Don't wanna be here? Send us removal request.
Text
म आफ्नै किसिमको- एक्लो पाठक
म आफ्नै किसिमको- एक्लो पाठक
कन्फेसन पाठकको चेत र पठन स्तरबारे नेपाली बौद्धिक जमातमा बारम्बार चर्चा, परिचर्चा भइरहने गर्छ । नेपाली पाठकको स्तर उठेको छैन भन्ने मत जति बलियो छ, स्तर बिस्तारै विकास हुँदै गरेको स्वीकार्ने तर्क पनि उत्तिकै दरिलो छ । तर, पाठक स्वयंको अनुभव व्यक्त हुने गरी बहस, छलफलको माहोल अझै बलियो बनिसकेको छैन । सहरमा बिस्तारै विकास भइरहेका अध्ययन र छलफलका चौतारी कत्तिको सार्थक भइरहेछन् भन्ने प्रश्नको घेरोमै छ…

View On WordPress
0 notes
Text
शंकर लामिछानेले मणिराज उपाध्यायलाई लेखेको चिठ्ठी
शंकर लामिछानेले मणिराज उपाध्यायलाई लेखेको चिठ्ठी
मणि दाजु, तपाईँले भन्नुभएको छ समाजको विशेषाङ्कको निमित्त म केही लेख दिऊँ, खासगरी पत्रकारिता र त्यो पनि समाजकै समालोचना गरेर १ करिब दुई घण्टादेखि समाजको मसँग भएको सङ्ग्रह पल्टाइरहेँ र सोचिरहेँ क्यै त लेख्नैपर्यो। तपाईँ एक मित्रको रुपमा मबाट चाहनुहुन्छ आफ्नु कलाकौशलको समीक्षा। तर, यो दुई घण्टामा म सोचिरहेँ। र, केही पनि सोच्न सकिनँ। कमसेकम छाप्ने लायक त केही पनि सोच्न सकिनँ। तपाईँ भन्नुहोला छाप्ने…

View On WordPress
0 notes
Text
मण्डला थिएटरमा एन्टन चेकवको ‘मैनदानी’
मण्डला थिएटरमा एन्टन चेकवको ‘मैनदानी’
काठमाडौँ: नाटक ‘मैनदानी’ मञ्चन हुने भएको छ। एन्टन चेकवको छोटो कथा ‘द वर्क अफ एन आर्ट’मा आधारित नाटक मण्डला नाटकघरमा मञ्चन हुने भएको हो।
संयोग गुरागाईँ निर्देशित नाटकले कला र कुनैपनि कलात्मक वस्तुलाई समाजका विभिन्न पात्रहरुले कसरी हेर्छन्? कसरी बुझ्छन्? भन्ने बारे कथा भन्छ।
नाटकमा आयान खड्का, अंकित खड्का, विकास पन्त, देविशा लामिछाने, इंगी होपो कोँइच सुनुवार, मिलन कार्की, देविन चौधरी, नीकिता…
View On WordPress
0 notes
Text
कंडेल बन्धुहरुको कुल पुजा सम्पन्न
कंडेल बन्धुहरुको कुल पुजा सम्पन्न
कस्की- बेगनास मुलथलो भई पोखरा -३१ बेगनास र अन्य ठाउँमा बसोबास गर्दै आएका कंडेल बन्धुहरुको कुल पुजा सम्पन्न भएको छ। उक्त कुल पुजामा असी घरधुरीका कंडेल बन्धुहरुले बोकाको बलि दिई पुजा गरेका थिए।उक्त पुजा हरेक छ-छ बर्षमा विधि अनुसार पुजा गरिदै आएको स्थानीय ७९ बर्षिय छबिलाल कंडेलले बताउनुभयो।
पुजा भब्य रुपले सम्पन्न भएको पुजा समिती सम्योजक ढकनाथ कडेलले जानाकारी दिए। सबै बन्धु र इष्टमित्रहरुको सहयोगले…
View On WordPress
0 notes
Text
"रिदम म्यूजिक" गायन प्रतियोगिता गर्दै
“रिदम म्यूजिक” गायन प्रतियोगिता गर्दै
करीव चार बर्षदेखि संचालनमा रहेको रिदम म्युजिकले गितार कक्षा, गायन कक्षा, कभर गीतहरुका साथै विभिन्न चलचित्रका गीत अनि बिज्ञापनहरु रेकर्ड गर्दै आइरहेको छ । उक्त संस्थाले यस बर्षदेखि साँगितिक क्षेत्रमा एउटा बेग्लै नयाँ काम सुरुवात गर्दैछ ।
