Tumgik
#नपर
sabkuchgyan · 2 years
Text
कौन हैं आमिर खान की दामाद नुपुर शिकरे, जिन पर इरा खान का दिल हार गया?
कौन हैं आमिर खान की दामाद नुपुर शिकरे, जिन पर इरा खान का दिल हार गया?
आमिर खान की लाडली आयरा खान पिछले कुछ समय से नुपुर शिखर को डेट कर रही हैं। वह उनके आमिर खान साथ क्वालिटी टाइम बिताती नजर आ रही हैं और ढेर सारी तस्वीरें शेयर कर उन्हें प्यार से नहलाती नजर आ रही हैं। वहीं नूपुर शिकरे खान फैमिली के कई फंक्शन्स में नजर आती हैं. ऐसे में सवाल है कि नूपुर कौन है और वह इस परिवार के इतने करीब कैसे आ गई और अब वह मिस्टर परफेक्शनिस्ट का दामाद भी बनने जा रही है. आज दोनों ने…
Tumblr media
View On WordPress
0 notes
Text
नूपुर शर्मा | रूस का बड़ा खुलासा ISIS के सुसाइड बॉम्बर का 'टारगेट' थी नूपुर शर्मा नवभारती
नूपुर शर्मा | रूस का बड़ा खुलासा ISIS के सुसाइड बॉम्बर का ‘टारगेट’ थी नूपुर शर्मा नवभारती
फ़ाइल तस्वीर नई दिल्ली। रूस से आ रही बड़ी खबर के मुताबिक यहां हिरासत में लिए गए इस्लामिक स्टेट (आईएस) के आत्मघाती हमलावर को भारतीय जनता पार्टी (बीजेपी) ने गिरफ्तार कर लिया है। निलंबित नेता नुपुर शर्मा को मारने का जिम्मा भी सौंपा गया था। दरअसल यह खबर कुछ शीर्ष खुफिया सूत्रों ने एक निजी मीडिया चैनल को दी थी। सूत्रों से मिली जानकारी के अनुसार आजमोव का मानना ​​था कि नुपुर शर्मा ने पैगंबर मोहम्मद का…
Tumblr media
View On WordPress
0 notes
news4me · 5 years
Text
Janata Curfew: जनता कर्फ्यूः कृति सैनन ने की नुपुर सैनन की चंपी तो सारा अली खान ने किया वर्कआउट - see video of kriti sanon nupur sanon and sara ali khan during janata curfew
Janata Curfew: जनता कर्फ्यूः कृति सैनन ने की नुपुर सैनन की चंपी तो सारा अली खान ने किया वर्कआउट – see video of kriti sanon nupur sanon and sara ali khan during janata curfew
[ad_1]
कोरोना वायरस की वजह से पूरे भारत में रविवार को जनता कर्फ्यू है। इस दौरान लोगों से सुबह 7 बजे से रात 9 बजे तक घरों से न निकलने की अपील की गई है। इस बॉलिवुड सिलेब्स भी अपने घर पर हैं और क्या कर रहे हैं। यहां पर देखिए…
Published By Shashikant Mishra | नवभारतटाइम्स.कॉम | Updated: 22 Mar 2020, 04:35:00 PM IST
कृति-नुपुर और सारा
कोरोना वायरस को लेकर देश भर में प्रधानमंत्री नरेंद्र मोदी ने…
View On WordPress
0 notes
sonita0526 · 5 years
Text
अक्षय कुमार ने नूपुर सनन के साथ 'फिल्हाल' के सीक्वल की घोषणा की
अक्षय कुमार ने नूपुर सनन के साथ 'फिल्हाल' के सीक्वल की घोषणा की
नवंबर 2019 में लॉन्च होने के बाद one फिल्हाल ’2019 के सबसे लोकप्रिय एकल में से एक के रूप में उभरा। वीडियो ने अक्षय को नुपुर के चरित्र के साथ पंजाबी व्यक्ति के रूप में चित्रित किया और बताया कि उनकी प्रेम कहानी का दुखद अंत कैसे हुआ। ।
