फुलमाया
तपाइंलाई एकछिन टिफिनको ब्रेकमा भेट्नु छ – लेखिएको सानो टुक्रा कागज fulmayaaले मलाइ क्लासमा दिई । म झसंग भएँ, कता कता मनमा चिसो पस्यो । किन फूलमायाले मलाइ भेट्न खोजेकी हो, अनुमान लाउनु सकिन, तर पनि भित्री मनले केही भनि रहेको थियो ।
१ बजे टिनिनि टिफिनको घन्टी लाग्यो, हामीलाई पढाउने सरसितै हामी कक्षा १२ का सबै विद्यार्थीहरु खाजा खान निस्कियौँ ।
सरिता र फूलमायाले बाहिर मलाइ पर्खी रहेका थिये, खाजा के खानु थियो र, कालचिनी हिन्दी हाइस्कूल निर कुनै दोकान रेस्टुरेन्ट थिएन, थियो त नजिकै पुलिस थाना । तर पनि पानी पिउने, घरबाट ल्याएको पकौडा, बिस्कुट खाने गर्थ्यौं ।
स्कूल भवनको पूर्वपट्टि सानो बाँसघारी थियो र सुकेको नाला पनि । गर्मीमा हामी त्यतै ४० मिनट बिताएर आउँथ्यौं । शीतल हुन्थ्यो बाँसघारीको छायाँमा ।
सरिता, म र फुलमाया त्यतै लाग्यौं । अलि पर पुगेर सरिताले हामीलाई एक्लै पारी । फूलमायाले मलाइ पुलुक्क हेरिन ।
“के कुरा थियो फुलमाया, रिसाएको जस्तो छौ नि “, मैले सोधें ।
फुलमाया रातो भै, लाजले हो या क्रोधले बुझ्न सकिन । धेरै बेर मलाइ हेरीन ।
“होस्, भन्दिन, ” ।
“लौ, यहाँ सम्म बोलायौ फेरी किन नभन्ने, मनका कुरा भन निर्धक्कसित । मैले भने
घोप्टो मुन्टो लाएर उसले भनि – “रतन दाजु, म अर्को हप्तादेखि स्कूल आउँदिन, मेरो विवाह हुनेवाला भयो ।”
मलाइ भित्र केही टुटेको फुटेको आभास भयो । म अवाक् बनें एकछिन,
एउटा लडेको रुखको ठुटामा बसेर फूलमायाले भनि – अस्ति आइतबार त फाइनल भएको, मैले केही विरोध गर्ने पाइन, आमा बाउले नै मगनी पक्का गरिदिए र बिवाह पनि यो महीनामा नै हुन्छ रे ।
मेरो बोली बन्द भयो । बाँसघारीमा बाझी रहेका रुप्पीहरुको बथान पनि अनायास चकमन्न भयो ।
दुवै चुपचाप, तर कति बेर सम्म ?
केटा को हो ? “भित्र उम्सी रहेको भक्कानोलाइ असफल रुपमा लुकाउने प्रयास गर्दै सोधें –
फुलमाया निहुरियेरै भनि – खोक्ला बस्तीको हो, भुटानमा काम गर्छ । बाउले नोकरी, घर जग्गा जमीन मोटरसाइकल सबै भएको खानदानी केटो हो, उसैलाई हामीले रोजेका हौ
“राम्रै रैछ त, लौ बधाई”
मलाइ चर्को स्वरले हपारी – कस्तो मान्छे हौ तपाईं रतन दाजु । के को बधाई । आफ्नो आँट छैन अनि ।
आँटको कुरा नगर, एक त पढाइ सक्नु अझै १ वर्ष छ, न नोकरी छ, बगानमा आमाले पाएको लेबर क्वाटर मात्र छ, न ठुलो बारी, न खेत, न धन न सम्पत्ति । यति छिट्टो कसरि हुन्छ ? तिमीलाई पो के को हतार थियो, मान्दै नमानेको भए हुने थिएन ?
त्यो सबै पछि भै हाल्थ्यो नि, नोकरी, घर आदि । म तामाङ्गनी तपाईं छेत्री, जात मिलेन भनेर ? यतिका दिनको प्रेमको राम्रो अन्त किन हुन सकेन ?
