Tumgik
#रखक
dailyhantnews · 2 years
Text
वार्नर ब्रदर्स डिस्कवरी के सीईओ ज़स्लाव रैखिक टीवी स्वीकार करते हैं ...
वार्नर ब्रदर्स डिस्कवरी के सीईओ ज़स्लाव रैखिक टीवी स्वीकार करते हैं …
वार्नर ब्रदर्स डिस्कवरी के अध्यक्ष और सीईओ डेविड ज़स्लाव 05 जुलाई, 2022 को सन वैली, इडाहो में एलन एंड कंपनी सन वैली सम्मेलन के लिए सन वैली रिज़ॉर्ट में आने पर मीडिया से बात करते हैं। केविन डिट्ज़ | गेटी इमेजेज किसी भी बड़े मीडिया आउटलेट के सीईओ के लिए सबसे बड़े फैसलों में से एक यह है कि भविष्य में कितना झुकना है। वार्नर ब्रदर्स डिस्कवरी सीईओ डेविड ज़स्लाव ने रणनीतिक लिम्बो चुना है। पिछले…
Tumblr media
View On WordPress
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
रेखाको फोटो पोस्टरबाट हटाइएपछि गरिन बबाल वैशाख १३ । पोस्टरबाट रेखा थापाको फोटो हटाइएपछि बबाल मच्चिएको छ । हितैषी छुल्ठिम गुरुङद्वारा निर्माण गरिएको चलचित्र डायरीमा रेखाले भिलेनको भूमिका निर्वाह गरेकी थिइन् । तर, फस्र्ट लुक सार्वजनिक गरिँदा पोस्टरमा छुल्ठिम गुरुङ र सन्नी सिंहको अनुहार मात्र देखाइएपछि कुनै समयका हितैषी छुल्ठिम र रेखाबीच पानी बाराबारको स्थिति पैदा भएको छ । ५ जेठमा […] The post रेखाको फोटो पोस्टरबाट हटाइएपछि गरिन बबाल appeared first on नेपाल आज.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
भुलेर पनि नराख्नुहोस् तामाको भाँडामा दुध, तामाको भाँडामा राखेको दुधले निम्तिन्छ यस्तो खतरा एजेन्सी । तपाईले तामाको भाँडामा दुध दही लगायतका पर्दाथहरु राख्दै आउनुभको छ भने यो काम आज नै छाडिदिनुहोस् । यदि तपाईले तामाको भाँडामा दुध राखेको खण्डमा दुधमा भएको पोषक तत्व विषमा परिणत हुन्छ ।  जसको सेवन गर्दा मानिसलाई बमेट हुने, झाडापखाला, पेट दुख्ने गायतका समस्याहरु देखापर्ने गर्छन् । त्यस्तै तामाको भाँडामा दही राखे त्यो पोषक तत्व उल्टै विषमा परिणत हुन्छ । जसको सेवनले मानिसलाई रिएक्सन गर्ने जानकारहरु बताउँछन् । The post भुलेर पनि नराख्नुहोस् तामाको भाँडामा दुध, तामाको भाँडामा राखेको दुधले निम्तिन्छ यस्तो खतरा appeared first on Etajakhabar.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
‘हिरो रिटन्र्स’मा सविन र रेखाको एक्सन, सरोज भिलेन नायक सविन श्रेष्ठको प्रस्तुतीमा तयार भएको चलचित्र ‘हिरो रिटन्र्स’को टिजर रिलिज गरिएको छ । नयाँ बर्षको अवसर पारेर प्रस्तुतकर्ता तथा नायक सविनले चलचित्रको टिजर रिलिज गरिएको बताए । यो
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
रेखाको ‘पलाँस’ मा प्रदिपको ‘ओएसटी’ आउँदो शुक्रबारबाट रिलिज हुन लागेको चलचित्र ‘पलाँस’को एक ओएसटी गीत रिलिज भएको छ । कृषा चौलागाइको निर्माणमा तयार भएको चलचित्रको ‘ओएसटी’लाई कलाकार तथा संगीतकार प्रदिप बाँस्तोलाले तयार पारेका हुन्
