cinnepal-blog
cinnepal-blog
Untitled
421 posts
Don't wanna be here? Send us removal request.
cinnepal-blog · 7 years ago
Photo
Tumblr media
क्रान्तिकारी पत्रकार महासंघको प्रदेश भेला भव्य रूपमा सम्पन्न क्रान्तिकारी पत्रकार महासंघको प्रदेश भेला भव्य रूपमा सम्पन्न पोखरा/मंसिर २०/ /   नेकपा (क्रान्तिकारी माओवादी) निकटको क्रान्तिकारी पत्रकार महासंघले चार नम्बर प्रदेश भेला भव्य रूपमा सम्पन्न गरेको छ । नेपाल पत्रकार महासंघको सभा हलमा सम्पन्न भेलाबाट गोपाल जिसिको अध्यक्षतामा एक सदस्य पछि थप्नेगरी सात सदस्यीय प्रदेश कमिटी निर्वाचित भएको छ । अध्यक्षमा निर्वाचित पत्रकार जिसि तत्कालिन माओवादी जनयुद्धकालदेखि नै जनपक्षीय पत्रकारीताका क्षेत्रमा सकृय रहँदै आएका छन् । उनि हाल नवदृष्टि डटकममा सम्पादकका रूपमा कार्यरत छन् । त्यसैगरी प्रदेश कमिटीको सदस्यमा निर्वाचित सञ्जय तिवारी वर्गदृष्टि साप्ताहिकमा, राजेन्द्र सुवेदी हरपल नेपाल डटकममा, निर्मल पौडेल रेडियो कुशुममा, शोभा जिसी दाउन्ने साप्ताहिकमा र सुमन विश्वकर्मा रेडियो बुर्तिवाङमा कार्यरत रहेका छन् । कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतको प्रमुख आतिथ्यता तथा पार्टीका पोलिट व्यूरो सदस्य एवं प्रदेश सेक्रेटरी श्याम र देजमो प्रदेश सेक्रेटरी केस बहादुरको विशेष आतिथ्यता रहेको थियो । त्यसैगरी उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य निश्चल, कास्की सेक्रेटरी कर्ण, संगठनका सचिव रामकुमार, कार्यालय सदस्य लोकेश लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा ५० भन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रम राजेन्द्र सुवेदीले सञ्चालन गरेका थिए ।
0 notes
cinnepal-blog · 7 years ago
Text
पर्सा प्रहरीले ठुलो परिमाणमा लगाएका गाजा खेती नष्ट
पर्सा प्रहरीले ठुलो परिमाणमा लगाएका गाजा खेती नष्ट
पर्सा प्रहरीले ठुलो परिमाणमा लगाएका गाजा खेती नष्ट
मेघराज राय , जिराभवानी /मंसिर २०/ /   प्रहरीले आज ठूलो परिमाण मा रहेको गाजा खेती फाडेर नस्ट गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट विशेष सुचना (क्राइम ) टोलि को आधारमा प्रहरी नायव उपरीक्षक मानबहादुर राई ईलाका प्रहरी कार्यालय ठोरी प्रहरी चौकी सुवर्ण पुर ईलाका प्रहरी कार्यालय पोखरिया बाट गएको संयुक्त प्रहरी टोलिले पर्सा को ठोरी ठोरी गाउँ पालिका…
View On WordPress
0 notes
cinnepal-blog · 7 years ago
Text
तोहर झुम्का पर भेलो झमेला
तोहर झुम्का पर भेलो झमेला
तोहर झुम्का पर भेलो झमेला
न्यूज़ वर्ल्ड संवाददाता/उषा सरदार// गायक मनोज भोले यादव को तोहर झुम्का पर भेलो झमेला गीत सार्वजनिक न्यूज़ वर्ल्ड संवाददाता/उषा सरदार 20 मंसिर । मैथली गायक मनोज यादव भोलेको तोहर झुम्का पर भेलो झमेला बोलको गीत सार्वजनिक गरेका छन् । पुर्वको पर्यटकिय क्षेत्रमा खिचिएको यो गीतमा युवराज यादव र स्मृतीको मोडलिङ गरेका छन् । गीतमा रोहित,प्रमोद र सुशिलले संगित भरेका छन् । ओमप्रकास…