मलाइ
केवल तीन महिना मात्र भएको थियो मैले फूलमायालाई भेटेको । हामी एउतै कक्षाका सहपाठी । फुलमाया राईमटांग चियाबारीबाट सोझै १२ कक्षामा भर्ना भएर आएकी, उसले ११ कक्षासम्म अलिपुरदुवारको स्कूलमा पढेकी थिई । हामी कालचिनी चौपत्तीमा कोहीबेला स्कूल आउँदा र फर्किंदा एक-अर्कालाई हेर्थ्यों । उ कालचिनी पारीबाट रेललाइन काटेर आउँथी, म हेमिल्टनगंज बजार भएर दलसिंहपाडाबाट लाल बसमा आउंथे । हामी दुवैको इलाकामा १२ कक्षासम्म पढाउने विद्यालय थिएन । जैगाउँ, फुन्छोलिंग भुटान, तुर्सा, भर्नाबारी, बीच चियाबगान बाट हाम्रो ठुलो समूह नै थियो कालचिनी हिन्दी हाइ स्कूलमा पढ्ने । राईमटांग भने मैले देखेको थियिन ।
सेतो वर्णकी, गोरी, लामा लामा कपालको दुइ चुल्ठोमा पहेंलो रिबिन लगाएकी, अग्ली, सुस्तरी बोल्ने तर मेधावी छात्रा थियिन फुलमाया । कक्षामा पहिलो लाइनमा बस्ने फुलमायासित मेरो परिचय सरिताले गरिदियिन । सरिता तुर्सा चियाकमानबाट आउँथियिन । पहिलो महिनामा नै हामी घनिष्ठ बन्यौं, म पढाई सधैं पहिलो श्रेणीमा पास हुने विद्यार्थी, सबैको म हिरो नै थिएँ ।
तीन महीनामा पहिलो टेष्ट हुन्थ्यो, र हामी दोश्रो महिनाबाटै मिहिनेत गर्न जुटेका थियौं । यसो त हिन्दी माध्यमकै स्कूलबाट हामी आएका थियौँ र पढाईमा कुनै समस्या थिएन । तर १२ कक्षा भनेको धेरै कडा पढाई गर्नु पर्ने कक्षा थियो । अर्को वर्ष कलेज पुग्ने नपुग्ने यही अग्निपरिक्षाले गर्थ्यो ।
तेतिबेला मोटो गत्ताको एक्सरसाइज बुक भन्ने खाता हुन्थ्यो, अर्थात नोटबुक जसमा हामी विषयगत नोट र प्रश्नोत्तरहरु लेखेर अध्ययन गर्थ्यौं । एकले अर्काको नोटबुक माग्ने, साट्ने, फेरी फिर्ता गर्ने चलन थियो । सुन्दर हस्तलिपिमा लेखिएको मेरो नोटहरु माग्न केटा केटीहरु सबै होडबाजी गर्थे ।
कक्षामा होस् वा बाहिर, फुलमाया म सित बोल्दिन थियिन तर जहिले पनि आँखा जुझ्दा मुस्काउने गर्थिन् । उसको मौनतामा मैले माया देख्न थालेको थिएँ; शायद उसले पनि मेरो हेराइ बुझ्न थालेकी थियं ।
एकदिन सरिताले भनि – रतन दाजु, फूलमायालाइ इङ्ग्लिशको नोट दिनुस रे ; दुइ दिनको लागि ।
मैले फूलमायालाई हेरे, मुसुक्क हाँसी मात्र । सोही दिन उसलाई मैले मेरो नोटबुक दिएँ । शुक्रवारको दिन थियो, उसलाई शनिवार र आइतबार पढ्ने मौका थियो ।
सोमबार फेरी हाम्रो भेट भयो कक्षामा । सरिताले मेरो नोटबुक मलाइ थमाई दिई । मैले फूलमायालाई धन्यवाद सम्म भने तर उ बोलिन, घोप्टो परेर पुस्तकमा हेरी बसी ।
केही बेरपछि नोटबुकको पाना पल्टाउँदा एउटा रातो गुलाफको फुल च्यापिएको पाएँ, अनि एउटा सानो टुक्रा कागज पनि थियो, त्यसमा केवल “माया” मात्र लेखिएको थियो । म हर्षित भएँ, शायद अब हाम्रो मौनतामा अल्झेको प्रेम अङ्कुरित हुने बेला भएको थियो ।
0 notes
अनवर खान गोरी राजस्थान से जम्मू कश्मीर #anwargori #anwarkhan #anwarkhang...
