Tumgik
one-is-too-much · 5 years
Text
Comprehensive Guide: How to create a website in 2020
Comprehensive Guide: How to create a website in 2020
Tumblr media
You are welcome as you just landed on this page seeking for an ultimate guide to launch your own website. Yes, you made a safe landing at the right spot.
You may not be a tech-savvy or a designer with excellent coding skills. No worries, this won’t kill your hope to launch your dream site today.
Actually this guide is designed for newbies who want to create their own website with…
View On WordPress
0 notes
one-is-too-much · 5 years
Text
नसोचेको सफलता पायो हिरो नं. १ ले, दशैं तिहार युरोपमा मनाउँने तयारीमा जय किशन
नसोचेको सफलता पायो हिरो नं. १ ले, दशैं तिहार युरोपमा मनाउँने तयारीमा जय किशन
काठमाडौं । नायक जय किशन बस्नेतले निर्माण एवम निर्देशन गरेको पछिल्लो चलचित्र हिरो नं. १ नेपालमा सफल प्रदर्शन भएपछि बिदेशमा पनि ब्यापक माग भएको छ । नेपालका दर्शकहरुले अत्याधिक मन पराएपछि बिदेशमा पनि यो चलचित्रको माग भएको हो ।
जय किशन बस्नेत फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्र हिरो नं. १ स्विजरल्याण्ड, अमेरिका, जर्मन, फ्रान्स, पोर्चुगल, बेल्जियम, स्पेन, बेलायत, क्यानाडा, मलेसिया र…
View On WordPress
0 notes
one-is-too-much · 5 years
Photo
Tumblr media
हिरो नं. १ शुक्रबारदेखि प्रदर्शनमा आउँने, सफलताको लागी दर्शकलाई जिम्मा काठमाडौं । नायक जय किशन बस्नेतले निर्देशन गरेको पछिल्लो चलचित्र हिरो नं. १ भोली २७ गते शुक्रबारदेखि देशब्यापी रुपमा प्रदर्शनमा आउन लागेको छ । यो चलचित्र उपत्यका भित्र र बाहिर गरी कुल ८५ वटा हलमा प्रदर्शनमा आउँन लागेको हो । जय किशन बस्नेत फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रमा जय किशन बस्नेत, एलिना रायमाझी, जाहान्वी बस्नेत, संघरत्न महर्जन, शोभित बस्नेत, लय संग्रौला, टार्जन लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ भने ताराबीर पाण्डे, हरि थापा र सुर्य रुम्बाको संगीत, शंकर महर्जनको द्वन्द, बिनोद सापकोटाको छायाँकन र सुदिप पाण्डेको सम्पादन रहेको छ ।
0 notes
one-is-too-much · 5 years
Text
गीतकार शेखर कोइराला चन्द्रको'आमा 'सार्वजनिक
गीतकार शेखर कोइराला चन्द्रको’आमा ‘सार्वजनिक
काठमाडौँ । प्रसिद्ध गायकद्वय सत्यराज आचार्य र स्वरुपराज आचार्यको आवाज र संगितमा तयार भएको एक ऎतिहासिक गीत ” आमा” सार्वजनिक भएको छ । प्रवासमा रहेर नेपाली गीतसंगितको उत्थानको लागि समर्पित गीतकार शेखर कोइराला चन्द्रको उत्कृष्ट शब्दमा तयार भएको उक्त गीतको एभरेष्ट ग्यालरीले भिडियो निर्माण र व्यवस्थापन गरेको छ ।
