Tumgik
rosun2dhamena · 2 years
Photo
Tumblr media
ॐ नमो शिवाय : https://www.instagram.com/p/CozE2GbtJKR/?igshid=NGJjMDIxMWI=
0 notes
rosun2dhamena · 2 years
Photo
Tumblr media
Selfie. https://www.instagram.com/p/Cov2_QNoj-q/?igshid=NGJjMDIxMWI=
0 notes
rosun2dhamena · 2 years
Photo
Tumblr media
केही पाक्दैछ भनेर भन्नुस! https://www.instagram.com/p/CnHQReOtPF8/?igshid=NGJjMDIxMWI=
0 notes
rosun2dhamena · 2 years
Photo
Tumblr media
दुई मुढा वीचको जीन्दगी ! https://www.instagram.com/p/CmyVttitmsj/?igshid=NGJjMDIxMWI=
0 notes
rosun2dhamena · 2 years
Photo
Tumblr media
Trying to be Bir Hanuman! Hail Hanuman !🙏 https://www.instagram.com/p/CbzTJ5DO4Ow/?utm_medium=tumblr
0 notes
rosun2dhamena · 3 years
Photo
Tumblr media
दुश्मन - कवि मनु मञ्जिलका मेरो एउटा दुश्मन छ जो मलाइ फोहर जत्तिकै घृणा गर्छ तर म उसलाई फुल जत्तिकै मन पराउँछु उ मेरो अनुहारमा घाम नउदाउनु भन्छ मेरो बगैंचामा बसन्त नआउनु भन्छ मेरो घरका झ्याल ढोकाबाट हावा नपस्नु भन्छ मेरो आँगनका फुलले नमगमगाउनु भन्छ मेरा बालबचेराले उसले सुन्ने गरि नकराउनु भन्छ उसलाइ दुख्ने गरि नरमाउनु भन्छ उ आफ्नो घरको बार्दलिमा बस्छ र, पर बाट बाटो हिंड्ने जो कोहिलाइ मनमनै मेरो घर नपस्नु भन्छ कोसेलि वा उपहार बोकेका कोहि नपसुन भन्छ मन्दिरबाट आशिर्बाद लिएर फर्केका बुढा बुढिलाइ मेरो घर अघाडिको चौतारामा नबसुन भन्छ उसलाइ मेरो घरमाथि चरा बसेको मन पर्दैन जुन मेरो छानामाथि बसेको मेरा खेतबारिमा भाग्य लहलह झुलेको आँपका रुखमा आशाका फुलहरु फुलेको कुलाका पानि मेरो गैर्हि खेतमा डुलेको उसलाइ केहि मन पर्दैन यो बर्षात किन मेरो घरको छानो भत्काउँदैन पल्लो गाँउको खोलो किन मेरो घरको बाटो आँउदैन आगो किन यसरि अँगेनामा चुपचाप छ किन झिल्को जुनकिरि जस्तो माथि माथि उड्दैन किन केहि जलाँउदैन ? उ मेरो सपनामा मरुभुमि पसोस् भन्छ मेरो घरमा आँधि आएर बसोस् भन्छ राति चोर आएर भकारिमा घुसोस् मेरा ओठबाट मुस्कान उडेर बालुवामा गइ खसोस् भन्छ तर म उसलाई फुल जत्तिकै मन पराउँछु यत्रो दुनियामा उ बाहेकको अरु मेरो साथि, सगोत्रि आफ्नो, अर्को ठुलो, सानो परिचित, अपरिचित एउटै कतै कोहि छैन जसले आफ्नै रहर र सपना भुलेर घाम, पानि, फुल, जुन र चराहरु भुलेर घर, धर्ति र आकास भुलेर म बारे यति बिघ्न सोचोस् मलाइ यति बिघ्न सम्झोस् दुश्मन नहुनु भनेको त आफु तिर हरदम फर्कि रहने जिवनको एउटा रमाइलो पाटै नहुनु हो रहेछ म उसलाई फुल जत्तिकै मन पराउँछु ! कवि : मनु मञ्जिल https://www.instagram.com/p/CaPfmpzheAb/?utm_medium=tumblr
0 notes
rosun2dhamena · 3 years
Photo
Tumblr media