0 notes
Sara Ali Khan बनीं गांव की गोरी, साड़ी पहनी और खटिया पर बैठकर दिए पोज
Sara Ali Khan बनीं गांव की गोरी, साड़ी पहनी और खटिया पर बैठकर दिए पोज
Image Source : INSTAGRAM_SARAALIKHAN
सारा अली खान
नई दिल्ली: बॉलीवुड की बेबाक और खूबसूरत एक्ट्रेस Sara Ali Khan क्रिकेटर शुभमन गिल संग अपनी रिलेशनशिप को लेकर सुर्खियों में हैं। इसी बीच सारा ने अपने नए अवतार से लोगों को हैरत में डाल दिया है। सारा ने बुधवार शाम को कुछ तस्वीरें शेयर करके लोगों को चौंका दिया है। क्योंकि इन तस्वीरों में सारा गांव की गोरी वाले अवतार में दिख रही हैं।
साड़ी पहनकर बैठीं…
View On WordPress
0 notes
Gori Nagori: बेघर हुईं गोरी नागोरी ने स्टैन और साजिद को कही चुभने वाली बात, बताया किन 3 के साथ रहेंगी कनेक्ट
Gori Nagori: बेघर हुईं गोरी नागोरी ने स्टैन और साजिद को कही चुभने वाली बात, बताया किन 3 के साथ रहेंगी कनेक्ट
राजस्थानी डांसर और ‘हरियाणा की शकीरा’ फेम गोरी नागोरी बिग बॉस सीजन 16 से बाहर हो गई हैं। इसी हफ्ते उन्हें उनके घर से निकाला गया था। इस बीच प्रियंका चाहर चौधरी और सुंबुल तौकीर खान ज्यादा वोट पाकर जीत गए। अब घर से निकलते ही गोरी नागोरी के इंटरव्यू शुरू हो गए हैं। वह मीडिया द्वारा पूछे गए सवालों पर बोल रही हैं। इसी तरह के एक साक्षात्कार में, गोरी ने एमसी स्टेन के साथ अपनी दोस्ती और शिव ठाकरे और…
View On WordPress
0 notes
Bigg Boss 16: घर में हिंसा करने वाली अर्चना गौतम को मिला दूसरा मौका, हुई शो में दोबारा एंट्री, उड़े कई कंटेस्टेंट्स के होश
Bigg Boss 16: घर में हिंसा करने वाली अर्चना गौतम को मिला दूसरा मौका, हुई शो में दोबारा एंट्री, उड़े कई कंटेस्टेंट्स के होश
घर में हिंसा करने वाली अर्चना गौतम को मिला दूसरा मौका
नई दिल्ली:
रियलिटी शो बिग बॉस 16 के अंदर हर दिन कई उल्ट-फेर देखने को मिल रहते हैं. इस हफ्ते सलमान खान के शो से हरियाणा की शकीरा के नाम से मशहूर डांसर गोरी नागोरी बाहर हो गई हैं. गोरी नागोरी से पहले हफ्ते के बीच में अर्चना गौतम को बिग बॉस ने बाहर का रास्ता दिखा दिया था. शिव ठाकरे के साथ शारीरिक हिंसा करने के बाद बिग बॉस ने बड़ा फैसला लेते हुए…
View On WordPress
0 notes
ई-कॉमर्स क्षेत्र में उतरेंगी शाहरुख खान की पत्नी गौरी खान, टाटा ग्रुप के साथ पार्टनरशिप
ई-कॉमर्स क्षेत्र में उतरेंगी शाहरुख खान की पत्नी गौरी खान, टाटा ग्रुप के साथ पार्टनरशिप
बॉलीवुड किंग शाहरुख खान की पत्नी गौरी खान अब ई-कॉमर्स के क्षेत्र में छलांग लगाने जा रही हैं। गौरी खान एक फिल्म निर्माता, फैशन डिजाइनर और इंटीरियर डिजाइनर भी हैं। गौरी खान ने अपने फ्लैगशिप लक्ज़री लाइफस्टाइल प्लेटफॉर्म गौरी खान डिज़ाइन्स के साथ इस क्षेत्र में कदम रखा है। उन्होंने टाटा समूह की कंपनी टाटा क्लिक लक्ज़री के साथ भागीदारी की है।
टाटा क्लिक लक्ज़री गोरी खान द्वारा डिज़ाइन किए गए सॉफ्ट…
View On WordPress
0 notes
शाहरुख खान और गौरी खान ने 2001 में घर मन्नत को खरीदा था, हाल ही में घर में गोरी खान ने कुछ नए चेंजेज किए हैं, देखे बदलाव के बाद मन्नत की कुछ तस्वीरें...
