Text
दक्षिण कोरियाले गर्यो सन २०२३ का लागि श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण।
दक्षिण कोरियाले गर्यो सन २०२३ का लागि श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण।
सियोल – दक्षिण कोरियाले सन २०२३ का लागि श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरेको छ । बुधवार बसेको श्रम व्यवस्थापनका प्रतिनिधिहरू र श्रम मन्त्रालयसँग सम्बद्ध प्यानलको बैठकले अर्को वर्षको लागि न्यूनतम पारिश्रमिक निर्धारण गरेको हो। उक्त बैठकले सन २०२३ का लागी कोरियामा कार्यरत मजदुरको न्युनतम ज्याला ९६२० वन प्रतिघण्टा दिने निर्णय गरेको छ । अहिले दिदै आईरहेको ९१६० वनमा प्रति घण्टा ४६० वन अर्थात ५.०२३%…

View On WordPress
1 note
·
View note
Text
बरुण हाइड्रोपावर कम्पनीले पायो शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने अनुमती।
बरुण हाइड्रोपावर कम्पनीले पायो शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने अनुमती।
बरुण हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति पाएको छ । कम्पनीले रू. १०० अंकित दरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि बुधवार स्वीकृति पाएको हो । शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईविएल एस क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. २६ करोड ७९ लाख रहेको छ । शतप्रतिशत हकप्रद शेयर निष्कासन…

View On WordPress
0 notes
Text
एनएमबि हाईब्रिड फण्ड एल–१ म्युच्युअल फण्ड रू. २० करोड २५ लाखभन्दा बढी नोक्सानीमा
एनएमबि हाईब्रिड फण्ड एल–१ म्युच्युअल फण्ड रू. २० करोड २५ लाखभन्दा बढी नोक्सानीमा
एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि हाईब्रिड फण्ड एल–१ जेठ मसान्तसम्म रू. २० करोड २५ लाखभन्दा बढी नोक्सानीमा रहेको छ । वैशाख मसान्तसम्म रू. १० करोड ५५ लाखभन्दा बढी नोक्सानीमा रहेको योजनाको नोक्सानी रकम जेठ महीनामा बढेको हो । धितोपत्र बजारमा लगानी गर्ने ��्रमुख उदेश्यसहित सञ्चालित यस योजनाले जेठ मसान्तसम्म धितोपत्रमा गरेको लगानीको लागत मूल्य रू. ९९ करोड १२ लाखभन्दा बढी छ । योजनाले…

View On WordPress
0 notes
Text
एनएमबि फिफ्टी म्युच्युअल फण्ड ३४ करोड ५७ लाखभन्दा बढी नोक्सानीमा।
एनएमबि फिफ्टी म्युच्युअल फण्ड ३४ करोड ५७ लाखभन्दा बढी नोक्सानीमा।
एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि फिफ्टी जेठ मसान्तसम्म रू. ३४ करोड ५७ लाखभन्दा बढी नोक्सानीमा रहेको छ । वैशाख मसान्तसम्म रू. १५ करोड ९८ लाखभन्दा बढी नोक्सानीमा रहेको योजनाको नोक्सानी रकम जेठ महीनामा बढेको हो ।जेठ मसान्तसम्म योजनाले धितोपत्रमा रू. १ अर्ब ३० करोड ३७ लाखभन्दा बढी लगानी गरेको छ । उक्त लगानीको बजारमूल्य भने कम देखिएको छ । जेठ मसान्तसम्म योजनाले धितोपत्रमा गरेको लगानीको…

View On WordPress
1 note
·
View note
Text
महुली लघुवित्तद्वारा एफपीओ निष्कासन गर्न विक्री प्रबन्धकका लागि कोटेसन आह्वान
महुली लघुवित्तद्वारा एफपीओ निष्कासन गर्न विक्री प्रबन्धकका लागि कोटेसन आह्वान
महुली लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्न विक्री प्रबन्धकका लागि कोटेसन आह्वान गरेको छ । कम्पनीले ४ लाख १६ हजार १४७ कित्ता एफपीओ निष्कासन गर्न विक्री प्रबन्धक नियुक्त गर्न लागेको हो । कम्पनीले इच्छुक अनुभवि निष्कासन तथा विक्री प्रबन्धकले आफ्नो कम्पनीको प्रोफाइल सहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दर रेट पेश गर्न भनेको छ । अव कम्पनीले आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय…

