Don't wanna be here? Send us removal request.
Text
नयाँ व्यवस्थापनसहित ‘रिफर्म’ भएको कन्दरा ब्याण्ड देश-विदेशमा गुञ्जदै (अन्तर्वार्तासहित)
विदेशिएर गइन् उनी मलाई छोडेर तर … साभारःhttps://breaknlinks.com/nepali/news/35222956 आजभन्दा २७ वर्षअघिको यो चर्चित गीत। गीतका सर्जक संगीतकार सुनिल थापाले पनि सायद सोचेका थिएनन्, उही गीतका गायक विवेक श्रेष्ठ आफैँ विदेशिनेछन् भनेर। त्यस्तै सन् १९९८ मा निस्किएको एल्वम ‘हङकङ पोखरा’। फेरि पनि उस्तै भावको गीत।’ विदेशिनु लेखियो कर्मैमा’।यो गीत लेख्दै गर्दा साहित्यकार सरूभक्तलाई पनि यकिन थिएन होला,…

View On WordPress
0 notes
Text
आमा रूदै गाँउ वेसी मेलैमा छोरा रूदै प्रदेशी रेलैमा (सन्दर्भ आमाको मुख हेर्ने दिन) -मोहनराज बराल
आमा रुँदै गाउँबेसी मेलैमा,
छोरो रुँदै डिएलआर रेलैमा

यो गीतमा एउटा शब्द परिवर्तन भएको छ।वास्तवमा गीतको त्यो एउटा शब्द गोरखपुर हो।संकलक लक्ष्मी ���्षेत्रीको यो गीत लोक गायक लोकबहादुर क्षेत्रीले गायका थिए।चालिकको दशकमा रेडियो नेपालबाट धेरै नै बज्ने यो गीतका गायकको भने ३२ वर्षको उमेरमा वि.सं.२०५० साल पुस ६ गते मोटरसाइकल दुर्घटनामा परेर असामयिक निधन भएको थियो। छोटो समयमा लोक संगीतको क्षेत्रमा चर्चाको…
View On WordPress
0 notes
Text
सरकार पुष्कर शाहहरूको खोजी गर। -मोहन बराल मुन,टेक्सास अमेरिका

सायद समय सन २०१४ को जूलाई महिना हुनुपर्छ। विश्व साइकल यात्री पुष्कर शाह ठमेलमा हिडिरहदा लन्डन देखि साइकलमा दुइ वर्ष लगाएर काठमाडौँ आइपुगेको बेलायती पर्यटकले उनिलाई देख्दा चकित परे।हुन पनि उनिको देशमा भए संसार जित्नेहरु देशको सम्पति हुने थिए।राज्यले उनिहरुको उपयोग गर्ने थियो।तर यो उनि घुम्न आएको देश न परयो।उनिले जे कल्पना गरेका थिए त्यो फेल भएको थियो।पुरै बडीगार्ड सहित होलान भन्ने ठानेका शाह एक्लै…
View On WordPress
0 notes
Text
आँशु पिएर बाँच्ने गायक अरूण थापाको सम्झना...लेखक: मोहनराज बराल
आँशु पिएर बाँच्ने गायक अरूण थापाको सम्झना…लेखक: मोहनराज बराल
Source: आँशु पिएर बाँच्ने गायक अरूण थापाको सम्झना…लेखक: मोहनराज बराल
View On WordPress
0 notes
Text
पल्पसा क्याफको बाहिरी आवरण-मोहन राज बराल
यस बेला पत्रकार नारायण वाग्ले पल्पसा क्याफे उपन्यासबाट नेपाली साहित्यमा चर्चाको शिखरमा रहेका छन । साथै उनको यस कृतिले यस वर्षको मदन पुरस्कार प्राप्त गरेको छ । म चर्चा गर्दैछु त्यस उपन्यासको भित्री कथाहरू होइन, सिर्फ बाहिरी आवरण । प्रकाशक नेपा-लय रहेको यस् कृतिको बाहिरी आवरण साधारण छ। आवरण प्रसिद्ध कलाकारहरुको कलाकृति नभई चन्द्र शेखर कार्कीले खिचेको कथासँग सुहाउदो तस्विर छ । तर भावहरू गहन छन।…
View On WordPress
0 notes
Text
प्रथम शहिद लखन थापा र शहिद घोषणा नभएका ती गुमनाम योद्धाहरू -लेखक मोहन राज बराल

सबैभन्दा खतरनाक हुन्छ मुर्दा शान्तिले भरिनु कसैलाई छटपटी नहुनु सबै सहनु घरबाट काममा निक्लनु र कामबाट खुरुखुरु घर फर्कनु सबैभन्दा खतरनाक हुन्छ हाम्रा सपनाहरूको मृत्यु हुनु । माथिका यी अंशहरू ‘सबसे खतरनाक' नामक कविताका अंशहरू हुन अनि कवि हुन् पाश अर्थात प्रसिद्ध क्रान्तिकारी कवि अवतार सिंह सन्धु।यि प्रसिद्ध कवि पाश भाषा र भूगोलको सीमाभित्र हेर्ने हो भने पन्जाबी र राष्ट्रियतामा भारतीय तर उनका शक्तिशाली…
View On WordPress
0 notes
Photo

हिजोको २ बजे-मोहन राज बराल कसैको झुटोआस्वासनहरुकसैको झुटोआस्थाहरुकसैको झुटो मनहरु" ले " .........."लाई"एक्लै तडपाईरहयो !
0 notes
Photo

#म,प्रकास सर,हेमदाई @ढोरपाटनमा क्यामारा मेन नविन नेपाली गुरूडग दाई (at Dhorpatan Hunting Reserve)
0 notes