Source link
View On WordPress
0 notes
onlinekhabarapp · 5 years
Text
रन्जितको फ्रिकिक गोलमा मछिन्द्र विजयी
८ माघ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा मछिन्द्र क्लबले नेपाल पुलिस क्लबमाथि संघर्षपूर्ण जित हात पारेको छ ।
रन्जित धिमालको एक मात्र गोलमा मछिन्द्रले विभागीय टोली पुलिसलाई १-० ले पराजित गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमा दुवै टोलीले गोलको अवसर नै सिर्जना गर्न सकेका थिएनन् ।
दोस्रो हाफमा दुवै टोलीले खेलमा सुधार गरे । ५३औं मिनेटमा रन्जित धिमालले फ्रिकिकमा गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाए । त्यसको ८ मिनेटपछि विशाल राईले उस्तै ठाउँबाट हानेको फ्रिकिक पुलिसका गोलकिपर शत्रुघन चौधरीले गोल हुनबाट बचाए ।
पुलिसले पनि गोलका अवसर बनाएको थियो तर गोल भएन । ७१औं मिनेटमा पुलिसका नपर कुमार राईले दायाँ भागबाट हानेको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले हाफ क्लियर गरे । त्यो बल पुलिसका सन्तोष हेमरुनको खुट्टामा लागेर क्रसबारको थोरैमाथिबाट बाहिरियो ।
यस्तै ७५औं मिनेटमा पुलिसको भोला सिलवालको फ्रिकिक मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले पन्च गर्दै बचाए । ईन्जुरी टाईममा रन्जित धिमालको फ्रिकिकमा मछिन्द्रका पिटर सेगुनले गोल गरे पनि रेफ्रीले अफसाइड घोषित गरिदिए ।
जितपछि मछिन्द्रको त्रिभुवन आर्मी समान १६ अंक जोडेको छ । तर गोल अन्तरका आधारमा मछिन्द्र दोस्रो स्थानमै यथावत छ ।
0 notes
nityabharat · 7 years
Text
GST के बाद आपके घर का बजट हिला देंगे ये डेली प्रॉडक्ट्स
GST के बाद आपके घर का बजट हिला देंगे ये डेली प्रॉडक्ट्स
केन्द्र सरकार ने 1 जुलाई को देशभर में गुड्स एंड सर्विस टैक्स (जीएसटी) लागू करने की पूरी तैयारी कर ली है. इसके लिए 30 जून जहां संसद के केन्द्रीय हॉल में जीएसटी लॉन्च का कार्यक्रम रखा गया है वहीं केन्द्र सरकार बुधवार को लॉन्च की तैयारी का मॉक ड्रिल या रिहर्सल करने जा रही है.
सरकार के दावे के मुताबि‍क, 81 फीसदी चीजें जीएसटी में 18 फीसदी से कम की स्लैब में रखी गई हैं. 19 फीसदी चीजें ऐसी हैं जि‍नपर…
View On WordPress
0 notes
safalnews · 8 years
Text
New Post has been published on Safal News
New Post has been published on http://www.safalnews.com/2017/01/41353/
अभियानको रक्तदान सम्पन्न
पोखरा १५ माघ । ‘युवाहरुको अभियान, स्वच्छ वातावरणको निर्माण’ भन्ने नाराका साथ पोखरा–५मा क्रियाशिल अभियान युवा क्लवको आयोजनामा बृहद रक्तदान कार्यक्रम शनिबार जिरो किमी चोकमा सम्पन्न भएको छ । सामाजिक क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आएको उक्त क्लवले रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपर... ..