वरिष्ठ कलाकार रश्मि भट्ट संगै लोकप्रिय मोडल सनम कठायत र टिना श्रेष्ठ सहित केही  प्रतिभावान…
View On WordPress
0 notes
one-is-too-much · 5 years
Text
हट सेक्सी नायिका चन्दा दाहाल बियोगान्त गीत जिन्दगीको एकै पलमा[भिडियो सहित]
हट सेक्सी नायिका चन्दा दाहाल बियोगान्त गीत जिन्दगीको एकै पलमा[भिडियो सहित]
गायिका सुस्मा सुनुवारले नेपाली गीत संगीत प्रेमीहरु माझ”जिन्दगीको  एकै पलमा मनै रुवाऊने गीतको भिडियो सार्वजनिक गरेकी छन् | लामो समयको सांगीतिक साधना पछि गायिका सुस्मा सुनुवारले नेपाली सांगीतिक क्षेत्रमा पाईला बढाएकी हुन भर्खर सार्वजनिक भएको गीतमा शब्द संगीत गायिका सुस्मा सुनुवार’को नै रहेको छ |
गीतको भिडियोमा गायिका सुस्मा’ले पछिल्लो समयकी हट सेक्सी नायिका चन्दा दाहाल र मोडेल सुरज श्रेष्ठलाई अभिनय…
View On WordPress
0 notes
one-is-too-much · 5 years
Photo
Tumblr media
तीजको”‘चुलो निम्तो” दिदै आइन गायिका योजना पुरी काठमाडौं- गायिका योजना पुरीको ‘चुलो निम्तो’ बोलको तीज गीत बजारमा आएको छ । निकै मिठो र सरल प्रस्तुती रहेको गीतमा गीतकार रबिन बिष्टको शब्द रचना, गौरब दर्पणको संगीत र संजीव बराइलीको संगीत संमयोजन रहेको छ ।
0 notes
one-is-too-much · 5 years
Text
गायक सिर्जन कार्कीको नयाँ पप गीत" तिम्रो शुबास"सार्वजनिक
गायक सिर्जन कार्कीको नयाँ पप गीत” तिम्रो शुबास”सार्वजनिक
इटहरी/ नेपाली सांगीतिक क्षेत्र सानो छ तर संगीतमा नाम, दाम कमाउने रहर र सपना बोकेर आउने गायक गायिकाको सङ्ख्या धेरै छ । हरेक दिन नयाँ एल्बम बिमोचन र गीतहरु डिजिटल बजारमा सार्वजनिक भैराखेका हुन्छन। नयाँ गायक गायिकाले नयाँ शैलीका विभिन्न एक्स्पेरिमेन्टल गीत र भिडियो प्रस्तुत गरिराखेका छ्न। प्रविधिको बिकास संगै उच्च क्वालिटीका भिडियो निर्माण जसरी दिनानुदिन हुदै छ संगीत सिकेर बुझेर आउने गायक गायिकाको…
View On WordPress
0 notes
one-is-too-much · 5 years
Text
नेपालको अवस्था फेर्नको लागि म राजनीतिमा आउँछु : महानायक हमाल
नेपालको अवस्था फेर्नको लागि म राजनीतिमा आउँछु : महानायक हमाल
काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा लामो समय राज गर्नुभएका महानायक राजेश हमालले आफू जतिखेर पनि राजनीतिमा आउन सक्ने बताउनु भएको छ । नयाँ पत्रिका दैनिकलाई दिएको अन्तर्वार्तामा हमालले आफू राजनीतिमा जतिबेला पनि आउन सक्ने बताउनु भएको हो । भारतको लोकसभा निर्वाचनमा धेरै बलिउड कलाकार निर्वाचित भए ।
तपाईंको राजनीतिमा आउने सोच छैन ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘मलाई राजनीतिमा चासो छ । राजनीतिक गतिविधि…
View On WordPress
0 notes
one-is-too-much · 5 years
Text
जितेन बान्तावा राईको"आमा ओ मेरी आमा"सार्वजनिक
जितेन बान्तावा राईको”आमा ओ मेरी आमा”सार्वजनिक
