तालाबंदी के दौरान कंवर ढिल्लों द्वारा एलिस कौशिक को प्रस्तावित किए जाने के बाद, युगल ने कहा कि उनका प्यार धीरे-धीरे और जैविक था।
तालाबंदी के दौरान कंवर ढिल्लों द्वारा एलिस कौशिक को प्रस्तावित किए जाने के बाद, युगल ने कहा कि उनका प्यार धीरे-धीरे और जैविक था।
समाचार
ओई-वाइज अहमद
|
प्रकाशित: शुक्रवार, 22 जुलाई 2022, 22:39 [IST]
कंवर ढिल्लों और एलिस कौशिक शिव और रवि की भूमिका निभाते हैं
पंड्या स्टोर, उन्होंने आखिरकार अपने रिश्ते के बारे में खोला है। बीटी के साथ हाल ही में एक साक्षात्कार में, अभिनेताओं ने साझा किया कि कैसे उनका रील प्यार सच हुआ। यह ध्यान दिया जाना चाहिए कि उनकी डेटिंग अफवाहें लंबे समय से हैं और अब इस जोड़े ने अपने रिश्ते को आधिकारिक…
View On WordPress
0 notes
coronavirus in italy: कोरोना: कैसे एक फुटबॉल मैच इटली के लिए बना 'जैविक बम', डॉक्टर कर रहे दावा - coronavirus: how a soccer match became a ‘biological bomb’ for italy
coronavirus in italy: कोरोना: कैसे एक फुटबॉल मैच इटली के लिए बना ‘जैविक बम’, डॉक्टर कर रहे दावा – coronavirus: how a soccer match became a ‘biological bomb’ for italy
[ad_1]
Akansha Kumari | नवभारतटाइम्स.कॉम | Updated: 27 Mar 2020, 10:03:00 AM IST
रोम
इटली में कोरोना वायरसने कहर क्यों ढाया? इस सवाल को लेकर एक्सपर्ट हर दिन नई दलील दे रहे हैं। एक दावा यह भी किया गया था कि वहां की फैशन इंडस्ट्री में चीन के वुहान के हजारों कामगारों के काम करने के कारण कोरोना फैला। वुहान चीन का वह शहर है जहां कोरोना का मामला सबसे पहले सामने आया था। अब एक डॉक्टर का ऐसा दावा है कि…
View On WordPress
0 notes
जैविक विषादी उत्पादन गर्ने प्रयोगशाला भद्रपुर, १७ वैशाख । खाद्यान्न एवम् तरकारी बालीमा रासायनिक विषादी प्रयोग घटाउने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत आइपिएम कृषक समूह तोपगाछी झापालाई रु २२ लाख अनुदान बराबरको उपकरण सहयोग प्रदान गरिएको छ । विषादीको प्रयोगले मानव जीवनमा आइपर्ने जटिल समस्यालाई न्यूनीकरण गर्ने परियोजनाको लक्ष्यानुरुप सो यन्त्र बाली संरक्षण निर्देशनालयबाट प्रदान गरिएको सुपर जोन कार्यालय झापाका वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमल्सेनाले बताउनुभयो । प्रयोगशालामा उत्पादन हुने जैविक विषादी झापालगायत अन्य जिल्लाका किसानका लागि पनि अत्यन्त उपयोगी एवम् सहयोगी हुने आइपिएम कृषक समूहका कोषाध्यक्ष टङ्क कट्टेलले जानकारी दिनुभयो । दिन प्रतिदिन बढ्दै गएको विषादी प्रयोगले मानव जीवन खतरामा पर्न लागेको बेलामा जैविक विषादी प्रयोगले बालीनाली तथा तरकारी बाली उपभोक्ताका निम्ति स्वास्थ्यकर मान्न सकिन्छ । यसैबीच प्रयोगशालाका भवन निर्माण गर्न स्थानीयवासी ७३ वर्षीय गङ्गाप्रसाद कट्टेलले रु पाँच लाख मूल्य पर्ने जग्गा रु दुई लाखमा दिई सो स्थानमा प्रयोगशाला भवन निर्माण हुने भएको छ । भवन निर्माण गर्न सुपर जोन सञ्चालक समितिको निर्णयबाट रु १५ लाख र आइपिएम कृषक समूहको रु दुई लाख गरी रु १७ लाखमा सो भवन निर्माण हुने लागेको हो । यसैगरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत ८५ प्रतिशत अनुदानमा सो समूहलाई खेत जोत्न पावर टिलर, आलु रोप्ने यन्त्र र आलु उखेल्ने यन्त्र एक एक थान उपलब्ध गराइएको वरिष्ठ कृषि अधिकृत तिमल्सेनाले बताउनु भयो । The post जैविक विषादी उत्पादन गर्ने प्रयोगशाला appeared first on Etajakhabar.