किंग खान का आलीशान बंगला मन्नत अंदर से दिखता है ऐसा, पत्नी गौरी खान ने शेयर की नए इंटीरियर की तस्वीरें......Read more
0 notes
त्यो शिवरात्री !
०५५ सालको फागुन महिना हुनुपर्छ।
म काठमाडौँ आएको तीनवर्ष जति बितीसकेको थियो । तीनवटा हिउँद पचाइ सकेको थिए मैले यताको जाडोमा । दिनरातको रुटिन उही थियो , स्कुल जाऊ , भुरासँग दिनभर छिनाझप्टी गर, थाकेर कोठामा आऊ , पकाउन जाँगर चले पकाएर खाऊ नत्र भोकै सुत । यस्तै समय सारिणीमा हिँडिरहेको थियो मेरो जिन्दगी ।
भक्तपुर, मुँलालाँ सडकको चिसो भुईँ कोठाको बसाइ , अलि परको खरिपाटीमा स्कुल , स्कुल छेउको लप्टन डाँडा मेरो दिनचर्या थिए । आज जस्तो भिडभाड थिएन कमलबिनायकबाट माथि लागेपछि । खाली खेत- खलियान देखिन्थे र देखिन्थ्यो पर सल्लाघारी, नगरकोट जाने बाटोमा । तर त्यो सल्लाघारी , त्यो नगरकोटले कहिल्यै तानेन मलाई । जति तान्यो त्यै लप्टन डाँडोले र पर भक्तपुर दरबार क्षेत्रनिर रहेको सिद्धपोखरीले । त्यो लप्टन डाँडामा बसेर मैले खुब नियाले जीवन र जगत्लाई र जीवन सम्झेर खुब रोए , भक्कानिएर रोए धेरैपटक । त्यो लप्टन डाँडो, मेरो एकान्तको , मेरो तनहाइको मौन साक्षी हो।
म काठमाडौँ आएको अर्कोवर्ष हुनु पर्छ , बजारमा एउटा गीत आयो , कर्णदासको-जिन्दगीको के भरोसा…। दुर्भाग्य , म सँग त्यो क्यासेट सुन्ने औजार थिएन , न किन्ने ल्याकत नै थियो । तर म डेरा बसेको घरको दोस्रो तलामा त्यो गीत दिनमा करिब अठार घण्टा जति बज्थ्यो । कोठामा हुँदा म ढोका खुल्लै राखेर बस्थे , ताकी त्यो गीत कण्ठ हुने गरी सुनियोस् । एकदिन गीत कण्ठ भो ।अनि मलाई लप्टन डाँडा जाने बहाना मिल्यो । लप्टन डाँडाको कुनामा बसेर जिन्दगी को के भरोसा … एक्लै …..