रिदम म्युजिकले सिजन वान अन्तर्गत यस बर्षदेखि “अ ट्रिब्युट टु लेजेन्डस्” शीर्षकमा “एड्ज” ब्याण्डको कुनै पनि गीत गाएर प्रतिस्पर्धामा भाग लिनसक्ने प्रतियोगिता सुरु…
View On WordPress
0 notes
Text
प्लस २ साइन्स कलेजहरुको अनलाइन शिक्षामा बढ्दो चासो
प्लस २ साइन्स कलेजहरुको अनलाइन शिक्षामा बढ्दो चासो
डाक्टर, ईन्जिनियर लगायत अन्य बिभिद प्राविधिक अनि दक्षताको क्षेत्रमा जाने सपना बोकेर हरेक वर्ष प्लस २ साइन्समा जुझारु अनि राम्रो अकं ल्याएका बिधार्थीहरुको भर्ना हुन्छ । यि बिधार्थीहरुमा लगाव, मेहनत अनि प्रतिस्पर्धा पनि धेरै नै हुन्छ, यस प्रतिस्पर्धा अनि लगावका बिच प्लस २ साइन्सका बिधार्थीहरु प्लस २ पश्चात मेडिकल, ईन्जिनियरिङ लगायत थुप्रै प्रवेश परीक्षामा संलग्न हुन्छन् । अनवरत तयारी अनि शिक्षा…
View On WordPress
0 notes
Text
बेरोजगार युवालाई जागिर, नभए निर्वाह भत्ता, कति र कसरी?
बेरोजगार युवालाई जागिर, नभए निर्वाह भत्ता, कति र कसरी?
काठमाडौं- सरकारले बेरोजगार युवालाई राेजगारी र त्याे दिन नसके निर्वाह भत्ता दिने भएको छ। देशभित्रको बेरोजगारीको समस्या न्यूनीकरण गर्न आन्तरिक बजारमा नै रोजगारीका अवसर सिर्जना गर्ने नीतिअनुरुप सरकारले फागुन १ गते प्रधानमन्त्री रोजगार कार्यक्रमको औपचारिक सुभारम्भ गर्न लागेको छ।
योगदानमा आधारित सामाजिक सुरक्षा कोषको सुरुवात गरेको सरकारले फागुन एक गतेबाट बेरोजगार युवालाई सकेसम्म रोजागरीको अवसर प्रदान…
View On WordPress
0 notes
Text
राति किन रुन्छन् बच्चा ?
राति किन रुन्छन् बच्चा ?
साना बच्चा प्रायः रातको समयमा रोएको सुनिन्छ । बच्चा दिनभर सुतेर राति रुने हुँदा आमाले भने हैरानी खेप्नुपरिरहेको हुन्छ । बाहिरी दुनियाँमा आइसकेपछि बच्चाले नयाँ विभिन्न अनुभव लिइरहेका हुन्छन् । आफ्नो वरिपरि दिनभर केही न केही गतिविधि हुने भएकाले बच्चा त्यतै अल्मलिन्छ । तर, राति सुनसान हुने हुँदा उसले एक्लो महसुस गर्छ ।
कारण – बच्चाले सानैदेखि सपना देख्ने गर्छन् । यही क्रममा क���िलेकाहीँ डरलाग्दा सपना…
View On WordPress
0 notes
Text
मलेसियाबाट धुर्मुसले रंगशालाका लागि जुटाए ३५ लाख
मलेसियाबाट धुर्मुसले रंगशालाका लागि जुटाए ३५ लाख
२९ माघ, काठमाडौं । चितवनको भरतपुरमा निर्माण गर्ने भनिएको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सहयोगार्थ मलेसियाबाट ३५ लाख ७१ हजार रुपैयाँ जुटेको छ । ‘सिटी एक्सप्रेस धुर्मुस सुन्तली साँझ’ नामक सांस्कृतिक कार्यक्रमबाट उक्त सहयोग जुटेको हो ।
मलेसियाका तीनवटा शहरहरु क्वालालम्पुर, जोहोर बाहु र पेनाङमा कार्यक्रम गरिएको सीताराम कट्टेल धुर्मुसले जानकारी दिएका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्,…
View On WordPress
0 notes
Text
अष्ट्रेलियामा रहँदा भिसा रिजेक्ट भए के गर्ने ?