0 notes
शराबबंदी में शराब पीएंगे तो लोग मरेंगे ही: समाज सुधार अभियान के तहत गोपालगंज पहुंचे CM नीतीश कुमार, जीविका दीदियों को दिया चेक
शराबबंदी में शराब पीएंगे तो लोग मरेंगे ही: समाज सुधार अभियान के तहत गोपालगंज पहुंचे CM नीतीश कुमार, जीविका दीदियों को दिया चेक
गोपालगंज9 मिनट पहले
कॉपी लिंक
गोपालगंज में समाज सुधार अभियान के तहत कार्यक्रम को संबोधित करते CM नीतीश कुमार।
CM नीतीश कुमार इन दिनों समाज सुधार अभियान पर निकले हैं। इसी कड़ी में शुक्रवार को वह गोपालगंज के मिंज स्टेडियम में आयोजित कार्यक्रम में पहुंचे। उन्होंने जीविका दीदियों से संवाद किया और लोगों को संबोधित किया। CM ने कहा, ‘शराबबंदी के बाद कुछ लोगों की शराब पीने से मौत हुई है। जब वह शराब…
View On WordPress
0 notes
जैविक प्रदूषणको चपेटामा कालीगण्डकी, अस्तित्व खतरामा २१ चैत, म्याग्दी । वातावरणीय तथा मानवजन्य प्रदूषणका कारण पानीमा अक्सिजनको मात्रा कमी हुन गई कालीगण्डकी नदीको जलचक्र प्रणाली प्रभावित हुनुको साथै नदीको अस्तित्वसमेत खतरामा परेको छ । तापक्रम
0 notes
सडक छेउमै जीविका चलाउन बाध्य सार्की समुदाय कञ्चनपुर, १८ फागुन । रेडिमेट जुत्ता चप्पलले गर्दा यहाँका सार्की समुदाय सडक छेउ बसेर थोत्रा जुत्ता चप्पल सिलाएर जीवन गुजार्न बाध्य छन् । फाटेका जुत्ता चप्पलमा हातैले सिलाएर आउने पैसाले सार्की समुदाय जीविका चलाउँदै आएका हुन् । झलारी बजारको सडक छेउ बसेर जुत्ता चप्पलमा सिलाईको कार्य गर्दै आउनुभएका ६० वर्षीय पदम सार्की आठ वर्षकै उमेरदेखि यस पेसामा संलग्न भएको बताउनुहुन्छ । बाजसंगै जुत्ता बनाउने काम सिक्नु भएका उहाँले छालाको अभाव र बजारमा पाइने रेडिमेड जुत्ताका कारण आफ्नो पेसा सङ्कटमा परेपछि जीविका चलाउन सडक छेउ बसेर फाटेका जुत्ता चप्पलमा सिलाइको कार्य गर्दै आउनुभएको हो । सिलाइको कार्य दैनिक पाइन्छ भन्ने भन्ने छैन उहाँले भन्नुभयो, “ग्राहक आएमा रु ५० देखि २०० सम्म कमाइ हुने गरेको छ । ग्राहक नपाइए कुनै दिन घाम तापेर सडकमै बस्ने गरेको छु । ” सडक छेउमै बसेर दश वर्षको उमेरदेखि जुत्ता चप्पल सिउँदै आउनुभएका चन्दा सार्की समेत पुख्र्यौली पेसाबाट जीवन चलाउन कठिन भएको बताउनुहुन्छ । विगतमा सार्की समुदायले मात्रै जुत्ता बनाउने भएकाले आम्दानी गतिलै हुन्थ्यो उहाँले भन्नुभयो, “गाउँ घरमै पाइने छाला प्रशोधन गरी हातैले बनाइने जुत्ता बलियो र टिकाउने हुने भएकाले धेरै माग आउँथ्यो ।” हाल बजारमा विभिन्न प्रकारका जुत्ता आउन थालेपछि पेसानै खोसिएमकाले फाटेका जुत्ता मात्र सिलाइ गरी बस्नुपरेको उहाँको भनाइ छ । पेसालाई आधुनिकीकरण गर्न नसक्दा र बजारमा आउने जुत्तासँग प्रतिस्पर्धा गर्न नसकिँदा यो पेसानै छाडेर धेरैले मजदुरी गर्न थालेको हरि सार्की बताउनुहुन्छ । झलारी बजारमा मात्रै सडक छेउ बसेर झण्डै एक दर्जनले पुराना जुत्ता चप्पल बनाउँदै आएका छन् । महेन्द्रनगर बजार क्षेत्र, दैजी, सुडा र कृष्णपुरमा गरी ६० बढी व्यक्ति यस पेसामा संलग्न छन् । एक दशकदेखि परम्परागत रुपमा छालका जुत्ताका बनाउँदै आएका कञ्चन छाला जुत्ता उद्योगका सञ्चालक तुलाराम सार्की समेत पहिलेको जस्तो परम्परागत जुत्ताको बजार नरहेको बताउनुहुन्छ । उहाँका अनुसार पाँच वर्ष पहिले जुत्ता बनाएर बेच्दै आएका सार्की समुदायले मासिक रु ३० हजारदेखि ५० हजारसम्म आम्दानी गर्दै आएकामा हाल विदेशबाट निर्यात भई आएका जुत्ताका कारण परम्परागत जुत्ताको कारोबार घटेर चार÷पाँच हजारमा सीमित रहेको छ । जुत्ता बनाउँदै आएका सार्की समुदायसँग अर्को सिप नभएकाले सिलाइको कार्य गरी आउने रुपैयाँ कोठा भाडा र घर खर्चका लागि समेत नपुग्ने गरेको उनीहरुको भनाइ छ । सार्की समुदायका व्यक्ति भन्छन् “सरकारले पेसालाई आधुनिकीकरण गर्नका लागि आवश्यक तालिमको व्यवस्था, पेसालाई अगाडि बढाउन सहुलियत दरमा बिना धितो ऋणको व्यवस्था गर्नु पर्दछ । पहाडी क्षेत्रबाट वर्षौं पहिले बसाई सारेर आएका अधिकांश सार्की समुदायसँग आफ्नो स्वामित्वको जग्गा समेत छैन । धेरैजसो ऐलानी जग्गा र सार्वजनिक जग्गामा अस्थायी रुपमा बस्दै आएका छन् । सार्की समुदायका अगुवा भन्छन्, “गरिआएका पेसा खोसियो तर बस्नका लागि आफ्नै जग्गा भए हुन्थ्यो ।”
0 notes
प्रजनन स्वास्थ्य र जैविक विविधता संरक्षणमा ग्रिन युथ अग्रपङ्क्तिमा नेपालगन्ज, ५ माघ- ग्रिन युथमा आबद्ध किशोरकिशोरीहरु अहिले समुदायमा स्वास्थ्य चेतना जागृत गराउन तथा प्राकृतिक स्रोतको दिगो व्यवस्थापनमा निरन्तर सक्रिय रहेको पाइएको छ । नेपाल परिवार नियोजन सङ्घ र विश्व वन्यजन्तु विकास कोष (डब्लुडब्लुएफ)को साझेदारी परियोजनाअन्तर्गत बाँके जिल्लामा गठन गरिएको ग्रिन युथमा सहभागी किशोरकिशोरी ग्रामीण समुदायमा यौन तथा प्रजनन स्वास्थ्य, वन संरक्षण, जैविक विविधता तथा प्राकृतिक स्रोतको दिगो व्यवस्थापन गराउन लागिपरेका छन् । ‘प्राकृतिक स्रोतको दिगो व्यवस्थापनका लागि एकीकृत यौन तथा प्रजनन स्वास्थ्य