View On WordPress
0 notes
cinnepal-blog · 7 years ago
Text
प्रदेश कमिटीमा चयन भए संगै गौरमा दिपावली झै रौनक, युवा नेता शम्भु साहको सर्मथकहरु हर्षित
प्रदेश कमिटीमा चयन भए संगै गौरमा दिपावली झै रौनक, युवा नेता शम्भु साहको सर्मथकहरु हर्षित
प्रदेश कमिटीमा चयन भएसंगै गौरमा दिपावली झै रौनक, युवा नेता शम्भु साहको सर्मथकहरु हर्षित
सन्जय सहनी/रौतहट/मंंसिर २०//  नेकपा रौतहटका चर्चित युवा नेता शम्भु साहलाइ आजभोलि बधाई र शुभकामना थाप्न भ्याइ नभ्याइ भएको छ । वितेको सोमबार पार्टी सचिवालयको बसेको बैठकले रौतहटका चर्चित र लोकप्रिय ब्यक्तिको आधारमा युवा नेता साहलाइ पनि प्रदेश नं. दुइको प्रदेश कमिटी सद्स्यमा मनोनित गरेपछि समर्थक ,कार्यकर्ता लगायत…
View On WordPress
0 notes
cinnepal-blog · 7 years ago
Text
पुलिस ने व्यवसाय हत्याकांड का किया खुलासा, एक गिरफ्तार
पुलिस ने व्यवसाय हत्याकांड का किया खुलासा, एक गिरफ्तार
पुलिस ने व्यवसाय हत्याकांड का किया खुलासा, एक गिरफ्तार
आर. के. राय / न्यूज वर्ल्ड समस्तीपुर बिहार। मंसिर २०//
समस्तीपुर/ताजपुर:- जिले के ताजपुर थाना क्षेत्र के एनएच 28 पर दिनांक 23/09/2018 पेट्रोल पंप के पास, किराना दुकानदार एवं जमीन व्यवसाय सुनील कुमार साह पिता सुरेश प्रसाद साह ग्राम बिशुनपुर बथुआ थाना पूसा जिला समस्तीपुर जो ताजपुर में गुदरी रोड स्थित दुकानकर्ता को करीब 10:15 बजे चलती हुई ब्लू…
View On WordPress
0 notes
cinnepal-blog · 7 years ago
Photo
Tumblr media
राजन बानिया/पोखरिया/मंसिर २०// पर्सा जिल्ला को छिपहरमाई गाउपालिका को भिस्वा मंगल माबी मा महिला स्वयमसेविका दिवस सम्पन भएको छ । गाउपालिकाकी उप प्रमुख मोदिना खातुनको सभापतित्वमा सम्पन कार्यक्रममा उमेर पुगेका २ जना महिलालाई जनही २० हजार नगद सममान गरि सेवा निविवृत गरिएको हो । ६०वर्ष भन्दा बढी उमेर पुगेका वृद्ध महिला स्वयमसेविका मनतुरा देवी र लालपरि देवीलाई नगद तथा सम्मान सहित विदाई गरिएको हो ।महिला स्वास्थ्य स्वमसेबिका हरु को निस्वार्थ सेवा ,स्वास्थ्य समृदी रास्ट्र निर्माण मा टेवा नारा का साथ महिला स्वमसेविका दिवस कार्यक्रममा प्रमुख प्रसाशकिय अधिकृत पाख्रम खा ले भने निस्वार्थ भावना ले गाउँ घर मा सेवा गरिरहेका छन महिला स्वमसेविका हरु लाई बधाई समेत दिनुभएको छ। स्वमसेबिका हरु ले दिएको योगदान महतपुर्णछ । राम्रो काम गर्नु स्वमसेविका हरु लाई नगद पुरस्कार समेत दिनु भएको छ।,स्वास्थ्य संयोजक सम्भु साह , भिस्वा स्वास्थ्य चौकी प्रमुख शिवनारायन मंडल, रामेश्वर राम, लगायतकाले मन्तव्य ब्यकत राखेका थियो।अाज पोखरिया असपताल मा मेडिकल सुपरिटेन्डेन्ट अनिल यादव को नेतृवमा महिला स्वमसेबिका दिवस मनाईयो। धोबनी गाउँपालिका को भिखमपुर प्रथमिक केन्द्र मा मनाईयो हेल्थअसिसटेन्ट संजय यादव को अध्यक्ष्ातामा गाउँपालिका निमित प्रसाशकिय अधिकृत कृष्णानन्द यादव,ले महिला स्वमसेबिका हरु लाई पुरस्कार दिएको छ।