अष्ट्रेलियामा रहँदा भिसा रिजेक्ट भए के गर्ने ?
काठमाडौं । के तपाईं अष्ट्रेलियामै रहेको बेला तपाईंको भिसा रिजेक्ट भयो ? त्यसो हो भने तपाईंले कुनैपनि चिन्ता लिनुपर्दैन ।
किनभने अष्ट्रेलियाको माइग्रेसन कानूनले अष्ट्रेलियाको भिसाका लागि पुनः आवेदन दिनसक्ने थुप्रै बाटोहरु प्रदान गरेको छ । प्रक्रियागत रुपमा निवेदन दिन सके अस्वीकृत भएका वा रद्द गरिएका सव–क्लास अन्तर्गतकै भिसा पाउने प्रवल सम्भावना छ ।
त्यसका लागि तपाईंले माइग्रेसनका विज्ञहरुसँग…
View On WordPress
0 notes
Text
जागिरका लागि अन्तर्वार्ता दिँदै हुनुहुन्छ ? यसरी तयार हुनुहोस्
जागिरका लागि अन्तर्वार्ता दिँदै हुनुहुन्छ ? यसरी तयार हुनुहोस्
एक सफल जीवनयापनका लागि हामीले धेरै ठाउँमा धेरै प्रकारका इन्टरभ्यू (अन्तर्वार्ता) फेस गर्नुपर्ने हुन्छ । स्कूलमा भर्ना हुन, कलेज ज्वाइन हुन, जागिर खान अन्तर्वार्ता अनिवार्य जस्तै हुन्छ । अहिले त आफ्ना बालबालिकालाई स्कूल भर्ना गर्दा पनि अभिभावकले समेत अन्तर्वार्ता फेस गर्नुपर्ने समय आइसकेको छ ।
आज हामी तपाईंलाई नयाँ जागिरका लागि दिनुपर्ने अन्तर्वार्ता र त्यसको तयारीबारे केही जानकारी दिँदै छौं ।…
View On WordPress
0 notes
Text
भारतको पोस्टमा नेपालको २ गोलदेखि आइसिसी वरियतामा नेपालको छलाङसम्म १९ खबर एउटै क्लिकमा
भारतको पोस्टमा नेपालको २ गोलदेखि आइसिसी वरियतामा नेपालको छलाङसम्म १९ खबर एउटै क्लिकमा
1. जनतामा निराशा फैल्याउन स्वार्थी तत्वहरुले षड्यन्त्र गरिरहेको प्रधानमन्त्रीको दाबी : प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको अपेक्षा अनुसार काम गर्ने आधार तय भईरहेका बेला उनीहरुलाई निरास बनाउने अनुचित र अनुपयुक्त प्रयास भईरहेको भन्दै त्यसप्रति आपत्ति जनाएका छन् ।सोमवार गृह मन्त्रालयमा आयोजित प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले जनताको अपेक्षा अनुसार काम गर्ने…
View On WordPress
0 notes
Text
तपाईलाई थाहा छ ? इन्स्टाग्राममा फलोवर्स बढाउने ५ तरिका
तपाईलाई थाहा छ ? इन्स्टाग्राममा फलोवर्स बढाउने ५ तरिका
सोसल मिडिय���मा आफूलाई पछ्याउनेहरुको संख्या तिव्र रुपमा बढुन् भन्ने चाहना कसको नहोला र ? कतिपय सेलिब्रेटीले त आफ्नो इन्स्टाग्राम लगायतका सोसल मिडियाका फलोअर्सको संख्या बढाउनकै लागि जनसम्पर्क कम्पनीहरु समेत भाडामा लिने गर्दछन् ।
यदि तपाइँ पनि आफ्नो इन्स्टाग्राम अकाउन्टमा फलोअर्सको संख्या बढोस् भन्ने चाहनुहुन्छ तर कुनै पिआर कम्पनी खटाउने क्षमता छैन भने यसको लागि यी ५ सजिलो तरिकाहरु अपनाउन सक्नुहुन्छः
View On WordPress
0 notes
Text
भारतको पोस्टमा नेपालको २ गोल
भारतको पोस्टमा नेपालको २ गोल