र जैविक विविधता संरक्षण कार्यक्रमले लिएको रणनीति र उद्देश्य समुदायस्तरबाट मात्र पूरा हुने भएकाले पनि ‘ग्रिन युथ’ समूह गठन गरिएको हो’, सङ्घका सुपरभाइजर कमल सुवेदीले भन्नुभयो । यसखाले कार्यक्रम तथा अभियानबाट विशेषतः ग्रामीण भेगका किशोरकिशोरी र युवावर्गमा महिला सशक्तीकरण, परिवार नियोजनमा पुरुष सहभागितामा वृद्धि, य��न तथा प्रजनन स्वास्थ्यमा महिलाको पहँुच बढेको पाइएको छ भने वन संरक्षण तथा वन्यजन्तु संरक्षणप्रति सिङ्गो समुदाय नै सङ्गठित भएका छन । ग्रिन युथमा सहभागी भएर निरन्तर क्रियाशील समूहका संयोजक पूर्णा ओलीलाई अहिले समुदायप्रतिको मोह पनि त्यत्तिकै जागेको पाइन्छ । बाँके महादेवपुरी गाउँलाई आफ्नो कार्यक्षेत्र बनाएर गाउँलेको पुरातनवादी सोचलाई परिवर्तन गर्न कम्मर कसेर लागेको ओलीको भनाइ छ । उहाँले भन्नुभयो, “गाउँका अधिकांश परिवारमा अभैm पनि छोरा नै चाहिने, पुरुषहरु घरको कामप्रति उदासीन हुने, जाँडरक्सी जुवातास खेल्ने प्रवृत्ति र वनजङ्गल जति नाश गरे पनि हुने भन्ने सोचमा परिवर्तन ल्याउनु नै मेरो उद्देश्य र लक्ष्य हो ।” सङ्घद्वारा सञ्चालित कार्यक्रमले लिएको अपेक्षा पूरा गराउन पनि बाँके जिल्लाका असल युवायुवती तथा किशोरकिशोरीलाई कार्यक्रमको रणनीतिक योजनाभित्र समेटिएको छ भने क्षमता विकास, सेवा केन्द्रको विकास तथा क्षमता अभिवृद्धि, युवा सञ्जालको परिचालन, सामुदायिक सहभागिता, सहकार्य र सञ्जाल विस्तारलाई कार्यक्रमको कार्यनीतिभित्र राखिएको छ । बाँके जिल्लामा परिवार नियोजनप्रति जागरुकता बढाउँदै लैजाने, समुदायकै सहभागितामा वन तस्करी, वन अतिक्रमण रोक्ने, जैविक विविधता संरक्षणमा युवावर्गको सहकार्यलाई बढाउने र उनीहरुमा समाजसुधारको भावना जागृत गराउने पनि कार्यक्रमले उद्देश्य बनाएको छ भने जिल्ला जनस्वास्थ्य कार्यालय, परियोजना क्षेत्रका स्वास्थ्यचौकी, तराई भूपरिधि कार्यक्रम, बाँके राष्ट्रिय निकुञ्ज, जिल्ला वन कार्यालय, वन उपभोक्ता समूह, युवा उपसमिति, युवा सञ्जाल, परियोजना अन्तर्गतका विद्यालय र युवा क्लबलाई स्थानीय सहयोगी संस्थाका रुपमा समेटिएको छ । ग्रिन युथ नेपाल बाँके जिल्ला कार्यसमितिका पदाधिकारीलगायत ४० जनाभन्दा सदस्य प्रत्येक दिन समुदायसँगको भेटघाट, परिवार नियोजनको साधन वितरण, छोराछोरीप्रति भेदभाव गर्नाका परिणाम, वन संरक्षणका उपाय, जैविक विविधता संरक्षणले समुदायमा पार्न सक्ने फाइदा बुझाउने काममा सक्रिय भएको पाइन्छ । सामुदायिक वन