0 notes
cinnepal-blog · 7 years ago
Text
आगामी ४ वर्षमा नेकपाकै सरकारले देशकै मुहार फेर्ने दाबी
आगामी ४ वर्षमा नेकपाकै सरकारले देशकै मुहार फेर्ने दाबी
राजन बानिया/पोखरिया/मंसिर २०//प्रदेश न. २ पर्सा जिल्ला को जगरनाथपुर गाउपालिका अन्तरगत रहेको मधुवाहा खोला र जिराभवानी गाउपालिकामा रहेको स्मृतिया खोलाको पुल निमार्णको लागि आज शिलान्यास गरिएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले एक कार्यक्रमका बीच उक्त दुबै पुलको शिलान्यास गर्नुभयो । जिराभवानी गाउपालिकाको नवकाटोलामा भएको नेपाल कम्युनिस्ट पार्टी को अायोजना मा शिलान्यास कार्यक्रम…
View On WordPress
0 notes
cinnepal-blog · 7 years ago
Photo
Tumblr media
फोहरमैला तथा प्लाष्टीक फ्याँक्न निषेध, सुरुमा चेतना नटेरे कार्वाही जिमि क्षेत्रका आमाहरु सामाजिक कार्यमा अग्रसर चिरञ्जीवी मरासिनी/बाग्लुङ/मंसिर २ ० // मध्य पहाडि लोक मार्ग अन्तरगतको बडिगाड गाउँपालिका वडा नं. २ राक्से क्षेत्रमा फोहरमैला तथा प्लाष्टीक फ्याँक्न निषेध गरिएको छ। स्थानिय सुरक्षा आमा समुहको पहलमा वडा अध्यक्ष, प्रहरी, पत्रकारको रोहबरमा सिमा क्षेत्रमा व्यानर टाँसी फोहर फाल्न कडाइको सुरुवात गरिएको हो। लोक मार्गको स्तरउन्नती संगै रात्रि तथा दिवा धेरै प्रकारका यात्रुवाहक सवारीसाधन चल्न थालेको र गाडिवाट फोहरजन्य पदार्थ जथाभावि फाल्दा दुर्गन्ध फैलिएकोले सो कदम चाल्नुपरेको आमा समुहकी अध्यक्ष विष्णु पुरीले वताउनु भएको छ। पहिलो चरणमा आमाहरुले प्रत्येक यात्रुवाहक गाडि हरुलाई रोकि फोहर नफाल्न सुझाव दिइने र त्यस पछि पनि सुधार नभए जरिवाना सहित कार्वाहि गरिने कोषाध्यक्ष पार्वति वनले वताउनु भयो। आमाहरुको कामलाई प्रशंसा गर्दै स्थानिय हरुले समेत साथ दिएका छन्। आमाहरुको काम निकै प्रशंसनिय भएको र आफूहरुले पूर्ण साथ दिएको स्थानिय युवनाथ घिमिरेले वताउनु भएको छ। गत वर्ष स्थापना भएको आमा समुहले समाजमा हुने शुभ कार्यमा सहकार्य गर्दै सहयोग संकलन गर्ने र तिहारमा भैलो समेत खेली संकलन गरेको रकमले स्थानिय आवश्यकता लाई मध्यनजर गर्दै भोज भतेरमा आवश्यक पर्ने भाँडा, कुर्सि लगाएतका सामाग्रिहरु पनि किनेको छ। आफूहरुले सामाजिक चेतनाको लागि नियमित काम गर्ने तथा संकलित पैसावाट पाटि पौवा निर्माण समेत गर्ने योजना रहेको सचिव खगि कुमारी थापाले वताउनु भएको छ। आमा समुहले हरेक महिनाको १५ गते सरसफाई समेत गर्दै आएको छ। सो अभियानले वडिगाड गाउँपालिकाको “हरेक महिना एक दिन जनश्रमदान, बडिगाड गाउँपालिकाको जिवन्त अभियान” लाई समेत सहयोग पुगेको भन्दै कार्यवाहक वडा अध्यक्ष हिमा खरेलले खुसि व्यक्त गर्नुभएको छ। घरायसि काममै रुमलिएका राक्से, काँडेरुख, जिमि क्षेत्रका आमाहरु एकजुट भई सामाजिक कार्यमा अग्रसर भएका हुन् ।
0 notes
cinnepal-blog · 7 years ago
