Tumgik
#मनबल
ckpcity · 4 years
Text
सशस्त्र बलों का मनोबल बहुत ऊँचा, देश के लिए बलिदान के लिए तैयार: ITBP
सशस्त्र बलों का मनोबल बहुत ऊँचा, देश के लिए बलिदान के लिए तैयार: ITBP
प्रतिनिधित्व के लिए छवि।
भारत-तिब्बत सीमा पुलिस (ITBP) को मुख्य रूप से देश के पूर्वी हिस्से पर चीन के साथ 3,488 किलोमीटर लंबी वास्तविक नियंत्रण रेखा की रखवाली का काम सौंपा गया है और सेना के साथ-साथ उसके सैनिक भी मौजूद हैं, ताकि चीनी सेना का मुकाबला किया जा सके।
PTI
आखरी अपडेट: 5 जुलाई, 2020, 12:13 PM IST
आईटीबीपी प्रमुख एस एस देसवाल ने कहा कि भारतीय सशस्त्र बलों का मनोबल “बहुत ऊँचा” है और…
View On WordPress
0 notes
onlinekhabarapp · 8 years
Text
अराजकताको नमुनाः सडक विस्तारको विरोध गर्दै आन्दोलन !
१९ पुस, काठमाडौं । सडक विस्तारमा पाइलै पिच्छे अवरोध हुने गरेको छ । अहिले स्थानीयको नाममा त कहिले मुआब्जा नभएको नाममा सडक विस्तारमा पटक पटक अवरोध भएको छ ।
अहिले पनि सडक विस्तारविरुद्ध अदालतमा पनि उपत्यका विकास प्राधिकरणविरुद्ध मुद्धाको ठूलै चाँङ छ ।
तर, अब सडक विस्तार पीडितको नाममा संगठित रुपमा नै विकासको विरोध गर्ने प्रयास सुरु भएको छ । सडक विस्तारको विरोधमा काठमाडौं उपत्यकाब्यापी सडक विस्तार पीडित संघर्ष समिति बनेको छ, जसमा २२ ठाउँको नाममा संघर्ष समिति आवद्ध रहेको बताइएको छ ।
यो संघर्ष समितिले भोलि बुधबार काठमाडौं उपत्यका बन्द आहृवान गरेको भन्दै पर्चा छरेको पाइएको छ । संघर्ष समितिले सडक विस्तारको नाममा मुअब्जा नदिई उठीबास लगाउन खोजेको दाबी गरेका छन् । साथै उचित पुनस्र्थापना गर्नु पर्नेसहित १० बुँदे माग सारिएको छ ।
पीडितका नाममा हुने यस्ता आन्दोलनमा राजनीति पनि घुस्ने गरेको छ । अहिले कुन दलले त कहिले कसले यस्ता आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदा उनीहरुको मनबल बढ्ने गरेको छ ।
संसदको विकास समितिका सभापति रविन्द्र अधिकारीले भने यसलाई विकास विरोधी काम मान्छन् । ‘पीडित पक्षको जायज माग छन् भने सरकारले सम्बोधन गर्नुपर्छ, वास्तविक पीडित छन् भने उनीहरुको कुरा सुन्नुपर्छ’ एमाले सांसद समेत रहेका अधिकारीले भने, ‘तर, कुनै पनि नाममा बन्द हड्ताल गर्नु विकास विरोधी काम हो । यसलाई रोक्नुपर्छ ।’
उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारी भने पीडितका नाममा अराजक काम भइरहेको बताउँछन् । मुआब्जा नदिएको दाबीलाई अस्वीकार गर्दै उनले भने, ‘नियमसंगत रुपमा बनेका, राजमार्गमा बनेकाहरुलाई क्षतिपूर्ति दिइन्छ । तर, यो सिमित स्वार्थहरुको खेल हो ।’
उनले प्राधिकरणले कानून अनुसार नै काम गरिरहेको र सडक विस्तार अभियान जारी रहने बताए ।
0 notes
quickyblog · 4 years
Photo
Tumblr media
पाकिस्तान ने टेस्ट से पहले मनोबल बढ़ाने के लिए तीसरा टी 20 जीता https://tinyurl.com/ya7gmow9 #babar_azam #cricket #devon_conway #kane_williamson #martin_guptill #napier #new_zealand #pakistan #t20s #williamson #क #जत #ट #टसट #तसर #न #पकसतन #पहल #बढन #मनबल #लए #स
0 notes
quickyblog · 4 years
Photo
Tumblr media
इतिहास पर भारत का बैंक, ऑस्ट्रेलिया के खिलाफ T20I श्रृंखला सलामी बल्लेबाजों में मनोबल बढ़ाने वाली वनडे जीत https://tinyurl.com/yx94avs6 #t20i #इतहस #ऑसटरलय #क #खलफ #जत #पर #बक #बढन #बललबज #भरत #म #मनबल #वनड #वल #शरखल #सलम
0 notes