0 notes
news4me · 5 years
Text
akshay kumar song filhaal: 'फिलहाल पार्ट-2' के लिए हो जाइए तैयार, अक्षय कुमार और नुपूर सैनन फिर आ रहे साथ - chartbuster song filhaal part 2 akshay kumar and nupur sanon ready for sequel
akshay kumar song filhaal: ‘फिलहाल पार्ट-2’ के लिए हो जाइए तैयार, अक्षय कुमार और नुपूर सैनन फिर आ रहे साथ – chartbuster song filhaal part 2 akshay kumar and nupur sanon ready for sequel
[ad_1]
Published By Laxmi Mishra | मुंबई मिरर | Updated: 23 Jan 2020, 05:44:00 PM IST
अक्षय और नुपूर
अक्षय कुमारअपने चार्टबस्टर सॉन्ग ‘फिलहाल’ का अब दूसरा हिस्सा लेकर आने वाले हैं। खिलाड़ी कुमार इस गाने के जरिए एक बार फिर धमाल मचाने के लिए तैयार हैं। इस गाने में भी उनके साथ नुपूर सैनन की जोड़ी होगी। बता दें कि ‘फिलहाल’ गाने में दोनों की लव केमिस्ट्री जबरदस्त रही थी। यह अभी भी लोगों के सबसे…
View On WordPress
0 notes
onlinekhabarapp · 5 years
Text
कृष्णबहादुर महराले नहेरेको सेक्सन ३७५
आइतबार साँझ महराको यौन प्रकरण हुनुभन्दा ठीक दुई हप्ता अगाडि एउटा हिन्दी सिनेमा रिलिज भएको थियो, ‘सेक्सन ३७५’। विषय ठयाक्कै महरा प्रकरणसँग मेल खाने ।
यदि रोशनी शाहीलाई दिने समय केही घटाएर पूर्वसभामुख कृष्णबहादुर महराले यो सिनेमा हेरेका भए यो घटना हुने थिएन । किनकि उनको विवाहेत्तर यौन जीवनसँग शायद पूरापूर मेल खाने फिल्मको कथाले उनलाई सजग बनाउँथ्यो ।
सिनेमाको कथासार पस्कनु अघि यसले प्रवाह गर्न खोजेको सन्देशका केही पक्षबारे छोटो विमर्श गरौँ:
‘सेक्सन ३७५’ मा वकिल तरुण सलुजाको भूमिका निभाउने क्रममा अभिनेता अक्षय खन्नाले सिनेमाको शुरुवातमा नै बोलेको डायलग यस्तो छ, जसले सिनेमाको सार बताउँछ–
‘कानूनका साथ प्रेममा कहिल्यै नपर, किनकि यो एउटी त्यस्ती रखैल हो, जसले एकदिन तिमीलाई निराश बनाउने छ ।’
यो डाइलगले उजागर गरेका दुईवटा विषय छन्–
पहिलो, कानूनको परिभाषा र व्याख्या समाजमा भएका परिवर्तनसँगै बदलिन्छन् । त्यसैले कानूनको भर पर्नुहुँदैन । किनकि, त्यसले प्रमाण मात्र हेर्दैन, परिवेशका आधारमा समेत निर्णय गर्छ र आफूलाई समयानुकुल ��्याख्या गर्छ ।
दोस्रो, रखैल (अवैध श्रीमती) ले एक दिन निराश बनाउँछे । उनीहरु यति इर्ष्यालु हुन्छन् कि कुनै पनि बेला उनले कानूनले झैँ आफ्नो रुप फेर्न सक्छन् र तपाई निराश बन्नुपर्ने अवस्था आउन सक्छ ।
सिनेमा सकिँदा मुद्दा जित्ने वकिल निराश हुन्छिन् किनकि कानुनले उनलाई धोका दिन्छ । आफ्नै पक्षले जालसाजी गरेको जान्दाजान्दै पनि उनी हार्न सक्दिनन् ।
