Tumgik
#लगइन
expertriya · 9 months
Text
0 notes
samaya-samachar · 1 year
Text
अब आइडी नभई टविटर पढन र हेर्न नसकिने
क्र्यालिफोनिया, १६ असार । ट्विटरले हरेक दिन नयाँ प्रयोग गरिरहेको छ।   यसैबिच ट्विटरले शुक्रबार थप नयाँ परिवर्तन गरेको छ।    नयाँ परिवर्तन अनुसार अब लगइन नगरी ट्वीट हेर्न पाइने छैन । यसको मतलब यो हो कि यदि तपाइँ ट्वीट हेर्न चाहनुहुन्छ भने तपाइँले ट्विटरमा आफ्नो आईडी सिर्जना गर्नु पर्नेछ। एलोन मस्कले यसलाई अस्थायी आपतकालीन उपाय भनेका छन्।   ट्वीटरका मालिक एलोन मस्कले धेरै डाटा लुटिएको र यो सामान्य…
Tumblr media
View On WordPress
0 notes
24zodiacdivisions · 2 years
Text
If you country is host to W1 and W2 mountains, etc., your government is allowed to host their own version of Facebook software. [Spook Free]
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
गाईबस्तुलाई सोत्तर लगाइने लौठसल्ला महँगो मूल्यमा बिक्री इलाम, १२ माघ- माइमझुवा–२ का शुक्रराज राईलाई गाईबस्तुलाई सोत्तरका रूपमा प्रयोग गरिँदै आएको लौठसल्ला बिक्री गरेर मनग्य आम्दानी गर्न सकिएला भन्ने कहिल्यै लागेको थिएन् । सधैँ गाईबस्तुलाई सोत्तर लगाइने लौठसल्ला महँगो मूल्यमा बिक्री हुन्छ भन्ने थाहा नपाए पनि त्यही लौठसल्लाले उनलाई आज लखपति बनाएको छ । एक दशकअघिसम्म लेकाली क्षेत्रमा हुने आलु, मकैलगायत परम्परागत बाली लगाएर मुस्किलले वर्ष दिनको गुजारा चलाउँदै आउनुभएका शुक्रराजले लौठसल्लाको बिक्रीबाट यस वर्ष रु छ लाख आम्दानी गर्नुभयो । ��्यान्सरको औषधिको कच्चा पदार्थका रूपमा लिइने लौठसल्लाको खेती गर्ने लहर चलेपछि जे परे पर्ला भनेर १०५ रोपनी जग्गामा लौठसल्ला रोप्नु भएका उहाँलाई लौठसल्लाले लखपति बनाएको हो । “गाउँका धेरै साथीभाइले लौठसल्लाको व्यावसायिक खेती गर्दा पनि आफूलाई अत्तोपत्तो थिएन,” उहाँले भन्नुभयो– “लौठसल्लाबाट नसोचेको आम्दानी भएको छ । अघिल्लो वर्ष रु पाँच लाखको लौठसल्ला बिक्री गरे ।” लौठसल्लाको पातबाट मात्र होइन, राईले बिरुवा बेचेर पनि मनग्य आम्दानी गर्नुहुन्छ । गत वर्ष ३५ हजार बोट लौठसल्लाको बिरुवा बिक्री गरेर रु दुई लाख कमाउनुभयो । लौठसल्लाको पात प्रतिकिलो रु २० र बिरुवा रु १५ मा बिक्री भएको उहाँले बताउनुभयो । माबुका किसान डुलबहादुर राईले पनि लौठसल्लाबाट यथेष्ट आम्दानी गरिरहनुभएको छ । चिराइतोमा रोग देखिनु र मिसावटका कारण बिक्न छोडेका बेला लौठसल्लाले किसानलाई राहत दिएको छ । पूर्वी पहाडी जिल्लामा लामो समयदेखि औषधिजन्य लौठसल्लाको खेती गरिएको भए पनि भर्खरै मात्र यसको किनबेच सुरु भएको छ । करिब २५ वर्षदेखि लौठसल्लाको खेती गर्दै आउनुभएका माइपोखरी–८ का जगत राई ७० रोपनी जमिनमा व्यावसायिक रुपमा खेती गर्दै आउनुभएको छ । उहाँ बर्र्सेनी रु तीन लाखदेखि रु चार लाख बिक्री गर्नुहुन्छ । यहाँका अधिकांश किसानले लौठसल्ला बुटवलस्थित माछापुच्छ«े लौठसल्ला प्रशोधन कारखाना र नेचुरल हर्बल कम्पनीमा पठाउने गरेका छन् । व्यावसायिक खेती बढिरहेको भए पनि लौठसल्ला बेच्न सहज छैन । सुकेको पात मात्र कम्पनीले किन्ने गरेको छ । सुलुबुङ, जमुना, जोगमाई, चमैता, माईपोखरी, मावु नयाँबजार, पुवामझुवालगायत गाविसका चार हजारभन्दा बढी किसानले लौठसल्लाको व्यावसायिक खेती गरिरहेका छन् ।
0 notes
nepsebajarofficial · 2 years
Text
इसेवामा समस्या , प्रयोगकर्ता भन्छन इसेवा नचलेर होटेलमा भाडा माझ्नु पर्यो !
