Tumgik
deshbyapi · 2 years
Text
धेरै समय पछि एक नयाँ कम्पनिको IPO आउने मिति तोकियो
धेरै समय पछि एक नयाँ कम्पनिको IPO आउने मिति तोकियो
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीनले माघ २१ गतेबाट सर्वसाधारणहरुका लागि आइपिओ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्ने जनाएको छ । जसमध्य चुक्ता पूँजीको ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २६ हजार १००…
Tumblr media
View On WordPress
0 notes
deshbyapi · 2 years
Text
गजेन्द्र खालिङको हौँचुर सार्वजानिक (भिडियो सहित)
गजेन्द्र खालिङको हौँचुर सार्वजानिक (भिडियो सहित)
काठमाण्डौ । खोटाङको रावाबेसी गाउँपालिका–६ हौँचुरको परिचय बोकेको गीत सार्वजनिक भएको छ । उक्त गीतको भिडियोमा हौँचुरमा रहेका महत्वपुर्ण धार्मिक, साँस्कृतिक, पर्यटकी एवं ऐतिहासिक स्थान देख्न सकिने छ । गतिमा गजेन्द्र खालिङको शब्द, पदम थुलुङ राईको संगित र मञ्जु खालिङको स्वार रहेको छ । भिडियोमा स्थानीय कलाकारको अभिनयसँगै हौँचुरका महत्वपुर्ण स्थानहरु देख्न सकिन्छ । पर्यटन प्रवर्धन र हौँचरु बासीमा एकताको…
Tumblr media
View On WordPress
0 notes
deshbyapi · 2 years
Text
एमाले निकट पर्यटन व्यावसायी सापकोटा राप्रपा प्रबेश
एमाले निकट पर्यटन व्यावसायी सापकोटा राप्रपा प्रबेश
काठमाडौँ, १३ माघ । नेकपा एमाले निकट पर्यटन व्यावसायी राम प्रसाद सापकोटा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालमा प्रवेश गरेका छन्। लामो समयदेखि नेकपा एमालेका सक्रिय रहेका सापकोटा विहिवार एक कार्यक्रमकाबीच राप्रपा प्रवेश गरेका हुन्। सापकोटालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी सदस्यता दिएर पार्टीमा स्वागत गरे। ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) का…
Tumblr media
View On WordPress
0 notes
deshbyapi · 2 years
Text
तीन सीडीओको बैठक बस्ने, स्मार्ट लकडाउनबारे समीक्षा गर्ने तयारी
तीन सीडीओको बैठक बस्ने, स्मार्ट लकडाउनबारे समीक्षा गर्ने तयारी
उपत्यकामा कोभिड(१९ संक्रमण रोकथामको पछिल्लो अवस्थाबारे छलफल गर्न तीनै जिल्ला प्रशासनको संयुक्त बैठक बस्ने तयारी भएको छ । ललितपुरका सीडीओ घनश्याम उपाध्यायले संक्रमण रोकथामका लागि जारी आदेशको समीक्षा गर्न भोलि बैठक बस्न लागेको बताए । संक्रमणको आधारमा प्रतिबन्धलाई थप कडाइ गर्ने वा खुकुलो तुल्याउने भन्ने निर्णय चाहिँ डीसीसीएमसी र स्वास्थ्य विज्ञसँगको सल्लाहमा गरिने जानकारी उनले दिए । जोर बिजोर…
Tumblr media
View On WordPress
0 notes
deshbyapi · 2 years
Text
जनसंख्याको नतिजाप्रति दीपकराजको व्यङ्ग्य : भ्रष्टाचार, महँगी बढेर जनसंख्या बढ्न डराएछ’
जनसंख्याको नतिजाप्रति दीपकराजको व्यङ्ग्य : भ्रष्टाचार, महँगी बढेर जनसंख्या बढ्न डराएछ’
