Tumgik
#ततकलन
news4me · 5 years
Text
ranjan gogoi interview with times now: पूर्व CJI रंजन गोगोई का बड़ा आरोप, 'तत्कालीन CJI दीपक मिश्रा पर महाभियोग में समर्थन मांगने आए थे कपिल सिब्बल' - kapil sibal came to my house asking support of supreme court for impeachment against then cji deepak mishra
ranjan gogoi interview with times now: पूर्व CJI रंजन गोगोई का बड़ा आरोप, ‘तत्कालीन CJI दीपक मिश्रा पर महाभियोग में समर्थन मांगने आए थे कपिल सिब्बल’ – kapil sibal came to my house asking support of supreme court for impeachment against then cji deepak mishra
[ad_1]
जस्टिस गोगोई ने राज्यसभा की सदस्यता ​को सरकार की तरफ से मिला उपहार बताए जाने पर कहा कि ऐसा विचार देश के किसी दुश्मन का ही हो सकता है। इस पर गोगोई को कांग्रेस नेता कपिल सिब्बल का बयान पढ़कर सुनाया गया। जवाब में गोगोई ने यह दावा किया।
Published By Naveen Kumar Pandey | नवभारतटाइम्स.कॉम | Updated: 22 Mar 2020, 01:54:00 AM IST
जस्टिस रंजन गोगोई और कपिल सिब्बल। हाइलाइट्स
पूर्व चीफ जस्टिस…
View On WordPress
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
काँग्रेसका तत्कालीन सभापति सुशील कोइरालाप्रति श्रद्धाञ्जलि काठमाडौँ, २६ माघ- संविधानसभाबाट संविधान जारी गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका नेपाली काँग्रेसका तत्कालीन सभापति सुशील कोइरालाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरियो । काँग्रेस केन्द्रीय कार्यालयद्वारा आज सानेपामा आयोजित कार्यक्रममा काँग्रेसका शीर्ष नेताहरुले संविधानको प्रभावकारी कार्यान्वयन र निर्धारित मितिमा तीनै तहका निर्वाचन गर्न सकेमात्र स्व कोइरालाप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनुभयो । कोइरालाको अकल्पनीय रुपमा २०७२ माघ २५ गतेराति निधन भएको थियो । कार्यक्रममा काँग्रेस सभापति शेरबहादुर देउवाले कोइरालाको दृढ अठोटले संविधानबाट संविधान जारी गर्न सफल भएको उल्लेख गर्र्दै संविधान कार्यान्वयन अहिलेको प्रमुख चुनौती रहेको बताउनुभयो । जीवनभर सङ्घर्ष गर्नुभएका स्व कोइराला सफल नेता भएको उल्लेख गर्दै सभापति देउवाले निर्धारित समयभित्र संविधानअनुसार तीनै तहका निर्वाचन गर्न सकेमात्र राजनीतिक स्थायित्व भई २००७ सालदेखिको प्रजातन्त्र संस्थागत गर्ने लडाइँ अन्त्य हुने धारणा व्यक्त गर्नुभयो । निर्वाचनप्रतिको अन्योलताका सम्बन्धमा सभापति देउवाले आवश्यक कानुनसमेत पारित भइसकेको सन्दर्भमा कुनै पनि हालतमा निर्वाचन भएरै छाड्ने जिकिर गर्नुभयो । वरिष्ठ नेता रामचन्द्र पौडेलले स्व कोइरालाको दृढ निश्चय, सिद्धान्तप्रतिको निष्ठा र असल आचरणको सबै नेता कार्यकर्ताले आत्मसात् गर्नुपर्ने बताउँदै संविधान जारी गर्दाको दृढता दलहरुले कार्यान्वयनमा पनि देखाउनुपर्ने उल्लेख गर्नुभयो । आगामी निर्वाचनको कार्यसूची तय गरी काँग्रेस जनतामाझ जानुपर्ने सुझाव दिँदै उहाँले व्यवस्थापिका–संसद्मा विचाराधीन संविधान संशोधनको प्रस्तावलाई टुङ्ग्याई शीघ्र निर्वाचन मिति घोषणा गर्नुपर्ने बताउनुभयो । काँग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले नेपालमा प्रजातन्त्र स्थापनाका लागि स्व कोइरालाको योगदान अतुलनीय रहेको स्मरण गर्दै संविधानको कार्यान्वयन र निर्धारित समयमा तीनै तहका निर्वाचन गर्न सकेमात्र स्व कोइरालाप्रति श्रद्धाञ्जलि हुने बताउनुभयो । कार्यक्रममा पार्टी कोषाध्यक्ष एवम् शान्ति तथा पुनःस्थापना मन्त्री सीतादेवी यादवले संविधानको संशोधन नभई सफल कार्यान्वयन हुन नसक्ने बताउँदै पार्टीमा गुटउपगुटको अन्त्य गर्न नेतृत्वलाई आग्रह गर्नुभयो । कार्यक्रममा पार्टीका नेता एवम् पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, पूर्व उपसभापति गोपालमान श्रेष्ठ, काठमाडौँ काँग्रेसका सभापति सबुज(कृष्ण) बानियाँ र नेपा�� विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरले मुलुक र जनताका लागि स्व कोइरालाले गरेको त्याग तथा योगदानका बारेमा चर्चा गर्दै संविधान कार्यान्वयनमा सबै दल एकजुट हुुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
0 notes
nepal123 · 8 years
Text
९/११ को घटनापश्चात विह्वल बनेका तत्कालीन राष्ट्रपति बुसको मनछुने तस्विर सार्वजनिक
९/११ को घटनापश्चात विह्वल बनेका तत्कालीन राष्ट्रपति बुसको मनछुने तस्विर सार्वजनिक
एजेन्सी। सन् २०११ सेप्टेम्बर ११ मा अमेरिकाको ट्वीन टावरमा भएको विनाशकारी आक्रमणपश्चात तत्कालीन राष्ट्रपति जर्ज बुसको भावविह्वल स्थितीलाई प्रष्टै देखाउने केहि तस्विरहरू हालै मीडियामा सार्वजनिक भएका छन्। (more…)
View On WordPress
0 notes
nepal123 · 9 years
Text
कुबेर मर्चेन्ट फाइनान्सका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सुवेदी पक्राउ  
२३ मंसिर, काठमाडौं । बैंकिङ कसूर मुद्दामा कुबेर मर्चेन्ट फाइनान्स लिमिटेड ज्ञानेश्��रका तत्कालिन प्रमुख कार्यकारी अधिकृत कमलनाथ सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ । (more…)
View On WordPress
0 notes