sirsudiprawatofficial
sirsudiprawatofficial
Sir Sudip Rawat
8 posts
✍️ निष्ठा, धृति: सत्यम् ।।
Don't wanna be here? Send us removal request.
sirsudiprawatofficial · 6 days ago
Text
Tumblr media Tumblr media Tumblr media Tumblr media Tumblr media Tumblr media Tumblr media
1 note · View note
sirsudiprawatofficial · 8 days ago
Text
"शिक्षक–विद्यार्थीबिचको अजम्बरी सम्बन्धको अमूल्य क्षण, जुन एक शिक्षकको हृदयबाट बगिरहेको आत्मीय स्मृतिका रूपमा सदैव जीवित रहनेछ।"
हिजोको दिन मेरो शिक्षकीय यात्रामा एउटा खास अध्यायको रूपमा रहिरहनेछ। कक्षा आठ ‘G’, जहाँ म स्वयम् कक्षाशिक्षक छु, त्यही कक्षामा मैले विज्ञान विषयअन्तर्गत पहिलो पिरियडमा विद्यार्थीहरूलाई जीवविज्ञानको प्रयोगात्मक अध्ययन गर्न प्रयोगशालाको भ्रमण गराएँ। प्रयोगशालाको वातावरण, तिनको कौतुहलता र उनीहरूको उज्यालो अनुहारहरूले मेरो हृदयमा गहिरो प्रभाव पारेको छ।
प्रयोगका क्रममा, मैले उनीहरूलाई एक छुट्टै अनुभव दिन मोबाइलमार्फत भिडियो बनाउने अनुमति दिएँ। त्यो स्वाभाविक रमाइलोपन, उनीहरूको सामूहिक सहभागिता र विज्ञानप्रतिको उत्साह अद्भुत थियो। त्यही क्रममा केही विद्यार्थीहरू अनुश्री, लगायतकाले मुस्कुराउँदै भने, “हामी सुदिप सरका प्यारा बालिका ....।” ती शब्दहरू केवल लाजालु हाँसो थिएनन्, त्यो एउटा आत्मीय स्वीकारोक्ति थियो — शिक्षक र विद्यार्थीबीचको अदृश्य तर अत्यन्त दृढ भावनात्मक डोरीको एउटा सूचक थियो।
जब म साँझ त्यस भिडियोलाई फेरि हेर्दै थिएँ, त्यो क्षणले मेरो हृदय गहिरोसँग स्पर्श गर्‍यो। कुनै औपचारिकता थिएन, कुनै प्रदर्शन थिएन — केवल शुद्ध प्रेम, स्नेह, र निस्वार्थ सम्बन्धको झल्को थियो। त्यो भिडियो केवल दृश्य थिएन, त्यो मेरो लागि प्रेरणाको स्रोत बन्यो — शिक्षक भएर आफूले बोकेको जिम्मेवारी र माया कति सार्थक रहेछ भन्ने अनुभूति दिलाउने दस्तावेज बनेको छ।
आज म उनीहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु — मेरो शिक्षकीय यात्रामा उत्साह थपिदिएकोमा, मलाई अझ बढी समर्पित र आत्मीय बनाइदिएकोमा। उनीहरू मेरा लागि केवल विद्यार्थी होइनन्, मेरो आत्माको हिस्साजस्तै छन्। म वाचा गर्दछु कि आज पनि, भोलि, अनि जहिलेसम्म उनीहरूलाई मेरो आवश्यकता रहन्छ, म आफूले सक्दो जाने जति सिकाउनेछु, साथ र समर्थन दिनेछु। किनकि शिक्षण केवल पाठ्यपुस्तकको सिमाभित्र मात्र सिमित हुँदैन ।
मेरो सम्पूर्ण माया, गर्व र अटल साथका साथ, हृदयदेखि प्रदान गरिएका शुभकामना र आत्मीय आशीर्वाद सहित, सदैव शुभेच्छुक र मार्गदर्शक शिक्षक — ✍️ सुदिप रावत सर
#umforgettablemoment #proudteacher #proudtomystudent #sciencelaboratory #bageshwariacademy #BAEMS #studenttalents #sirsudiprawat #sirsudiprawatofficial #sudipsir #deareststudent #Sudipsirwithstudents #gradeVIII #Batch2082
