मनिषा कोइराला भारतबाट यसरी नेपाल आईन
मनिषा कोइराला भारतबाट यसरी नेपाल आईन
भैरहवा : अभिनेत्री मनिषा कोइराला स्थलमार्गबाट भैरहवा (बेलहिया) नाका हुदै स्वदेश आएकी छन् । लम्पियाधुरासहितको नेपालले नक्सा सार्वजनिक गरेपछि उनले दिएको प्रतिक्रियालाई लिएर भारतीय संचारमाध्यमले उनलाई विवादमा पारेका थिए ।
मंगलबार बेलहिया नाकाबाट अभिनेत्री मनिषा कोइराला स्वदेश फर्किएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए । उनी आफ्नो बुबा र आमासँगै निजी गाडीमा स्वदेश आएकी हुन् ।
सीमा…
View On WordPress
0 notes
गायक लक्ष्मण पौडेलसंग १० रमाइला प्रश्न
गायक लक्ष्मण पौडेलसंग १० रमाइला प्रश्न
गायक लक्ष्मण पौडेलले हालै नया गीत सार्बजनिक गर्नुभएको छ। अमेरिकाको बाल्टिमोरमा बसोबास गर्ने पौडेलले सरकार बोलको गीत भर्खर सार्बजनिक गर्नुभएको छ। सोहि गीतको सेरोफेरोमा रहेर यो रमाइलो कुराकानी गरिएको छ।
१. “सरकार”को जन्म कसरी भयो र यो यो गठबन्धन एकल हो की संयुक्त ?
उत्तर :- सरकार “को जन्म चाईनाले गरायो । र यो संयुक्त हो किनकी चाईनाले फेरि भाईरसको दोस अमेरीकालाई दिन्छ ।
२. रेकर्डिगं यहाँ मिक्सिंग…
View On WordPress
0 notes
‘दलित’ सर्ट मुभी, समाजको ऐना (भिडियो सहित) नेपाली समाजको तितो बास्तबिकता हो यो। हामीले देख्दै, भोग्दै, गर्दै आएको जातीय छुवाछुतको तितो यथार्थ हो। यो सर्ट मुभी हेरेर प्रतिक्रिया दिनुहोला।
0 notes
नेपाली भाषा र साहित्यलाई जोड दिदै प्रदेशमा नेपाली
नेपाली भाषा र साहित्यलाई जोड दिदै प्रदेशमा नेपाली
शान्ति अर्याल अधिकारी
लिस्बन पोर्चुगल
अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)पोर्चुगलले अनलाइन मार्फत २६ औ रचना बाचन कार्यक्रम सम्पन गरेको छ।
अनेसास पोर्चुगलले लामो समयदेखि संचालन गर्दै आएको प्रत्यक्ष रचना बाचन कार्यक्रम कोरोनाको कहरका कारण यसपटक अनलाइन मार्फत गरिएको हो ।प्रदेस मा रहेर पनि आफ्नो भाषा कला र साहित्यको जगेर्ना गर्ने उद्देश्यले कोरोनाको कहर भित्रै रहेर पनि कार्यक्रमलाई निरन्तरता…
View On WordPress
0 notes
दोस्री आमा -मृदुला आचार्य
दोस्री आमा -मृदुला आचार्य
मेरी प्रिय
तिमी घाइते भएकी छौ
आलो घाउले आहत भएकी छौ
कोभीड १९ लागेको छ
तिमीलाई
आइ सी युमा
मृत्यु शैयाबाट उठेर
तङ्रन के लागेकी थियौ
जातीय रँगभेदी आगोको लप्काहरूले
तिमी अर्धनग्न भएर जलेकी छौ
तिम्रो जीवनको कहिल्यै
नबिर्सिने बज्रपात होला सायद ।
वा ! एक्काईसौ शताब्दी
आफैलाई चिमोटेर सोध्नु पर्ने
मान्छेले मान्छेलाई निचोरेर मार्ने
अकालमा निर्ममता पूर्वक
आफ्ना मारिदा
कस्को छाती चर्कन्न र ?