अँ ,प्रसङ्ग यता २०५५ फागुन महिनाको हुनुपर्छ ।त्यहीवर्ष मेरा अरू तीन-चारजना लङौटिया यारहरू आए गाउँबाट काठमान्डु । अनि पाँचजनाको हाम्रो जमात चार-पाँच वर्षपछि पुन एकै ठाउँमा भेला भयो।
साथीहरू पुरानो बानेश्वर(हालको गुरुकुल)को छेउमा बस्थे, म भक्तपुर।मेलो नबिराई हर शनिवार र बिदाको दिनमा पशुपतिमा “चुम्लुङ” हुन थाल्यो ।
अनि शिवरात्रि आयो।
म अलि अल्लारे नै थिए, मेरै उमेरका मेरा साथीसङ्गी अल्लारे नहुने कुरै भएन । बिहानै पशुपतिको पारिपट्टी बनमा बसेर शिवबुट्टी खाने र शिवरात्रि मनाउने सल्लाह भो ।
दिउसोको एक बजे । एउटा साथीले कताबाट हो, एक मुठी गाँजाको बन्दोबस्त गर्यो, मैले छ-सात वटा खुकुरी चुरोट किने र खाली गरे। बागमती नदी पारीको डाँडोको चौतारोमा बसेर हामीले शिवबुटी तयार गर्यौ ।
गोठालो जाँदैदेखी पातमा बेरेर बिडी खान सिकैकै थियो, चुरोट कुनै ठुलो कुरो भएन , तर आफूले गाँजा भने कहिल्यै खाएको होइन , अलिअलि डर लागिरहेको थियो। आ … जे पर्ला, मनलाई सम्झाए ।हाम्रो पाँचजनाको बटालियन मानिसहरूको घुइँचो छल्दै अड्डा पुग्यो। हामी बसेको चौतारीबाट पशुपति मन्दिर र तल बाग्मती प्रस्ट देखिन्थ्यो ।
“हरहर महादेव बम भोला , सबको दुःख हर्नुहोला” अलि अनुभवी साथीले तीन-चार सर्को तान्यो र फुरुरु धुवा छोड्यो , पालैपालो सबैले ताने , मेरो पालो आयो , तिनचार सर्को गजबले ताने– “धुवा बाहिर फाल्ने होइन , निल्नपर्छ , अनुभवीले सल्लाह दिए, “जसो जसो बाहुन बाजे, उसो उसो स्वाहा” मैले अलि अलि धुवा निकाले नाकबाट ।
दुईवटा चुरोट सकियो, गाँजाले लाग्छ भन्थे , यत्रो लाग्नु! लाग्दै लागेन । तेस्रो चुरोटपनि फुरुरु भो!
करिब आधाघण्टा भएको थियो हाम्रो कार्यक्रम सुरुभएको – ओ यार… मन्दिर किन हल्लिँदै छ? शम्भुले मेरो कानमा फुसफुस गर्दै भन्यो । ज्या … मलाई मात्र त्यस्तो लागेको होला भनेको त शम्भुले पनि त्यस्तै देखेछ , केटालाई गाँजा लागेछ !
शम्भु एक्कासि हाँस्न थाल्यो-मलाई पनि एक्कासि हाँसो पो उठेर आयो। अरू पनि हाँस्न थाले ,एकैछिनमा बाँकी चुरोट स्वाहा !
मेरा आँखा अलिअलि तिरमिर तिरमिर गरे । टाउको हल्लियो! बाबै , तल बागमतीको पानी त छल्केर म बसेकै ठाउँमा पो आइपुग्यो । लौ न! तैपनि चौतारीको एउटा काठलाई चप्प समातेर बसिरहे । माथि मृगस्थली को रनबन फनफन घुम्न सुरुभईसकेको थियो ।
केही बेरमा केटाहरूले प्रस्ताव गरे – भोक लाग्यो। तलतिर खान पाइन्छ रे– ल जाऊ।
भोक त मलाई पनि असाध्यै लागेको छ । जान त जाने नि तर खुटा टेकिएको भए पो जानु , आफू उडेर उता कता-कता बनपारी पुगे जस्तो भएको बेला कसरी जानु ? शम्भुको पाखुरामा जोडले समाते र लागे टोलीको पछि पछि ।
अलि तल बागमतीको पुलमा के आइपुगेको थिए – के भो के भो मलाई त ! एक्कासि मलाई घरको याद आयो , घरजान मन लाग्यो । अहिल्यै जाऊ जाऊ भो , त्यो पनि प्लेन चढेर जाने मुड भो । यो अचानक के भो हो मलाई ?
