Tumgik
bagha-lee · 3 years
Text
मादी नगरपालिका एकता समाज, मलेसियाले आयोजना गरेको (तारामणि बचाउ अभियानमा) आर्थिक सहयोग गर्नुहुने सहयोगी दाताहरुको नाम र ठेगाना यस प्रकार छ।
(१) युबराज गुरुङ,
(अध्यक्ष - सल्लाहकार,सहयोगी तथा सक्रिय मेम्बर - मादी न.पा.एकता समाज,मलेसिया )
ठेगाना:- मादी न.पा.३ मुलखर्कबाट
सहयोग रु.४२१५
(२) दिपक मेघी गुरुङ
(उपाध्यक्ष *सहयोगी,सल्लाहकार तथा सक्रिय मेम्बर - मादी न.पा.एकता समाज,मलेसिया)
ठेगाना:- मादी न.पा.८ मावादिन - हाल धरान-१६,
सहयोग रु. ४२१५
(३) प्रेम गुरुङ
(महासचिव - सल्लाहकार,सहयोगी तथा सक्रिय मेम्बर - मादी न.पा.एकता समाज,मलेसिया )
ठेगाना:- मादी न.पा.४ श्रीजुङ्
सहयोग रु.३०९१
(४) दिबस वनेम
(प्रमुख सल्लाहकार ,सहयोगी,तथा सक्रिय मेम्बर * मादी न.पा.एकता समाज,मलेसिया )
ठेगाना:- मादी न.पा.८ मावादिन (ढुङ्गे गाउँ)
सहयोग रु.३०९१
(५) मदन गुरुङ,
(सहसचिव/सल्लाहकार,सहयोगी तथा सक्रिय मेम्बर - मादी न.पा.एकता समाज,मलेसिया )
ठेगाना:- मादी न.पा.७ बाघा, डाँडा गाउँ
सहयोग रु. ५७६०.५०
(६) पर्शुराम शेर्पा
(संयोजक,सहयोगी सक्रिय मेम्बर - मादी न.पा.एकता समाज,मलेसिया )
ठेगाना:- मादी नगरपालिका ६, पैनागीबाट
सहयोग रु. १४०५
(७) देव ब. टंगी गुरुङ
कोषाध्यक्ष / प्रोग्राम एडिटर -
(मादी न.पा.एकता समाज,मलेसिया )
ठेगाना :- मादी न.पा.७,बाघा ओडारे (हाल धरान-११)
सहयोग रु.५९०१
(८) सैलेन्द्र लिंथेप
(सहयोगी सक्रिय मेम्बर - मादी न.पा.एकता समाज,मलेसिया )
ठेगाना:- मादी न.पा.७, बाघा
सहयोग रु.२९५०.५०
(९) पदम कोरङ्गी गुरुङ
(सहयोगी/सल्लाहकार तथा सक्रिय मेम्बर - मादी न.पा.एकता समाज,मलेसिया )
ठेगाना:- मादी न.पा.८ मावादिन
सहयोग रु.३०९१
(१०) साजन लिम्बु,
(सल्लाहकार,सहयोगी - मादी न.पा.एकता समाज,मलेसिया )
ठेगाना:- मादी न.पा.९ फाबिङ्
सहयोग रु.३३७२
(११) राज कुमार राई
(सल्लाहकार,सहयोगी तथा सक्रिय मेम्बर - मादी न.पा.एकता समाज,मलेसिया )
ठेगाना:- मादी न.पा.८ मावादिन
सहयोग रु.३०९१
(१२) प्रवेश गुरुङ
(सहयोगी सक्रिय मेम्बर - मादी न.पा.एकता समाज,मलेसिया )
ठेगाना:- मादी न.पा. ७ बाघा,
सहयोग रु.१४०५
(१३) तुल बहादुर गुरुङ,
(सहयोगी,सल्लाहकार तथा सक्रिय मेम्बर - मादी न.पा.एकता समाज,मलेसिया )
ठेगाना:- मादी न.पा.७, बाघा, नेवारबारीबाट
सहयोग रु. २१०७.५०
(१४) टेकेन्द्र गुरुङ
(सल्लाहकार,सहयोगी सक्रिय मेम्बर - मादी न.पा.एकता समाज,मलेसिया )
ठेगाना:- मादी न.पा.३, मुलखर्क,आहाले,
हाल बिराटचोक, मोरङ
सहयोग रु. ४४९६
(१५) रत्न सुन्दर शेर्पा
(सहयोगी,सल्लाहकार तथा सक्रिय मेम्बर - मादी न.पा.एकता समाज,मलेसिया )
ठेगाना:- मादी न.पा.६, छहारे बाट
सहयोग रु. ४३५५.५०
(१६) मौसम देवान
(सहयोगी,सल्लाहकार तथा सक्रिय मेम्बर - मादी न.पा.एकता समाज,मलेसिया )
ठेगाना:- मादी न.पा. ८, मावादीन
सहयोग रु. ३०९१
(१७) राजु देवान
(सहयोगी,सल्लाहकार तथा सक्रिय मेम्बर - मादी न.पा.एकता समाज,मलेसिया )
ठेगाना:- मादी नगरपालिका ८, मावादिन, देवान टोलबाट
सहयोग रु. २९५०.५०
(१८) चन्द्रबहादुर लिंथेप
(सहयोगी सक्रिय मेम्बर - मादी न.पा.एकता समाज,मलेसिया )
ठेगाना:- मादी न.पा.८, मावादिन,सिङ्ला गाउँ
सहयोग रु.२८१०
(१९) बुद्दिराज गुरुङ
(सहयोगी तथा सक्रिय मेम्बर - मादी न.पा.एकता समाज,मलेसिया )
ठेगाना:- मादी न.पा.७ बाघा,बाघाखोला
सहयोग रु. ५७६०.५०
(२०) फुल कुमार शेर्पा
(सल्लाहकार,सहयोगी सक्रिय मेम्बर - मादी न.पा.एकता समाज,मलेसिया )
