Tumgik
Text
महीलाहरुले अब सहभागिताको लागी नभै नेतृत्वको लडाई लड्न आबश्यक रहेको काग्रेस केन्दीय सदस्य सग्रौलाको भनाइ
महीलाहरुले अब सहभागिताको लागी नभै नेतृत्वको लडाई लड्न आबश्यक रहेको काग्रेस केन्दीय सदस्य सग्रौलाको भनाइ
दाङ-नेपाली काग्रेसका केन्दीय सदस्य तथा नेपाल महिला सघका पुर्ब अध्यक्ष डाक्टर डिला पन्त सग्रौलाले महीलाहरुले अब सहभागिताको लागी नभै नेतृत्वको लडाई लड्न आबश्यक रहेको बिचार ब्यक्त गर्नुभएको छ । नेपाल महिला सघ दाङद्धारा आयोजना गरिएको ४ दिने प्रशिक्षणको आज अन्तिम दिन दाङ क्षेत्र नम्बर १ ले लमहीमा आयोजना गरेको महिलाहरुको लागी नेतृत्व बिकाश सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रममा बोल्दै उहाले सो कुरा…
Tumblr media
View On WordPress
0 notes
Text
ओलीले दुईवर्ष सम्म बिरामी भएको नाटक गरेको र अन्तिममा संसद विघटन गरेर पाखा लागेको झाक्रीको  आरोप
ओलीले दुईवर्ष सम्म बिरामी भएको नाटक गरेको र अन्तिममा संसद विघटन गरेर पाखा लागेको झाक्रीको आरोप
सुबिन विश्वकर्मा बराहक्षेत्र-नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० कि केन्द्रिय सदस्य रामकुमारी झाक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले दुईवर्ष सम्म बिरामी भएको नाटक गरेको र अन्तिममा संसद विघटन गरेर पाखा लागेको आरोप लगाएकी छन् । राष्ट्रिय युवा संघ बराहक्षेत्र नगर कमिटीले आयोजना गरेको नगर स्तरीय युवा भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले केपी ओलीलाई प्रधानमन्त्री बनाउनु नेकपाको सबैभन्दा ठूलो भुल भएको…
Tumblr media
View On WordPress
0 notes
Text
ओली समूहले आगामी फागुन १ गते बुटवलमा आयोजना गर्ने आम सभामा व्यापक जनसहभागिता गराउने गरी तयारी
ओली समूहले आगामी फागुन १ गते बुटवलमा आयोजना गर्ने आम सभामा व्यापक जनसहभागिता गराउने गरी तयारी
बुटवल।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले आगामी फागुन १ गते बुटवलमा आयोजना गर्ने आम सभामा व्यापक जनसहभागिता गराउने गरी तयारी गरेको छ । नेकपा रुपन्देही क्षेत्र नम्बर २ क्षेत्रीय कमिटीको बुधबार बसेको बैठकले उक्त आमसभाका लागि आफ्नो निर्वाचन क्षेत्रबाट ६५ हजार जनता उतार्ने निर्णय गरेको छ । क्षेत्रीय संयोजक तेजेन्द्र केसीको अध्यक्षतामा बसेको बैठकले क्षेत्र नम्बर २ अन्तर्गत पर्ने बुटवल…
Tumblr media
View On WordPress
0 notes
Text
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जोशीले दिनुभयो राजीनामा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जोशीले दिनुभयो राजीनामा
काठमाण्डौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त गणेशराज जोशीले राजीनामा दिनुभएको छ । आयुक्त जोशीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा दिएका राष्ट्रपति कार्यालयले जनाएको छ । उहाँले संविधानको धारा २३८ को उपधारा (४) को खण्ड (क) बमोजिम लिखित राजीनामा दिनुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगनाथ पन्तले विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ ।