मैले घर जाने बिचार गरे ।
साथीभाइलाई त्यही छोडेर म लुसुक्क बागमतीको तिरैतिर ढुङ्गयान बाटो भएर तिल गङ्गातिर लागे । त्यहाँबाट सरासर एयरपोर्टतिर हान्निए । एयरपोर्ट गेटको छेउमा मैले चिनेको एउटा दाइको ट्राभल एजेन्सी थियो ।
दाइ म घर जाने – मलाई एउटा टिकट चाहियो विराटनगरको-
दाइले घडी हेरे, ए साढे तीन बजेछ , नेकोनएअरको लास्टफ्लाइट छ चार बजे-
मलाई जसरी पनि घर जानु थियो , हुन्नभन्ने त सवालै भएन ।
रु सोरसय लिए र दाइले टिकट थमाए ,म हावाको वेग सरी एयरपोर्ट हान्निए ।एकछिनमा प्लेन त उड्यो गाँठे विराटनगरको लागि ।
चिसो चिसो हावा , प्लेनमा सरर … मेरो खुसीको सीमा थिएन । कतिबेला कतिबेला म त विराटनगर पुगी सकेछु । एयरपोर्ट बाहिर हेरे , साँझ परीसकेछ । हत्तपत्त इटहरी, उर्लाबारी, हुँदै म मधुमल्ला पुगे ।
रातको आठ बजी सकेछ । ओह घर त टाढा पो छ यहाँबाट । माथि चनौटे पञ्चमी पुग्न त अझ चार घण्टा लाग्छ । म अलमल्ल परे ।
तर मलाई घर पुग्नु थियो जसरी पनि ।
माथि बनतिर राँको बलेको देखियो – बाटो हिँड्ने बटुवा होलान्, म पनि सँगै जानपर्यो । म गुरुरु दौडे , राँको पछ्याउँदै ।
अहम् अहम् …. मैले खोकेको सुनेर राँको बोक्ने दाइले पछिफर्केर हेरे – ओहो लामादाइ पो रहेछन्। मेरो गाउँ भन्दा अलि वरका गामले दाइ !
धन्न साथी पाइयो , अब ��ने घर पुगिन्छ । लामादाइको घरबाट दुईघण्टा त हो नि मेरो घर पुग्न – म दङ्ग परे ।
जेठा ! यती राती कताबाट ? -लामा दाइले सोधे ।
काठमाडौँबाट आएको दाइ, घर हिँडेको, अबेला पो भो –
ल आऊ आऊ सँगै जाम– म पनि तल मधुमल्ला बजारतिर बोका बेचेर आएको– दाइले सुनाए।
म लुरुलुरु दाइको पछि लागे। बेला बेला घण्टा बजेको,भजन कीर्तन गाएको, हासेको सुनिन्छ । यो बनमा के हुँदैछ आज? अचम्म पनि लाग्यो। तरपनि नबोली म लुरुलुरु हिँडिरहे।
धेरैबेर हिँडे , हल्लाखल्ला अलि कम हुँदै गइरहेको थियो।म चुपचाप हिँडिरहे , दाइपनि खासै बोलेनन् ।मलाई अलिअलि चिसो भएर आयो , जाडो लागेजस्तो भो, तर पनि नबोली हिँडिरहेछु।
धेरै बेरपछि दाइ ��ोले – ल जेठा घर आइपुग्यो मेरो । अब यतै खाना खाएर जा । बाह्रबजे सम्ममा त घर पुगी हाल्छस् नि-
भोक लागिरहेको थियो , उता काठमाडौँमापनि केही खाएको होइन, सोचे– ठिकै हो , भात खाएरै जानुपर्ला ।
म अगेनाको डिलमा टुक्रुक्क बसेको छु । लमिनी भाउजूले ढिँडो , साग र अलिकति बटुकोमा जाँड ल्याएर दिइन । भोकको सुरमा मैले कपाकप दन्काए ।
एकै छिनमा मैले खाइसके । भाउजूसँगै भान्सामा एउटी गोरी मैयाँ पनि थिइन । खाना खाँदा बेला -बेला आँखा जुधे हाम्रा । क्या राम्री मोरी!
मेरी बहिनी हो – तल सिमलगाउबाट आजै आएकी – भाउजूले चिनजान गराइन। म मक्ख परे। क्या राम्रा गाला, एक चोटि म्वाइँ खान पाए ! मेरो मन उत्ताउलो भो ।
अब मलाई घर जान मन लागेन । यतै बस्नपाए हुन्थ्यो जस्तो लाग्नथाल्यो ।
जेठा रातपनि निकै बित्यो , गतिलो राँकोपनि छैन , कसरी जान्छौ घर ? भाउजूले सोधिन।
जान्नअब यती राती , यही बस्छु आज – मैले र्याल चुहाए ।
कहाँ बस्छौ यहाँ । हाम्रोमा कोठा खाली छैन , आज बहिनीपनि आएकी छ– सुत्ने ठाउँ छैन – भाउजूले खै गरिन ।
यही सुत्छु नि बैनीको छेउमा ! गाला पनि कस्ता स्याउजस्ता ! एकपल्ट म्वाइँखान पाए ! मैले प्वाक्क बोलेछु ।
सुत्छस् काँठा ! मेरो बहिनीको छेउमा , पात्तिएको असत्ती बाहुन काठो – भाउजूले हातको पन्युँले मेरो टाउकोमा बजारिन ।
ऐया नि आमा !