ठेगाना :- मादी नगरपालिका ३, डवले
सहयोग रु. १५४५.५०
(२१) प्रसाद लिम्बु
(सहयोगी सक्रिय मेम्बर तथा सल्लाहकार - मादी न.पा.एकता समाज,मलेसिया )
ठेगाना:- मादी नगरपालिका ९, फाबिङ्
सहयोग रु. २८१०
(२२) पर्शुराम अधिकारी
(सहयोगी - मादी न.पा.एकता समाज,मलेसिया )मादी नगरपालिका ७, बाघा
सहयोग रु. १४०५
(२३) जय प्रसाद राई
(सहयोगी,सक्रिय मेम्बर - मादी न.पा.एकता समाज,मलेसिया )
ठेगाना:- मादी नगरपालिका ७, बाघा
साबिक-२नम्बर वडा डांडा गाउँ
सहयोग रु. ३०९१
(२४) टेक बहादुर गुरुङ (बिजय)
(सहयोगी तथा सक्रिय मेम्बर - मादी न.पा.एकता समाज,मलेसिया )
ठेगाना:-मादी नगरपालिका ७, बाघा ओडारे
हाल- इटहरी सुनसरीबाट
सहयोग रु. ३०९१
(२५) गंगा घोन्डे गुरुङ ( गंगे लामा)
(सहयोगी-सल्लाहकार मादी न.पा.एकता समाज,मलेसिया )
मादी नगरपालिका ३, माचखर्कबाट
सहयोग रु. ४२१५
(२६) उमेश न्यौपाने
मादी न.पा.७ बाघा, डाँडागाउँ बाट
सहयोग रु. २८१०
(२७) कुमार श्रेष्ठ
ठेगाना:- खोटाङ जिल्लाबाट
सहयोग रु. ८४३
(२८) शान्ता लामा
ठेगाना:- लमजुङ जिल्लाबाट
सहयोग रु.८४३
(२९) दुर्गा गुरुङ
ठेगाना:- स्याङ्जा जिल्लाबाट
सहयोग रु.५६२
(३०) देव थापा
ठेगाना:- भोजपुर, जरायोटारबाट
सहयोग रु.५६२
(३१) विष्णु रोक्का
ठेगाना:- स्याङ्जा जिल्लाबाट
सहयोग रु. ५६२
(३२) मिलन राई
ठेगाना:- ईलाम जिल्लाबाट
सहयोग रु. ५६२
(३३) बाल कुमार राई
ठेगाना:- खराङ् ,संखुवासभाबाट
सहयोग रु. ८४३
(३४) सुबर्ण लिम्बु
ठेगाना:- सुनसरी धरानबाट
सहयोग रु. ८४३
(३५) दिनेश गुरुङ
ठेगाना:- सुनसरी धरानबाट
सहयोग रु. १४०५
(३६) राकेश नेपाल
ठेगाना:- जिल्ला झापाबाट
सहयोग रु. ५६२
(३७) युवराज थापा
ठेगाना:- जिल्ला ओखलढुंगाबाट
सहयोग रु. ७०२.५०
(३८) राम सापकोटा
ठेगाना:- जिल्ला सिन्धुलीबाट
सहयोग रु. ५६२
(३९) प्रेम गुरुङ
ठेगाना:- जिल्ला नुवाकोटबाट
सहयोग रु. ७०२.५०
(४०) रमेश धोदरी
ठेगाना:- वाग्मतीबाट
सहयोग रु. ५६२
(४१) पवन चौधरी
ठेगाना :- जिल्ला सप्तरीबाट
सहयोग रु. ८४३
(४२) श्याम खड्का
ठेगाना जिल्ला दोलखाबाट
सहयोग रु. ५६२
(४३) धिरेन्द्र कुमार मेहता
ठेगाना:- जिल्ला सुनसरीबाट
सहयोग रु. ८४३
(४४) सत्य महतो
ठेगाना:- जिल्ला चितवनबाट
ठेगाना रु. ५६२
(४५) सुनिल कुमार मेहता
ठेगाना:- जिल्ला सुनसरीबाट
रु. ५६२
(४६) शेर खड्का
ठेगाना:- जिल्ला नवलपरासी
सहयोग रु. ५६२
(४७) प्रेम कुमार राई
ठेगाना:- जिल्ला उदयपुरबाट
सहयोग रु. ८४३
(४८) हरि श्रेष्ठ
ठेगाना:- जिल्ला सिन्धुपाल्चोकबाट
सहयोग रु. ४२१.५०
(४९) कर्ण बम्जन तामाङ
ठेगाना:- सोलुखुम्बु जिल्लाबाट
सहयोग रु. ५६२
(५०) प्रदीप सापकोटा
ठेगाना:- बिराटनगर, मोरङबाट
सहयोग रु. ५६२
गरि जम्मा रु. १०२,५६५
अक्षरेपी- रु. एकलाख दुई हजार पाँचसय पैसठ्ठि रुपैयाँ ।
संकलन भएको थियोे र यो सबै रकम क्यान्सर पीडित बिरामी तारामणि लाई हस्तान्तरण गरिसकेको छौ।
मादी नगरपालिका एकता समाजले असोज १५ गतेदेखि कार्तिक ६ गते सम्म जम्मा २२ दिनको अभियान संचालन गरेको थियो।
(५१) बिदुर लिंथेप
(सल्लाहकार,सहयोगी तथा सक्रिय मेम्बर - मादी न.पा.एकता समाज,मलेसिया )
ठेगाना:- मादी न.पा. ७ बाघा
सहयोग रु. ५३०१
डाईरेक्ट बिरामी तारामणिको एकाउन्ट नम्बरमा जम्मा गर्नु भएकोले यहाँ संकलन भएको रकममा जोडिएको छैन।
सहयोगी मन अनि सहयोगी हातहरु अगाडी बढाई सहयोग गर्नुहुने सबै सहयोगी दाताहरुलाई एकता समाजले सम्मान गर्दै मायाको चिनो स्वरुप सम्मान पत्रले स्वागत गरेको छ।
सहयोगी हात र सहयोगी मन हरुलाई धेरै धेरै धन्यवाद ।