इसेवामा समस्या , प्रयोगकर्ता भन्छन इसेवा नचलेर होटेलमा भाडा माझ्नु पर्यो !
नेपालकै पहिलो मोबाइल वालेट इसेवामा समस्या देखिएको छ। कारिव २ घण्टा देखि इसेवाको साइत खुले पनि लगइन र कुनै कारोबार गर्न मिलेको छैन। केही प्राविधिक समस्याहरूको कारणले गर्दा, एप/वेब ढिलो चलिरहेको  र लगइनमा समस्या भएको इसेवाले जनाएको छ। इसेवा नचल्दा धेरै जना समस्यामा परेको बताएका छन्। केहि प्रयोगकर्ताले इसेवा नाचेलाको कारणले गर्दा होटेलमा भाडा माझ्नुअर्ने अवस्था आएको भन्दै व्यंग गरेका छन्।
Tumblr media
View On WordPress
0 notes
mithilanchaltoday · 2 years
Text
'नोट्स'को यूजर आईडी लिन नेप्सेको सूचीकृत कम्पनीहरुलाई निर्देशन
‘नोट्स’को यूजर आईडी लिन नेप्सेको सूचीकृत कम्पनीहरुलाई निर्देशन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सबै किसिमका सूचनाहरु नयाँ वेबसाइटमा अपलोड गर्ने प्रणालीमा सहभागी हुनका लागि सूचीकृत कम्पनीहरुलाई निर्देशन दिएको छ। नेप्से अनलाइन ट्रेडिङ प्रणाली (नोट्स) को लगइन र युजर आइडी लिन सम्पूर्ण सूचीकृत संगठित संस्थाहरुलाई आधिकारिक इमेल आइडी पठाउन नेप्सेले भनेको हो। नेप्सेले पुरानो वेबसाइट मर्मत गर्नका लागि र नयाँ वेबसाइटमा सूचना तथा जानकारी अपलोड गर्ने कार्यका…
Tumblr media
View On WordPress
0 notes
3projh · 3 years
Text
21 days of Motivation Yahweh... - 3projh of Highest Heights
3projh of Highest Heights
फेब्रुअरी १५ तारिक ०३:२५ बजे · 
21 days of Motivation
Yahweh and I
#books by: Kofi Devin Ofori
#booksofinstagram
.*.
www.kofi-ofori.com/books-for-sale/
.*.
🕵follow @bloomnflourish & @kofi_ofori2 #tiktok #video #contentcreators 🕵
#changinglivesonemindatatime
#voiceforthevoiceless
#speakingtheunspoken
.*.