काठमाडौं।गायक संगीतकार समाजसेवी जितेन बान्तवाले आमाको मुख हेर्ने दिनलाई मध्यनजर गर्दै सम्पूर्ण नेपाली गीत संगीत प्रेमी माझ (आमा ओ मेरी आमा) बोलको गीत सार्वजनिक गरेका छन् | समाज सेवामा समर्पित भई आफ्नो छुट्टै पहिचान बनाईसकेका गायक/ संगीतकार जितेन बान्तावा गाउनमा र गीतलाई संगीत गर्नमा पनि उत्तिकै माहिर छन् ।
सानैमा आफ्नो आमा गुमाएका गायक संगीतकार जितेन बान्तवा भन्छन माया प्रेमका गीत दिनहुँ…
View On WordPress
0 notes
one-is-too-much · 5 years
Text
दुर्गा बिरहीको पातीले बारेको घर सार्वजनिक [भिडियो सहित]
दुर्गा बिरहीको पातीले बारेको घर सार्वजनिक [भिडियो सहित]
काठमाण्डौ । सुरबिर पण्डित,रमा थपलिया र अञ्जली अधिकारी जस्ता चर्चित कलाकारहरुको अभिनयका साथमा अत्यन्तै ह्दय बिदारक दृष्यले भरिएको वियोगान्तक भावको गीत पातिले वारेको घर आज भब्य कार्यक्रम बिच सार्बजनिक भएको छ।
सार्बजनिक कार्यक्रममा बोल्दै यस क्षेत्रका बिभिन्न ब्याक्तित्व��रुले दुर्गा बिरहीलाई सांगीतिक शुभ कामना तथा बधाई दिए।बिमा कुमारी दुरा ,खड्ग गर्बुजा,देबी घर्ति,दुर्गा विरहि,जितेन श्रीष,सुव्वा…
View On WordPress
0 notes
one-is-too-much · 5 years
Text
२०७६ साल वैशाख १८ गते बुधबार । तपाईंको आजको राशिफल
२०७६ साल वैशाख १८ गते बुधबार । तपाईंको आजको राशिफल
सूर्य शौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।। राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।
आजको पञ्चाङ्ग श्रीसूर्य उत्तरायण,वसन्तर्तुः,परिधावी नाम संवत्सर,शाके १९४१,विक्रमसम्वत २०७६ साल वैशाख १८ गते बुधबार नेपाल सम्बत ११३९ चौलागा तदनुसार सन् २०१९ मे १ तारिक कृष्णपक्ष द्वादशी तिथि राती…
View On WordPress
0 notes
one-is-too-much · 5 years
Text
स्मुल सिङ्गिङ ओपन ग्रुप "SSOG" ग्रुपको सामाजिक अभियान | हावाहुरी प्रभावित बरा पर्सा राहत बितरण सम्पन्न
स्मुल सिङ्गिङ ओपन ग्रुप “SSOG” ग्रुपको सामाजिक अभियान | हावाहुरी प्रभावित बरा पर्सा राहत बितरण सम्पन्न
साइप्रस, शनिवार,२७अप्रिल ,२०१९ जेनिथ लामा
एस एस अाे जि ग्रुप द्वारा मार्च,३१,२०१९ आईतबार साँझ बरा र पर्सामा घटेको प्रलयकारी आधीतुफन पीडितहरुलाई अप्रिल,२२,२०१९ सोमबार राहत बितरण हालसालै सम्पन्न भएको छ।
अनलाइनको माध्यम बाट हामी सक्छौ मूल नाराका साथ स्थापित एस.एस.ओ.जी अर्थात् स्मुल सिङ्गिङ ओपन ग्रुपले समाजमा लुकेर बसेका प्रतिभावान ब्यक्ति हरुको लागि स्मुल एप्लिकेशन अनि लाईन जस्ता एप्लिकेसनको सदुपयोग…
View On WordPress
0 notes
one-is-too-much · 5 years
Text
मन मिलेपछि उमेरले रोक्दैन रहेछ , ६१ वर्षको उमेरमा विवाह : नातिनातिना जन्ती !
मन मिलेपछि उमेरले रोक्दैन रहेछ , ६१ वर्षको उमेरमा विवाह : नातिनातिना जन्ती !