Tumblr media Tumblr media
0 notes
bagha-lee · 3 years
Text
संखुवासभा, मादी नगरपालिका ९ फाबिङ्, टोल सिङ्लाहिम सु: पुर्ण बहादुर लिम्बू फावेनको
कान्छो छोरा तेजमान लिम्बू फावेन वैदेशिक रोजगारको सिलसिलामा १० बर्ष देखि मलेसियाको पेनाङ् राज्यमा कार्यरत हुनुहुन्थ्यो।
तर अचानक यहि बिदेशी भुमिमा वहाँले आफ्नो प्राण त्याग्नु भएको थियो। पार्थिब शरीर मलेसियाबाट नेपाल पुर्याई सकिएको छ।
मृतात्माको चिर शान्तिको कामना गर्दै यस दुखद घडीमा मृतक तेजमान लिम्बू प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै वहाँको दिवंगत आत्माले शान्ति पाओस् भनेर भगवानसँग प्रार्थना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी हार्दिक समबेदना व्यक्त गर्दै आर्थिक सहयोग गर्नु हुने सहयोगीहरुको नाम र ठेगाना यस प्रकार छ 👇️
१) बुद्धि लिम्बू
संखुवासभा मादी नगरपालिका ९ फाबिङ्
सहयोग - रु. १४३७.५०
२) भिम लिम्बू
संखुवासभा मादी नगरपालिका ९ फाबिङ्
सहयोग - रु.१५८१.२५
३/ पदम लिम्बू
संखुवासभा मादी नगरपालिका ९ फाबिङ्
सहयोग - २८७५
४/ आस्था लिम्बू
मादी नगरपालिका ९ फाबिङ्, संखुवासभा
सहयोग - २८७५
५/ जय कुमार लिम्बू
मादी नगरपालिका ९ फाबिङ्,संखुवासभा
सहयोग - १४३७.५०
६) बुद्धिराज लिम्बू
मादी नगरपालिका ९ फाबिङ्,संखुवासभा
सहयोग - २८७५
७) सुजन लिम्बू
मादी नगरपालिका ९ फाबिङ्, संखुवासभा
सहयोग - २८७५
८) सलिन लिम्बू
मादी नगरपालिका ९ फाबिङ्, संखुवासभा
सहयोग - रु. २८७५
९) पुर्ण बः लिम्बू
मादी नगरपालिका ९ फाबिङ्, संखुवासभा
सहयोग - रु.२८७५
१०) प्रसाद लिम्बू
मादी नगरपालिका ९ फाबिङ्, संखुवासभा
सहयोग - रु.३५९३.७५
११) लाक्पा शेर्पा
मादी नगरपालिका ९ फाबिङ्,संखुवासभा
हाल - तेह्रथुम
सहयोग - रु. ३४३७.५०
१२) डम्बर चौलागाई
मादी नगरपालिका ९ फाबिङ्, संखुवासभा
हाल कोशी हरैचा मोरङ्ग
सहयोग - रु. ४३१२.५०
१३) नारायण प्रसाद प्रधान
मादी नगरपालिका ९ फाबिङ्, संखुवासभा
सहयोग -रु. १४३७.५०
१४/ दिवश वनेम
मादी नगरपालिका ८ मावादिन,संखुवासभा
सहयोग - रु. ३१६२.५०
१५) राज राई
मादी नगरपालिका ८ मावादिन,संखुवासभा
सहयोग - ३१६२.५०
१६/ प्रकाश लिंथेप
मादी नगरपालिका ८ मावादिन, संखुवासभा
सहयोग - रु. २८७५
१७) राजु देवान
मादी नगरपालिका ८ मावादिन, संखुवासभा
सहयोग -रु. २८७५
१८) दिपक मेघी गुरुङ
मादी नगरपालिका ८ मावादिन, संखुवासभा
हाल - धरान १६
सहयोग - रु. १५८१.२५
१९/ पदम कोरंगी गुरुङ
मादी नगरपालिका ८ मावादिन, संखुवासभा
सहयोग रु. १५८१.२५
२०) देव ब.टंगी गुरुङ
मादी नगरपालिका-७ बाघा,ओडारे- संखुवासभा
हाल = धरान-११
सहयोग -रु. १४३७.५०
२१) अर्जुन गुरुङ
मादी नगरपालिका-७ बाघा, संखुवासभा
सहयोग - रु. १४३७.५०
२२) मदन गुरुङ
मादी नगरपालिका-७ बाघा, संखुवासभा
सहयोग - रु. १५८१.२५
२३) प्रेम गुरुङ
मादी नगरपालिका-४ श्रीजुङ्, संखुवासभा
सहयोग - १५८१.२५
२४) युवराज गुरुङ
मादी नगरपालिका-३, मुलखर्क, संखुवासभा
सहयोग रु. २८७५
गरि जम्मा नेपाली रुपैया ५६६३७.५०
अक्षरेपी (छपन्न हजार छ सय सैतीस रुपैयाँ पचास पैसा)
हाल मलेसियामा कार्यरत-संखुवासभा मादीनगरपालिका ९ फाबिङ् निबासी,यो(मादी न.पा.एकता समाज मलेसिया)को सल्लाहकार सक्रिय मेम्बर तथा
कोषाध्यक्ष - प्रसाद सिंह लिम्बू
( Prasad Singh Limbu )
खाता नम्बर 7071128519
CIMB Bank मा जम्मा भएको थियो ।
जसबाट ने.रु. पाँच सय सत्र रुपैयाँ पचास पैसा
५१७.५० sending charge मा प्रयोग भयो र
