Tumgik
#आरामको
currentnewsupdates · 2 years
Text
सऊदी अरामको ने दूसरी तिमाही में रिकॉर्ड 48.4 अरब डॉलर का मुनाफा दिखाया - टाइम्स ऑफ इंडिया
सऊदी अरामको ने दूसरी तिमाही में रिकॉर्ड 48.4 अरब डॉलर का मुनाफा दिखाया – टाइम्स ऑफ इंडिया
रियाद: तेल की दिग्गज कंपनी सऊदी अरामको ने रविवार को 2022 की दूसरी तिमाही में 48.4 बिलियन डॉलर के रिकॉर्ड मुनाफे का खुलासा किया, यूक्रेन में रूस के युद्ध और मांग में महामारी के बाद कच्चे तेल की कीमतों में बढ़ोतरी के बाद। दुनिया के सबसे बड़े तेल उत्पादक के लिए शुद्ध आय में साल-दर-साल 90 प्रतिशत की बढ़ोतरी हुई, जिसने Q1 के लिए $ 39.5 बिलियन की घोषणा के बाद अपना दूसरा सीधा तिमाही रिकॉर्ड बनाया।…
View On WordPress
0 notes
trendingwatch · 2 years
Text
भारतीय खेल समाचार रैप, 15 अक्टूबर: अदिति, तवेसा ने न्यूयॉर्क में किया कट
भारतीय खेल समाचार रैप, 15 अक्टूबर: अदिति, तवेसा ने न्यूयॉर्क में किया कट
यहां शनिवार, 15 अक्टूबर को भारतीय खेलों के सभी प्रमुख घटनाक्रम हैं। गोल्फ़ न्यूयॉर्क में अदिति, तवेसा का मेक कट भारतीय गोल्फर अदिति अशोक (टी-37) और तवेसा मलिक (टी-44) ने आरामको टीम सीरीज-न्यूयॉर्क में आराम से कट बनाया क्योंकि टूर्नामेंट के दूसरे दिन हालात में सुधार हुआ। अदिति ने पहले दिन के समान ही तीन बोगी के मुकाबले एक बर्डी के साथ लगातार दूसरी बार 74 रन बनाए। 4 ओवर 148 के साथ, वह टी-37 लेटी…
View On WordPress
0 notes
technofyworld · 2 years
Text
चिप डिजाइनर मिमिकिंग ब्रेन, सैम ऑल्टमैन द्वारा समर्थित, $25 मिलियन का अनुदान प्राप्त करता है
चिप डिजाइनर मिमिकिंग ब्रेन, सैम ऑल्टमैन द्वारा समर्थित, $25 मिलियन का अनुदान प्राप्त करता है
रेन न्यूरोमॉर्फिक्स, एक स्टार्टअप डिजाइनिंग चिप्स, जो मस्तिष्क के काम करने के तरीके की नकल करता है और जिसका उद्देश्य आर्टिफिशियल इंटेलिजेंस (एआई) एल्गोरिदम का उपयोग करने वाली कंपनियों की सेवा करना है, ने बुधवार को कहा कि इसने $25 मिलियन (लगभग 187 करोड़ रुपये) जुटाए। रेन के सीईओ और सह-संस्थापक गॉर्डन विल्सन ने कहा कि अधिकांश ऐ आज बाजार में चिप्स डिजिटल हैं, उनकी कंपनी की तकनीक एनालॉग है। डिजिटल…
Tumblr media
View On WordPress
0 notes
Text
aramco: RIL, Aramco $15bn O2C निवेश की समीक्षा करेंगे - टाइम्स ऑफ इंडिया
aramco: RIL, Aramco $15bn O2C निवेश की समीक्षा करेंगे – टाइम्स ऑफ इंडिया
मुंबई: रिलायंस इंडस्ट्रीज (आरआईएल) तथा सऊदी आरामको ने भारतीय कंपनी के तेल-से-रसायन (O2C) व्यवसाय में 15 अरब डॉलर के प्रस्तावित निवेश का “पुनर्मूल्यांकन” करने का निर्णय लिया है। नतीजतन, बाजार मूल्य के हिसाब से देश की सबसे बड़ी कंपनी O2C व्यवसाय को खुद से अलग करने के लिए राष्ट्रीय कंपनी कानून न्यायाधिकरण (NCLT) के साथ अपना आवेदन वापस ले लेगी। पुनर्मूल्यांकन आरआईएल के “विकसित” ऊर्जा व्यवसाय खेल का…
View On WordPress
0 notes
mwsnewshindi · 2 years
Text