हामी अरूको सफलताको साथसाथै अरूको गल्तीबाट पनि सिक्नुपर्दछ। हामीले हाम्रो समयलाई केहि उपयोगी काम गर्न प्रयोग गर्नुपर्दछ ताकि समयले हामीलाई समृद्धि प्रदान गर्दछ, खेर फाल्दैन। #positivevibes https://www.instagram.com/p/CZJCgTntLFv/?utm_medium=tumblr
0 notes
rosun2dhamena · 3 years
Photo
Tumblr media
एउटा मुक्तक प्रयास - स्वीकार्नु होला है ।🙏 🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺 तितो  सोच्नुस् वा गुलियो,  सलाम छ मित्र । मेरो यहाँ भलो चिताउने पवित्र धाम छ मित्र । असन्तुष्टि,पिडा,शंकासबै लिएर आउनुहोस् । फरक पर्दैन चौडा  हृदयको गोदाम छ मित्र । #wintervibes (at Bajhang, Nepal) https://www.instagram.com/roshan47b/p/CYWFwE7tSDc/?utm_medium=tumblr
1 note · View note
rosun2dhamena · 3 years
Photo
Tumblr media
Picture speaks itself.😍🤩 https://www.instagram.com/p/CYJNGs3tCyo/?utm_medium=tumblr
0 notes
rosun2dhamena · 3 years
Photo
Tumblr media
दुईचार दिन रमाईला फोटाहरु झेल्नु होला है गाईज ..? पोष्ट नगरी फोटोहरु स्टोरेजमा सडाएर राख्दा त अन्याय हुन्छ कि जस्तो महसुस हुन्छ। 😆🤩 (at Bajhang, Nepal) https://www.instagram.com/p/CYINzTghgVu/?utm_medium=tumblr
0 notes
rosun2dhamena · 3 years
Photo
Tumblr media
दुई शब्द क्याप्सन लेख्ने जिम्मा तपाईलाई। https://www.instagram.com/p/CYDWi8FoUjY/?utm_medium=tumblr
0 notes
rosun2dhamena · 3 years
Photo
Tumblr media
हिरा झै टिलिक्क टल्किने, हिमालका सेता हिउ हेर्दा कसको मन रम्दैन थियो होला र ! पहाडबाट बग्ने कलकल, झरनाको चिसो पानी पिउँदा बाटोमा हिड्ने बटुवाको, लामो समयको प्यास मेटिन्थ्यो । #सकुन्तला नायक https://www.instagram.com/p/CYDHK2iI6Bm/?utm_medium=tumblr
0 notes
rosun2dhamena · 3 years
Photo
Tumblr media
मुसुक्क मुस्कुराउने गर्नुस् । सके जिन्दगी चल्छ । नसके दुनिया जल्छ। https://www.instagram.com/p/CX49Oo8oppF/?utm_medium=tumblr
0 notes
rosun2dhamena · 3 years
Photo
Tumblr media
हाम्रो यो जोश देखेर चिसो पनि गायब छ! 😆 https://www.instagram.com/p/CXv_b9FhBGo/?utm_medium=tumblr
1 note · View note
rosun2dhamena · 3 years
Photo
Tumblr media
Me before a decade at Kidanna ! https://www.instagram.com/p/CXYmASJN8CG/?utm_medium=tumblr
0 notes
rosun2dhamena · 3 years
Photo
Tumblr media
मान्छेले कहिल्यै आत्तिनु हुँदैन, जीन्दगी संघर्ष हो, स्वीकार्नै पर्छ, जीन्दगी चुनौती हो सामना गर्नैपर्छ। २०७८/०८/२५ /०७ ........शुभम् । नझुक्किनु होला तस्वीर आफ्नै हो ।😄😁😅 #दाह्री#गोडमेल#सफाचट#फेस😍 https://www.instagram.com/roshan47b/p/CXWCiNSNgVu/?utm_medium=tumblr
0 notes
rosun2dhamena · 3 years
Text
Tumblr media
This is very beautiful village, Bhadsain. It is located about 2500m high from sea level .
2 notes · View notes