रु.५६१२० (छपन्न हजार एकसय बीस रुपैया)
मृतक तेजमान लिम्बूको परिवारलाई हस्तान्तरण गरिसकिएको छ।
यो मादी नगरपालिका एकता समाजमा आबद्द सक्रिय मेम्बर ज्यु हरु तथा यो समाज बाहिर रहेर पनि साथ र सपोर्ट दिदै निस्वार्थ भावनाको साथ सहयोगी हातहरु अगाडी बढाउनुहुने सबै जनालाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौ र आगामी दिनहरुमा पनि यसैगरी ��ाथ सपोर्ट पाईरहने छौ भन्दै सम्पुर्ण सहयोगी ज्यु हरुलाई अरु केही दिन नसके पनि यो सानो मायाको चिनो स्वरुप सम्मान पत्रले स्वागत गरेको छौ। कृपया स्वीकार्नु होला।
🌷मादी नगरपालिका एकता समाज,मलेसिया🌷
Tumblr media
0 notes
bagha-lee · 3 years
Text
"मानवीय सहयोग नै उत्तम धर्म हो "
संखुवासभा जिल्ला मादी नगरपालिका ८ मावादिन माईतीघर भई बर्ष ३८ कि गुना (रेबिना गुरुङ ) २७ बर्षको कलिलो उमेरमा नै श्रीमान गुमाउनु भएको
( श्रीमानको वैदेशिक रोजगारीको सिलसिलामा बहराइनमा मृत्यु भएको थियो)
र ३ जना छोराहरुको पालन-पोषण जिम्मेवारी अनि घर व्यबहारको जसोतसो चलाई रहनु भएको थियो। हाल आएर अचानक वहाँको आँखामा समस्या देखिएकोले जचाँउदा नशामा ट्युमर भएको र ट्युमरको कारणले एउटा आँखा देख्न छाडेको डाक्टरको भनाई अनुसार उक्त ट्युमरको अपरेसन तुरुन्त नगरे अर्को आँखाको पनि दृस्टी गुम्न सक्ने खतरा रहेको यो अपरेसनको लागि खर्च जम्मा ५ लाख लाग्ने कुरा भएको हुदा वहाँ बिरामी रेबिना गुरुङ (गुना)ले आफ्नो अवस्था र हैसियतले भ्याएसम्म सकि नसकी रकम जम्मा गर्दा पनि त्यति रकम जुटाउनु नसक्दा वहाँको दु:खमा केही भएपनी राहत मिलोस् भन्ने उद्देश्यले हामी र हाम्रो साथीभाइहरु बाट वहाँको दुखको चोटमा थोरै भएपनि मलम पट्टी लगाई सहयोग गरौ र वहाँको शीघ्र स्वस्थ्य लाभको कामना गर्दै तपशिलका सहयोगी हातहरुबाट सहयोग रकम प्राप्त भएको छ।👇️
१) तारा देबी गुरुङ
मादी न.पा. ८,मावादिन,
(हाल यू.के.)
सहयोग रकम रु. १००००
२) राजेन्द्र लिंथेप
मादी न.पा. ८, मावादिन,
(हाल यू.के.)
सहयोग रकम रु. १०१२३
३) मिना गुरुङ
मादी न.पा.८ , मावादिन,
(हाल- इजरायल )
सहयोग रकम रु. १००००
४) चन्द्रबहादुर गुरुङ
मादी न.पा.७, बाघा ओडारे
( हाल- कोरिया )
सहयोग रकम रु. ५०००
५) अन्जु गुरुङ
मादी न.पा.८, मावादिन
(हाल- धरान)
सहयोग रकम रु. ४६४१
६) मन्जु गुरुङ
मादी न.पा.८, मावादिन
(हाल- काठमाडौ )
सहयोग रकम रु. २५००
७) सन्जु गुरुङ
मादी न.पा. ८, मावादिन
(हाल- धरान )
सहयोग रकम रु. २०००
८) जुनु लिम्बू
मादी न.पा. ८, मावादिन
(हाल- धरान )
सहयोग रकम रु. ५०००
९) दमन्ती गुरुङ
मादी न.पा.३ मुलखर्क
(हाल- धरान )
सहयोग रकम रु. ५००
१०) बिमला तामाङ
हेटौंडा (हाल - इजरायल)
सहयोग रकम रु. ३६७८
११) गउली दुरा
कास्की, पोखरा
(हाल - इजरायल )
सहयोग रकम रु. ३५३८
१२) माया शेर्पा
काठमाडौ (हाल - इजरायल )
सहयोग रकम रु. १९२६
१३) प्रदीप देवान
मादी न.पा. ८, मावादिन
(हाल- कतार )
सहयोग रकम रु. ३५००
१४) बुद्धिमान गुरुङ
मादी न.पा.४ श्रीजुङ् (हाल-भक्तपुर -बहराइन)
सहयोग रकम रु. ५०००
१५) बिनम घले गुरुङ
नुनढाकी (हाल-धरान)
सहयोग रकम रु. १०००
१६) कमला गुरुङ
मादी न.पा. ८, मावादिन
(हाल- धरान )
सहयोग रकम रु. २०००
१७) तारा लिम्बू
मादी न.पा. ८, मावादिन
(हाल- धरान )
सहयोग रकम रु. २०००
१८) दिपक मेघी गुरुङ
ठेगाना:- मादी न.पा.८ मावादिन-
धरान-१६, ( हाल-मलेसिया )
सहयोग रु.४०१८.००
(१९) दिबस वनेम
ठेगाना:- मादी न.पा.८ मावादिन
(ढुङ्गे गाउँ)
(हाल-मलेसिया )