Photo
Tumblr media
अन्तर्राष्ट्रिय स्वयंम् सेवक दिवस रौतहटको गौरमा पनि दिलिप पाण्डेय /रौतहट /मंसिर २०// हिजो देशैभरी नै अन्तराष्ट्रिय स्वंम् सेवक दिवस भव्यताका साथ मनाइएको छ । त्यसैगरी रौतहट जिल्लाको जेठो नगरपालिका गौर नगरपालिकामा बुधवार नेपाल रेडक्रस सोसाइटी जिल्ला जुनियर तथा युवा समिति रौतहटको आयोजनामा एवंम गौर नगरपालिकाको सहयोगमा अन्तर्राष्ट्रिय स्वयंम् सेवक दिवस मनाएको छ ।  महिला हिंसा विरुद्धको सोर्ह दिने अभियान पारेर महिला माथी हुने गरेको हिंसा न्यूनिकरण बारे एक दिने अभिमुखिकरण सम्पन्न गरेको छ । सो कार्यक्रमका प्रमुख अतिथि गौर नगरपालिकाका मेयर अजय गुप्ता, विशिष्ट अतिथि सभापति संजीव मल्लिक, प्रदेश सदस्य राजकिशोर यादव, अतिथि उपमन्त्री राम अधार यादव तथा केन्द्रिय जुनियर तथा युवा समिति सहत बहादुर कार्कीको अध्यक्षतको कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा अतिथिहरु आ–आफ्ना मन्तव्य यस्तो किसिमको कार्यक्रमले समाजमा सकारात्मक बिचारको थालनी हुने , यस्तो कार्यले महिलाको अधिकार सुनिश्चित हुने, तथा सदैब सहयोग साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सो कार्यक्रममा नगरस्तरका १७ वटा विद्यालयबाट जम्मा ७० जना विद्यार्थीहरुको उपस्थििति रहेको कुरा धर्मेन्द्र सिंहले बताउनु भएको थियो ।
0 notes
cinnepal-blog · 7 years ago
Text
समस्तीपुर प्रखंड प्रमुख के औचक निरीक्षण, कई आंगनवाड़ी केंद्रों और स्कूलों में मिली बहुत सी कमियां
समस्तीपुर प्रखंड प्रमुख के औचक निरीक्षण, कई आंगनवाड़ी केंद्रों और स्कूलों में मिली बहुत सी कमियां
न्यूज वर्ल्ड/आर. के. राय /समस्तीपुर बिहार/ मंसिर १९// समस्तीपुर प्रखंड के विभिन्न आंगनवाड़ी केंद्रों एवं स्कूलों की प्रखंड प्रमुख के द्वारा औचक निरीक्षण किया गया। जिसमें कई आंगनवाड़ी केंद्रों और स्कूलों में कमियां पाई गई। औचक निरीक्षण टीम में प्रखंड प्रमुख श्रीमती आरती देवी, उप प्रमुख राजेश कुमार सिंह, सदस्य निगरानी समिति राम जपित महतो, गुड्डू सिंह और सुरेश कुमार के साथ केशव निजामत मोरदिवा एवं…
View On WordPress
0 notes
cinnepal-blog · 7 years ago
Photo
Tumblr media
अामा को माटी मजहम गर्न को लागि प्रहरी लाई अाग्रह राजन बानिया/पोखरिया/मंसिर १९//  प्रदेश न.२ को   पर्सा जिल्ला को कालिकामाई गाउँपालिका वार्ड नं १मुडली मा हिजो प्रहरी को नियन्त्रणमा रहेर अाफनो अामा को माटो दिएको छ। लागुअौषध चरस मुदा मा पक्राउ परेका मुडली गाउँ निवासी छठु देवान का छोरा समुलाह देवान ले मंगलबार को साझ अाफ्ना अामा जनबिया खातुन लाई मुसलिम समुदाय को प्रमपरा अनुुसार जाना जा को नमाज पढेर पछी माटो दिएर अन्तिम दाहसंस्कार गरेको थियोे । परिवारीक सुत्रका अनुसार मृतक खातुन को एउटा छोरा रहेको ले छोरा पकाउ परेको खबर सुनेर खातुन को मृत्यु भएको थियोे । अामा को माटी मजहम गर्न को लागि प्रहरी लाई अाग्रह