#findKofi on #Clapper
#NewsClapper
#ClapperFamily
0 notes
neplia-com · 3 years
Text
अमेरिकामा अब १२ देखि १५ वर्षका बालबालिकालाई पनि कोरोना खोप लगाइने
अमेरिकामा अब १२ देखि १५ वर्षका बालबालिकालाई पनि कोरोना खोप लगाइने
अमेरिकामा अब १२ देखि १५ वर्षका बालबालिकालाई पनि कोरोना खोप लगाइने- विश्व – कान्तिपुर समाचार कान्तिपुर नेटवर्कलगइन समाचार संग्रह गर्नको लागि लग इन गर्नुहोस् । नेपालको मनोरम हिमश्रृंखला अवलोकनको भाग्यशाली अवसर नतिजा हेर्नको लागि लगइन गर्नुहोस् । फेसबुकबाट लगइन अथवा पासवर्ड बिर्सनुभयो ? लगइन तपाईंको खाता छैन ?  साइन अप गर्नुहोस् । तपाईँको सल्लाह सुझाव We’re sorry, but this site doesn’t work…
Tumblr media
View On WordPress
0 notes
meromechinagar · 3 years
Text
घरमै बसेर जग्गाको नक्शा प्रिन्ट गर्न सकिने, उपत्यकाका तीन कार्यालयमा आजै लागू
२ वैशाख, काठमाडौं । अबदेखि इन्टरनेटबाटै घरजग्गाको नक्सा हेर्न र आफैं प्रिन्ट गर्न मिल्ने भएको छ । नापी विभागमा बिहीबार आयोजित औपचारिक समारोहबाट प्रधानमन्त्री केपी शर्मा ओलीले यो व्यवस्थाको शुभारम्भ गर्ने छन् । यो व्यवस्था कार्यान्वयनमा आएपछि आफ्नो घर जग्गाको नक्शा प्रिन्ट गर्न र त्यसवापतको शुल्क बुझाउन कार्यालय धाइरहनु नपर्ने विभागले जनाएको छ । ‘मेरो कित्ता डट जिओभ��� डट एनपी’ लगइन गरेर यो सेवा लिन…
Tumblr media
View On WordPress
0 notes
Text
घरमै बसेर जग्गाको नक्सा प्रिन्ट गर्न सकिने, उपत्यकाका तीन कार्यालयमा आजै लागू
घरमै बसेर जग्गाको नक्सा प्रिन्ट गर्न सकिने, उपत्यकाका तीन कार्यालयमा आजै लागू
२ वैशाख, काठमाडौं । अबदेखि इन्टरनेटबाटै घरजग्गाको नक्सा हेर्न र आफैं प्रिन्ट गर्न मिल्ने भएको छ । नापी विभागमा बिहीबार आयोजित औपचारिक समारोहबाट प्रधानमन्त्री केपी शर्मा ओलीले यो व्यवस्थाको शुभारम्भ गर्ने छन् । यो व्यवस्था कार्यान्वयनमा आएपछि आफ्नो घर जग्गाको नक्सा प्रिन्ट गर्न र त्यसवाफतको शुल्क बुझाउन कार्यालय धाइरहनु नपर्ने विभागले जनाएको छ । ‘मेरो कित्ता डट जिओभी डट एनपी’ लगइन गरेर यो सेवा लिन…
Tumblr media
View On WordPress
0 notes
greenscreenfx · 4 years
Video
youtube
घरमै बसेर विद्युत मिटर रिडिङ गर्न सकिने, यस्तो छ प्रक्रिया (Online Mete...
आफ्नो घरको मिटर रिडिङ गर्न ग्राहकले इन्टरनेट ब्राउजरको एड्रेसबारमा कन्जुमर डट एनइए डट ओआरजी डट एनपी (https://consumer.nea.org.np) टाइप गरी इन्टर हानेपछि होमपेज खुल्ने छ । त्यसपछि ग्राहकले पहलो पटक रजिष्ट्रेशन गर्नुपर्ने छ । रजिष्ट्रेशन गर्दा युजरनेममा ग्राहकले आफ्नो मोबाइल नम्बर र पासओर्ड राख्नु पर्ने छ । पहिलोपल्ट लगइन गरिसकेपछि रजिष्ट्रेशन गर्दा राखिएको मोबाइल नम्बर र आफूले राखेको पासवर्ड प्रयोग गरी लगइन गर्न सकिने छ । त्यसपछि एड कन्जुमर बटन (Add Consumer) क्लिक गरी  खुल्ने कन्जुमर रजिष्टे«शन फारममा (Consumer Registration Form) दिइएको निर्देशनअ��ुसार ग्राहक विवरण भरी दर्ता गर्नुपर्ने छ । This is very simple way to see your meter readings from home. Subscribe our channel for more tutorial videos
0 notes
nepsebajarofficial · 2 years
Text
आज शेयर बजार खुल्छ कि खुल्दैन ?