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
यि अभिनेत्रीले अन्तरवार्तामा नै खोलीन् हिरोले सेक्स प्रस्ताव राखेको कुरा एजेन्सी – दक्षिण भारतीय फिल्मकी अभिनेत्री कस्तुरीले तेलेगु फिल्ममा एक चर्चित अभिनेतालाई ‘कास्टिङ काउच’को आरोप लगाएकी छिन् । कस्तुरीले आफूलाई यौन शोषण गर्न खोजेका ती अभिनेताको नाम भने खुलाएकी छैनन् । उनले ती अभिनेता अहिले राजानीतिमा पनि सक्रिय रहेको जानकारी दिएकी छिन् । कस्तुरीले आफ्नो जीवनका खराब अनुभव सुनाउने क्रममा आफू कास्टिङ काउचबाट बचेको दाबी गरेकी हुन् । ‘ती अभिनेताले मलाई, मसँग सुत भनेर दबाब दिएका थिए,’ उनले भनेकी छिन्, ‘तर मैले मानिनँ । म उनलाई निकै सम्मान गर्दथेँ । तर, तिनी त साह्रै पातकी पो रहेछन् ।’ साउथ इन्डियन फिल्म उद्योगमा यौनशोषण र आशक्तिका प्रसंग आइरहने गर्दछन् ।नयाँ पत्रिकामा खबर छ । कस्तुरीले आफूले ती अभिनेताको सर्त नमान्दा फिल्मबाट निकालिनु परेको खुलासामा पनि गरेकी छिन् । ‘मैले उनको सर्त नमान्दा मलाई साह्रै तनाव दिए,’ कस्तुरीले भनेकी छिन्, ‘उनीसँग मैले जुनजुन फिल्ममा काम गरेँ, सबैमा तनाव झेल्नुपर्यो‍ । कसैगरी पनि मैले उनको कुरा नमानेपछि मलाई दुईवटा फिल्मबाट निकालिदिए ।’
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
घोराहीमा पार्किङ्ग गरेर राखेको बसभित्रै जलेर एकजनाको मृत्यु दाङ, २१ फागुन- घोराहीमा एकजना व्यक्तिको बस भित्रै जलेर मृत्यु भएको छ । घोराही–१० स्वर्गद्वारी टोलमा पार्किङ गरी राखिएको ना३ख ९०२२ नंको बसमा गएराती आगलागी हुँदा बसभित्र रहेका एकजनाको जलेर मृत्यु भएको दाङका प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिनुभएको छ । मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । आगलागी हुँदा बस भित्रै सुतिरहेका ती व्यक्ति जलेर मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीको छ । मृत्युहुनेमा अन्दाजी २५ वर्षीय व्यक्ति रहेका छन् । उनको अनुहार, हातखुट्टा एवम् शरीरका विभिन्न भाग जलेकाले पहिचान गर्न समस्या भएको प्रहरीले जनाएको छ । पार्किङ गरेको बसमा कसरी आगो लाग्न पुग्यो र मृतक को हुन् भन्ने सवालमा अनुसन्धान सुरु भएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिनुभयो । मृतकको शव स्वस्थ्य परीक्षणका लागि राप्ती उप–क्षेत्रीय अस्पताल घोराहीमा लगिएको छ । आगो लागेको बस भने घोराही–११ रतनपुर निवासी लक्ष्मण डिसीको रहेको प्रहरीले जनाएको छ ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