गरेपछी प्रहरी अाफै लिएर अाएर पक्राउ परेका देवान को हाथ बाट अाफ्नो अामा को माटो दिएको ��्थानिय ले बताए । मुडली को कबर्गाह मा जिल्ला प्रहरी कार्यालय र स्थानिय प्रहरी हर को नियन्त्रणमा समुलाह देवान ले जानाजा को नमाज पछी माटो दिएको बताए । पक्राउ पर्का समुलाह देवान लाई हेर्न मुडली गाउँ र वर्परका महिला र पुरुष हरु को भिड लागेको थियोे । अामा को माटो दिएपछी प्रहरी ले देवान लाई जिल्ला प्रहरी कार्यालय पर्सा मा लगिएको थियोे ।
0 notes
cinnepal-blog · 7 years ago
Text
समभौता मा हिजो साना किसान परिचय पत्र बितरण
समभौता मा हिजो साना किसान परिचय पत्र बितरण
राजन बानिया/पोखरिया/मंसिर १९//  प्रदेश न.२ को पर्सा जिल्ला को छिपहरमाई गाउँपालिका वार्ड नं २ समभौता मा अाज साना किसान परिचय पत्र बितरण कार्यक्रम वार्ड अध्यक्ष महेन्द्र साह कालबार को अध्यक्ष्ातामा साना किसान परिचय पत्र बितरण सुरु भएको छ। साना किसान हरु लाई पहिचान गरि परिचय पत्र बितरण गर्दै कार्यक्रम का प्रमुख अतिथि छिपहरमाई गाउँपालिका प्रमुख मनोज कुमार गुप्ता ले भने गाउँपालिका मा कृषि सामग्री जस्ता…
View On WordPress
0 notes
cinnepal-blog · 7 years ago
Text
मनुष्यले पीडा आफ्नो बुझ्ने बाकिको पीडा कस्ले बुझ्ने
मनुष्यले पीडा आफ्नो बुझ्ने बाकिको पीडा कस्ले बुझ्ने
बारा/मंसिर १९//मनुष्यलाई केही भयो भने आफ्नो दु:ख र दर्द अरुलाइ पोख्ने गर्छ । दु:ख र दर्द पोख्दा सेन्नेले पनि दुखित भैहाल्छ्न। हुन त मनुष्य जीव हो त्यसतै जीव अरुपनि धेरै छन। जीव भनेको जस्मा प्राण हुन्छ भने हामी बुझ्ने गर्छौ तर आफुलाइ दु:ख भएको वा अरुको हेर्दा आफुपनि दुखित हुने मानव स्वभाव हो। त्यही दु:ख वा दर्द अरु कुनै जिवलाइ हुदा मानव स्वभाव कता हराउछ भने कसैलाई थाहा हुदैन। मानव भनेको चेतनशील…
View On WordPress
0 notes
cinnepal-blog · 7 years ago
Text
मिर्चैयाको महाविर झन्डा मेला महोत्सव समापन
मिर्चैयाको महाविर झन्डा मेला महोत्सव समापन
गणेश कुमार ठाकुर/सिरहा/मंसिर १९ //सिरहाको मिर्चैयामा झन्डा मेला महोत्सबमा आयोजकद्धारा बिभिन्न क्षेत्रका ब्यक्तिहरु सम्मानित भएका छन् । मिर्चैया नगरपालिका वडा नम्बर ५ स्थित झन्डा टोलमा सम्पन्न श्री श्री १०८ श्री महाविर झण्डा मेला महोत्सवको सातौं दिन सोमबार आयोजकले मेलामा सहयोग गर्ने अन्नदाता, चन्दादाता, सहयोगी, नागरिकसमाज, बुद्धिजिबी, प्रशासन, संचारकर्मी लगायत बिभिन्न क्षेत्रका ब्यक्तिहरुलाई…
View On WordPress
0 notes
cinnepal-blog · 7 years ago
Photo
Tumblr media