काठमाडौं : २०७८ सालको जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । सार्वजनिक प्रारम्भिक नतिजा अनुसार मुलुकको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० छ । बोली चालीको भाषामा भने बर्षौं देखि सबैले जनसंख्या ३ करोड भनेर भनेर भन्दै आएका छन् । जनसंख्याको यो प्रारम्भिक नतिजालाई लिएर सर्वसाधारणले सामाजिक संजालमा बिभिन्न थरिका पोष्ट गरिरहेका छन् । अभिनेता दीपकराज गिरी यो बिषयमा एक ब्यङ्ग्यपूर्ण पोष्ट गरेका छन्…
Tumblr media
View On WordPress
0 notes
deshbyapi · 2 years
Text
२०७८ माघ १४ शुक्रवारको राशिफल यस्तो रहेको छ
२०७८ माघ १४ शुक्रवारको राशिफल यस्तो रहेको छ
मेष Aries विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ। वृष Taurus आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ। मिथुन Gemini ��याँ व्यवसाय सुरु गर्ने मौका छ। महत्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ। कर्कट…
Tumblr media
View On WordPress
0 notes
deshbyapi · 3 years
Text
हेर्नुहोस साहस उर्जाको आईपीओले येति पाउने भो ओपनिङ रेञ्ज ?
हेर्नुहोस साहस उर्जाको आईपीओले येति पाउने भो ओपनिङ रेञ्ज ?
साहस उर्जा कम्पनीले हालै सर्वसाधारण लगानीकर्ताको लागि आईपीओ निष्कासन गरेको थियो ।कम्पनीले संस्थाका कर्मचारी, सामुहिक लगानी कोष र सर्वसाधारण लगानीकर्ताको लागि ७० लाख कित्ता आईपीओ निष्कासन गरेको हो । कम्पनीले निष्कासन गरेका उक्त आईपीओ आगामी साता बाँडफाँड हुने बिक्री प्रबन्धकले जनाएको छ ।आईपीओ बाँडफाँड पश्चात नेप्सेले कम्पनीको दोस्रो बजारमा कारोबारको लागि सुरु मूल्य प्रति शेयर न्युनतम १३५…
Tumblr media
View On WordPress
0 notes
deshbyapi · 3 years
Text
एनएमबि बैंककाे ४० हजार कित्ता संस्थापक शेयर सोमवारदेखि विक्रीमा
एनएमबि बैंककाे ४० हजार कित्ता संस्थापक शेयर सोमवारदेखि विक्रीमा
काठमाडौं । एनएमबि बैंकका शेयरधनी बिष्णु प्रसाद भट्टराईको नाममा रहेको ४० हजार कित्ता संस्थापक शेयर सोमवारदेखि विक्रीमा आएको बताइएको छ । बैंकले सो शेयर विक्रिका लागि सोमवार ३५ दिने सुचना जारी गर्दै शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले तोकिएको मितिभित्र बैंकको कम्पनी सचिवको कार्यालय, बबरमहल, काठमाडौंमा पुग्ने गरी आवेदन पठाउनुपर्ने सुचनामा उल्लेख गरिएको छ । ३५ दिनको समयावधिमा विद्यमान…
Tumblr media
View On WordPress
0 notes
deshbyapi · 3 years
Text
५० हजार कित्ता सम्मका लागि आबेदन दिन मिल्ने IPO भर्ने आज अन्तिम दिन, छुटाउनुभएमा भरिहाल्नुहाेस
५० हजार कित्ता सम्मका लागि आबेदन दिन मिल्ने IPO भर्ने आज अन्तिम दिन, छुटाउनुभएमा भरिहाल्नुहाेस
