Don't wanna be here? Send us removal request.
Photo

तिम्रो कल्पना मै दिन रात बित्ने भो 😑 मिलन हुने दिन कहिले आउला जस्तो भो💑 बाहना बनाउदै पर नभाग प्यारी😃 अब त समयले नेटाे काटे जस्तो हुने भो😍
0 notes
Photo

आफ्नो मान्छेलाई शंका गर्नु भनेको विस्वासै नभएर पनि होइन । यो त कसैलाई गुमाउने डरले उब्जिएको भाबना पनि हुन सक्छ ।😍😍 होकि हैन साथीहरू ....
0 notes
Photo

तिम्रो अनि मेरो रहर एउटै हो,✋ जिन्दगी बुझ्ने सहर एउटै हो, 💘 संगै बाच्ने मर्ने कसम भयो,💑 अबदुई मन जोड्नी ठहर एउटै हो,💑💞
0 notes
Photo

ना एक्लै बच्न सकिन्छ जिन्दगी म न कसैको मुटु भित्र पस्न सकिन्छ जिन्दगी म, के हो यो माया अनि किन नपाउने माया को पनि पल पल सम्झनाले सताइए दिन्छ जिन्दगी म भन्थे सुख दुख एउटा रित नै हो जिन्दगी म तर मेरो भाग्यमा त दुख नै दुख भोग्नु पर्ने चोट भयो जिन्दगी म !!😑😑
0 notes
Photo

आफ्नो मान्छेलाई शंका गर्नु भनेको विस्वासै नभएर पनि होइन । 💘 यो त कसैलाई गुमाउने डरले उब्जिएको भावना पनि हुन सक्छ ।💕😍😍
0 notes
Photo

जब आफुले चाहेको मन्छे रिसाएर😈 बोल्दैननी तब दुनियाँमा सबै भन्दा महँगो चिज नै उसको आवाज लाग्छ !!😍 कि कसो मित्र साथीहरू ...
0 notes
Photo

जिन्दगीमा कसैको भरोसा नतोड्नु किन कि झुटो आशमा बाच्न धेरै पीडा हुने रहेछ,💔 जसलाई आफ्नु मन्छे सोचिन्छ उसैले नै आँसु 😂 अनि पीडा दिने रहेछ चोखो माया गर्दा गर्दै पनि💔😑😒 💔साचो चोखो माया को कुनै भलो भएन यहाँ 💔
0 notes
Photo

साचो प्रेममा मन दुखाउने रित भयो अरे😑 पीडाले भरिएको कहानी गित भयो अरे😐 खै यहाँ कस्ले बुझेयो मायाको परिभाषा💔 हारे मैले गरिब भएर उस्कै जित भयो अरे💔
0 notes
Photo

हिजो सानो मा आमा ले सुनिनन कि भनेर ठूलो स्वर मा रुन्थे,😭 आज आमा ले सुन्लिन कि भनेर एक्लै कोठा भित्र रुन्छु!!😭 होर केटी साथीहरू ....
0 notes
Photo

अनायासै तिमी मन पर्न थाले पछि💑 मन भित्र मायाको दियो बाले पछि💘 हेर बेचैन हुन थालेको छु रात दिन म😀 मुटु भित्र मैले तिम्रो,छाँया पाले पछि💘💕
0 notes
Photo

☕चियामा डुबेको बिस्कुटबाट सिके कसैको मायामा धेरै डुब्न् 💑 नत्र आफै टुट्नु पर्छ!!💔 😃😃
0 notes
Photo

साथ दिन्छु भनेर यात्र बीचमै छोडेर गै😑 माया दिन्छु भनेर मुटुमा तिर हानेर गै💔 कस्तो निर्दय बिस्वास घाती रहिछ मोरी😑 आज मुटु भरी चोटै चोट दिएर गै😒💔💔
0 notes
Photo

😀sometimes following your 💕heart means losing your mind .😍
0 notes
Photo

यो सानो मुटु भित्र तिम्रो मात्र बास छ,💞 बाचुन्जेल सम्म तिम्रो मात्र आश छ,💘 जुनि भरि मलाई तिम्रो मात्र आभास छ,💑 छोडी गए अचानक तिमिले यो शरीर मेरो लास छ,😑 तिमी बिनाको जिन्दगी मेरो सधै भरी निरास छ,😒 चाए त्याग्नु परोस् प्रण बरु तिमी सग रमाउने मेरो प्रयास छ💑!!
0 notes
Photo

यो सानो मुटु भित्र तिम्रो मात्र बास छ,💞 बाचुन्जेल सम्म तिम्रो मात्र आश छ,💘 जुनि भरि मलाई तिम्रो मात्र आभास छ,💑 छोडी गए अचानक तिमिले यो शरीर मेरो लास छ,😑 तिमी बिनाको जिन्दगी मेरो सधै भरी निरास छ,😒 चाए त्याग्नु परोस् प्रण बरु तिमी सग रमाउने मेरो प्रयास छ💑!!
0 notes
Photo

मुटु तिम्रो होस ,💞 धड्कन मेरो होस,💕 हाम्रो माया यस्तो होस ,💑 सास तिम्रो रोकिदा,😏 लास मेरो होस!!😂
0 notes
Photo

दु:ख अति पाएको छ जिन्दगीले,😓 आशु धेरै बगाएको छ जिन्दगीले,😭 मेरो यात्रा काहाँ सम्मको हो तर कठिन बाटो समाएको छ जिन्दगीले😴,हासो त केबल पाहुना पो रहेछ,😅आशु नै जिन्दगीको गहना रहेछ,मिलन त केबल सपना मात्र रहेछ😢,बिछोड नै जिवनको अन्त्य रहेछ!!😭😭
0 notes