Text

शिक्षा विकास तथा समन्वय इकाइको कार्यालय कैलालीका प्रमुख बैकुण्ड सुवेदी जी सँगको भेटघाट तथा शैक्षिक क्षेत्रको विकास तथा सुधारमा विशेष छलपल !!
1 note
·
View note
Text

It's my 4 year anniversary on Tumblr 🥳
0 notes
Text
"जीवन भनेको के हुन्छ, जब तपाईं अन्य योजनाहरू बनाउन व्यस्त हुनुहुन्छ।"
0 notes
Text
पाकिस्तानी पुर्ब प्रधानमन्त्री इमरान खानलाई 3 बर्षे जेल सजाय सुनाएपछी त्याहाँको प्रहरिले उनलाई गिरफ्तार गरेको छ।
0 notes
Text

1 note
·
View note
Text

0 notes
Text
दीगो विकासका लागि नयाँ आर्थिक विकासको सिद्धान्त – कमल संज्याल
https://kamalsanjyal.com.np/archives/37
1 note
·
View note
Text

#kamal sanjyal#kamalsanjyal#शेयर#sudur paschim online tv#मेरो आफ्नो कोहि छ भने त्यो म आफै हुँ।kamalsanjyal
1 note
·
View note
Text
unknown
घिन घिन मादल ताल #teamkamalsanjyal #kamalsanjyal #fyp #onthisday #सुदुर_पश्चिम_देउडा #bajura #goodvibes #tiktoknepal #CapCut #kathmandumuser #kailalimuser
#kamalsanjyal#kamalsanjyal video#kamalsanjyalkokamalsanjyalphotosanjyalkamalkamalsanjyalnowkamalsanjyalleatestphotokamalsanjyalphotosteamkamalsanjyal kailali
0 notes
Text

हरेक मिठो मुस्कानको पछाडी
एक तितो उदासी छ जुन कसैले
देख्न र महसुस गर्न सक्दैन।
#kamalsanjyal
#हरेक मिठो मुस्कानको पछाडी एक तितो उदासी छ जुन कसैले देख्न र महसुस गर्न सक्दैन।kamalsanjyal#kamal Sanjyal
0 notes
Photo

I don't hate you, but I've lost all the reasons to love you. I don't care who stops talking to me because what do you do for me. Don't judge my choices when you don't understand my reasons. My attitude is a result of your actions.
1 note
·
View note
Photo

#Zindagi जिन्दाबाद! कुन ठाउँ हुनसक्छ यति सुन्दर? https://www.instagram.com/p/CBCxtguBQZT/?igshid=1kgffc5rczlb3
0 notes
Photo

Nature https://www.instagram.com/p/CA5PF5IpWSB/?igshid=canht65w54re
0 notes
Photo

हार्दिक श्रद्धाञ्जली 😭💔Rip😭 धेरै कुरा भाइहरुबाट बुझेपछि म यहाँ जे को त्यही लेख्दै छु।अनावश्यक बहस नगरिदिनु होला र यस्लाइ राजनितिकरण गरि बिलिन नगराइयोस। साझको ५ बजे नबराज र सुश्माको फोन भएपछी भगाउन जाने सल्लाह भयो।खै किन हो एकलै जादा अलि सजिलो महसुस हुने भएर हो कि हामलाई जानी भनेर पहिला नै भनेको थियो नबराजले उनिहरुको love पर्या ३ बर्श भयो दुबै पक्छलाई यो जानकारी थियो।जब हामी १० मिनेट हिडे पछि एकजना साथी घर फर्कियो। हामि १९ जान साढे दुई घन्टा हिडे पछि केटि को गाउँ तल पानी खादै थियौ।पानी खाएर हिडेको एक्छिनमा माथिबाट १०० १५० जना जतिको जमातले चार तिरबाट लाखेट्न थाल्यो साथमा हसिया दाउरा ढुङ्गा मुडा गरियो। हामललाइ अपसब्द प्रयोग गर्दै डुमहरु आज नमारी छोड्नी होइन भन्दै लखेट्न थालियो। सुरुमा नबराजलाई सामातियो अनि अरु साथी हरुलाइ हामी २ जना भेरीमा हाम फाली सक्या थियौ तर पनि परि बाट आक्रमण गरेर हाम्लाइ पनि कुटियो बल्लतल्ल बचेर भागियो आखिर ज्यानको माया कस्लाइ लाग्दैन र दाइ😭😭 उनिहरुलाइ अचलहुनि गरेर पिटेर भेरिमा फालिएको हो नत्र swimming सबैलाइ आउथ्यो।लासमा पनि देख्न सकिन्छ निदार सबै घाउ चोट छ्न सबैको। यति सुनी सके पछि म निशब्द छिटै न्यायको पक्षमा वकालत होस। भाइ तिम्��ो भौतिक शरीर त छैन तर पनि म एउटा बाचा गर्छु अब तिमी जस्ता नबराज मर्नु नपरोस। #Speakup अलबिदा दाईहरु पेजलाई लाइक गरेर सपोट गर्दिनुस ल 🙏🙏 https://www.instagram.com/p/CA28XaZJJAO/?igshid=cx86lge8wsg5
0 notes
Photo

🙏🙏🙏 https://www.instagram.com/p/CA27UdQJbfR/?igshid=7cal6e1owc64
0 notes
Video
पूरा भिडियो Sudur Paschim Online TV YouTube Channel मारहेको छ ।। (at Lamki Chuha Municipality) https://www.instagram.com/p/CA2KfkyhpXI/?igshid=1bd1c9pg7t3rp
0 notes