Don't wanna be here? Send us removal request.
Text
नेपाल शेर्पा संघमा ‘लोकसेवा बारे अभिमुखीकरण कार्यक्रम सम्पन्न ’
काठमाडौं (लाक्पा शेर्पा ) । नेपाल शेर्पा संघले सञ्चालन गर्न लागेको लोकसेवा आयोग तयारी कक्षामा सहभागि प्रशिक्षार्थीका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । निकट भविष्यमा नै संघले शाखा अधिकृत प्रथम पत्रको तयारी कक्षा सञ्चालनका लागि सहभागिहरुवीच अभिमूखिकरण आयोजना गरेको हो । तालिमका लागि देशभरबाट ३० बढीले फारम भरेको छ । तालिम चैत्र १ गते आइतरबाट दैनिक ६ घण्टासम्म संघको कार्यालयमा सञ्चालन हुँदैछ…

View On WordPress
0 notes
Text
देशको बलात्कार गर्छन - गजलकार लाक्पा शेर्पा समर्पित
देशको बलात्कार गर्छन – गजलकार लाक्पा शेर्पा समर्पित
गजल – समसामयिक रचना________________________आजभोली कहा जनताको सत्कार गर्छनबालुवाटारले स्वयं देशको बलात्कार गर्छन________________________झुटा मिठा सपना भुली सके सत्तामा पु��ेरयहा कुन जोगी आए पछि चमत्कार गर्छन________________________हेर्दाहेर्दै पाण्डवबाटै चीरहरण हुन थाल्योदुर्योधन के द्रौपदीको यहा उपकार गर्छन________________________सुनको औँठी सौगात दिने लोभी बाघ जस्तैचुनाव अघि मात्र यहा नेता नमस्कार…

View On WordPress
0 notes
Text
Happy New Year 2021 - लाक्पा शेर्पा समर्पित ४ मुक्तक
Happy New Year 2021 – लाक्पा शेर्पा समर्पित ४ मुक्तक
मुक्तक 1नयाँ बर्ष बर्सेनि झै आयो सबलाइ शुभकामनाब्रतबन्ध माया प्रेम आयो सबलाइ शुभकामनापढाईमा जागिरमा नौलाठाउँ यात्रा सफल होसचारैतिर हरियाली भैआयो सबलाइ शुभकामना मुक्तक २आशीर्वाद शुभकामना दिइराछौँ सधैआफन्तले दिंदा हामी लिइराछौं सधैयस्तै लिनेदिने गर्छौं कति फल पायोदिने-लिने सबै सधैं खिइराछौं सधै मुक्तक ३आशिवाद् र शुभकामना कर्मसंग जोडौएक् अर्काको दुख-सुख मर्मसंग जोडौनयाँ बर्ष पचत्तरको सबमा…
View On WordPress
0 notes
Text
शेर्पा भाषाको पहिलो कबि लाक्पा शेर्पा समर्पित र शेर्पा भाषी कबिता - ङा केबु ठौ
शेर्पा भाषाको पहिलो कबि लाक्पा शेर्पा समर्पित र शेर्पा भाषी कबिता – ङा केबु ठौ
भाषाको कबिता___________पद्य कविता- “ङा केबु ठौ,,,,,,,,,,,,,,,!=ङा केबु ठौ र ङा चेबु ठौ ङे लुङ्बा लेमु ।तेरी सिसाङ जबुलिङ्ला ङे लुङ्बा लेमु ।हिमाल गोटा खिनो गुँरास मेदोक स्यार्नि ।मखमाली र बाबरी स्यार्के ङे लुङ्बा लेमु।=आहा!सारै लेमु गण्डकी कोसी कर्णाली ।हिन्नो तेरी मी मीजु रक्त सञ्चार प्रणाली ।हुड्केली कालीला नोशेर्बी सेलो मेचीला ।गजीङ ताम सस्कृति होएङे लुङ्बा लेमु ।=डबुलिङकी छे आमादब्लम ङे…