Tumblr media
View On WordPress
0 notes
Text
आगामी वैशाखमा गर्ने भनिएको प्रतिनिधि सभाको निर्वाचनको लागि अनुमानित बजेट सरकार समक्ष पेश
आगामी वैशाखमा गर्ने भनिएको प्रतिनिधि सभाको निर्वाचनको लागि अनुमानित बजेट सरकार समक्ष पेश
काठमाडौँ – निर्वाचन आयोगले आगामी वैशाख १७ र २७ गते गर्ने भनिएको प्रतिनिधि सभाको निर्वाचनको लागि सात अर्ब ९ करोड रुपैयाँ खर्च लाग्ने अनुमानित बजेट आज सरकार समक्ष पेश गरेको छ । कूल निर्वाचन खर्च मध्ये ६ अर्ब ७२ करोड रुपैयाँ निर्वाचन व्यवस्थापनका लागि र ३७ करोड कोभिड व्यवस्थापनका लागि खर्च हुने अनुमान छ । आगामी २०७८ सालको प्रतिनिधि सभा निर्वाचनमा खर्च कम लाग्नुको मुख्य कारण २०७४ सालकै निर्वाचनमा…
View On WordPress
0 notes
Text
पछिल्लो २४ घण्टामा १ सय ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, एक जनाको मृत्यु
पछिल्लो २४ घण्टामा १ सय ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, एक जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ सय ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । तीन हजार ५५७ जनाको पीसीआर परीक्षण गर्दा कोरोना भाइरसका १४२ सङ्क्रमित थपिएका हुन् । नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७१ हजार ४३१ पुगेको छ । २०६ जना सङ्क्रमित सङ्क्रमण मुक्त भई फर्केका छन् । यो सँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ६७ हजार ६५ पुगेको छ । हाल दुई हजार ३३५ जनामा भाइरसको…
Tumblr media
View On WordPress
0 notes
Text
अदालतको अवहेलना मुद्दामा आफैं लिखित जवाफ पेश गर्न प्रचण्डलाई सर्वोच्चको आदेश
अदालतको अवहेलना मुद्दामा आफैं लिखित जवाफ पेश गर्न प्रचण्डलाई सर्वोच्चको आदेश
काठमाडौं । अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाई आफैं लिखित जवाफ पेश गर्न आदेश दिएको छ । बुधबार न्यायाधीश मनोज कुमार शर्माको एकल इजलासले प्रचण्डलाई ७ दिनभित्र आफैं लिखित जवाफ पेश गर्न आदेश दिएको हो । काठमाडौंको शान्ति वाटिकामा आयोजित सभामा प्रचण्डले ‘केपी ओलीको निरंकुश र स्वेच्छाचारी कदम लाई सही ठह¥याउने काम भयो भने ‘ लाखौं लाख जनता…
Tumblr media
View On WordPress
0 notes
Text
२८ करोड मूल्य बराबरको छ हजार दुई सय ५० मेट्रिक टन मल भिजेर काम नलाग्ने
२८ करोड मूल्य बराबरको छ हजार दुई सय ५० मेट्रिक टन मल भिजेर काम नलाग्ने
पर्सा – साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले तेस्रो देशबाट आयात गरि नेपाल भित्र्याएको छ हजार ६ सय मेट्रिक टन रासायनिक मलमध्ये २८ करोड मूल्य बराबरको छ हजार दुई सय ५० मेट्रिक टन मल भिजेर काम नलाग्ने भएको छ । गएको भदौ ६ गते वीरगञ्जको सिर्सियामा रहेको सुक्खा बन्दरगाह भन्सार कार्यालयमा आएको पाँच महिना भइसक्दा सबै मल पानीले भिजेर डल्ला परेकाले भन्सार जाँच पास हुन सकेको छैन । २८ करोड रुपैयाँ मूल्य बराबरको…