View On WordPress
0 notes
Text
हिमालयन हाइड्रोपावरको आईपीओ निष्कासन, कति कित्ताका लागि आवेदन दिन सकिन्छ?
हिमालयन हाइड्रोपावरको आईपीओ निष्कासन, कति कित्ताका लागि आवेदन दिन सकिन्छ?
हिमालयन हाइड्रोपावर लिमिटेडले असार १५ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर१०० रुपैयाँ अंकित मूल्य दरका कुल १९ लाख ६८ हजार २५० कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले निष्कासन गर्ने कुल शेयरमध्ये २ प्रतिशत अर्थात् ३९ हजार ३६५ कित्ता शेयर कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ । त्यस्तै ५ प्रतिशत अर्थात् ९८ हजार ४१३ कित्ता शेयर सामूहिक…

View On WordPress
0 notes
Text
धितोपत्र बजारकाे गिरावटका कारण म्युचुअल फण्डहरू नोक्सानीमाः सानिमा लार्ज क्याप फण्ड १५ करोडभन्दा बढी नोक्सानीमा
धितोपत्र बजारकाे गिरावटका कारण म्युचुअल फण्डहरू नोक्सानीमाः सानिमा लार्ज क्याप फण्ड १५ करोडभन्दा बढी नोक्सानीमा
सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा लार्ज क्याप फण्ड जेठ मसान्तसम्म रू. १५ करोड २५ लाखभन्दा बढी नोक्सानीमा रहेको छ । योजनाले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार वैशाख महिनाको तुलनामा नोक्सानी रकम बढी भएको हो । वैशाख मसान्तसम्म योजना रू. ४ करोड ९६ लाखभन्दा बढी नोक्सानीमा रहेको थियो । यस महिना योजनाको प्राप्त भइनसकेको आम्दानी रकम बढ्दा नोक्सानी बढ्न गएको देखिन्छ । वैशाख महिनामा प्राप्त…

View On WordPress
0 notes
Text
नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ ग्रहण
नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ ग्रहण
नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका ��न् । राष्ट्रपति कार्यालयमा नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अपरान्ह शपथ ग्रहण गराउनुभएको हो । नेकपा (एकीकृत समाजवादी) को तर्फबाट जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्ययन, मेटमणि चौधरी सहरी विकास, भवानीप्रसाद खापुङ स्वास्थ्य, शेरबहादुर कुँवर श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री र हिराचन्द्र केसीले…

View On WordPress
0 notes
Text
सुकुम्बासी बस्तीमा महानगरले डोजर चलायाे।
सुकुम्बासी बस्तीमा महानगरले डोजर चलायाे।
ललितपुर महानगरपालिकाले त्रिभुवन विश्वविद्यालयबाट ३ सय मिटर नजिक रहेको सुन्दरीघाटमा रहेको सुकुम्बासी बस्तीमा डोजर चलाएको छ । करिब पाँच वटा घरटहरा रहेको उक्त क्षेत्रको सुकुम्बासी बस्तीमा महानगरले सोमबार डोजर चलाएको हो । बस्ती सार्नका लागि समय माग्दा समेत महानगरले समय नदिई एक्कासी डोजर चलाएको पिडित प्रेममाया श्रेष्ठले बताईन् । उनले भनिन्, ‘वडामा गएर बस्ती सार्ने समय दिनु पर्यो भनेर माग गरेका थियौं ।…

View On WordPress
0 notes
Text
आदर्श लघुवित्तको आईपीओ बाँडफाँट, भाग्यमानी ५ लगानीकर्ताले पाए ११ कित्ता शेयर।
आदर्श लघुवित्तको आईपीओ बाँडफाँट, भाग्यमानी ५ लगानीकर्ताले पाए ११ कित्ता शेयर।
आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। लघुवित्तको बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केटको कार्यालयमा बिहान ९ बजे सो शेयर बाँडफाँट भएको हो। लघुवित्तले असार १ गतेदेखि ५ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको शेयरमा १६ लाख ७२ हजार ७९४ आवेदकको आवेदन स्वीकृत भएको छ भने १ हजार ८५८ आवेदकको आवेदन रद्द भएको छ। स्वीकृत आवेदनमध्ये ६ हजार २६१ आवेदकले १० कित्ताका दरले शेयर प्राप्त…

View On WordPress
0 notes
Text
रसुवागढी हाइड्रोपावरको आइपिओमा आजदेखि आवेदन दिन सकिने।
रसुवागढी हाइड्रोपावरको आइपिओमा आजदेखि आवेदन दिन सकिने।
रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आज अर्थात असार १३ गतेदेखि आवेदन दिन सकिने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले स्थानिय बासिन्दाहरुका लागि छुट्याइएको १० प्रतिशत अर्थात ६८ लाख ४२ हजार १०० कित्ता साधारण शेयर निष्काशन गरेको हो। सो शेयरमा अति प्रभावित क्षेत्र गोसाइकुण्ड, वडा नं. १ थुमन र वडा नं. २ टिमेरे, प्रसारण लाइनबाट…