0 notes
sirsudiprawatofficial · 3 months ago
Text
"अनमोल र अविच्छिन्न बन्धन:प्राणप्रिय विद्यार्थीसँग "😘💖✨💎
जिन्दगीमा केही क्षणहरू 🤍 हुन्छन्, जो हृदयमा सधैंभरि अमिट रहन्छन् 💞, र तिनै क्षणहरूलाई अझ विशेष बनाउने केही असाधारण व्यक्तिहरू पनि हुन्छन् 👩‍🎓👩‍🎓। मैले अध्यापन गराएका अनगिन्ती विद्यार्थीहरू मध्ये 🤍 अपवादमा केही विद्यार्थी बाहेक, सबै विद्यार्थी प्यारा 💕 छन्। त्यसै गरी धेरै विद्यार्थी प्रिय 💖 छन्, केही विद्यार्थी प्रिय भन्दा नि अति प्रिय 💞 छन् र केही सीमित विद्यार्थी मात्र प्राण सरी प्रिय 💓👩‍🎓 छन्।
उनी मेरा लागि प्राणप्रिय ❤️, अनन्तप्रिय 💖, सदा स्मरणीय ✨ अन्त:करणमा छाइरहने💞, अद्भुत उज्यालो नक्षत्र 💎 🌟, शुभचिन्तक अनि प्यारी छन् र सदा रहने छिन्। उनै कमना गाहा मगर नानीले, मेरो हृदयमा यस्तो स्थान ओगट्छिन् 💖 जसलाई शब्दहरूमा वर्णन गर्न मलाई मुस्किल पर्दछ ✨💫।
🎓📖 जिन्दगीका केही सम्बन्धहरू केवल पढाउने र सिक्ने सम्बन्धमा सीमित हुँदैनन्—ती जीवनभरि स्मरणीय रहने सम्झनाहरू 🏆, अविच्छिन्न सम्बन्धहरू 🤝 र एक सुन्दर यात्राको रूप 🚀 लिन्छन्। तिमी मेरो विद्यार्थी मात्र होइनौं 💞, तिमी मेरो हृदयको हिस्सा हौ ❤️, मेरो गर्व 🏅, मेरो प्रेरणा 🔥। कमना👧 नानी ! मेरी प्रिय विद्यार्थी छात्रा 🤗, मेरो गौरव 🏆, मेरो अमूल्य निधि 💖 ! जब पहिलो पटक तिमीलाई पढाउन पाएको थिएँ 📚, त्यही दिनदेखि तिमीप्रति एउटा विशेष आत्मीयता 🤝 महसुस गरेको थिएँ। तिम्रो निष्कलंक मन 💕, समर्पण 🏅 र भावना व्यक्त गर्ने शैली ✍️ असाधारण छ। तिमी केवल एक विद्यार्थी मात्र होइनौं 📖; तिमी मेरो मनको एक टुक्रा हौ 💖, जसको खुशी मेरो लागि अत्यन्त महत्वपूर्ण छ 😊। प्रत्येक पाठ 📚, प्रत्येक चुनौती 🎯, र प्रत्येक सफलतामा 🏆 म तिमीलाई एक असाधारण व्यक्तित्वको रूपमा फस्टाउँदै गरेको देख्दै आएको छु 🌱���। तिम्रो आत्मविश्वास 💪, बुद्धिमत्ता 🧠 र सौम्यता 🌸 साँच्चै प्रेरणादायी छ। तिमी केवल सिक्ने मात्र होइन 🎓, आफ्नो उत्कृष्टताले अरूलाई प्रेरित गर्ने 🏆✨ विद्यार्थी हौ। तिम्रो प्रगति 📈 र चमक ✨ देख्दा मेरो हृदय अपार खुशीले भरिन्छ 🤩। जीवनले जहाँ लगे पनि, तिमी सधैं मेरो हृदयमा विशेष स्थान ओगटिरहने छौ ❤️🌟।
📖💡 पहिलो दिनदेखि आजसम्म, म तिम्रो मेहनत 🔥, लगनशीलता 💪 र अद्वितीय प्रतिभा 🌟 देख्दै आएको छु।
🌸 कमना, तिम्रो सच्चाइ 💖, दयालु हृदय 🤍 शुद्ध आत्माले✨, बुद्धिमत्ता 🧠 र हँसिलो स्वभावले 😄 वातावरणलाई अझ उल्लासमय बनाउँछ। यिनै गुणले गर्दा तिमी मेरो लागि विशेष छौ। मैले तिमीलाई ✨💖 मेरो विद्यार्थीको रूपमा पाउनु जीवनकै सबैभन्दा सुन्दर उपहारहरू मध्ये एक मानेको छु 🎁। तिम्रो सफलता 🏆, हाँसो 😄 र प्रगति 🚀 देख्दा मेरो मन गर्व 🤩 र आनन्द 😇 ले भरिन्छ। तिमी विद्यार्थी मात्र होइनौं 👩‍🎓, तिमी मेरो परिवारको सदस्य जस्तै हौ 💞। मेरो माया 💖 र आशीर्वाद 🙏 सधैं तिमीहरूसँग रहनेछ।