सऊदी अरामको ने दुनिया की सबसे मूल्यवान कंपनी के रूप में Apple को पछाड़ दिया: रिपोर्ट
सऊदी अरामको ने दुनिया की सबसे मूल्यवान कंपनी के रूप में Apple को पछाड़ दिया: रिपोर्ट
Apple ने पिछले एक महीने में अपने शेयर की कीमत में गिरावट देखी है सैन फ्रांसिस्को: सऊदी अरामको ने बुधवार को ऐप्पल को दुनिया की सबसे मूल्यवान कंपनी के रूप में अलग कर दिया क्योंकि तेल की कीमतों में बढ़ोतरी के कारण शेयरों में तेजी आई और तकनीकी शेयरों में गिरावट आई। सऊदी अरब की राष्ट्रीय पेट्रोलियम और प्राकृतिक गैस कंपनी को दुनिया की सबसे बड़ी तेल उत्पादक कंपनी के रूप में बिल किया गया था, जिसका मूल्य…
Tumblr media
View On WordPress
0 notes
divyabhashkar · 2 years
Text
सऊदी अरामको पेट्रोलियम भंडारण स्थल हौथी हमले की चपेट में, आग भड़की
सऊदी अरामको पेट्रोलियम भंडारण स्थल हौथी हमले की चपेट में, आग भड़की
फ़ॉर्मूला वन के सीईओ स्टेफ़ानो डोमेनिक्ली ने ड्राइवरों और टीम के मालिकों से कहा कि ग्रांड प्रिक्स योजना के अनुसार आगे बढ़ेगा। द्वारा रॉयटर्स | प्रकाशित: 26-मार्च-22 10:42 AM IST 0 विचारों फ़ोटो देखें सऊदी अरब के जेद्दा में हमले के बाद सऊदी आरामको की पेट्रोलियम भंडारण सुविधा में आग यमन के हौथिस ने कहा कि उन्होंने शुक्रवार को सऊदी ऊर्जा सुविधाओं पर हमले शुरू किए थे, और सऊदी के नेतृत्व वाले…
Tumblr media
View On WordPress
0 notes
aamboweblinks · 3 years
Text
कुन दिशामा सिरानी लगाएर सुत्दा के हुन्छ ? एकदम ख्याल राख्नुहोस
कुन दिशामा सिरानी लगाएर सुत्दा के हुन्छ ? एकदम ख्याल राख्नुहोस
घरमा तपाई कुन दिशातिर सिरान लगाएर सुत्नुहुन्छ ? मानिसको सुताई उसको स्वाथ्यसंग सम्वन्धित हुन्छ । एकदम ख्याल राख्नुहोस कुन दिशा सिरान लगाएर सुत्नु सही हुन्छ भनेर । हामी जव दिनभरी काम गरेर थाक्छौं । शरीरको उर्जा कम हुन्छ । शरीरमा उर्जा कम भएपछि आराम जरुरी हुन्छ । शरीरको आरामको लागि सुत्नु अत्यावश्यक छ । तर सुताइका पनि नियम छन् । त्यस्तै सुत्दा जहिले पनि भोजन गरेको २ घण्टाभन्दा पछि मात्र सुत्नुका…
View On WordPress
0 notes
duisabda · 4 years
Text
नेपालकाे ल्यापटप विजनेसमा असुसकाे आक्रामक इन्ट्रि
Tumblr media
काठमाडाैं, २ फागुन ।
नेपाली ल्यापटप बजारमा बढी चलेका ल्यापटप हुन् डेल, एचपी र एसर लगाएत । यी बाहेक दर्जन ब्राण्डका ल्यापटप बजारमा पाइन्छन् । विश्व बजारमा दर्जनौं ब्राण्डका बहुउपयोगी स्मार्टफोन र ट्यावहरुसमेत आउने गरेका छन् । यसले ल्यापटप मार्केट घट्ने अनुमानसमेत गर्ने गरिन्छ । यसका बाबजुद ल्यापटपमै भविष्य देखेर लगानी थप्नमा पनि प्रविधि कम्पनीहरु अग्रसर देखिएका छन् । 
विश्व बजारमा मात्र नभइ नेपालमा पनि आक्रामक बजार विस्तारसहित असुस कम्पनीले ल्यापटपहरु ल्याएको छ । प्रविधि क्षेत्र स्मार्टफोन केन्द्रीत भइरहँदा असुसले आफ्ना नयाँ उत्पादनहरु नेपालमा औपचारिक कार्यक्रम गर्दै सार्वजनिक गरको छ । यसै साता ‘दि ल्यापटप अफ टुमरो’ नारा सहित राजधानीको मेरियट होटेलमा भव्य कार्यक्रमकाबीच जेनबुक प्रो डुओ र जेनबुक डुओसहितका नयाँ ल्यापटपका मोडेलहरु सार्वजनिक गरेको छ । प्रविधि बजारमा ल्यापटपको भविष्य अझै छ भन्ने सन्देश दिइरहेको असुसले भविष्यको ल्यापटप बजारको लिडरको रुपमा आफूलाई दाबी गर्दै नयाँ ढंगबाट बजारमा आएको छ । 