ओभानो रहलान र…
View On WordPress
0 notes
स्याङ्जाका सागर र शालिकरामको पहलमा मुम्बईबाट ८१ नेपालीको उद्धार
स्याङ्जाका सागर र शालिकरामको पहलमा मुम्बईबाट ८१ नेपालीको उद्धार
काठमाडौँ । भारतको मुम्बईमा अल्पत्र परेका ८१ जनालाई नेपाली दुई दाजुभाइको पहलमा उद्धार गरिएको छ ।
नेपालको स्याङ्जा, पाल्पा र नवलपरासीका गरी कुल ८१ जना हिजो नेपाल आइपुगेको उद्धारकर्ता सागर भण्डारीले जानकारी दिनुभयो । उनीहरुलाई आ आफ्नो गाउँको स्थानीय सरकारले क्वारेन��टाइनमा राखेका छन् ।
स्याङ्जाको गल्याङ् नगरपालिका वडा नं. ९ का सागर भण्डारी र शलिकराम भण्डारीको पहलमा उनीहरुलाई नेपाल ल्याइएको हो ।
सागर र…
View On WordPress
0 notes
करोडको कार्पेट र खाडीका नेपाली -नरेश सेन
करोडको कार्पेट र खाडीका नेपाली -नरेश सेन
हामीलाई पनि हाम्रो राष्ट्रपति ट्रम्प जस्तै एकल हवाइजहाजमा नेपालको झण्डा फरफराएर घुम्न जाउन् भन्ने लाग्छ । विदेश भ्रमणमा जाँदा हजारौ सिआडी १ हप्ता अघि नै त्यो शहर कब्जा गरेर हाम्रो प्रधानमन्त्रीको सुरक्षामा खटेर देशको शिर ठाडो पारेको हेर्न मन लाग्छ । हामीलाई हाम्रा लिडरहरु गर्जेको के हामीलाई मन पर्दैन होला त ? निश्चय नै लाग्छ ।
तर, के यो समय १ करोडको कार्पेट फेर्ने समय हो ?
होइन, कुरो जाबो १…
View On WordPress
0 notes
अमेरिकामा बन्यो सरकार बिरोधी गीत
0 notes
दलित शब्द नै हटाउनु पर्छ -भगवान भण्डारी
दलित शब्द नै हटाउनु पर्छ -भगवान भण्डारी
म सानो छँदा मेरो गाउँ छुवाछुत, जातभातको समस्याबाट ग्रसित थियो । बाल्यकालमा त्यस्को केहि असर परेपनि जब लक्ष्मीप्रसाद देबकोटाका कृतिहरू पढ्ने वातावरण मिल्यो, मैले बुझ्न थालेँ यो पुरै सामन्तीहरूले कुनै समयमा चलाएको कुसँस्कार रहेछ।
त्यो समयमा त्यहाँका कामी, दमाई, सार्कीहरूलाई अरू जातहरूले हेप्ने चलन ब्याप्त थियो । ठुला भनिएका जातका बच्चाहरूले समेत दलितका बुढा पाकाहरूलाई तिमी या तँ भनेर सम्बोधन गर्थे।
View On WordPress
0 notes
राजा ठिक रहेछन -रामप्रसाद खनाल
राजा ठिक रहेछन -रामप्रसाद खनाल
पञ्चायतकामा राजा वीरेन्द्र, रानी ऐश्वर्य, र राजतन्त्रका विरुद्ध अनेकौँ नारा लगाएर हिँडियो, बोलियो, लेखियो, गाइयो ।
��ामीलाई नेता नामका महा अपराधीहरूले यसरी अन्धो बनाएकी हामीले राजा वीरेन्द्र, रानी ऐश्वर्य, पञ्चायत र राजतन्त्र नै देशका प्रमुख दुस्मन हुन भन्ने बाहेक अरू केही देखेनौँ, आँखा भएका अन्धा बन्यौँ । त्यो पञ्चायतका विरुद्ध लड्दा, मान्छे सङ्गठित गर्दा, नेता नामका अपराधीहरूलाई फलो गर्दा अन्धो…