नेविसंघ पर्साको निर्वाचनमा नेका पर्साका सभापति द्विवेदीको गिद्धेनजर अजय चौरसिया/वीरगंज/ मंसिर १९// नेपाल विद्यार्थी संघ (ने.वि.संघ) को जिल्ला अधिवेशन नेतृत्व चयन गर्नका लागि प्रत्येक जिल्लाहरुमा केन्द्रिय प्रतिनिधि पठाउनु पर्नेमा नेपाली काँग्रेस पर्साका सभापति आफ्नै नातागोतालाई नियुक्त गरेकोमा क्षेत्रिय कार्य समितिले बिरोध जनाएको छ । क्षेत्रिय सभापतिहरुले आज एक विज्ञप्ति जारी गर्दै जिल्ला अधिवेशनको लागि प्रत्येक जिल्लामा केन्द्रिय प्रतिनिधि पठाउने र प्रतिनिधिहरुकै रोहबरमा नेतृत्व चयन गर्ने विधि र बिधानमा उल्लेख छ । तर नेपाली काँग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीले अनियमित्त तरिकाले आफनै भतिजो विश्वास रन्जन द्विवेदीलाई नियुक्त गरेकोमा बिरोध जनाइएको उल्लेख छ । मनोनित भनिएको अध्यक्ष कुनै पनि विधि सम्वत नभएको हुंदा पर्सा प्रतिनिधिहरु आई केन्द्रिय परिपत्र अनुसार अधिवेशन हुने सम्पूर्ण विद्यार्थीहरु लाई जानकारी गराइएको समेत विज्ञप्तिमा जनाइएको छ । क्षेत्र नं. १ का क्षेत्रिय सभापति देव प्रकाश पटेल, क्षेत्र नं. २ का सभापति रन्जीत कुमार पटेल, क्षेत्र नं. ३ का सभापति चन्दन सहनी र क्षेत्र नं. ४ का सभापति विकास तिवारीले संयुक्त रुपमा जारी गर्नु भएको विज्ञप्तिमा नेपाली कांग्रेस पर्सा जिल्ला सभापतिको नाममा जारी मनोनित गरि भनिएको अध्यक्ष कुनै पनि विधि र विधान सम्वत नभएको हुंदा सो निर्णयको कुनै पनि तुक नरहेको समेत उल्लेख छ ।
0 notes
cinnepal-blog · 7 years ago
Text
मैजिक भैन र मोटरसाईकल एक आपसमा ठोकिदा एक युवक को मृत्यु
मैजिक भैन र मोटरसाईकल एक आपसमा ठोकिदा एक युवक को मृत्यु
मेघराज राय /जिराभवानी /मङ्सिर १८//  आज पोखरिया बाट बिरगंज तर्फ गइरहेको ना १२ प ५३९७ नम्बरको मोटरसाइकल र बिरगंजबाट पोखरिया तर्फ आइरहेको ना १ ज ८०२४ नम्बरको म्यजिक भैन पोखरिया नगरपालिका,९ स्थित सडक खण्डमा एक आपसमा ठोकिदा मोटरसाइकल चालक पोखरिया नगरपालिका,९ बैरिया टोल बस्ने बर्ष २० को रामपुकार मुखिया बीनको घट्ना स्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकल र म्यजिक भैन प्रहरीको नियन्त्रणमा रहेको…
View On WordPress
0 notes
cinnepal-blog · 7 years ago
Photo
Tumblr media
जनकपुरधाम/मंसिर १८//  जनकपुरधाममा बेबारिसे अवस्थामा झाडीमा फालिएकाे एक शिशुकाे उद्धार गरिएकाे छ । जनकपुर उपमहानगरपालिका-७ को बिशिष्ठ चौक नजदिकै रहेको खेतमा जिउँदै बेबारिसे अवस्थामा फालिएकाे शिशु (छाेरी) लार्इ स्थानीय कुभेलिया देवी साहले उद्धार गरेकी हुन् । मंगलबार दिउँसाे दुर्इ बजे आफनो खेत गएको बेला स्थानीय साहले झाडीमा फालिएको शिशु (छाेरी) लार्इ बेबारिसे अवस्थामा देखेपछि वडा नम्बर ७ का वाडा अध्यक्ष जानकिराम साहलाई खबर गरेका थिए । छोरी जन्मे कै कारण फालिएको हुन सक्ने स्थानीयहरुको अनुमान छ । बालिकाको मुखभरि किरा परेको र नाइटोमा प्लास्टिक क्लिप समेत लागेको कारण दुर्इ दिन अगाडि नै फालिएकाे हुन सक्ने वडा अध्यक्ष जानकिराम साहले शंका व्यक्त गरेका हुन। शिशुकाे स्वास्थ्य अवस्था चेकजाँचको लागि प्रहरीको सहयतामा जनकपुर अञ्चल अस्पताल लगिएको वडा अध्यक्ष साहले बताए । बच्चा कसले फालेको यकिन हुन सकेको छैन । बच्चा फालिएको हल्ला फैलिएपछि स्थानीयकाे भीड लागेको थियो ।
0 notes