क��ठमाडौं । सावित्रा भण्डारीको दुई गोल प्रेरित नेपालले हिरो वुमेन्स गोल्डकपमा आयोजक भारतबिरुद्ध २–१ को रोमान्चक जित निकालेको छ । सावित्राले खेलको सुरुआतमा गरेका दुई गोल नै नेपाललाई भारतबिरुद्ध ऐतिहासिक जित निकाल्न पर्याप्त भयो ।
भारतको उडिसास्थित कालिंगा रंगशालामा पाँचौं मिनेटमा सावित्राको गोलमार्फत नेपालले अग्रता लिएको थियो । हिराकुमारी भुुजेलको पासलाई सदुपयोग गरेकी सावित्राले दुई मिनेट लगत्तै…
View On WordPress
0 notes
Text
के के भयो आज : २ वर्षपछि तलब पाउने भए क्रिकेट खेलाडीलेदेखि प्रचण्ड र ओलीलाई गगनको दनक
के के भयो आज : २ वर्षपछि तलब पाउने भए क्रिकेट खेलाडीलेदेखि प्रचण्ड र ओलीलाई गगनको दनक
आज माघ २६ गते शनिवार अधिकाशं मिडिया प्रचण्डले पछिल्लो समय दिएका अभिव्यक्तमा व्याख्या विश्लेषण गर्न केन्द्रित छन। प्रचण्डको अभिव्यक्ती आउनुको कारण र परिणामबारे मिडियामा बहश सुरु भएको छ। प्रचण्डको अभिव्यक्तीले राजनीतीक वृतमा तरंग उत्पन्न भएको छ।
गत बिहिवार मात्रै प्रचण्डले चितवनबाटै भेनेजुयला प्रकरणबारे बोलेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले भेनेजुयला वक्तव्यमा दाहाल चिप्लिएको बताएपछि…
View On WordPress
0 notes
Text
प्रचण्डको किन फेरियो अभिव्यक्ती ? गगनपथ पछ्याउँदै काफ्लेले भने,'सरकार नेविसंघलाई नजिस्क्याउनु
प्रचण्डको किन फेरियो अभिव्यक्ती ? गगनपथ पछ्याउँदै काफ्लेले भने,’सरकार नेविसंघलाई नजिस्क्याउनु
आज माघ २५ गते शुक्रवार अर्को माओवादी जन्मन सक्छः प्रचण्ड भन्दै अनलाइनखबरले समाचार लेखेको छ। प्रचण्डको यो अभिव्यक्ती आज अधिकाशं अनलाइन मिडियाको मेन न्यूज बनेको छ। सोसल मिडियामा भाइरल भएको छ।
हिजो मात्रै प्रचण्डले चितवनबाटै भेनेजुयला प्रकरणबारे बोलेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले भेनेजुयला वक्तव्यमा दाहाल चिप्लिएको बताएपछि प्रचण्डले भनेका थिए, ‘नेकपा सचिवालय बैठकले भेनेजुयलामा अमेरिकी…
View On WordPress
0 notes
Text
सयकडा दश हेरपछि प्रदेश नंबर ३ का मुख्यमन्त्री पौडेलले भने, 'फिल्म यूनिटलाई धन्यवाद'
सयकडा दश हेरपछि प्रदेश नंबर ३ का मुख्यमन्त्री पौडेलले भने, ‘फिल्म यूनिटलाई धन्यवाद’
प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले प्रर्दशनरत फिल्म ‘सय कडा दश’ हेरेका छन्। हेटौँडाको एन एस सिनेमा हलमा फिल्म हेरेपछि उनले नेपाल सरकार तथा प्रदेश नंबर ३ सरकार समेत भ्रष्ट्राचार न्युनिकरणमा लागेको भन्दै चलचित्रको माध्यमबाट समाज सुधारको अभियानमा लागेकोमा फिल्म युनिटलाई धन्यवाद समेत दिए ।
फिल्मको विषयमा बोल्दै प्रदेश नंबर ३ की सांसद मुनु सिग्देलले फिल्मले नेपाली समाजमा ब्याप्त भ्रष्ट्राचार…
View On WordPress
0 notes