म भुईँमा डङ्ग्रङ्ग पछारिएको छु । यसो हेरे, चारैतिर चुक घोप्टाए जस्तो अँध्यारो छ । मेरो टाउको त झननन गरी रहेछ । बिस्तारे उठे , छुमछुम गरे अँध्यारोमा । ल बरबाद भो – म त पशुपति मन्दिर नजिकैको पेटीमा पो डङ्ग्रङ्ग लडिरहेको रहेछु । मेरो टाउको त छेउको ढुङ्गामा पो बजारिएको रहेछ ।
आँखा बटारेर हेर , वरिपरि भुस्याहा कुकुर मात्र थिए । घडी हेरे , रातको एक बजेको रहेछ ,भोक र चिसोले मेरो ओठ तालु सुकेको थियो । म फेरी थुचुक्क त्यही बसे ।
यो कथा २०१२ को फेब्रअरीमा प्रकाशित भएको थियो । - मैले आज केही सच्याएको छु ।
1 note
·
View note
Bigg Boss 16: Gori Nagori ने सलमान खान को कहा i love you, एक्टर ने दिया ये जवाब
Bigg Boss 16: Gori Nagori ने सलमान खान को कहा i love you, एक्टर ने दिया ये जवाब
Image Source : TWITTER
Bigg Boss 16:
Bigg Boss 16: जैसे-जैसे ‘बिग बॉस 16’ के दिन कम होते जा रहे हैं। वैसे-वैसे शो और भी मजेदार होता जा रहा है। कंटेस्टेंट्स पूरी दम लगाकर घर में टिके रहने की कोशिश कर रहे हैं। वहीं ‘बिग बॉस 16’ की प्रतियोगी गोरी नागोरी घर से बाहर हो गई है, ऐसे में घर से बाहर आने के बाद एक साक्षात्कार के दौरान उन्होंने कहा कि वह सलमान खान से प्यार करती हैं और उन्होंने सलमान को…
View On WordPress
0 notes
Gori Nagori: साजिद खान की अक्ल तब ठिकाने आएगी... गोरी नागोरी से पर्सनल काम करवाने पर भड़के बॉयफ्रेंड सनी चौधरी
Gori Nagori: साजिद खान की अक्ल तब ठिकाने आएगी… गोरी नागोरी से पर्सनल काम करवाने पर भड़के बॉयफ्रेंड सनी चौधरी
गोरी नागोरी बिग बॉस 16 में सबसे मजबूत कंटेस्टेंट बनकर उभर रही हैं। वह अब अपनी भूमिका निभा रही हैं। वह अपने पुराने दोस्तों के खिलाफ भी बोलती नजर आ रही हैं। आपने पिछले एपिसोड्स में भी देखा था कि खाने को लेकर शिव और साजिद खान से उनकी बहस हो गई थी। इतना ही नहीं, आपने कई बार सुना होगा कि उन्होंने साजिद के कपड़े भी धोए क्योंकि फिल्म निर्माताओं ने उन्हें ऐसा करने के लिए कहा था। अब इस मामले पर एक्ट्रेस…
View On WordPress
0 notes
डॉ नीलिमा भारद्वाज की श्रधांजलि जयकिशन ज #जयकिशन (शंकर) जी की आज पुण्यतिथि है। अपने समय में इस संगीतकार जोड़ी ने सुरों की ऐसी सुरमयी धारा प्रवाहित की जो सुनने पर आज भी अंतस को सराबोर करती है.... याद कीजिए "सुर ना सजे क्या गाऊँ मैं,भय भंजना वंदना... राजा की आयेगी बारात.., सुनते थे नाम हम.., हम तुझसे मोहब्बत करके सनम.. छोड़ गये बालम मोहे.., मनमोहना बड़े झूटे.., ये शाम की तनहाइयाँ.., तेरा जाना दिल के... ओ बसंती पवन..,दम भर जो उधर मुंह फेरे.., नैन मिले चैन कहां...चली कौन से देश... ये वादा करो चांद के सामने.. आ नीले गगन तले प्यार हम..ये मेरा दीवानापन है..