View On WordPress
0 notes
मुम्बईमा नेपालीको सेवामा तल्लिन सागर भण्डारी
मुम्बईमा नेपालीको सेवामा तल्लिन सागर भण्डारी
रोजगारको सिलसिलामा मुम्बई पुग्ने युवाहरू प्रायः उतैको भिडमा रूमलिन्छन्। रोजीरोटीको जोहोजाममा समय कसरी ढल्किन्छ, कतिपयले पत्तै पाउँदैनन्। उता पुग्नेलाइ मुम्बईको परिवेशमा गाँजेर राख्ने शहरको नियति नै हो।
माया नगरीको यो नियतीलाई चिर्न नसक्नेहरू अधिकांश आ–आफ्नो समाजबाट ओझेल पर्छन्। नवलपरासी जिल्ला अरुणखोलाका सागर भण्डारी मुम्बईले आफ्नो बेगमा ढाल्न नसकेका उदाहरणीय पात्र हुन्। एसएलसी सकेर मुम्बई…
View On WordPress
0 notes
यदि प्रेममा जात हेरिदैनथ्यो भने -सिमा कान्छु
यदि प्रेममा जात हेरिदैनथ्यो भने -सिमा कान्छु
न मेरा आँखा हेरेर चिन्यो, न मलाई काखमा बेरेर चिन्यो
दुई तिर माया बसिसकेको थियो, मायामा पुरै फसिसकेको थियो
मैलेनी उसलाई दलित झै माने, उस्लेनी आफ्नै बर्गको मान्यो
मनले मन पराइसकेका थियो, आखै आखाले आफ्नो ठान्याे
यदि प्रेममा जात हेरिदैनथ्यो भने
मेरो पहिलो प्रेम, बाहुन प्रेमिले धोका खादैनथ्यो
यदि जात जातमा छुवाछूत गरिदैनथ्यो भने
मेरो पहिलो प्रेम, बाहुन प्रेमिको आखाले धोका खादैनथ्यो
टाढा हुदा प्रेमपत्र…
View On WordPress
0 notes
'विमानस्थलमा बा' कविता भिडियोमा
‘विमानस्थलमा बा’ कविता भिडियोमा
‘विमानस्थलमा बा’ पत्रकार तथा साहित्यकार सतिश चापागाईंको चर्चित कविता हो । यहि कवितालाई साझा कथाले ग्राफिक्स भिडियो सहित सार्बजनिक
गरेको छ।
साझा कथाले समाजमा लुकेका तर सबैले थाहा पाउनुपर्ने बिषयबस्तुलाई भिडियो सहित सार्बजनिक गर्ने गर्दछ।
“थाहा छैन तपाईले यो कविता लेख्दा कति आँसु बगाउनुभयो । तर वाचन गर्दा मेरो पनि आँशु थामिएन ।” साझा कथाका सुनिल कोइरालाले भिडियो सार्बजनिक गर्दै भनेका छन।
“यो हरेक…
View On WordPress
0 notes
मेरिल्याण्डका नेपाली संस्थाहरुको ऐतिहासिक एकता: नेपाली बिद्यार्थीहरुलाई फेरी राहत वितरण हुने
मेरिल्याण्डका नेपाली संस्थाहरुको ऐतिहासिक एकता: नेपाली बिद्यार्थीहरुलाई फेरी राहत वितरण हुने
मेरिल्याण्डमा रहेका सबै नेपाली संघ संस्थाहरुले एक भएर यहाँका बिभिन्न कलेज र युनिभर्सिटीहरुमा अध्ययन गरेका बिद्यार्थीहरुलाई सहयोग गर्ने भएका छन।