तथा वातावरण संरक्षण समन्वय समिति कम्दी र महादेवपुरी क्षेत्रका वन उपभोक्ता समूह, बाल क्लब, आमा समूह, चोरी–सिकारी नियन्त्रण समूह, चरिचरन व्यवस्थापन समूह, आगलागी नियन्त्रण समूह तथा सङ्घद्वारा गठित १० देखि १९ वर्ष उमेर समूहका किशोरकिशोरी तथा २० देखि २४ वर्ष उमेर समूहका युवा र सेक्टर समूह परियोजनाबाट प्रत्यक्ष लाभान्वित भएका छन् । त्यसैगरी, बेचबिखनमा परी पारिवारिक पुनर्मिलन गराइएका किशोरकिशोरी तथा महिला, पाठेघर खस्ने समस्याले पीडित महिला, यौनरोग तथा एचआइभी सङ्क्रमित महिला तथा पुरुष तथा परियोजना क्षेत्रका सबै बालबालिकालाई पनि लाभान्वित समूहअन्तर्गत समेटिएको छ । सङ्घका अनुसार बाँके जिल्लाको कम्दी, महादेवपुरी, मनिकापुर, फत्तेपुर र बिनौना गाविसलाई परियोजनाको क्षेत्र छनोट गरी पहिलो चरणअन्तर्गत सन् २०११ जनवरीदेखि डिसेम्बर २०१३ सम्म र दोस्रो चरणअन्तर्गत सन् २०१५ देखि २०१७ डिसेम्बरसम्म कार्यक्रम सञ्चालन भइरहेको छ । परियोजना कार्यक्रमले विशेषतः वनमा आश्रित समुदाय, मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने समुदाय, वन उपभोक्ता समूहबीच समन्वय गराई वनको सुरक्षा, जैविक विविधताको संरक्षण, बायोग्यास प्लान्ट निर्माण र वितरण, नेतृत्व विकास तालिम, कम्प्युटर तालिम, आयआर्जन कार्यक्रम र बहुउद्देश्यीय सहकारी संस्थालाई सहयोग गर्दै आएको छ । सङ्घका सुपरभाइजर सुवेदीका अनुसार हाल नेपालका २३ जिल्लामा ग्रिन युथ नेपाल गठन गरी यस्तै खालका कार्यक्रम सञ्चालनमा ल्याइएको छ । यसबाट विशेषतः जनसङ्ख्या नियन्त्रण भई महिला, किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्यमा सुधार तथा जैविक विविधता संरक्षण हुने विश्वास गरिएको छ । परियोजना सञ्चालनपछि युवाको सक्रिय सहभागिता र सामुदायिक परिचालनले निकै सकारात्मक भूमिका खेलेको पाइन्छ भने सन् २०१३ देखि युवालाई सहभागी गराई परिवार नियोजनका अस्थायी साधन वितरण तथा परामर्श सेवाका लागि समुदायमा परिचालन गरिएपछि सेवाग्राहीको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको पनि सङ्घको तथ्याङ्कमा उल्लेख छ । साथै, परिवार नियोजन सेवाअन्तर्गत लामो अवधिका अस्थायी साधन आइयुसिडी र इम्पलान्टहरु सेवा केन्द्रबाट प्रभावकारी रुपमा वितरण भएको पाइएको छ भने यसखाले कार्यक्रमबाट जिल्लाको सिपिआर अर्थात् साधन प्रयोगकर्ताको दरमा अभिवृद्धि हुँदै जाने पनि देखिएको छ । सोही परियोजनालाई सघाउ पु¥याउन सङ्घले