सहयोग रु.३१५७.००
(२०) पदम कोरङ्गी गुरुङ
ठेगाना:- मादी न.पा.८ मावादिन
( हाल -मलेसिया )
सहयोग रु.१५७८.५०
(२१) प्रेम गुरुङ
ठेगाना:- मादी न.पा.४ श्रीजुङ्
( हाल- मलेसिया )
सहयोग रु. १४३५.००
(२२) देव ब. टंगी गुरुङ
ठेगाना :- मादी न.पा.७,
बाघा ओडारे
(हाल धरान-११)मलेसिया
सहयोग रु. १४३५.००
(२३) राज कुमार राई
ठेगाना:- मादी न.पा.८ मावादिन
( हाल - मलेसिया )
सहयोग रु. २८७०.००
(२४) राजु देवान
मादी न.पा.८
मावादिन, देवान टोल
( हाल - मलेसिया )
सहयोग रु. २८७०.००
(२५) प्रसाद लिम्बु
ठेगाना:- मादी नगरपालिका ९,
फाबिङ् (हाल- मलेसिया )
सहयोग रु. २८७०.००
(२६) राज थारु
भेरी अञ्चल, बर्दिया जिल्ला
(हाल - मलेसिया )
सहयोग रु. ८६१.००
२७) चन्द्र कुमार देवान
मादी न.पा. ८, मावादिन
(हाल- कतार)
सहयोग रकम रु. ३०००
२८) अर्जुन देवान
मादी न.पा. ८, मावादिन
(हाल- कतार )
सहयोग रकम रु. ३०००
गरि जम्मा रु. ९९,५००
अक्षरेपी रु. उनान्सय हजार पाँचसय
यो सबै रकम सुनसरी धरानका समाजसेवी अञ्जु गुरुङ बाट उपचाररत रेबिना गुरुङलाई हस्तान्तरण गरिसक्नु भएको छ र अहिले गुना( रेबिना गुरुङ )को स्वास्थ्य उपचारमा क्रमिक सुधार आई रहेको छ, यहाँहरु सबैमा यहि जानकारी गराउन चाहन्छौं । साथै हामी सबैबाट पनि रेबिना गुरुङको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौ।
अन्तमा, निस्वार्थ भावना सहित सहयोगी हातहरु अगाडी बढाई यो महान् मानवीय कार्यमा सहभागी भई आर्थिक सहयोग गर्नुहुने यहाँहरु सबैजनालाई उच्च सम्मानका साथ हार्दिक धन्यवाद दिन चाहन्छौं ।
🇳🇵धन्यवाद 🇳🇵
Tumblr media
0 notes
bagha-lee · 3 years
Text
0 notes
bagha-lee · 3 years
Text
छ्याजलो🙏दर्शन🙏नमस्ते🙏नमस्कार
            हजुरहरु समक्ष सुरेन्द्र गुरुङ्ग बचाउ अभियानको कार्यक्रम अनुसार हाम्रो यो सानो तर अमुल्य सहयोग अपीललाई सहर्ष स्वीकार गरि सहयोग गर्नुहुने सहयोगी मनहरुको उच्च-सम्मान गर्दै हालसम्म मेरो भाई सुरेन्द्र गुरुङ्गको उपचारार्थ सहयोग गर्नु हुने हजुरहरु सबै जनाको नाम मेन्सन गर्ने अनुमती चाहन्छु 🙏🙏 म Dev Gurung Tangi
जीवनको यात्रामा समयसँग खेल्दाखेल्दै कहिलेकाही आफै समयसँग जुध्ने कोशिश गर्छौ हामी तर कहिलेकाही त्यही कोशिश असफल भईदिन्छ। यो त समय चक्र हो।
    जे होस् यात्रा जारी राख्छौ हामी सधै, यो मानव स्वाभाब हो। कहिले मानवत्रुटीको कारण यस्तो खाडलमा फस्न पुगिन्छ त कहिले प्राकृतिककै नियमको कारण, यहि मानवीय सानो त्रुटि भनौ या समय परिस्थिति संगसंगै प्राकृति कै गल्ती... त्यहि दोसाँधमा रहेर २०७७-१२-३१ को दिन अचानक मेरो परिवार भित्र एउटा नसोचेको घटना हुन गयो, त्यो थियो मेरो भाईको serious incident. जो हेर्दा सामान्य तर अति गम्भीर।
        यो अकल्पनिय घटनाको कारण भाई अहिले सुनसरी धरान स्थित बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा क्याम्पमा जीवन र मृत्यु सँग  खेलिरहेको यो लडाईमा पेटको आन्द्रा सम्बन्धि आकस्मिक कक्षमा major operation गर्न बाध्य भई ICU मा रहिआएको आज आठौं दिन भयो। अहिले निरन्तर सुधार आई रहेको अवस्था छ।  यो खुशी ल्याउनुमा मुख्य देन तपाईंको पनि छ, जसले निस्वार्थ भावना संगै स्वास्थ्यलाभको कामना सहित बिरामीको उपचारार्थ भित्री हृदयबाटनै आर्थिक सहयोग गर्नु भएको छ। जसबाट नै आज बिरामीको स्वास्थ्यमा सुधार  आईरहेको छ।
  सहयोगी मनहरुलाई हार्दिक नमन गर्दै भित्री मनबाट सहयोगी हातहरु अघि बढाउनु हुने सहयोगी दाता ज्यु हरुको नामावली निम्नानुसार रहेको छ।