पटक–पटक सम्झाउँदै आएको छु—मनमा नकारात्मक विचार ल्याउनु हुँदैन, किनभने त्यसले नकारात्मक कार्यतर्फ प्रेरित गर्दछ। 💭❌ यही कारणले म बारम्बार तिमीलाई सम्झाउने प्रयास गर्छु। कृपया बुझ्ने कोसिस गर, तिमी समझदार छौ 🤝💡। अहिले तिमी कोपिलाको रूपमा फुल्न थालेकी छौ 🌱🌸, अझै पूर्ण रूपमा फूल बनी सुवास फैलाउनु बाँकी छ। 🌷✨ तिमी कतिपय कुरा निकै गम्भीरतापूर्वक भन्छौ र लिन्छौ, तर म तिमीसँग जहिले पनि गम्भीर रूपमा नै कुरा गर्ने गर्दछु। 🤍🗣️ हिजोका दिनमा पनि तिम्रो चित्त दुखाउने कुनै उद्देश्य थिएन 💔❌, आज पनि छैन, भोलिका दिनमा पनि रहने छैन। ⏳💖 तिमीलाई उदास देख्दा 😔 पटक–पटक सोध्नुको एउटै कारण थियो—केही सहयोग गर्न सक्छु कि भनेर 🤲💕?? मेरो कुनै पनि उद्देश्य तिमीलाई थप पीडा दिनु थिएन र छैनपनि। 🚫💢
तिमीप्रति मेरो स्नेह सधैं अविच्छिन्न रहनेछ 🤗💞। म वचन दिन्छु—जिन्दगीको कुनै पनि मोडमा, तिमीलाई मेरो सहयोग, साथ, वा समर्थन आवश्यक परेमा, म सम्भव भएसम्म तिम्रो लागि तत्पर रहनेछु✨💪💖 । सुखका पलमा नसम्झे पनि 😇🌸 दुःखका पलहरूमा सम्झिनु 🤍🌧️। 🌟💫 जीवनमा जति अगाडि बढे पनि, सधैं सम्झनु—म यहाँ छु 🤗, तिम्रो लागि गर्वले ताली बजाउन 👏, विश्वास गर्न 🙌, र तिम्रो प्रत्येक सफलताको उत्सव मनाउन 🎉। तिमी😘❤️ असल उचाइमा पुग्यौ भने मेरो खुशी त्यही हुनेछ 🏆। सधैं चम्किरहे, मेरो अद्भुत उज्यालो नक्षत्र 🌟✨ सुश्री कामना गाहा मगर नानी।
Tumblr media
तिम्रो उज्ज्वल भविष्यका लागि सप्रेम शुभकामना ✨🎉 र अग्रिम बधाई 🏆🎊।
तिमीसँग😘💖 प्रत्यक्ष भेट नभएसम्म ⏳💫 असीमित माया ❤️🤗, सम्झना 💖✨ र आशीर्वाद सहित 🙏🌸,
तिम्रो ठुल‍ो शुभचिन्तक 💕:
श्री सुदिप रावत ✍️📖
(Ispasons Foundation 🌍💡)
Date:2081/12/01, Saturday, 2:29 pm
#प्राणप्रियविद्यार्थी 🎓📖 ##स्नेहअविच्छिन्न 🤗💞 #असीमितमाया 💕😘 #सदैवप्रिय 😊#PreciousBond 💖 #BelovedStudent 🎓📖 #ProudTeacher 🏆💡 #UnbreakableAffection 🤗💞 #SpecialMemories #EndlessLove 💕😘 #KeepShining ⭐💖 #MyPricelessGem 💎💖 #ForeverCherished 🤍😊 #BlessingsForSuccess 🌟🏆 #ProudMentor 🎓📖 #memorableconnection #energeticstudent
#careingstudent #hardworkingstudents
#DynamicStudent #favstudent #happymoments
#SupportingStudent #sirsudiprawatofficial
#Bageshwariacademy #batch2081
#Deareststudent_Kamana_Gahamagar
0 notes
sirsudiprawatofficial · 5 months ago
Text
✍️ "स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद" भन्ने मूल नाराका साथ दोस्रो प्याब्सन कोहलपुर नगरस्तरीय रनिङ्गशिल्ड खेलकुद प्रतियोगिता २०८१ को उद्घाटन समारोहमा बागेश्वरी एकेडेमी विद्यालयका भाइबहिनीहरू मार्चपासमा सहभागी हुँदै गर्दा ....