चार लाख मूल्यसम्म महंगो ल्यापटप नेपाली बजारमा कति विक्री होलान् ? असुसले सार्वजनिक गरेको प्रो मोडेलका ल्यापटप बजारमा आएपछि गरिने प्रश्न हो यो । प्रश्न उठ्नु स्वभाविक हो । तर यी महँगा मोडेल सामान्य नेपाली प्रयोगकर्ताका लागि भने होइनन् । यद्यपी महँगा ल्यापटप पनि नेपालमा नबिक्ने भने होइनन् । एप्पलका म्याकबुक र सात लाखसम्म पर्ने एप्पलकै आइम्याकहरु पनि नेपाली बजारमा छन् । खासगरि ग्राफिक्ससँग सम्बन्धित काम गर्नेका लागि उच्च क्षमताका ल्यापटप आवश्यक पर्छन् । नेपालमा पनि ग्राफिक्ससँग सम्बन्धित काम धेरै हुन गरेका छन् र अझै थपिने पनि देखिन्छ । किनकी डिजिटल नेपाल सरकारको योजना भित्र छ र डिजिटल सामग्री उत्पादन गर्न उच्च प्रविधि जडित ल्यापटपहरु पनि सहयोगी हुन सक्छन् । 
खासगरी डिउल मोडलका ल्यापटप भने अलिक फरक र गजबका छन् । ग्राफिक्समा काम गर्नेहरुलाई आरामको अनुभूति दिने खालको डिउल स्क्रीन फिचर र विश्वमै तिब्र गतिको, उच्च क्षमताको ल्यापटप उत्पादन गर्ने कम्पनीको पहिचान भएकाले पनि प्रोफेसनल उपभोक्ता पनि असुसतिर तानिन सक्ने पनि देखिन्छ । अर्को महत्वपूर्ण पक्ष भनेको नेपाली बजार चीन र भारतीय बजारबाट प्रभावित हुने गर्दछ । असुसले भारतमा पनि उत्तिकै प्राथमिकता दिएर बजार विस्तार गरिरहेको हुनाले नेपालमा पनि त्यसको प्रभाव पर्ने अनुमान गरियो भने पनि गलत नहुन सक्छ ।
कस्तो कम्पनी हो असुस?
यसो त असुस नसुनिएको नाम भने होइन । विश्वमा असुसको उत्पादनहरु आउन थालेको तीन दशक पुग्दैछ । नेपालमा पनि १३ वर्षदेखि ल्यापटप बजारमा छ । यसो त पछिल्लो समयमा जेनफोन ब्राण्डमा स्मार्टफोन बजारमा पनि असुसको उपस्थिति छ । तर, यसको परिचय भनेको ल्यापटप र यसका एक्सेसेरिजहरु नै हो । मदरबोर्ड, कम्प्युटर, मनिटर, ग्राफीक्स कार्डहरु र राउटरका लगाएतका प्रविधिमा बजार हिस्सा बढाइरहेको कम्पनी असुसले अनुसन्धानलाई बढी प्राथमिकता दिएको पाइन्छ । विश्वभर ५ हजार भन्दा बढि अनुसन्धान तथा विकासमा आबद्ध अनुसन्धानकर्ताहरुको साथले कम्पनीले प्रविधि क्षेत्रका नयाँ आविश्कारहरुलाई विश्वमा ल्याउने गरिरहेको छ । कटिङ एज डिजाइन र आविश्कारिक निर्माणमार्फत यो उद्योगमा अग्रणी नै मानिन्छ । सन् २०१८ मा ११ वटा प्रतिष्ठित अवार्डहरु जितेको थियो भने फोब्र्सको ग्लोबल २००० टप मध्येमा परेको थियो । यसका साथै थोमस रोयर्टस टप १०० ग्लोबल टेक लिडर्स र फच्र्यूनको वल्र्डस मस्ट एडमायर्ड कम्पनीजमा असुसको नाम लिस्टिङ गरेको थियो । खासगरि गेमिङ ल्यापटप बनाउनेमा असुसलाई विश्वभर नै बढी चिनिने गरिएको छ ।
एप्पलको म्याकबुक भन्दा महँगो असुस प्रो मोडेल