रुखको मुढाले किचेपछि हेलिकप्टर चार्टर गरी काठमाडौँ सोलुखुम्बु, ८ फागुन- जङ्गलमा काठ काट्ने क्रममा मुढाले किचेर घाइते बनेका गुदेल– २ सोलुखुम्बुका ३३ वर्षीय भलाकाजी राईलाई थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौँ लगिएको । शनिबार दिउँसो काठ काट्ने क्रममा मुढाले किचेर खुटा भाँचिएपछि उपचारका लागि स्वास्थ्य चौकी गुदेलमा ल्याइएको र उपचारका क्रममा पिसाबथैली समेत फुटेको पाइएपछि त्यहाँ उपचार सम्भव नभएको गुदेल स्वास्थ्य चौकीका इन्चार्ज रामु केसीले जानकारी गराउनुभयो । घाइतेको तत्काल शल्यक्रिया गर्नुपर्ने भएपछि बिरामीका आफन्तले आज ऋण खोजेर रु एक लाख ८० हजारमा हेलिकाप्टर चार्टर गरेको केसीले बताउनुभयो । उहाँको पाटन अस्पतालमा उपचार भइरहेको छ । सडक यातायातको पहुँच नभएको जिल्लाको कोसीपारीका दुर्गम गाविसका बासिन्दाको स्वास्थ्यमा केही जटिल अवस्था आए बाँच्नका लागि हेलिकप्टर चार्टर नै अन्तिम विकल्प हुने गर्छ । यस्तो अवस्थामा कि मर्नुपर्ने वा घरबारी बेचेर भए पनि हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता रहेको स्थानीयवासी बताउँछन् ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
राखीको “बोल्ड फोटोसुट” एजेन्सी – बलिउड अभिनेत्री राखी सावन्त बारम्बार चर्चामा आउनुको कारण हो, उनका कडा अभिव्यक्ति । जे कुरामा पनि प्रस्ट विचार राख्ने र आफूले राखेको कुरामा सधैँ अडान लिने पहिचान बनाएकी यी अभिनेत्री पछिल्लो समय ‘बोल्ड फोटोसुट’का कारण सामाजिक सञ्जालमा चर्चाको पात्र बनेकी छिन् । किनकि, उनले गराएका फोटोसुटका केही तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राममा राखेकी छिन् । ‘पर्पल’ रंगको कपडा लगाएको राखीको फोटो सुट केका लागि गरिएको हो भन्नेचाहिँ खुलेको छैन । किनकि, यसबारे उनले कुनै जानकारी दिएकी छैनन् ।नयाँ पत्रिकामा खबर छ । जे होस्, वर्षौंदेखि बलिउडमा सक्रिय राखीले इन्स्टाग्राममा राखेका फोटाहरूलाई सयौँले लाइक गरेका छन् । ‘अग्निचक्र’बाट बलिउडमा डेब्यु गरेकी यी अभिनेत्री मराठी, तेलगु, तमिल तथा कन्नड फिल्ममा पनि सक्रिय छिन् । त्यसो त उनको आफ्नै राजनीतिक पार्टी पनि छ– राष्ट्रिय आम पार्टी ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
कहिले अन्त्य होला निखिल र रेखाको ‘इगो’ ? अभिनेता निखिल उप्रेती र अभिनेत्री रेखा थापाको सम्बन्ध राम्रो छैन । झन्डै एक दशकअघि उनीहरूको सम्बन्ध बिग्रिएको हो । त्यतिवेला रेखाले निर्माता छविराज ओझासँग सम्बन्धविच्छेद गरिसकेकी थिइनन् । निखिलले रेखाको ‘हिम्मत’ फिल्ममा अभिनय गर्न चर्काे रकम माग गरेपछि रेखामा निखिलप्रति ‘इगो’ पलाएको हो । निखिलले पनि त्यतिवेला आफूलाई सुपरस्टार ठानेर फिल्म खेल्न भाउ खोजेका थिए । जसकारण उनीहरूको सम्बन्ध बिग्रियो । पछि, निखिल आफ्नै निर्माण र निर्देशनमा ‘भैरव’ फिल्मबाट ‘कमब्याक’ भए । झन्डै पाँच वर्ष फिल्म उद्योगबाट हराएका निखिलले रेखालाई भैरवको एउटा