#marchpast
#pabson_kohalpur
#bageshwariacademy
#sirsudiprawat
#batch2081
Website: http://sudiprawat.com.np
Our Social Media Handles:
https://www.youtube.com/@sirsudiprawatoffical
https://www.facebook.com/sirsudiprawatofficial
https://www.facebook.com/sudiprawat
https://www.snapchat.com/sirsudiprawat
https://www.instagram.com/sirsudiprawat
https://www.pinterest.com/sirsudiprawat
https://www.tiktok.com/@sirsudiprawat
https://www.threads.net/@sirsudiprawat
https://www.tumblr.com/@sirsudiprawat
https://x.com/sirsudiprawat
0 notes
sirsudiprawatofficial · 5 months ago
Text
#गुरुको_महत्व #deareststudent_Kamana_Gahamagar
#sirsudiprawat
#foryou
0 notes
sirsudiprawatofficial · 2 years ago
Text
0 notes
sirsudiprawatofficial · 2 years ago
Text
#WorldBloodDonorDay
"The feeling of saving a life can't be described in words; it can only be experienced by donating blood."
Today 14th June 2023, World Blood Donar Day. The slogan for 2023 World Blood Donor Day is “Give blood, give plasma, share life, share often.”
It focuses on patients requiring life-long transfusion support and underlines the role every single person can play, by giving the valuable gift of blood or plasma. It also highlights the importance of giving blood or plasma regularly to create a safe and sustainable supply of blood and blood products that can be always available, all over the world, so that all patients in need can receive timely treatment.
Globally today this day is celebrate to honour and thank those people who donate their blood on a voluntary, unpaid basis to give the most precious gift of all – the Gift of Life. WBDD provides a special opportunity to create public awareness and build a culture of voluntary blood donation. This annual event highlights the unique life-saving role voluntary, non-remunerated blood donors play for their communities. WBDD is also designed to create wider awareness throughout the world about the need for availability, safety and appropriate use of blood and blood products and for many more people to make a commitment to regular voluntary blood donation. Blood donation is a vital medical procedure that can help save lives in various situations, such as during emergencies, surgeries, childbirth, and treatments for chronic illnesses. Regular blood donations are essential to ensure that there is an adequate supply of blood and blood products to meet the needs of patients.
The objectives are:
1. To celebrate and thank individuals who donate blood and encourage more people to become new donors;
2. To encourage people in good health to donate blood regularly, as often as is safe and possible, to transform the quality of life for transfusion dependent patients and help to build a secure blood supply in all countries in the world.
3. To highlight the critical roles of voluntary non-remunerated regular blood and plasma donations in achieving universal access to safe blood products for all populations; and
mobilize support at national, regional and global levels among governments and development partners to invest in, strengthen and sustain national blood programmes.
#sirsudiprawat
#SaveLifeDonateBlood
#internationalfederationofredcross##IFRC
#worldhealthorganization
#nepalredcrosssocitey
Tumblr media
0 notes
sirsudiprawatofficial · 2 years ago
Text
1 note · View note