👇️
१) Tika Gurung   - धरान-१० रु. १००००
२) Nirmala Gurung  -धरान-१० रु.५०००
३)मन कुमारी गुरुङ्ग धरान-१० रु. २०००
४) Anupa Gurung  , धरान-१०, हाल हङकङ रु.५०००
५) Hukum Gurung  धरान-१०, रु. ५०००
६) Keshar Gurung , मादी,३ माचखर्क रु.६०००
७) सन्चमाया गुरुङ्ग - मादी न.पा. ७ बाघा रु. ५०००
८) Keshu Gurung  - बिराटचोक मोरङ्ग रु. १५००
९) Korangi Santi Gurung  - मादी न.पा.७ बाघा, रु. ५६८४ हाल साउदी बाट
१०) रमेश यादब, सिराहा जिल्ला, शान्ति कोरङ्गी गुरुङ्गको कम्पनी क्याम बोस् साउदी अरेबिया रु. १५६५
११) बिनोद पैजो गुरुङ्ग - संखुवासभा, चिचिला हाल, मलेसिया रु.३०७२
१२) Dil Gurung , धरान-१०,सुनसरी रु. १००००
१३) Kaushila Gurung , धरान-१५,सुनसरी रु.२००५
१४) शिरमाया गुरुङ्ग, धरान-१५, सुनसरी रु.१००५
१५) मनमाया तामाङ,धरान-१५, सुनसरी रु.२२०
१६) Furba Sherpa फुर्बा शेर्पा, मादी न.पा.७, बाघा- काठमाडौ  रु.३०००-
१७) दावा शेर्पा, मादी न.पा.७, बाघा रु.१५००_
१८) छिरी शेर्पा, मादी न.पा.७,बाघा रु.१०००-
१९) निमा सङ्गे शेर्पा, मादी न.पा.-७,बाघा रु.१०००-
२०) दोर्ची शेर्पा, मादी न.पा.-७,बाघा रु.१०००-
२१) ग्याल्जे शेर्पा,मादी न.पा.-७,बाघा रु.१०००-
२२) पेम्बा छिरिङ्ग शेर्पा, मादी न.पा.-७,बाघा रु.१०००-
२३) पासाङ्ग ङिमा शेर्पा, मादी न.पा.-७,बाघा रु.१०००-
२४) अर्जुन कोरङ्गी गुरुङ्ग, मादी न.पा.-७,बाघा रु. १०००-
२५) टंकमणि कोरङ्गी गुरुङ्ग, मादी न.पा.-७,बाघा रु.१०००-
२६) मणि गुरूङ  , मादी न.पा.-७,बाघा रु.१०००-
२७) अरुण कोरङ्गी गुरुङ्ग, मादी न.पा.-७,बाघा रु.१०००-
२८) ललित कोरङ्गी गुरुङ्ग, मादी न.पा.-७, बाघा रु.१०००-
२९) पासाङ गुरुङ्ग, मादी न.पा.-७, बाघा रु.१०००-
३०) Man Bahadur Tangi Gurung मादी न.पा.७,बाघा रु.१०००-
३१) भक्त ब राहुल गुरुङ्ग, मादी न.पा. ४,श्रीजुङ्ग रु.१०००-
३२) दिनेश टङ्गी गुरुङ्ग, मादी न.पा.-७, बाघा रु.१०००-
३३) निमदावा शेर्पा,मादी न.पा.-७,बाघा रु.२०००-
३४) निमालाक्पा शेर्पा, मादी न.पा.-७,बाघा रु.१०००-
३५) लमु सेर्पा, मादी न.पा.७, बाघा रु.१०००-
३६) फुर्दावा शेर्पा, मादी न.पा.-७,बाघा रु.१०००_
३७) पेम्बा शेर्पा, मादी न.पा.-७,बाघा रु.५००-
३८)पासाङ् दिकि शेर्पा, मादी न.पा.-७,बाघा रु.१०००-
३९) फुलकुमार शेर्पा,मादी न.पा.-६ छहारे, रु.१०००-
४०) Lok Gurung लोक ब.घोण्डे गुरुङ्ग, मादी न.पा.-७,बाघा रु. १०५०-
४१) लिला कुमार गुरुङ्ग,मादी न.पा.-७, बाघा रु.१०००-
४२) खेल ब कोरङ्गी गुरुङ्ग,मादी न.पा.-७,बाघा रु.१०००-
४३) छत्र शेर्पा,मादी न.पा.-७, बाघा रु.२०००-
४४) दाछिरी शेर्पा,मादी न.पा.-७,बाघा रु.१०००-
४५) हेमन्त गुरुङ्ग, मादी न.पा.-७,बाघा रु.१०००-
४६) धनराज लामिछाने गुरुङ्ग मादी न.पा.७ बाघा रु.१०००-
४७) धन प्रसाद राई,मादी न.पा.-७,बाघा रु.५००-
४८) टेकेन्द्र कार्की, मादी न.पा. -७,बाघा रु.५००_
४९) जस ब लामिछाने,मादी न.पा.-७,बाघा रु.१०००-
५०) कृष्ण कला गुरुङ्ग ,मादी न.पा.७, बाघा रु.२०००-
५१) हरि कु.कोरङ्गी गुरुङ्ग,मादी न.पा.७, बाघा रु.५००
५२) दीपक कुमार गुरुङ मादी न.पा.-७,बाघा रु.१००५-
५३) राधिका गुरुङ  राधिका गुरुङ्ग,मादी न.पा.-७,बाघा रु.३००-
५४) Tika Lamichhne ,मादी मादी न.पा.७, बाघा, रु. १०००
५५) Tekendra Gurung , मादी न.पा.७, बाघा रु.१०००-
५६) हेमराज कोरङ्गी गुरुङ्ग, मादी न.पा.७, बाघा रु.१००-
५७) प्रतीक कोरङ्गी ९ बर्षको बच्चाले रु. मादी-७,बाघा रु.५०-