आइटम डान्समा नचाउने सोच बनाए । रेखाले पनि सुरुमा ‘हुन्छ’ भनिन् । पछि धोका दिइन् । सो आइटममा मोनिका प्रधानले डान्स गरिन् । त्यसपछि पनि निखिल र रेखालाई ‘लुटेरा’ फिल्ममा सँगै अभिनय गराउने प्रयासमा केही निर्माता लागे । नयाँ पत्रिकाबाट । सुरुमा रेखाले ‘हुन्छ’ भने पनि पछि लुटेरामा अभिनय गरिनन् । रेखाले निखिलसँग पहिलाको बदला लिइरहेकी थिइन् । निखिल भने आफूलाई रेखाले सहयोग गर्छिन् भन्ने भ्रममा थिए । अहिले आएर फेरि निखिल र रेखाबीच टक्कर पर्ने देखिएको छ । हुन त रेखा अभिनीत ‘डायरी’ र निखिल अभिनीत ‘निर्भय’ एकैदिन अर्थात् चैत्र ११ गते रिलिज हुने समाचार आएको थियो । तर, डायरी सो मितिमा प्रदर्शन नहुने अवस्था छ । यो साल नजुधे पनि आगामी दसैँमा भने उनीहरूको फिल्म जुध्ने पक्का देखिएको छ ।  निखिलले पछिल्लो समय रामजी लामिछानेको निर्देशनमा ‘रुद्र’ फिल्म निर्माण गरिरहेका वेला रेखाले आफ्नो नयाँ फिल्मको नाम ‘रुद्रप्रिया’ घोषणा गरेकी छिन् । रुद्र र रुद्रप्रिया सुन्दा उस्तै लाग्छ । निखिलको रुद्रलाई टक्कर दिन रेखाले ‘रुद्रप्रिया’ नाम राखेकी त होइनन् ? सिनेबजारमा अचेल यस्तै हल्ला चल्ने गरेको छ । आफूले निर्माण गरेको रामप्यारीले राम्रो व्यापार नगरेपछि फिल्म निर्माणमा सेलाएकी रेखा आगामी दसैँलाई लक्षित गरेर ‘रुद्रप्रिया’ बनाउँदै छिन् । केही समयअघि उनी ‘कसले चो¥यो मेरो मन फेरि’ बनाउने चक्करमा लागेकी थिइन् । तर, अहिले एकाएक उनले रुद्रप्रियाको तयारी गरेकी छिन् । अबको दसैँमा निखिलको ‘पिँजडा ब्याक अगेन’ र रेखाको ‘रुद्रप्रिया’ भिड्ने देखिएको छ । सुटिङ सुरु नगर्दै उनीहरूले प्रदर्शन मिति तोकिसकेका छन् । पछि केही गरी सो मितिमा कुनै एक फिल्म पछि हट्यो भने पछि हट्नेको बिल्ला भने हुनेछ ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
कहिले अन्त्य होला निखिल र रेखाको ‘इगो’ अन्त्य ? अभिनेता निखिल उप्रेती र अभिनेत्री रेखा थापाको सम्बन्ध राम्रो छैन । झन्डै एक दशकअघि उनीहरूको सम्बन्ध बिग्रिएको हो । त्यतिवेला रेखाले निर्माता छविराज ओझासँग सम्बन्धविच्छेद गरिसकेकी थिइनन् । निखिलले रेखाको ‘हिम्मत’ फिल्ममा अभिनय गर्न चर्काे रकम माग गरेपछि रेखामा निखिलप्रति ‘इगो’ पलाएको हो । निखिलले पनि त्यतिवेला आफूलाई सुपरस्टार ठानेर फिल्म खेल्न भाउ खोजेका थिए । जसकारण उनीहरूको सम्बन्ध बिग्रियो । पछि, निखिल आफ्नै निर्माण र निर्देशनमा ‘भैरव’ फिल्मबाट ‘कमब्याक’ भए । झन्डै पाँच वर्ष फिल्म उद्योगबाट हराएका निखिलले रेखालाई भैरवको एउटा आइटम डान्समा नचाउने सोच बनाए । रेखाले पनि सुरुमा ‘हुन्छ’ भनिन् । पछि धोका दिइन् । सो आइटममा मोनिका प्रधानले डान्स गरिन् । त्यसपछि पनि निखिल र रेखालाई ‘लुटेरा’ फिल्ममा सँगै अभिनय गराउने प्रयासमा केही निर्माता लागे । नयाँ पत्रिकाबाट । सुरुमा रेखाले ‘हुन्छ’ भने पनि पछि लुटेरामा अभिनय गरिनन् । रेखाले निखिलसँग पहिलाको बदला लिइरहेकी थिइन् । निखिल भने आफूलाई रेखाले सहयोग गर्छिन् भन्ने भ्रममा थिए । अहिले आएर फेरि निखिल र रेखाबीच टक्कर पर्ने देखिएको छ । हुन त रेखा अभिनीत ‘डायरी’ र निखिल अभिनीत ‘निर्भय’ एकैदिन अर्थात् चैत्र ११ गते रिलिज हुने समाचार आएको थियो । तर, डायरी सो मितिमा प्रदर्शन नहुने अवस्था छ । यो साल नजुधे पनि आगामी दसैँमा भने उनीहरूको फिल्म जुध्ने पक्का देखिएको छ ।  निखिलले पछिल्लो समय रामजी लामिछानेको निर्देशनमा ‘रुद्र’ फिल्म निर्माण गरिरहेका वेला रेखाले आफ्नो नयाँ फिल्मको नाम ‘रुद्रप्रिया’ घोषणा गरेकी छिन् । रुद्र र रुद्रप्रिया सुन्दा उस्तै लाग्छ । निखिलको रुद्रलाई टक्कर दिन रेखाले ‘रुद्रप्रिया’ नाम राखेकी त होइनन् ? सिनेबजारमा अचेल यस्तै हल्ला चल्ने गरेको छ । आफूले निर्माण गरेको रामप्यारीले राम्रो व्यापार नगरेपछि फिल्म निर्माणमा सेलाएकी रेखा आगामी दसैँलाई लक्षित गरेर ‘रुद्रप्रिया’ बनाउँदै छिन् । केही समयअघि उनी ‘कसले चो¥यो मेरो मन फेरि’ बनाउने चक्करमा लागेकी थिइन् । तर, अहिले एकाएक उनले रुद्रप्रियाको तयारी गरेकी छिन् । अबको दसैँमा निखिलको ‘पिँजडा ब्याक अगेन’ र रेखाको ‘रुद्रप्रिया’ भिड्ने देखिएको छ । सुटिङ सुरु नगर्दै उनीहरूले प्रदर्शन मिति तोकिसकेका छन् । पछि केही गरी सो मितिमा कुनै एक फिल्म पछि हट्यो भने पछि हट्नेको बिल्ला भने हुनेछ ।
0 notes
nepal123 · 9 years
Text
राजेशको राजेशपायललाई सुझाव-‘बिबाहमा केही राखेको छैन, नआत्तिनुहोस्’  
एक कार्यक्रममा एकसाथ पुगेका नायक राजेश हमाल र गायक राजेश पायल राइविच बिबाहको कुरा उठ्यो । राजेश पायलले आजसम्म बिहे गरेका छैनन् भने हमालले गतबर्ष मात्र बिहे गरे । अविवाहित राइलाई बिबाहको बिषयमा के सुझाव दिनुहुन्छ भन्ने प्रश्नमा हमालले भने-‘आजसम्म एक्लै रमाउनु भएको छ भने नआत्तिनुहोस् । बिहेमा खासै केही राखिएको छैन । आत्तिएर हाम फालिहाल्न जरुरी छैन ।’ (more…)
View On WordPress
0 notes
nepal123 · 9 years
Text
रेखाका रुपः भूवनसँग टपक्कै, दयासँग सेल्फी(फोटो फिचर)  
निधारमा ठाडो टिका कोरेर एक कार्यक्रममा उपस्थित भएकी चलचित्र क्षेत्रकी चर्चित नायिका रेखा थापाका विभिन्न रुप देखिए । हुनत, क्यामेराको अगाडि परेपछि कलाकारले अनेक खालका पोज दिनु नौलो होइन । (more…)
View On WordPress
0 notes
nepal123 · 9 years
Text
शोभितको फिल्ममा रेखाको एक्सन र स्विमसुट
शोभितको फिल्ममा रेखाको एक्सन र स्विमसुट
निर्देशक शोभित बस्नेत निर्देशित चलचित्र ‘जाउँ हिड पोखरा’ को टे्रलर सार्वजनिक भएसँगै नायिका रेखा थापाको एक्सनको चर्चा फेरि सुरु भएको छ । (more…)
View On WordPress
0 notes