किशोरकिशोरी र युवायुवतीको सहभागितामा युवा सूचना केन्द्रसमेत गठन गरी समुदायको समग्र दिगो व्यवस्थापनका लागि परिचालन गर्ने गरेको सुपरभाइजर सुवेदी बताउनुहुन्छ । परियोजनालाई थप प्रभावकारी बनाउन ग्रिन युथमा सहभागी युवावर्गको दिगो व्यवस्थापन, प्राकृतिक स्रोतको उचित बाँडफाँड, सरोकारवालाबीच ठोस समन्वयकारी भूमिका, परिवार नियोजनको कार्यक्रमलाई थप वैज्ञानिकीकरण, विस्तार र भौतिक पूर्वाधार निर्माण, आन्तरिक प्रशासनको सबलीकरण लगायतका पक्ष चुनौतीका रुपमा रहेको पाइएको छ । रासस
0 notes
पहिले अर्काको घरमा कमैया बसेर कष्टकर जीविका चलाएकी ठगनी अरुलाई रोजगारी दिने भईन् धनगढी, २८ पुस- अर्काको घरमा कमैया बसेर विगतमा कष्टकर जीविका चलाएकी ठगनी चौधरी अहिले भने अरुलाई रोजगारी दिने हैसियत राख्नुहुन्छ । कमैया मुक्तिको घोषणा पछि भूमिसुधार कार्यालयले सञ्चालन गरेको सीपमूलक तालिमको व्यावहारिक उपयोग गरेकै कारण अहिले उहाँ अरुलाई रोजगारी दिने हैसियतमा पुग्नुभएको हो । “सुरुमा भूमिसुधार कार्यालयले दिएको सिलाइकटाइ तालिम सिके, केही वर्षपछि अरुलाई पनि यो तालिम दिने प्रशिक्षकमा नियुक्त भए,” उहाँले भन्नुभयो । अहिले आफ्नै व्यवसाय चलाएर मासिक रु २५÷३० हजार कमाइ गर्ने गरेको उहाँको भनाइ छ । उहाँले दिएको सिलाइकटाइसम्बन्धी तालिमबाट घरधन्दामा मात्रै सीमित हुँदै आएका पूर्वकमैयाका युवती र महिला यतिबेला नगद कमाउन थालका छन् । स्थानीय बजारमा सञ्चालनमा रहेको उहाँको ‘सुनिता टेलरिङ’ सिलाइकटाइ पसलमा अहिले पाँच महिलाले सिलाइसम्बन्धी रोजगारी पाएका छन् । पसलमा सिलाइको सीप र काम पाउँदा मासिक कम्तीमा रु १० हजारसम्म कमाइ हुने गरेको पुथ्वीपुर गाविसका बालकुमारी चौधरी बताउनुहुन्छ । मुक्तिपछिका दिनमा प्रशिक्षार्थी र त्यसपछि प्रशिक्षक भएर सीपमूलक तालिमको नेतृत्व लिएका उहाँले यस अवधिमा करिब २५० भन्दा बढी मुक्तकमैयाका महिलालाई सीप सिकाउनु भएको छ । आफूले सिकाएकामध्ये धेरैले सीपको व्यावहारिक रुपमा प्रयोग गरी सिलाइकटाइसम्बन्धी पसल थापेको देख्दा आफ्नो समाजमा इज्जत र सम्मान बढेको ठगनीले सुनाउनुभयो । दरख गाविसको एक जमिनदारको घरबाट मुक्त भएका पूर्वकमैया लक्ष्मी चौधरी धनगढीमा मोटरसाइकल मर्मत पसल चलाएर मनग्य आम्दानी गर्दैआउनुभएको छ । “मोटरसाइकल मर्मतसम्बन्धी व्यवसायको कमाइले आफू सन्तुष्ट रहेको उहाँको भनाइ छ । आँट साहसकै कारण व्यावसायिक सफलता पाइरहेका ठगनी र लक्ष्मी मुक्तकमैया समुदायका लागि