कामठाडौं । न्यादी हाईड्रोपावरले निष्काशन गरेको २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपिओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले यही असोज १५ गतेदेखि १८ गतेसम्म आवेदन दिन पाउने गरी आईपिओ निष्काशन गरेको थियो । न्यादी हाईड्रोपावरको आईपिओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलका अनुसार आइतबार साँझसम्ममा १३ लाख ७९ हजार आवेदनबाट १ अर्ब ७२ करोड ५२ लाख २४ हजार रुपैयाँ…
Tumblr media
View On WordPress
0 notes
deshbyapi · 3 years
Text
एमालेको स्थानीय तहका प्रमुख र उपप्रमुखसँगको भेला जारी
एमालेको स्थानीय तहका प्रमुख र उपप्रमुखसँगको भेला जारी
काठमाडौं । नेकपा एमालेले स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको भेला बोलाएको छ । एमालेको आयोजनामा बोलाइएको सो भेलामा पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख तथा उपप्रमुखहरूको भेला सोमबार बिहान नौ बजेदेखि जारी रहेको छ । आज बसिरहेको भेलाले अब हुने स्थानीय तहको निर्वाचन र पार्टीले खेल्नुपर्ने भुमिकाको बारेमा छलफल चलिरहेको छ । अहिले बसिरहेको भेलामा एमालेका तर्फबाट निर्वाचित जिल्ला समन्वय…
Tumblr media
View On WordPress
0 notes
deshbyapi · 3 years
Text
इटलीमा विमान दुर्घटना, ८को मृत्यु
इटलीमा विमान दुर्घटना, ८को मृत्यु
एजेन्सी । इटलीमा विमान दुर्घटना हुँदा विमानमा रहेको सबै यात्रुको मृत्यु भएको छ । उक्त विमानमा ८ जना रहेको बताइएको छ । इटलीको उत्तरी क्षेत्रमा पर्ने मिलान सहरको एउटा खाली भवनमा ठोक्किएर विमान दुर्घटना भएको बीबीसीले जानकारी गराएको छ । दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको अधिकारीहरुले जानकारी गराएका हुन् । मिलानको लिनाते विमानस्थलबाट सार्दिनिया आइल्यान्डका लागि उडेको विमान केहीबेरमै दुर्घटनामा…
Tumblr media
View On WordPress
0 notes
deshbyapi · 3 years
Text
बम आक्रमणमा एक शान्ति सेनाको मृत्यु ४ जना घाइते
बम आक्रमणमा एक शान्ति सेनाको मृत्यु ४ जना घाइते
संयुक्त राष्ट्रसङ्घ । मालीको उत्तरी किडाल क्षेत्रमा विस्फोटक उपकरणको आक्रमणमा परी संयुक्त राष्ट्रसङ्घबाट खटिएका इजिप्टका एक शान्ति सेनाको मृत्यु भएको छ भने अन्य चार जना गम्भीर घाइते भएको संयुक्त राष्ट्रसङ्घले शनिबार जनाएको छ । संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टीफन दुजारिकले भने, मालीमा संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनको काफिलामा हमला टेसालिट नजिकै भएको थियो । संयुक्त राष्ट्रसङ्घका महासचिव…
Tumblr media
View On WordPress
0 notes
deshbyapi · 3 years
Text
वलिवुड नायक साहरुख खानका छोरा ड्रग्स केसमा पक्राउ
वलिवुड नायक साहरुख खानका छोरा ड्रग्स केसमा पक्राउ
दिल्ली । वलिवुड नायक साहरुख खानका छोरा ड्रग्स केसमा पक्राउ परेका छन् । मुम्बईबाट गोवा गइरहेको ‘कार्डेलिया द इम्प्रेस’ नामक पानी जहाजमा भइरहेको ड्रग्स पार्टीमा सहभागी भएको आरोपमा शनिवार मध्यरातमा नारकोटिक्स कन्ट्रोल व्युरो (एनसीबी) को टिमले नायक साहरुख खानका छोरा आर्यन खानसहित १० जनालाई पक्राउ गरेको हो । ड्रग्स केसमा पक्राउ परेका आर्यनलाई आइतवार अदालतमा पेश गरिएको थियो । अदालतले आर्यन र उनीसँगै…