५८) चन्द्र ब. लामिछाने,मादी न.पा.७, बाघा रु.१५०-
५९) पदम केशर कोरङ्गी गुरुङ्ग,मादी न.पा.७,बाघा रु.१५००-
६०) सोनम लामा गुरुङ्ग,मादी न.पा.७, बाघा रु.५००-
६१) पासाङ् दाखा शेर्पा, मादी न.पा.७, बाघा रु.२०००-
६२) Dangdi Shrpa दाङ्दि शेर्पा, मादी न.पा-७,बाघा रु. १०००
६३) धन ब गुरुङ्ग, मादी न.पा-७,बाघा रु.१०००-
६४) सुन्दर शेर्पा,मादी न.पा.-७,बाघा रु. ५००-
६५) Mankala Rai शुक्र राई खोलाखर्क,मादी न.पा.६, रु.२०००-
६६) दिक्पाल तामाङ्, मादी न.पा.६  रु.१०२०-
६७) Buddhi Man Tangi Gurung  बुद्दीमान टंङ्गी गुरुङ्ग,मादी न.पा.-७,बाघा रु. रु २०००-
६८) Lakpa Dorji Sherpa , मादी न.पा.-७,बाघा,
हाल दक्षिण कोरिया रु.१००००-
६९) Dibas Wanem , मादी न.पा.-८, ढुङ्गे गाउँ, मावादिन, हाल मलेसिया बाट रु. २८३०
७०) Khel Bahadur Gurung , धरान-१०, हाल हङकङ HK$ १०००
७१) बिमला गुरुङ्ग,धरान-१०, हाल हङकङ HK$ १०००
७२) Chandra Kala Gurung, काठमाडौ, हाल हङकङ HK$ १०००
७३) शिवराज गुरुङ्ग+ सुनिता गुरुङ्ग, हाल हङकङ HK$ १०००
७४) लोक बहादुर गुरुङ्ग, उर्लाबारी, मोरङ्ग
हाल हङकङ HK$ ५००
७५) आँचल लिङ्थेप, मादी-७, बाघा, हाल हङकङ HK$ २००
७६) हेमकला लिङ्थेप, मादी ७, बाघा, हाल हङकङ HK$ १०२
७७) खड्ग बहादुर गुरुङ्ग, संखुवासभा, खाँदबारी,
हाल हङकङ
HK$ १००
गरि हङकङ डलर = जम्मा ४९०२
नेपाली रुपैयाँ = ७७५००
अक्षरेपी= सत्तहतर हजार पाँचसय रुपैयाँ आर्थिक सहयोग गर्नु भएको छ, हजुरहरु सबैजनालाई हृदय देखिनै धेरै धेरै  धन्यवाद दिन चाहन्छौ🙏
त्यसैगरी ...
७८) दुर्गा बहादुर टङ्गी गुरुङ्ग, धरान-१० सुनसरी, रु.१००००
७९) Kalpana Tamu , धरान-११ सुनसरी, रु.१००००
८०) हिमा गुरुङ्ग, ध���ान- १९ सुनसरी, रु.५०००
८१) Kabita Gurung , बिराटचोक-मोरङ्ग, रु.५०००
त्यसैगरी ....
८२) राम बहादुर कोरंगी गुरुङ्ग, मादी मा.न.७, बाघा रु.१०००
८३) नवीन कोरंगी गुरुङ्ग, मादी न.पा.७ बाघा, रु. १०००
८४) जय ब. गुरुङ्ग मादी न.पा -७ बाघा रु. १००
८५) रुस्मान दर्जी, मादी न.पा -७ बाघा रु. ८००
८६) ईन्द्र कुमार राई, मादी न.पा.२ रु. ५०५
८७) मुना गुरुङ्ग, मादी न.पा.७, बाघा रु. २०००
८८) दिलिप सिंह कोरंगी गुरुङ्ग, मादी न.पा.७, बाघा रु.५००
८९) भोलामान कार्की, मादी न.पा.७ बाघा रु.१०००
९०) रत्न बहादुर गुरुङ्ग, मादी-७ बाघा,गैरी गाउँ रु.५००
९१) बहुउद्देश्यीय आमा समूह मादी न.पा-७, बाघा, तेर्सो टोल
रु. २०००
९२) सिंहदेवी साँस्कृतिक समूह मादी न.पा.-७ बाघा, तेर्सो टोल रु. ५०००
त्यसैगरी .....
९३) Prasad Limbu प्रसाद लिम्बु, मादी न.पा.९ फाबिङ्, संखुवासभा, हाल मलेसियाबाट रु. २९१९
९४) चन्द्र श्रेष्ठ, पथरी मोरङ्ग, हाल मलेसिया रु. १४५९.५०
९५) पदम कोरंगी गुरुङ्ग, मादी न.पा. ८, मावादीन, संखुवासभा हाल मलेसियाबाट रु. ३०६४.९५
९६) (रत्न सुन्दर शेर्पा) मादी न.पा.-६, छहारे, हाल मलेसिया बाट रु. ७४४३.४५
९७) दिपक कुमार मेघी गुरुङ्ग- मादी-८, मावादिन- धरान सुनसरी, हाल मलेसिया रु. ३०६४.९५
नोट 👉️ रिङ्गिट- अहिले  एकाउन्ट नम्बर...
HLB. ....00045499 मा जम्मा गरिएको कारण आजको बिनिमय दरको हिसाबमा राखिएको छ। बिरामीलाई हस्तान्तरण गर्ने समयमा जुन दर भाउ हुनेछ सोही अनुसार फेरबदलको हजुरहरु समक्ष सम्पुर्ण जानकारी गराउने छौ।
त्यसैगरी
पछिल्लो अपडेट अनुसार नयाँ निस्वार्थ अनि ��हयोगी हातहरु अघि बढाएर सहयोग गर्नु भएको छ। वहाँहरुको नाम मेन्सन गर्न चाहन्छु.....