आज शेयर बजार खुल्छ कि खुल्दैन ?
नेप्सेबुकमा लगइन गरि पैसा कमाउनुहोस सरकारले वैशाख २० गते मङ्गलबार सार्वजनिक बिदा दिएको �� । नेपाल राजपत्रमा गत फागुन २६ गते प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्वीको पर्व इद (इद उल फित्र)का दिन सार्वजनिक बिदा दिने व्यवस्था भए बमोजिम आज  बिदा कायम भएको गृहमन्त्रालयद्वारा हिजो प्रकाशित सूचनामा उल्लेख छ । सरकारले सार्बजनिक बिदा दिएको हुदा आज शेयर बजार बन्द हुने नेप्सेले जनाएको छ। अब भोलि देखि…
Tumblr media
View On WordPress
0 notes
mithilanchaltoday · 2 years
Text
मेटाको भीआर हेडसेट प्रयोग गर्न फेसबुक अकाउन्ट नचाहिने
मेटाको भीआर हेडसेट प्रयोग गर्न फेसबुक अकाउन्ट नचाहिने
&nbsp शनिबार, असार २५, २०७९ काठमाडौं । मेटाले आफ्ना भर्चुअल रियालिटी हेडसेटका प्रयोगकर्तालाई फेसबुक अकाउन्टमार्फत लगइन गर्नुपर्ने विवादास्पद आवश्यकता परिवर्तन गर्ने भएको छ । यसको सट्टामा प्रयोगकर्ताले मेटा अकाउन्ट प्रयोग गर्न सक्नेछन्, जुन फेसबुकसँग लिङ्क गर्नुपर्दैन । कम्पनीले आगामी महिनाबाट नयाँ मेटा क्वेस्ट प्रयोगकर्ता र पहि��े भएका प्रयोगकर्ताका लागि नयाँ अकाउन्ट खोल्न सुरु गर्नेछ । ती…
Tumblr media
View On WordPress
0 notes
3projh · 3 years
Text
21 days of Motivation Yahweh... - 3projh of Highest Heights
3projh of Highest Heights
फेब्रुअरी १५ तारिक ०३:२५ बजे · 
21 days of Motivation
Yahweh and I
#books by: Kofi Devin Ofori
#booksofinstagram
.*.
www.kofi-ofori.com/books-for-sale/
.*.
🕵follow @bloomnflourish & @kofi_ofori2 #tiktok #video #contentcreators 🕵
#changinglivesonemindatatime
#voiceforthevoiceless
#speakingtheunspoken
.*.
#findKofi on #Clapper
#NewsClapper
#ClapperFamily
0 notes
neplia-com · 4 years
Text
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव पेस
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव पेस
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव पेस- समाचार – कान्तिपुर समाचार कान्तिपुर नेटवर्कलगइन समाचार संग्रह गर्नको लागि लग इन गर्नुहोस् । नेपालको मनोरम हिमश्रृंखला अवलोकनको भाग्यशाली अवसर नतिजा हेर्नको लागि लगइन गर्नुहोस् । फेसबुकबाट लगइन अथवा पासवर्ड बिर्सनुभयो ? लगइन तपाईंको खाता छैन ?  साइन अप गर्नुहोस् । तपाईँको सल्लाह सुझाव We’re sorry, but…
Tumblr media
View On WordPress
0 notes
swamijee67 · 4 years
Photo
Tumblr media
किया आप शादी के लिए रिश्ता ढूंढ रहे हो ? अपनी मनपछन्द की जीवनसाथी, अपनी कम्युनिटी से ढूँढने के लिए आज ही लगइन करे www.marriage.ind.in (100% Trusted and Secure Matrimonial Site) https://www.instagram.com/p/B_QECD8j11k/?igshid=czy5fzcmenx9
0 notes