Tumblr media
View On WordPress
0 notes
deshbyapi · 3 years
Text
असोज १८ गतेको राशिफल यस्तो रहेको छ । तपाईको दिन शुभ रहोस् । ॐ
असोज १८ गतेको राशिफल यस्तो रहेको छ । तपाईको दिन शुभ रहोस् । ॐ
मेष Aries प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । साथीभाईको सहयोग मिल्नेछ । आयआर्जन पनि राम्रै हुनेछ । वृष Taurus आफ्नो अधिकारको लागि लड्नुपर्ने छ । काम र व्यापार व्यवसायबाट फाइदा उठाउन सकिनेछ । शत्रुहरू पराजित हुनेछन । मिथुन Gemini काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । कर्कट Cancer सन्तानले…
Tumblr media
View On WordPress
0 notes
deshbyapi · 3 years
Text
एमालेमा वरिष्ठसहित १५ जना पदाधिकारी कायम
एमालेमा वरिष्ठसहित १५ जना पदाधिकारी कायम
काठमाडौं । नेकपा एमालेको जारी विधान महाधिवेशनमा १५ सदस्य भन्दा नबढ्ने गरी पदाधिकारी निर्वाचित गर्ने उपमहासचिव विष्णु पौडेलले जानकारी दिनुभएको छ । पौडेलका अनुसार अब एमालेमा एक अध्यक्ष, एक महासचिव, वरिष्ठसहित पाँच उपाध्यक्ष, उपमहासचिव एक र सचिव सातजना सहित १५ सदस्यीय पदाधिकारी कायम हुने बताउनुभएको हो । जवाफ दिदैं पौडेले वरिष्ठ उपाध्यक्ष सहित उपाध्यक्ष एकदेखि नौजनासम्म सुझाव आएको जानकारी गराउँदैं…
Tumblr media
View On WordPress
0 notes
deshbyapi · 3 years
Text
बाँकेमा लेनदेन मुद्दामा फरार प्रतिवादी पक्राउ
बाँकेमा लेनदेन मुद्दामा फरार प्रतिवादी पक्राउ
जानकी गाउँपालिका वडा नं. १ को ३७ वर्षिय तिलक राम अहिर लेनदेनमा मुद्दामा पक्राउ परेका छन । सम्मानित बाँके जिल्ला अदालतबाट लेनदेनमा मुद्दामा २०७६ जेठ १५ गतेको फैसलाले ६ महिना कैद र ३,५०,०००÷– (तिन लाख पचास हजार) जरिवाना तोकिए पछि फरार रहेका अहिरलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी सम्मानित जिल्ला अदालत बाँकेमा बुझाईएको प्रहरीले जनाएको छ ।
Tumblr media
View On WordPress
0 notes
deshbyapi · 3 years
Text
भैंसी चराउन जंगल गएका सेतु, हीरा र २४ बर्षिया युवतिलाई तीनवटा बाघले घेरेपछी…
भैंसी चराउन जंगल गएका सेतु, हीरा र २४ बर्षिया युवतिलाई तीनवटा बाघले घेरेपछी…
नेपालगञ्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर–१ गाभरमा बाघले घेरिएका तीन जना गोठालाको सकुशल उद्धार गरिएको छ । गाभर निवासी ५६ वर्षका सेतु ओली, २५ बर्षिया हीरा खड्का र २४ बर्षिया अर्कि युवतीलाई निकुञ्जका हात्ती प्रयोग गरि सकुशल उद्धार गरिएको हो । भैंसी र बाख्रा लिएर चराउन गएका उनीहरुलाई पूर्व पश्चिम राजमार्गदेखी करिब एक किलोमिटर दक्षिण खर्चेताल नजिक तीनवटा बाघले घेरेका थिए । बाघबाट जोगिन…
Tumblr media
View On WordPress
0 notes