नेपालका लागि असुुसको आधिकारिक विक्रेता नागमणी इन्टिरनेशनलले ३० हजारदेखि ४ लाखसम्मका ल्यापटप नेपाली बजारमा उपलब्ध रहेको जनाएको छ । खासगरि यसैसाता नेपाली बजारमा सार्वजनिक गरिएको प्रो मोडेलका ल्यापटप भने एप्पलका म्याकबुक भन्दा महँगोसमेत पाइएको छ । हालै सार्वजनिक गरिएको असुसको जेनबुक प्रो डुओ (युएकस ५८१) को मूल्य ३ लाख ३५ हजार तोकिएको छ भने जनेबुक डुओ (युएक्स ४८१) को २ लाख ५ हजार रहको छ । जेनबुक १५ को एक लाख २४ हजार ९९० र जेनबुक १४ को एक लाख १५ हजार छ ।
जेनबुक प्रो डुओ र जेनबुक डुओ कीबोर्ड र सेकेण्डरी टचस्क्रीन भएका ल्यापटप हुन भने बाँकी सिंगल स्क्रीन छन् । जेनबुक प्रो डुओमा फोरके यूएचडी ओएलईडी डिस्प्लेसहितको फुल वाइड ४के आसुस स्क्रीनप्याड प्लस छ भने जेनबुक डुओमा १०८० पिक्सेल फूलएचडी एलसिडी डिस्प्ले सहितको फुल लेन्थको १९२० पिक्सेल असुस स्क्रीनप्याड प्लस छ । यसमा जडित एप स्वीचर, भ्यूम्याक्स र टास्क स्वाप जस्ता अन्य केहि उपयोगी क्वीक कन्ट्रोल लगाएतका फिचरले प्रो डुओ र जेनबुक डुओको मुख्य स्क्रीन र स्क्रीनप्याड प्लस दुबैको एकै पटक उपयोग गर्न सकिन्छ । सिनेमा ग्रेड १००प्रतिशत डिसीआई पी३ कलर गामुट र १००,०००ः१ कन्ट्रास रेसियो लगाएतका उच्च फिचर रहेको ल्यापटपको स्क्रीन टू बडि रेसियोलाई करिब ८९ प्रतिशत छ भने एलसिडी डिस्प्लेले प्यानटन भ्यालिडेसनका साथ १०० प्रतिशत एसआरजीबी दिनेछ ।
प्रोको पहुँचमुनीका जेनबुक १४ र १५
असुसले सार्वजनिक गरेका मुख्य मोडेलमध्ये प्रो मोडेल महँगा र धेरै पावरफुल मोडेल छन् । तर, प्रोमा पहुँच नहुने वा त्यति धेरै सुविधा आवश्यक नपर्ने तर केही प्रोफेसनल काम गर्नेका लागि जेनबुक १३(यूएक्स३३४),जेनबुक १४ (यूएक्स४३४) र जेनबुक १५ (यूएक्स५३४) राम्रो विकल्प बन्न सक्छन् । यी मोडेल टेन्थ जेनेरेशनको (यूएसक्स ३३४) माइक्रोसफ्ट अफिस एच एण्ड एस सुविधा रहेका छन् । जेनबुक १३ मा ८ औं पुस्ताको इन्टेल कोर आई सेभेन क्वाड कोर सिपियू, एनभिडिआ जीफोर्स एमएक्स२५० ग्राफिक्स, १६ जीबी ¥याम र अल्ट्राफास्ट १ टेराबाईटको एसएसडी र गीगाबाइट क्लासको वाईफाई ६ छ भने असुस जेनबुक १४(यूएक्स४३४) र जेनबुक १५ (यूएस५३४) पातलो, हलुका र कम्प्याक्ट ल्यापटपको रुपमा देखिएका छन् । 
----------------------------------------------------------------------------------------------------------
ल्यापटपको स्थान स्मार्टफोनले लिन सक्दैन
Tumblr media
अमित सराफ
निर्देशक, नागमणी इन्टरनेशनल
विश्वबजारमा ल्यापटपको भविष्य कमजोर आकलन गरिन्छ । तपाईहरुले यसमै भविष्य कसरी देख्नुभयो?
विश्वभर स्मार्टफोन स्मार्ट ग्याजेटहरुको बढ्दो उत्पादन र बजार विस्तार देखिन्छ । कतिपयले ल्यापटपको भविष्य छैन भनेर पनि भन्ने गरेको सुन्छौ । तर हामीले अन्तराष्ट्रिय बजारलाई हेरेर मात्र हुँदैन । नेपालमा अझै पनि साक्षरता दर ६५ प्रतिशत मात्र छ । नयाँ जेनेरेसनले प्रविधिमा अभ्यस्त हुने ल्यापटपबाट नै हो । विकसित मुलुकका नागरिकले पहिले नै राम्रा ब्राण्डका ल्यापटप किनेर चलाइरहेका होलान्, उनीहरु अब किन्ने डिभाइस स्मार्टफोन हुन सक्छ । तर नेपालमा आउने जेनेरेसनले ल्यापटप नै किन्ने देखेका छौं ।
ल्यापटपमा पनि असुस नै किन किन्ने?