Tumblr media
View On WordPress
0 notes
Text
बिहीबार देशव्यापी आम हड्ताल गर्ने प्रचण्ड–माधव समूहले
बिहीबार देशव्यापी आम हड्ताल गर्ने प्रचण्ड–माधव समूहले
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले बिहीबार देशव्यापी आमहड्ताल गर्ने घोषणा गरेको छ । प्रचण्ड–माधव समूहको केन्द्रीय संघर्ष समितिले आज पत्रकार सम्मेलन गर्दै देशव्यापी आमहड्तालको घोषणा गरेको हो । केन्द्रीय कार्यालय पेरिसडाँडामा आज भएको पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको मनपरी र निरङ्कुशता बढ्दै गएकाले त्यसलाई रोक्न हड्ताल गर्नुपरेको बताउनुभयो । यो…
View On WordPress
0 notes
Text
आज दुई खेल हुँदै राष्ट्रिय महिला लिग फुटबलमा
आज दुई खेल हुँदै राष्ट्रिय महिला लिग फुटबलमा
काठमाण्डौ – राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदै छन् । सात दोबाटोमा रहेको एन्फा कम्प्लेक्समा हुने पहिलो खेलामा बिहान साढे ११ बजे त्रिभुवन आर्मी क्लब र चौदण्डीगढी नगरपालिका उदयपुर खेल्ने छन् । आजै हुने अर्को खेलमा नेपाल पुलिस क्लब र विराटनगर महानगरपालिका खेल्ने छन् । खेल दिउँसो साढे दुई बजे हुनेछ ।
Tumblr media
View On WordPress
0 notes
Text
५.३ रेक्टर स्केलको भूकम्प
५.३ रेक्टर स्केलको भूकम्प
काठमाडौं । गयराति मनाङको नार केन्द्रविन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ९ बजेर ५९ मिनेटमा मनाङ केन्द्रविन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का गण्डकी प्रदेश लगायतका जिल्लामा महसुस गरिएको थियो । भूकम्पबारे थप विवरण आउन बाँकी छ ।
Tumblr media
View On WordPress
0 notes
Text
प्रधानमन्त्री ओली संवैधानिक निकायमा गरिएको सिफारिस पुनःब्युँताउने प्रयासमा 
  काठमाडौं-संवैधानिक निकायमा नियुक्तिका लागि गरिएको सिफारिसको सक्कल फाइल फिर्ता पठाइए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई ब्युँताउने प���रयास गरिरहेका छन् । प्रधानमन्त्री ओलीद्वारा संवैधानिक निकायमा गरिएको सिफारिसलाई पुनः ब्युँताउने प्रयास गरी आजका लागि संवैधानिक परिषद्को बैठक डाकिएको भए पनि त्यसलाई हाल स्थगित गरिएको छ । गत मंसिर ३० गते बसेको संवैधानिक परिषद्को बैठकले विभिन्न संवैधानिक…
Tumblr media
View On WordPress
0 notes
Text
९७ मुलुकमा पुगे ६२ हजारभन्दा बढी नेपाली 
  काठमाडौं -कोरोना भाइरसको महामारीकै अवस्थामा ६२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागका निर्देशक टीकामणि न्यौपानेले साउन यता उनीहरू ९७ मुलुकमा पुगेको जानकारी दिए। विभागका अनुसार पुसमा १४ हजार ७ सय ५३ पुनः र ७ हजार २ सय ९ नयाँ गरी २१ हजार ९ सय ६२ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्। मंसिरमा १२ हजार ४ सय ३१ पुनः र ४ हजार ३ सय ७७ नयाँ गरी १६ हजार ८ सय ८, कात्तिकमा…