View On WordPress
0 notes
Text
पर्यटनमन्त्री प्रेम आलेले दिए राजीनामा
पर्यटनमन्त्री प्रेम आलेले दिए राजीनामा
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पदबाट राजीनामा दिएका छन्। आलेले पार्टी कार्यालयमा अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन् । आलेले शुक्रबार १० जना असन्तुष्ट समूहमा गरेको हस्ताक्षर फिर्ता लिँदै ४८ घण्टाभित्र राजीनामा दिने बताएका थिए। आज आलेले अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाएका हुन् । जेठ २२ गते नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा…

View On WordPress
0 notes
Text
नेपाल एसबीआई बैंकलाई ३ अर्बको ऋणपत्र बिक्री अनुमति
नेपाल एसबीआई बैंकलाई ३ अर्बको ऋणपत्र बिक्री अनुमति
नेपाल एसबीआई बैंकले तीन अर्ब रुपैयाँ बराबरको ‘एसबीआई बैंक डिबेन्चर २०८३’ बिक्री गर्न अनुमति पाएको छ । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले बैंकले असार ९ गते बिहीबार ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न अनुमति दिएको हो । बोर्डको अनुमतिसँगै अब बैंकले अधिकतम २ महिनाभित्रमा प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३० लाख इकाई ऋणपत्र बिक्रीमा ल्याउनेछ । कुल जारी हुने ३० लाख इकाई ऋणपत्रमध्ये १२…

View On WordPress
0 notes
Text
लगानीकर्ता तिलक कोइरालाले आमरण अनशन तोडे।
लगानीकर्ता तिलक कोइरालाले आमरण अनशन तोडे।
सेयर बजार सम्बन्धी समस्या र समाधानको माग गर्दै आमरण अनशन बसेका लगानीकर्ता तिलक कोइरालाले आमरण अनशन तोडेका छन्। नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष रमेश हमालको हातबाट जुस पिएर कोइरालाले अनशन तोडेका हुन्। पुँजी बजार सुधार र विकारका लागि कोइरालाले असार १ गतेदेखि सेबोन कार्यालयबाहिर अनशन थालेका थिए। दसौँ दिन उनले अनशन तोडेका हुन्। अनशन तोड्नुअघि पुँजीबजार सुधार संघर्ष समितिका संयोजकसमेत रहेका…

View On WordPress
0 notes
Text
एक अर्ब २० करोडको म्युचुअल फन्ड निष्काशन हुँदै।
एक अर्ब २० करोडको म्युचुअल फन्ड निष्काशन हुँदै।
ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ नामक म्युच्युअल फण्ड सर्वसाधारणका लागि खुला हुने भएको छ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले यहि असार २२ गतेदेखि एक अर्ब २० करोड रुपैयाँ बराबरको ��२ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो । ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ नाम दिइएको दश वर्ष अवधिको उक्त फन्डमा लगानीकर्ताले छिटोमा असार २६ गते आइतबारसम्म आवेदन दिन सक्नेछन् । उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा साउन ४…

View On WordPress
1 note
·
View note
Text
सानिमा बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने,वार्षिक ब्याजदर कति?
सानिमा बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने,वार्षिक ब्याजदर कति?
सानिमा बैंक लिमिटेडले निष्काशन तथा बिक्रि खुल्ला गर्न लागेको ॠणपत्रमा आज अर्थात असार १० गतेदेखि आवेदन दिन सकिने भएको छ। वार्षिक १०.२५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्दैछ। बैंकले ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो। सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ। बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता…

View On WordPress
0 notes
Text
सिद्धार्थ बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने ,वार्षिक १०.७५ प्रतिशत ब्याजदर दिने।
सिद्धार्थ बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने ,वार्षिक १०.७५ प्रतिशत ब्याजदर दिने।
सिद्धार्थ बैंक लिमिटेडले निष्काशन तथा बिक्री खुला गर्न लागेको ॠणपत्रमा आज (असार १०) देखि आवेदन दिन सकिने भएको छ। बैंकले वार्षिक १०.७५ प्रतिशत ब्याजदरमा ‘एसबिएल डिबेन्चर २०८९’ नामक ॠणपत्र निष्काशन तथा बिक्री खुला गर्न लागेको हो। सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ। बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। सोमध्ये ४० प्रतिशत…

View On WordPress
0 notes