असुस मात्र हैन सबै ब्राण्डका ल्यापटपहरु भविष्यमा पनि नेपाली बजारमा उपभोक्तासम्म पुग्छन् भन्ने मलाई लाग्छ । अन्य ब्राण्डसँग असुससले थप सुविधाहरु दिँदै आएकाले हामीले नेपालको ल्यापटप बजार दरिलो उपस्थितिका साथ हुन्छौं । विश्व बजारमा ३० वर्षदेखि र नेपालमा हामीले १३ वर्षदेखि असुसको ल्यापटप विक्री गरिरहेका छौं । तुलनात्मक रुपमा असुस नै उत्कृष्ट ब्राण्डको रुपमा उपभोक्ताले मूल्यांकन गरेको पाएका छौं । अरु ब्राण्डलाई नराम्रो र असुस मात्र राम्रो भनेका छैनौं तर हामीले दिने सुविधा थप गुणस्तरिय र सहज छ भन्ने दाबी गर्छौं । सबै मोडेलका ल्यापटपमा जेनुन विन्डोज, दुई वर्षको वारेन्टी र गुणस्तरिय एस्सेसरिजमा हामी अगाडि छौं । 
नेपालमा औषत उपभोक्ता छन् तर असुसले महँगो ब्राण्डको बजार विस्तारलाई प्राथमिकता दिएको देखियो ।
नेपाली बजारमा असुसका ३० हजारदेखि ४ लाखसम्मका ल्यापटप उपलब्ध छन् । हामीले नेपालमा सामान्य प्रयोगकर्तादेखि प्रोफेसनल प्रयोगकर्ताका लागि ल्यापटप बजारमा ल्याएका छौं । हालै सार्वजनिक गरिएका प्रो मोडेल भने महँगा हुन् । जेनबुक प्रो डुओ, जेनबुक डुओ, जेनबु १५ र जेनबुक १४ मोडेलहरु बजारमा उपलब्ध नयाँ ब्राण्ड हुन् । प्रो मोडेलहरु धेरै पावरफुल र बढी सुविधासम्पन्न भएकाले प्रोफेसनल प्रयोगकर्ताहरुका लागि बढी उपयोगी छन् । हामी सामान्य प्रयोगकर्ताका लागि महँगो किन्नुहोस् भन्दैनौं । मूल्य र आवश्यकता अनुसारका मोडेल नेपाली बजारमा छन् ।
प्रो मोडेलका उपयोगिता र यसका लक्षित वर्ग कस्ता देख्नुहुन्छ?
नेपाल डिजिटल युगमा प्रवेश गरिसकेको छ । डिजिटल कन्टेन्टहरु बनाउन उच्च गुणस्तरका प्रविधिहरुको प्रयोग बढ्दो छ । पछिल्ला चार मुख्य मोडेलहरु कन्टेन्ट डिजाइनर, ग्राफिक्समा काम गर्ने, श्रृजनात्मक माभेरिक्स, कार्टुनिष्ट, सम्पादकहरु, गेमरहरु, र मल्टिटास्किंग व्यावसायिक प्रयोगकर्ता लगाएतका उच्च प्राविधिक क्षमताको काम गर्ने प्रोफेसनलहरुका उपयोगी हुन्छ । फुल वाइड ४के यूएचडी ओएलईडी डिस्प्ले, फुल लेन्थको १९२० पिक्सेल असुस स्क्रीनप्याड प्लस समेतको उच्च गुणस्तरको सुविधाले उपभोक्तालाई आफ्नो व्यवसायीक र व्यक्तिगत दुबै काम सँगसँगै गर्न सहज हुन्छ ।
यी मोेडेल कहिलेदेखि उपभोक्ताले किन्न पाउँछन् र ल्यापटपसँग पाउने अन्य सुविधा के छन्?
चारवटै मोडेलहरु माघ २६ देखि बजारमा उपलब्ध गराइसकेका छौं । दराज डटकम, सस्तो डिल डटकम, नागमणी डटकम डट एनपी लगाएतका अनलाइन सपिङ साइटबाट पनि किन्न सकिन्छ । जेनबुक प्रो डुओका साथमा एउटा स्टायलस आउँछ भने उत्कृष्टरुपमा हेर्नको लागि ल्यापटप स्ट्याण्ड उपलब्ध हुनेछ । जेनबुक डुओमा पनि एउटा स्टायलस उपलब्ध हुनेछ भने ल्यापटप स्ट्याण्ड आउनेछ । यसका बाबजुद हामीले जेनुन विन्डोज दिएका छौं भने दुई वर्षको वल्र्डवाइड वारेन्टी दिएका छौं । यी सबैभन्दा पनि महत्वपूर्ण कुरा उपभोक्तालाई सोचेभन्दा बढी आत्मसन्तुष्टि असुसका प्रडक्टले दिनेछन् ।
0 notes
Text
आरामको पर मिसाइलों के सटीक निशाने देखकर इस्राईल को अंधेरे में डूबता दिखाई दे रहा है अपना भविष्य, तेल अबीब को ट्रम्प की ओर से भी सता रही है गहरी चिंता!
