Don't wanna be here? Send us removal request.
Link
कोरोना भाइरस सङ्क्रमणको जोखिम दिन प्रतिदिन बढ्दै गइरहेको हुँदा नागरिकको स्वास्थ्यलाई ख्याल गरी जिल्लामा पनि सजकता अपनाउन जरुरी रहेकोले महोत्सवका कार्यक्रम स्थगित गरिएको डीसीएमसीले जनाएको छ ।
0 notes
Link
कसैले मानुन वा नमानुन तर २० वर्षको उमेरमा गोरखाका राजा बनेर, नेपाल एकिकरणको अभियान चलाएर, विशाल नेपालको निर्माण गर्ने श्रेय उनैलाई जान्छ ।
0 notes
Link
७७ वर्षअघि काठमाण्डाैमा हिउँ पर्दा...
#Chandragiri #Snowfall #Nepal #Nepalnow #Nepallive
0 notes
Link
तातोपानी स्नानमेला सुरू (वि.संं २०२५ सालको स्नानमेला भिडियोसहित)
0 notes
Link
दशैं घर वा पूजा कोठामा मकै, गहुँ, जौं आदि अन्नको बीज छरेर घटस्थापना गरिन्छ । यसलाई सप्तधान्य पनि भनिन्छ ।
0 notes
Link
सन्दर्भः विश्व चाउचाउ दिवस, राजा वीरेन्द्रबाट सोधनी भयो: 'रारा चाउचाउको लगानीकर्ता को हुन् ?'
0 notes
Link
। जनावरलाई खाना, वस्तु, उत्पादन या दासका रुपमा मात्र नहेरिकन असल मित्र र समान प्राणीका रुपमा बुझ्न जरुरी छ ।
0 notes
Link
। उक्त विमानको स्वागतार्थ राजा त्रिभुवन गौचरण पुगेका थिए
#nepal#history#oldnepal#oldphotoofnepal#historyfacts#aviationhistory#aviationnepal#photomuseumnepal#kathmandu
0 notes
Link
२००६ सालमा काठमाडौं उत्रिएको पहिलो विमान जो धान बोक्ने प्रयासका लागि बोलाइएको थियो
0 notes
Link
डा. हर्क गुरूङ २६ वर्षको उमेरमा भुगोल विषयमा पिएचडी गर्ने पहिलो नेपाली, स्वीस भूगर्भविद् टोनी हेगनलाई चुनाैती दिन सक्ने नेपाली, पर्वतारोहणमा शेर्पाहरू भन्दा अघि गैर शेर्पाहरू संलग्न थिए भनेर सबैलाई चकित पार्ने प्रमाण जुटाउने व्यक्ति
0 notes
Link
सोह्रवटा तिथिमा पितृप्रति श्रद्धासाथ पितृकार्य गरिने हुनाले नेपाली समाजमा सोह्रश्राद्धको नामले परिचित छ ।
0 notes
Link
२०३०को 'नयाँ शिक्षा' पछि त यस ऐतिहासिक क्याम्पसको नाम 'त्रिभुवन क्याम्पस' हुन पुगेको थियो ।
0 notes
Link
मङ्गल चतुर्थीसमेत भनिने आजका दिनलाई नेवार समुदायले चथा पर्वका रूपमा मनाउँछन्। यस दिन बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने चलन र��ेको छ।
0 notes
Link
हरितालिका तीज, देवादि देव महादेवको पूजा आराधना गरेर मनाइँदै
0 notes