यसरी एकताबद्ध भएका संस्थाहरुमा एनआरएनए मेरिल्याण्ड च्याप्टर, साथि बाल्टिमोर, एनआरएनए भर्जिनिया च्याप्टर, हिन्दु बुद्ध मन्दिर मेरिल्याण्ड, जनसम्पर्क समिति मेरिल्याण्ड, प्रवासी नेपाली एकता मंच, बाल्टिमोर तमु समाज, कास्की समाज, बेलमन्ट पार्क भलिबल समुह,…
View On WordPress
0 notes
दोस्रो बिहे गरेर बा बन्न पाए बच्चा हेर्न पाएनन कोष बहादुरले
दोस्रो बिहे गरेर बा बन्न पाए बच्चा हेर्न पाएनन कोष बहादुरले
मिलन विश्वकर्मा
भारतमा लामो समय बस्दै आएका कोष बहादुरले बा बनेको समाचार त सुने तर बच्चाको मुख हेर्न पाएनन।
स्याङ्जा कालिगण्डकी गाउँपालिका–४ स्वामीबोटकी विष्णु विकले विवाहको ६ महिनामै श्रीमान् गुमाइन्। स्वामीबोट निवासी ५० वर्षीय कोषबहादुर विकसँग उनले गतवर्ष बिहे गरेकी थिइन्। कोषबहादुरको यो दोस्रो विवाह थियो।
सन्तान नभएपछि श्रीमतीकै सल्लाहमा कोषबहादुरले विष्णुसँग विवाह गरेका थिए। सामान्य तरिकाले…
View On WordPress
0 notes
बम हानिदिऊँ झै लाग्छ -टि.आर. शर्मा 'अथकमनु' (५ मुक्तकहरू)
बम हानिदिऊँ झै लाग्छ -टि.आर. शर्मा ‘अथकमनु’ (५ मुक्तकहरू)
मुक्तक – १
समस्या उत्पन्न भयो गम्भीर देशको लागि
अब त सोच्नैपर्छ लिएर पीर देशको लागि
सीमा मिच्ने दुस्मन संग रगतकै होली खेलौँ
बरु हाँसेरै चढाई दिउला शिर देशको लागि ।
मुक्तक – २
बास्तविक सत्य, तथ्य यथार्थ पुरा किन लेख्दैनन्
रोइरहेको लिपुलेक, लिम्पियाधुरा किन लेख्दैनन्
मन्त्री हिँडे डुलेको खाए पिएको लेख्ने पत्रकारले
देशको सिमाना मिचिएको कुरा किन लेख्दैनन् ?
मुक्तक – ३
सहिदैन गरिएको मनोमानी हामी…
View On WordPress
0 notes
एकदिन अवश्य तिम्रो रहर पूरा हुन्छ -धन प्रसाद पुन 'दीपशिखा' (५ मुक्तकहरू)
एकदिन अवश्य तिम्रो रहर पूरा हुन्छ -धन प्रसाद पुन ‘दीपशिखा’ (५ मुक्तकहरू)
मुक्तक – १
साँघुरो बाटोमा पाइला चाल्दैछु
वैरीले तेर्साएको काँडा फाल्दैछु
औंसीको अन्धकार रातमा पनि
गन्तव्यमा पुग्न पाइला चाल्दैछु ।
मुक्तक – २
अविरल बगिरहने कञ्चन खोला जस्तो
आफ्नाले बेलाबेलामा दिने सोला जस्तो
भो मायाको कारोबार बन्द गर निरमाया
तौलिएर बिक्री गर्ने सुनको तोला जस्तो ।
मुक्तक – ३
आकाशमा पूर्णिमाको चम्किलो जून
चौतारीमा बज्न थाल्यो मादलुको धुन
बाल्यकालमा सँगसँगै मेलापात गरेको
कहाँ भुल्न…
View On WordPress
0 notes