रिपोर्ट – सज्जाद अली नायाणी
इस्राईली एयरफ़ोर्स के कमांडर ईतान बिन एलीयाहू ने एक बयान देकर सऊदी अरब की तेल कंपनी आरामको पर हुए ड्रोन और मिसाइल हमलों का मुद्दा फिर से गर्मा दिया है।
विदेश – एलीयाहू का कहना है कि सऊदी अरब के तेल प्रतिष्ठानों पर हमला ईरान ने किया और ईरान ने अपने इस हमले से साबित क�� दिया कि इस्लामी गणतंत्र ईरान की ताक़त किन ऊंचाइयों पर पहुंच चुकी है।
Tumblr media
ईतान बिन एलीयाहू
हेब्र…
View On WordPress
0 notes
Tumblr media
राती निन्द्रा पुग्दैन ? मानसिक समस्याले सताउला ! « Nepali News मानिसलाई स्वस्थ रहँदा खानपानसँगै आरामको पनि जरुरत पर्दछ । भविष्यको चिन्ताका कारण धेरैले कम सुत्ने र धेरै काम गर्ने गरेको पनि पाइन्छ ।
0 notes
healthaawaj · 3 years
Text
फ्रन्टलाइनर स्वास्थ्यकर्मी दुर्व्यवहार खेप्दै काम गर्दै
फ्रन्टलाइनर स्वास्थ्यकर्मी दुर्व्यवहार खेप्दै काम गर्दै
जुम्ला कोभिड–१९ विरुद्ध फ्रन्टलाइनमा खटिएका खटिएका स्वास्थ्यकर्मी अहिले उच्च जोखिममा छन् । उच्च जोखिमका बीच पनि मैदानमा खटिएका स्वास्थ्यकर्मी उच्च मनोबलका साथ काम गरिरहेका छन् । न घाम न पानीको वास्ता छ न त आरामको नै । निरन्तर स्वास्थ्य सेवामा खटिरहेका छन् । तिला गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत अहेव उत्तम देवकोटा भन्छन्, ‘कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा लागि रहनु परेको छ । घरपरिवार छरछिमेक,…
Tumblr media
View On WordPress
0 notes
acharya123himal · 4 years
Text
निषेधाज्ञामा सुतेर नबसौं, धेरै सुत्नुका यस्ता छन् बेफाइदा
निषेधाज्ञामा सुतेर नबसौं, धेरै सुत्नुका यस्ता छन् बेफाइदा
[ad_1] काठमाडौं । धेरैको भागदौडको जिन्दगी COVID-19का कारण विश्राममा छ । पछिल्लो ६ महिनादेखि धेरै जना घरभित्रै कैद हुन बाध्य छन् । यस समयमा गृहिणीहरूको काम निश्चित रूपले बढेको छ भने घरका अरू सदस्यहरूको फुर्सद बढेको छ ।  घरमा दिनभरि बच्चा र परिवारका सदस्यको हेरचाह, बच्चाको पालनपोषण आदिमा ध्यान दिँदा धेरै समय खर्च हुन्छ । यस्तो अवस्थामा गृहिणीहरूलाई पर्याप्त आरामको आवश्यकता हुन्छ ।
अर्काेतर्फ…
View On WordPress
0 notes
bijayrd · 4 years
Text
३५ सय किलोमीटर टाढा कुवेतबाट प्रधानमन्त्रीलाई अमित राइको खुला पत्र
३५ सय किलोमीटर टाढा कुवेतबाट प्रधानमन्त्रीलाई अमित राइको खुला पत्र
सम्माननीय प्रधानमन्त्रीज्यू नेपालबाट ३५ सय किलोमिटर दूरीमा रहेको कुवेतबाट हार्दिक नमस्कार । कुवेतवासी नेपाली आराम छौं । आरामको कामना गर्छु । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएकाले तपाईंको कुशलताको विशेष कामना गरेको हुँ । विश्वव्यापी फैलिएको कोरोना महामारीले कुवेत पनि अछुतो रहन सकेन । कुवेतमा ६९ हजार ६ सय ५४ नेपाली छन् । यो गैरकानुनी हैसियतमा रहेका नेपालीबाहेकको जनसंख्या हो । चिट्ठीको सुरुवातमा…
View On WordPress
0 notes
airnews-arngbad · 4 years
Text
Regional Marathi Text Bulletin, Aurangabad Date – 09 March 2020 Time 1.00 to 1.05pm