Tumblr media
View On WordPress
0 notes
Text
विराटनगरका ‘मिटरब्याजी’ गिरोहका नाइके सञ्जयप्रसाद रौनीयार कारागार चलान
विराटनगरका ‘मिटरब्याजी’ गिरोहका नाइके सञ्जयप्रसाद रौनीयार कारागार चलान
काठमाडौं-ठगी र अपराधिक लाभ लिएको कसुरमा मुद्दा चलाइएका विराटनगरका ‘मिटरब्याजी’ गिरोहका नाइके ४५ वर्षीय मन्टु भनिने सञ्जयप्रसाद रौनीयार कारागार चलान भएका छन्। मिटरब्याजमा लगानी गरी मन्टुले मोरङका १७ जना सर्वसाधारणसँग करोडौँ रुपैयाँ असुली गरेको अनुसन्धानबाट खुलेको थियो। १७ जनाको छुटाछुट्टै जाहेरीका आधारमा प्रहरीले अनुसन्धान सकेर मिसिल बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालयले अभियोगपत्र तयार पार्दै…
Tumblr media
View On WordPress
0 notes
Text
अन्नपुर्ण मोडल कलेजमा पढ्ने विद्यार्थीहरु क्रेडिट ट्रान्सफर गरी अष्ट्रेलिया जान पाउने 
रुपन्देही-अष्ट्रेलिया क्रेडिट ट्रान्सफर हुने गरी अन्नपुर्ण मोडल कलेजमा शैक्षिक शत्र २०७७÷०७८को लागी वि.ए प्रथम वर्षमा भर्ना खुलेको कलेजले जनाएको छ । मंगलवार रुपन्देही तिलोत्तमामा रहेको होटल पौवामा सेमिनार सम्पन्न गरेको कलेजले वैदेशिक अध्ययनको लागी चहाना हुने विद्यार्थीहरुलाई मध्यनजर गर्दै ललितपुरको लगनखेलमा रहेको निम्स कलेज सँग सहकार्य गरेको अन्नपुर्ण मोडल कलेजका अध्यक्ष तथा सेमिनार कार्यक्रमका…
Tumblr media
View On WordPress
0 notes
Text
नेपालमा यस्तो ठाउँ पनि छन् विहेको लागि केटा नपाए पछि विवाहित पुरुष खोज्दै युवतीहरु यसरी सम्पर्क गर्न सकिन्छ
नेपालमा यस्तो ठाउँ पनि छन् विहेको लागि केटा नपाए पछि विवाहित पुरुष खोज्दै युवतीहरु यसरी सम्पर्क गर्न सकिन्छ
एजेन्सी । विश्वमा केहि यस्ता राष्ट्रहरु छन् जहाँ युवतीको संख्या कम भएका कारण युवकहरु बिहे गर्न पाएका छैनन् । तर विश्वमा यस्तो राष्ट्र हरु पनि छन् जहाँ बिहेको लागि युवतीहरु कु’वारी बस्न पनि बाध्य भएका छन् । यस्तै आज हामी यस्तो रास्ट्रको बारेमा जानकारी गराउदै छौं जहाँ युवतीहरु बिहेको लागि युवक नपाए पछि विवाहित पुरुष संग बिहे गर्न म’रिहत्ते गर्छन । युवाहरुको कमि भएपछी युवतीहरु विवाहित पुरुषको…
Tumblr media
View On WordPress
0 notes
Text
नेपाल हेल्पद्वारा मदानेको ओख्लेदह प्रावि मा स्टेसनरी सामाग्री हस्तान्तरण
नेपाल हेल्पद्वारा मदानेको ओख्लेदह प्रावि मा स्टेसनरी सामाग्री हस्तान्तरण
विवश विष्ट, मदाने । नेपाल हेल्प बसुन्धारा काठमाडौले मदाने गाउँपालिका वडा न १ मा रहेको श्री ओख्लेदह प्रा वि मा स्टेसनरी सामाग्री हस्तान्तरण गरेको छ । मंगलबार विद्यालयमा एक कार्यक्रम गर्दै ५० हजार बराबरको स्टेसनरी सामाग्री हस्तान्तरण गरेको हो । दराज,फिल्टर,डस्टबिन,कपिपेन,बल,प्रेस सामाग्री सहित १८ प्रकारका सामाग्री हस्तान्तरण गरेको विद्यालयले जनाएको छ । नेपाल हेल्पका कार्यकारी प्रमुख कृष्ण ढकालले…
Tumblr media
View On WordPress
0 notes