प्रतिनिधि पात्र हुन् । मुक्तकमैया परिवारका अधिकांश महिला र पुरुष तालिमपछि सीप र क्षमताको उपयोग गरी अहिले सहज रुपमा जीवनयापन गरिरहनुभएको छ । जिल्ला भूमिसुधार कार्यालयका अनुसार दुई दशकयता जिल्लाका चार हजार २७६ मुक्तकमैयालाई ३९ प्रकारका तालिम प्रदान गरिएको छ । मुक्तकमैयाले पूर्वाधार निर्माणको काममा नेतृत्व गर्दै आएका छन् ।” मुक्तिपछि कार्यालयले डकर्मी, सिकर्मी, सिलाइकटाइ, बैल्डिङ, ड्राइभिङ, रोडियो टिभी मर्मत, बाख्रा, बङ्गुरपालन, हेयर कटिङ, तरकारीखेती, ट्युबबेल जडानलगायत तालिम प्रदान गर्ने गरेको छ । पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा रहेको कमैया प्रथालाई तत्कालीन सरकारले २०५७ साउन २ गते कमैयामुक्तिको घोषणा गरेको थियो । मुक्तिपछि सरकारले पुनःस्थापनका कार्यक्रम अघि बढाएकोमा कैलालीमा सबै पूर्वकमैयाको पुनःस्थापना हुन सकेको छैन । सहजरुपमा एैलानी पर्ति जग्गा उपलब्ध हुन नसक्दा समयमै सबैको पुनःस्थापना हुन नसकेको भूमिसुधार अधिकारी लक्ष्मण कठायत बताउनुहुन्छ । जिल्लामा अझै एक हजार ४०० परिवारको पुनःस्थापना हुन बाँकी रहेको छ ।
0 notes
जीविका, जीविका बचाने के लिए काम कर रही सरकार: निर्मला सीतारमण ने Covid उछाल के बीच India Inc से कहा- टाइम्स ऑफ इंडिया https://tinyurl.com/yzwv33wl #business_news #covid #india #india_inc #maruti_suzuki #nirmala_sitharaman #tata_steel #tvs_group #union_health_ministry_data #इडय #उछल #ऑफ #क #कम #कर #कह #जवक #टइमस #न #नरमल #बच #बचन #रह #लए #स #सतरमण #सरकर
0 notes
जैविक और त्वचा-सुरक्षित रंगों के साथ पर्यावरण के अनुकूल होली मनाएं https://tinyurl.com/yzrecg2r #अनकल #और #क #जवक #तवचसरकषत #परयवरण #मनए #रग #सथ #हल
0 notes
अमेरिका कोविद वैक्सीन विकास में भारत के जैविक ई का समर्थन करने के लिए: रिपोर्ट https://tinyurl.com/yf3mm9b2 #अमरक #ई #क #करन #कवद #जवक #भरत #म #रपरट #लए #वकस #वकसन #समरथन
0 notes
क्या आपको अच्छे स्वास्थ्य के लिए जैविक खाद्य पदार्थों पर स्विच करना चाहिए? विशेषज्ञ वजन में https://tinyurl.com/y65979hj #अचछ #आपक #क #कय #करन #खदय #चहए #जवक #पदरथ #पर #म #लए #वजन #वशषजञ #सवच #सवसथय
0 notes
सोरायसिस के लिए जैविक चिकित्सा हृदय रोग को कम कर सकती है, अध्ययन से पता चलता है https://tinyurl.com/y4md7l5w #अधययन #क #कम #कर #चकतस #चलत #जवक #पत #रग #लए #स #सकत #सरयसस #ह #हदय
0 notes