आकाशवाणी औरंगाबाद प्रादेशिक बातम्या दिनांक – ०९ मार्च २०२० दुपारी १.०० वा. **** देशातल्या बँकांमध्ये असलेल्या खातेदारांच्या ठेवी सुरक्षित असून त्याविषयी काळजी करण्याचं कारण नाही असा निर्वाळा भारतीय रिझर्व बँकेनं दिला आहे. आर्थिक संकटात असलेल्या येस बँकेतल्या घडामोडी पाहता प्रसार माध्यमांमध्ये येणाऱ्या वृत्ताच्या पार्श्वभूमीवर रिझर्व्ह बँकेनं हे स्पष्टीकरण दिलं आहे. देशातल्या सर्व बँकांच्या कामकाजावर बँकेचं लक्ष आणि देखरेख आहे, असं बँकेच्या ट्विट मध्ये म्हटलं आहे. दरम्यान क���ंद्रीय गुन्हे अन्वेषण विभागानं आज येस बँक घोटाळ्याप्रकरणी सात ठिकाणी छापे घालून शोधमोहीम राबवली. बँकेचे संचालक राणा कपूर यांनी डीएचएफएलचे प्रवर्तक कपिल वाधवान यांच्यासोबत कट कारस्थान करून हा घोटाळा केल्याचा सीबीआयचा आरोप आहे. येस बँकेनं जारी केलेल्या एकूण सत्त्याण्णव हजार कोटींच्या कर्जापैकी डीएचएफएलने अनेक बनावट कंपन्यांच्या नावे ३१ हजार कोटी रुपयांचा गैरव्यवहार केला असल्याचं सांगितलं जातं. यासंदर्भातच हे छापे घातल्याचं, याबाबतच्या वृत्तात म्हटलं आहे. **** जम्मू काश्मीरमध्ये शोपियां जिल्ह्यात आज सकाळी सैन्य दलांसोबत झालेल्या चकमकीत दोन दहशतवादी मारले गेले. सुरक्षा दलांना मिळालेल्या माहितीनुसार बागान परिसरात लपून असलेल्या दहशतवाद्यांना पकडण्यासाठी सुरू केलेल्या शोधमोहिमेदरम्यान ही चकमक झाली. या भागात चकमक अजूनही सुरू असल्याचं वृत्त आहे. **** फाल्गुन पौर्णिमा अर्थात होळीचा सण आज साजरा होत आहे. पौराणिक संदर्भानुसार वाईटावर चांगल्याच्या विजयाचं प्रतीक म्हणून हा सण साजरा केला जातो. आज वृक्षतोड न करता, पर्यायी माध्यमातून होलिकदिहन करावं, असं आवाहन करण्यात येत आहे. वसंतोत्सवाला उद्यापासूप प्रारंभ होत आहे, या पार्श्वभूमीवर धुलिवंदनाचा सण उद्या साजरा होतो, नागरिकांनी रंग खेळताना खबरदारी बाळगावी, रासायनिक रंगांऐवजी नैसर्गिक रंगांचा वापर करावा, असं आवाहनही करण्यात येत आहे. **** नांदेड शहरातल्या सायन्स कॉलेज इथं आज सकाळी पर्यावरणपूरक - ईको फ्रेंडली होळी साजरी करण्यात आली. परिसरातल्या काडी-कचरा, वृक्षांची वाळलेली पानं, फुलं, असा सर्व कचरा जमा करून त्याची होळी करण्यात आली. या कार्यक्रमात नांदेड एज्युकेशन सोसायटीचे अध्यक्ष डॉ. व्यंकटेश काब्दे, महाविद्यालयाचे प्राचार्य, प्राध्यापक तसंच विद्यार्थी मोठ्या संख्येने सहभागी झाल्याचं, आमच्या वार्ताहरानं कळवलं आहे. **** सांगली महापालिकेच्या घनकचरा प्रकल्पाला राज्य सरकारनं मान्यता दिली आहे. सांगली, मिरज आणि कुपवाड या तीन शहरातला कचरा संकलित करून मिथेन गॅस आणि खत निर्मिती करण्याची व्यवस्था या प्रकल्पात आहे. ६० कोटी पाच लाख रुपये खर्चाचा हा प्रकल्प असून त्यापैकी ३५ कोटी रुपये खर्च केंद्र आणि राज्य सरकार उचलणार असून, उर्वरीत पंचवीस कोटी रुपये खर्च सांगली महापालिका वहन करणार आहे. **** सौदी अरेबियानं एप्रिल महिन्यापासून तेल उत्पादन वाढवण्याचा निर्णय जाहीर केल्यानंतर आंतरराष्ट्रीय