गुल्मी–६१ वर्षीय एक व्यक्तिले आफूभन्दा झण्डै १६ वर्ष कम उमेरकी महिलासँग लगनगाँठो कसेका छन् ।
मन मिलेपछि धनदौलत, उमेरले रोक्दैन भन्ने उदाहरण दिएका हुन्– गुल्मी पुर्खेयौली घर भएका यी जोडीले । गुल्मीको मुसिकोट नगरपालिका–९ , अर्लाङ्गकोट पुर्खेयौली घर भई हाल पश्चिम नवलपरासीको गैँडाकोट नगरपालिका–४ झपर्दी वसाईसराई गएका ६१ वर्षीय नारायणप्रसाद सापकोटाले ४५ वर्षीया लक्ष्मी अर्यालसँग लगनगाँठो कसेका हुन् ।
आ…
View On WordPress
0 notes
one-is-too-much · 5 years
Text
चितवनमा भयङ्कर दुर्घटना । ४ सवारीसाधन एकै ठाउंमा जुध्यो
चितवनमा भयङ्कर दुर्घटना । ४ सवारीसाधन एकै ठाउंमा जुध्यो
भरतपुर । भरतपुरमा चारवटा सवारीसाधन एकै ठाँउमा दुर्घटना भएको छ । भरतपुर महानगरपालिका– ४ स्थित लंकु पुलनजिकै ना ७ ख ६४७ नम्वरको मिनि ट्रकले तीनवटा सवारीसाधनलाई ठक्कर दिएको हो ।
मिनि ट्रकले बा १७ च ८१९७ नम्बरको रातो कार, बा १३ च ६९९२ नम्बरको खैरो कार र ना १५ प ८३५१ नम्बरको स्कुटरलाई एकैपटक ठक्कर दिएको हो ।
खप्तड छान्ना गाउँपालिका नेटाकाटियाँ गाउँबाट जन्ती बोकेर आएको से १ ज ७ सय १८ नम्बरको बलेरो जिप…
View On WordPress
0 notes
one-is-too-much · 5 years
Text
श्रीलङ्कामा सेना र प्रहरी नेतृत्वलाई राजीनामा दिन राष्ट्रपतिको आदेश
श्रीलङ्कामा सेना र प्रहरी नेतृत्वलाई राजीनामा दिन राष्ट्रपतिको आदेश
कोलम्बो। श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले तत्काल राजीनामा दिन प्रहरी र सेनाको नेतृत्वलाई आदेश दिएका छन्। देशका विभिन्न ठाँउमा भएको विस्फोटनमा परी सयौँको मृत्यु भएपछि त्यसको जिम्मेवारी लिँदै राजीनामा दिन उनले प्रहरी प्रमुख पुजिथ जयसुन्दर र रक्षा सचिव हेमासिरि फेर्नान्डोलाई आदेश दिएका छन्।
राष्ट्रपति सिरिसेनाले घटना लगत्तै केही दिनअगाडि नै एउटा बैठकमा उनीहरुलाई राजीनामा दिन आदेश दिएको…
View On WordPress
0 notes
one-is-too-much · 5 years
Text
चाणक्य भन्छन् - धेरै पढेका ब्राह्मण कोरा कागज
चाणक्य भन्छन् – धेरै पढेका ब्राह्मण कोरा कागज
काठमाडौं । चाणक्य नीतिमा आचार्य चाणक्यले चार वेद एंव अनेक धर्म शास्त्रहरु घोक्न भन्दा पनि आत्मज्ञान लिएर अनुभव गर्न सुझाएका छन् । उनले धेरै पढेका ब्राह्मण कोरा कागज समान हुन् भनेका छन् ।   चाणक्य नीतिको १५ अध्याायको १२ औँ श्लोकमा भनिएको छ –
पठन्ति चतुरो वेदान् धर्मशास्त्राण्यनेकश:। आत्मानं नैव  जानन्ति दर्वी पाकरसं यथा ।। 
चाणक्यले आत्मतत्व बिना वेद एंव अनेक धर्म शास्त्रहरुको अध्ययन गर्ने…
View On WordPress
0 notes
one-is-too-much · 5 years
Text
पाहुना आएकी बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ
पाहुना आएकी बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ
११ वैशाख, काभ्रेपलाञ्चोक । १५ वर्षे किशोरीलाई बलात्कार गरेको  रोपमा मण्डन देउपुर नगरपालिका-३ नयाँगाउँका एक युवक पक्राउ परेका छन् ।
आफन्तको छोरी घरमा आएको मौका पारी गत चैत २९ गते राति एक्लै सुतिरहेको अवस्थामा जबर्जस्ती करणी गर्ने १९ वर्षीय राज बजगाईंलाई मङ्गलबार राति उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानुकारी दिए ।
बनेपा घर भएकी किशोरीको…
View On WordPress
0 notes