View On WordPress
#कबिता#पहिलो कबि लाक्पा शेर्पा#पहिलो कबि लाक्पा शेर्पा समर्पित#लाक्पा शेर्पा#लाक्पा शेर्पा समर्पित#शाहित्य#शाहित्यकार#शाहित्यकार लाक्पा शेर्पा समर्पित#शेर्पा कबिता#शेर्पा भाषा कबिता
0 notes
Text
राना थारू भाषाको पहिलो कबि लाक्पा शेर्पा समर्पित - कबिता हेना देश
राना थारू भाषाको पहिलो कबि लाक्पा शेर्पा समर्पित – कबिता हेना देश
राना थारू भाषाको कबिता__________कबिता- हेना देश———————–हेना देश बडा भाग्य से इकल्लो मिलत हैतुम जहे देशमे बैठन बाले आदमी से पुछौंमाया त बडा भाग्य से ईकल्लो मिलता हैससारमे चोखो माया लानबाले प्रेमीके पुछौं———————–हेना हिमाल है पहाड और तराइ फिर हैसिमा मिचन बालो दुस्मन के मारन बिर हैअपन अपन चलन और रिती तिथी गजबहेना भाग्य से इकल्लो सस्कृति मिलत है———————-‘बडोबडो नदिया और हेना बडोबडो बन हैहेना सबै मिलके…

View On WordPress
0 notes
Text
I've pasted the code into my site
I’ve pasted the code into my site
Your AdSense code
View On WordPress
0 notes
Text
Hello Guys Follow Us https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js
View On WordPress
0 notes
Text
खेल मैदानमा जाली तथा मञ्च निर्माण सम्पन्न | लालझाडी अनलाइन | खबर

लालझाडी अनलाइन / लाक्पा शेर्पा समर्पित,
कञ्चनपुरको लालझाडी गाउपालिका बडा न एक अन्तर्गत नौरङ्गामा रहेको खेलमैदानमा मैदान वरिपरि तारजाली निर्माण कार्य सम्पन्न भएको छ । प्रदेश सरकारको संसद बिकास कोषको रकम दुइ लाख लालझाडी गाउपालिकाको कार्यालय मार्फत कार्यान्वयन गर्ने गरि न्यु सिद्धबाबा युबा क्लवको बिशेष पहलमा खेल मैदानको वरिपरि तार जाली निर्माण कार्य भइ सहेको छ । साथै यस खेल मैदानमा गाउपालिका को…
View On WordPress
0 notes
Video
youtube
वर्षातले रोक्दैन बिकास निर्माण : चन्द्र सिह बिष्ट लालझाडी अनलाइन / लाक्पा शेर्पा समर्पितकञ्चनपुर, लालझाडीमा सडक कालेपत्रे हुने कार्य धमाधम भएको छ । लालझाडी गाउपालिका अन्तर्गत लालझाडी गाउपालिकाको नौरङ्गा टोल बडा नम्बर एकमा सडक कालोपत्रे गर्ने कार्य सुरू भइ धमाधम काम भइरहेको छ । पहिलो चरणमा करिब 2500 मिटर सडक कालोपत्रे गरिदै छ ।
0 notes
Video
वर्षातले रोक्दैन बिकास निर्माण लालझाडी : चन्द्र सिह बिष्ट लालझाडी अनलाइन / लाक्पा शेर्पा समर्पितकञ्चनपुर, लालझाडीमा सडक कालेपत्रे हुने कार्य धमाधम भएको छ । लालझाडी गाउपालिका अन्तर्गत लालझाडी गाउपालिकाको नौरङ्गा टोल बडा नम्बर एकमा सडक कालोपत्रे गर्ने कार्य सुरू भइ धमाधम काम भइरहेको छ । पहिलो चरणमा करिब 2500 मिटर सडक कालोपत्रे गरिदै छ ।
0 notes
Photo