बाजारात कच्च्या तेलाच्या किंमतीमध्ये सुमारे २० टक्क्यांची घसरण झाली आहे. आज सकाळी कच्च्या तेलाच्या किंमत ३० टक्क्यांनी घसरून, प्रति बॅरलसाठी सुमारे ३१ अमेरिकी डॉलर वर आली होती, त्यानंतर त्यात सुधारणा होऊन ती पुन्हा ३६ अमेरिकी डॉलरपर्यंत पोचली. ओपेक या तेल उत्पादक देशांच्या संघटनेच्या, तेल पुरवठ्यात घट करण्याचा निर्णयासोबत न जाण्याचा निर्णय, रशियानं घेतल्यानंतर आरामको या सौदी अरेबियाच्या तेल कंपनीनं आपल्या तेल उत्पादनात वाढ करण्याचा निर्णय जाहीर केला. **** मुंबई शेअर बाजारात घसरणीचं सत्र सुरुचं आहे. आज बाजार उघडताचं निर्देशांकात १ हजार १२९ अंकाची घसरण झाली आणि तो ३६ हजार ४४६ अंकापर्यंत खाली आला. राष्ट्रीय शेअर बाजाराचा निफ्टी ३१८ अंक घसरुन १० हजार ६७० पर्यंत खाली आला. **** भारताचे पाच मुष्टियोद्धे टोकियो ऑलिंपिक साठी पात्र ठरले आहेत. जॉर्डन मध्ये अम्मान इथं सुरू असलेल्या आशिया-ओशिनीया ऑलिम्पिक पात्रता मुष्टियुद्ध स्पर्धेत, उपांत्यपूर्व फेरीत विकास कृष्णननं पुरुषांच्या ६९ किलो वजनी गटात जपानच्या मुष्टियोद्ध्यावर, तर पूजा राणीनं महिलांच्या ७५ किलो वजनी गटात थायलंडच्या मुष्टियोद्ध्यावर मात करत आलिंपिक पात्रता पूर्ण केली. **** भारत आणि दक्षिण आफ्रिका संघात तीन एकदिवसीय क्रिकेट सामन्यांची मालिका येत्या गुरुवारी बारा मार्चपासून सुरू होत आहे. पहिला सामना बारा मार्चला हिमाचल प्रदेशात धर्मशाला इथे, दुसरा सामना १५ तारखेला उत्तरप्रदेशात लखनऊ इथं तर तिसरा सामना १८ तारखेला कोलकाता इथं होणार आहे. या मालिकेच्या पार्श्वभूमीवर दक्षिण आफ्रिकेचा क्रिकेट संघ आज दिल्लीत दाखल झाला. दरम्यान, भारतीय संघ सध्या बंगळुरुच्या राष्ट्रीय क्रिकेट अकादमीत असून, तिथे संपूर्ण संघाची शारीरिक चाचणी होणार आहे. **** मराठवाड्यातल्या नांदेड तसंच हिंगोली जिल्ह्यात अनेक भागात काल अवकाळी पाऊस झाला, विभागात पुढचे पाच दिवस ढगाळ वातावरण राहणार असून पुढच्या दोन दिवसात हलक्या स्वरुपाचा पाऊस पडण्याची शक्यता परभणीच्या वसंतराव नाईक मराठवाडा कृषी विद्यापीठानं वर्तवली आहे. ****
0 notes
Text
किसे अपनी नीतियां बदलना चाहिए... सऊदी अरब को या ईरान को ? कैसे फंसाया अमरीका ने सऊदी अरब को ? क्या होगा नया युद्ध? प्रसिद्ध पत्रकार महमूद अलब़ाज़ी ने दिये इन सवालों के जवाब
किसे अपनी नीतियां बदलना चाहिए… सऊदी अरब को या ईरान को ? कैसे फंसाया अमरीका ने सऊदी अरब को ? क्या होगा नया युद्ध? प्रसिद्ध पत्रकार महमूद अलब़ाज़ी ने दिये इन सवालों के जवाब
रिपोर्ट – सज्जाद अली नायाणी
अरब जगत के प्रतिष्ठित पत्रकार और यूनिस्को के सदस्य प्रोफेर महमूद अलबाज़ी ने सऊदी अरब और ईरान के संबंधों में आने वाले उतार- चढ़ाव का गहराई से जायज़ा लिया है।
सऊदी अरब की नीतियों  को दलदल में फंसे वाले आदिल अलजुबैर कहते हैं कि उनके देश को यक़ीन है कि आरामको कंपनी पर हमले में ईरान का हाथ था।
यह बात आदिल अलजुबैर ने लंदन में एक पत्रकार सम्मेलन के दौरान कही। जिस…
View On WordPress
0 notes