ये तो सुरीले गानों की लिस्ट ही खतम नहीं हो रही इसके अलावा राज कपूर जी की सभी फिल्मों के लोक प्रिय गाने। चलिए इनके गीत और संगीत की कुछ विशेषताओं की चर्चा की जाए.... इनका पसंदीदा राग भैरवी।फिल्म संगीत में कौर्ड्स का प्रयोग जो इटेलियन स्पेनिश और रशियन से प्रेरित थे। भीम सैन जोशी जी के साथ मन्ना दा की जुगल बंदी(केतकी गुलाब जूही...)। लता जी के साथ पन्ना लाल घोष जी का बांसुरी वादन(मैं पिया तेरी तू माने या न माने..)। सीमा के गाने "सुनो छोटी सी गुड़िया की लंबी कहानी "...में प्रख्यात सरोद वादक अली अकबर खान जी का सरोद वादन...।इन्होने लता जी की आवाज की खूबियों (ऊंचे स्केल और सुरों का अद्भुत विस्तार) का भी बखूबी उपयोग किया...( रसिक बलमा..., अजी रूठ कर अब कहा़ं जाइएगा.., अहसान तेरा होगा मुझ पर..,आ अब लौट चलें में आ जा रे आदि)। लता और आशा जी दोनों की आवाजों के मणि कांचन संयोग का भी इन्होने भरपूर उपयोग किया... याद कीजिए...कर गया रे...(बसंत बहार).. मन भावन के घर जाये गोरी(चोरी चोरी)... हो कोई आयेगा(प्रोफेसर)..., अजी चले आओ (हलाकू).. आंखों आंखों ��ें किसी से बात(जानवर)... जब से लागी तोसे नजरिया(शिकार)... और नाच रे मन बतकम्मा(राजकुमार)...आदि आदि। आज (१२-०९-२०२२ को उनकी) पुण्य तिथि पर जयकिशन जी को हार्दिक श्रध्दांजलि...🌹🌹🌹🌹🌹 #shankarjaikishan #shankarjaikishanji #ShankarJaikishan https://www.instagram.com/p/CiZ_UG9vkIT/?igshid=NGJjMDIxMWI=
0 notes
गोरी नागोरी एक मुस्लिम परिवार से हैं, क्या आप उनका असली नाम जानते हैं?
गोरी नागोरी एक मुस्लिम परिवार से हैं, क्या आप उनका असली नाम जानते हैं?
बिग बॉस 16 में टीवी एक्टर्स से ज्यादा इंडस्ट्री से बाहर के लोग दर्शकों का ध्यान खींच रहे हैं। जिसमें अब्दु रोजिक और गोरी नागोरी शामिल हैं। सलमान खान ने भी गोरी के बिग बॉस के मंच पर आने पर उनकी एनर्जी की तारीफ की थी। गोरी नागोरी एक स्टेज परफॉर्मर हैं। उनके पास कुछ संगीत वीडियो भी हैं। उन्हें राजस्थान की शकीरा के नाम से भी जाना जाता है। गोरी ने मंच पर संकेत दिया था कि जब वह एक नर्तकी बन गई तो उसके…
View On WordPress
0 notes
Video: एयरपोर्ट पर स्पॉट हुईं गौरी खान, बेटी सुहाना का दिखा ग्लैमरस अंदाज
Video: एयरपोर्ट पर स्पॉट हुईं गौरी खान, बेटी सुहाना का दिखा ग्लैमरस अंदाज
गौरी-सुहाना एयरपोर्ट स्पॉट: शाहरुख खान (शाहरुख खान) गौरी खान की पत्नी (गौरी खान) हाल ही में उन्हें एयरपोर्ट पर स्पॉट किया गया, जहां उनके साथ बेटी सुहाना खान भी थीं। पसंदीदा का पालन करें भी दिखाई दिया। वहीं अब इन दोनों का एक वीडियो सोशल मीडिया से सामने आया है, जिसमें मां-बेटी (गौरी और सुहाना वीडियो) जबरदस्त केमिस्ट्री देखने को मिल रही है.
एयरपोर्ट पर स्पॉट हुए गोरी और सुहाना खान
इस वीडियो को विरल…
View On WordPress
0 notes