वर्षातले रोक्दैन बिकास निर्माण : चन्द्र सिह बिष्ट लालझाडी अनलाइन / लाक्पा शेर्पा समर्पित कञ्चनपुर, लालझाडीमा सडक कालेपत्रे हुने कार्य धमाधम भएको छ । लालझाडी गाउपालिका अन्तर्गत लालझाडी गाउपालिकाको नौरङ्गा टोल बडा नम्बर एकमा सडक कालोपत्रे गर्ने कार्य सुरू भइ धमाधम काम भइरहेको छ । पहिलो चरणमा करिब 2500 मिटर सडक कालोपत्रे गरिदै छ ।
0 notes
Photo

लालझाडीमा सडक कालेपत्रो हुने : चन्द्र सिह बिष्ट लालझाडी अनलाइन / लाक्पा शेर्पा समर्पित लालझाडीमा सडक कालेपत्रो हुने सम्पुर्ण तयारि पुरा भइ सडक कालोपत्रे गर्ने कार्य सुरू हुने भएको छ । लालझाडी गाउपालिकामा पुनर्वासको उत्तरी सिमाना र लालझाडी गाउपालिकाको प्रबेश द्बारा पुर्बी सिमाना नौरङ्गा टोल बडा नम्बर एक बाट सडक कालोपत्रे गर्ने कार्य सुरू गरिने भएको हो । यस चरणमा करिब 2500 मिटर सडक कालोपत्रे गरिने भएको छ ।
0 notes
Text
लालझाडीमा सडक कालेपत्रो हुदै : चन्द्र सिह बिष्ट


लालझाडी अनलाइन / लाक्पा शेर्पा समर्पित लालझाडीमा सडक कालेपत्रो हुने सम्पुर्ण तयारि पुरा भइ सडक कालोपत्रे गर्ने कार्य सुरू हुने भएको छ । लालझाडी गाउपालिकामा पुनर्वासको उत्तरी सिमाना र लालझाडी गाउपालिकाको प्रबेश द्बारा पुर्बी सिमाना नौरङ्गा टोल बडा नम्बर एक बाट सडक कालोपत्रे गर्ने कार्य सुरू गरिने भएको हो । यस चरणमा करिब 2500 मिटर सडक कालोपत्रे गरिने भएको छ । जिल्ला सडक डिभिजन कार्यालय कञ्चनपुर…
View On WordPress
0 notes
Text
How To Ncell 3g To 4g Convoter
https://www.ncell.axiata.com/3gto4g
View On WordPress
0 notes
Text
क्बारेनटाइनमा संक्रमित नराख्न हस्ताक्षर संकलन |Covid-19 बारे लालझाडी कञ्चपुरमा यस्तो कदम चालियो
एकैछिनमा लाइभ पर्खनुस : हेरौ र शेयर गरौ https://youtu.be/UXqRJW1Tnqk
SUBSCRIBE NOW
क्बारेनटाइनमा संक्रमित नराख्न हस्ताक्षर संकलन |Covid-19 बारे लालझाडी कञ्चपुरमा यस्तो कदम चालियो
#covid-19 #Coronacase #Laljhadiupdate #गाउपालिका #Kanchanpur #Nepali #Laljhadinepal #कञ्चनपुर_अपडेट
For More Bussiness Contact Email:- [email protected] Blog:- Laljhadionline.wordpress.com
Subscribe…
View On WordPress
0 notes
Text
How To Participate Odoo Connect virtual 2020 || Odoo Partnership Program In Nepal || Partnership benefits
FREE ticket, please visit https://odoo.com/
connectPartnership benefits: https://www.odoo.com/become-a-partner
Pricing and sizing: https://www.odoo.com/pricing
SUBSCRIBE US
View On WordPress
0 notes
Text
How To Promote YouTube Videos With Google Adword Campaign In Nepal | ₹20 मा 1000 Views कसरी ?
Subscribe Now

How To Promote YouTube Videos With Google Adword Campaign In Nepal | ₹20 मा 1000 Views कसरी ? Want to know how to promote youtube videos with google adword campaign? Today I’m sharing exactly how I got cheap views with google adword in 2020. If you’re wondering if can you promote your youtube video with google ads the answer is YES! In today’s video, I want to share with you…
View On WordPress
0 notes