९८) खड्ग बहादुर गुरुङ्ग र देवी गुरुङ्ग, धरान- १०, हाल यु.के बाट रु. ५०,००० (पचास हजार)
९९) बुद्दिमान गुरुङ्ग, मादी न.पा.७ बाघा संखुवासभा-धरान, हाल साउदी बाट रु. १०००
१००) गंगा बहादुर गुरुङ्ग, धरान-१६ सुनसरी बाट रु. ५०००
१०१) याम कुमार गुरुङ्ग, धरान - १६ सुनसरी बाट रु. ५०००
१०२) रिता गुरुङ्ग, पथरी न.पा.१, मोरङ्ग, रु. २५००
१०३) माया गुरुङ्ग, सलकपुर, मोरङ्ग बाट रु. १५००
१०४) मिरा कला गुरुङ्ग, काठमाडौ बाट रु. ५०००
१०५) गिरिजा गुरुङ्ग, मादी न.पा. बाघा,
हाल, धरान सुनसरीबाट रु.२०००
१०६) कौशिला गुरुङ्ग, धरान १६ सुनसरी, हाल हङकङ बाट रु. ४०००
१०७) निमा शेर्पा, काठमाडौ, हाल इजरायल बाट
जम्मा १९,८००
सुरेन्द्र गुरुङ्ग बचाउ अभियान अन्तर्गत काठमाडौ सिङ्गिङ् परिवार  बाट सहयोग प्राप्त भई सकेको छ यो परिवारमा आबद्ध सम्पुर्ण family member हरुको नाम मेन्सन गर्न चाहन्छु।
१०८) काठमाडौ सिङ्गिङ् ग्रुप
१, Cr. founder माला गुरुङ्ग ...
२, फाउन्डर- जीवन गुरुङ्ग
३, शिबी जङ्ग गुरुङ्ग
४, देबिश्रा मगर
५, एलिसा लिम्बू
६, नविना श्रेष्ठ
७, सुस्मिता राई
८, उमा राई (भुटान )
९, अर्जुन राई
१०, राजन बिष्ट
११, राजन बि.के.
१२, बाबुराम
१३, सुनिल कुलुङ्ग राई
१४, आईन्द्र लिम्बु
१५, अशोक गुरुङ्ग
१६, भीमा राई
१७, बिनिता राई
१८, ईशा खड्का
१९, जोख बहादुर देवकोटा
२०, महेश तामाङ्ग
२१, प्रयास राई
२२, रमेश राई
२३, जीवन देवकोटा
२४, देवी पोखरेल
२५, रेमन लिम्बु
२६, समि खालिङ् राई
२७, सम्झना गुरुङ्ग
२८, सन्देश मानन्धर
२९, संगीता विष्ट
३०, संजय खालिङ् राई
३१, सुबास श्रेष्ठ
३२, खड्ग तमु
३३, जमुना मगर
३४, अर्जुन राई
३५, हेमन मगर .... यसमा म पनि...
काठमाडौ सिङ्गिङ् परिवारको तर्फबाट रु. १०,००० प्राप्त भएको छ।
KSG परिवारमा आबद्ध सबैजना सर मिसहरुमा धेरै धेरै धन्यवाद ।
गरि जम्मा : अहिलेसम्म रु. ३७४,४६२.८५
अक्षरेपी  तीनलाख चौरहत्तर हजार चारसय बैसठ्ठी रुपैयाँ पचासी पैसा, बिरामीको उपचारार्थ सुरेन्द्र गुरुङ्गको नाममा मानवीय सहयोग संकलन भएको जानकारी दिन चाहन्छु ...
सहयोग कार्यक्रम जारी नै रहेकोले निरन्तर अपडेटमा नै रहने छौ।
साथै... जब बिरामी ICU बेडमा बेहोस अवस्थामा रहेको बेला डाक्टरबाट White blood cell (PRP) दुईलाख देखि चार लाख सम्मको लेबल रहनु पर्नेमा चौबीस हजरको लेबलमा अति न्यून रहेको जानकारी अनुसार त्यो पनि ताजा ब्लड बिरामीलाई दिनुपर्ने भएकोले तत्काल भोलामान गुरुङ्ग मार्फत white ब्लड डोनेसनको लागी ४ जना जुटाउनु भएको थियो। यो रक्तदान नै जीवनदान कार्यक्रममा सहभागी भएर ब्लड दिनुहुने
१) हुकुम बहादुर गुरुङ्ग, धरान-१०, सुनसरी
२) भोलामन कोरंगी गुरुङ्ग, धरान १६, सुनसरी
३) सुबास राई , धरान, सुनसरी
४) सुदिप गुरुङ्ग, धरान, सुनसरी
हजुरहरु सबैजनाई हृदय  देखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छौ।.🙏🙏🙏
नोट👉️ सहयोग आउने क्रम जारी रहेकोले निरन्तर अपडेटमा रहि रहनेछौ 🙏
        हामी तपाई सहयोगी दाताहरुको सधै ऋणी नै रहने छौ। हजुरहरुको यो अमुल्य सहयोगको कारण नै आज सुरेन्द्र गुरुङ्गले नयाँ जीवन पाएको छ। थोपा थोपाले नै समुद्र बन्छ। जो समुन्द्रको गहिराइबाट बटुवाले प्यास सजिलोसँग मेट्न सक्नेछ। यो नै मानवीय धर्म हो। असल  मानवको भुमिका निभाउदै  मृत्युको मुखसम्म पुगेको बिरामीलाई नयाँ जीवन दिनको लागि आर्थिक तथा भौतिक सहयोग गर्नु हुने तपाईहरु सम्पुर्णमा भित्री हृदयबाटनै धेरै धेरै धन्यवाद दिन चाहन्छौ। 🙏🙏
        अन्तमा :- तपाईं पनि यो अमुल्य अनि महान मानवीय सेवामा सरिक हुन चाहनु हुन्छभने सहयोगी हातहरु हामी संगै मिलाउन सक्नु हुनेछ।
🙏धन्यवाद🙏
Tumblr media Tumblr media
1 note · View note