उता अभियुक्तले रखैलसँग सहमतिमै राखेको यौन सम्पर्क बलात्कारका रुपमा परिभाषित हुन्छ । उनी पनि कानुन र प्रेमिका दुबैबाट धोका पाएर जेल चलान हुन्छन्, निराशा मनोभावमा ।
नेपालमा कानून निर्माण गर्ने बैधानिक निकाय संघीय संसदको प्रतिनिधिसभाका सभामुख रहेकै अवस्थामा कृष्णबहादुर महराले आफ्नै संसद सचिवालयमा कार्यरत महिलालाई बलात्कार गरेको आरोप लागेसँगै हालसालै रिलिज भएको यो हिन्दी सिनेमाको स्मरण गरिएको हो ।
यताको घटना बुझ्न र यसको प्रकारान्तर कहाँ पुग्ला भन्ने अनुमानका लागि समेत यो सिनेमा सहायक बन्ने देखिन्छ ।
सेक्सन ३७५ को कथासार
एकजना फिल्म निर्देशकलाई उनकै जुनियर कस्ट्युम (पोशाक) डिजाइनरले बलात्कारको आरोप लगाउँछिन् । प्रहरीले उनको उजुरीका आधारमा आरोपीलाई पक्राउ गर्छ र हिरासतमा राखेर अनुसन्धान शुरु गर्छ । अभियुक्त पक्रनुअघि प्रहरीले उनीसँग राम्रै बार्गेनिङ गरेको कुरा पनि फिल्मको अन्त्यमा खुल्छ ।
बलात्कृत महिलाको पक्षमा शहरमा ठूला प्रदर्शनहरु निरन्तररुपमा कायम रहन्छन् । मिडियामा पनि यो प्रकरणले राम्रो स्थान पाइरहन्छ । सबै तथ्य र प्रमाणका आधारमा तल्लो अदालतले अभियुक्तलाई दोषी करार गरेर १० वर्षको जेल सजायँ सुनाउँछ ।
अभियुक्तले सर्वोच्च अदालतमा पुनरावलोकनका लागि मुद्दा दायर गर्छन् । बल्ल शुरु हुन्छ, सही अर्थमा सिनेमा ।
शहरका गनिएका वकिल तरुण सलूजा (अक्षय खन्ना) ले अभियुक्तको पक्षबाट वकालत गर्छन् । सरकारवादी मुद्दा भएकाले एक सरकारी महिला वकिलले पीडितको पक्षमा बहस गर्छिन्, जो उनै तरुण सलूजाकी शिष्य पनि हुन् ।
बलात्कारीको पक्षमा वकालत गरेकामा आक्रोशित भिडले सलूजामाथि आक्रमण समेत गर्छ । तथापि, बहस निकै रोचक ढंगले अगाडी बढ्छ ।
बहसकै क्रममा थाहा हुन्छ, प्रहरीले महिलाबाट संकलित भजाइनल स्वाब र घटनास्थलबाट संकलित वीर्यको नमूना पाँच दिनसम्म लापरवाहीपूर्ण तरिकाले प्रहरी कार्यालयमै राखेको हुन्छ । त्यसो गर्नुको कारणबारे अदालतलाई स्पष्टीकरण दिँदै अनुसन्धान अधिकृतले वयान दिन्छन, ‘प्रायः यस्तो घटनामा बलात्कार नभएर आपसी समझदारीमा नै शारीरिक सम्बन्ध भएको र अन्य कारणले आवेशमा उजुरी गरेको भेटिन्छ । एक/दुई दिनमा मिलेर आउँछन् र केश फिर्ता लिन्छन् । त्यही भएर ४/५ दिन फोरेन्सिक जाँचका लागि नपठाएको हो ।’
अन्त्यमा आरोपितले सही वयान दिन्छन् । उनीहरुबीच विगत लामो समयदेखि नै शारीरिक सम्बन्ध रहँदै आएको हुन्छ । निर्देशककी श्रीमतीलाई छलेर उनले छुट्टै फ्ल्याटमा रासलीला रचिरहेका हुन्छन् ।
बिस्तारै ती युवतीले निर्देशकमाथि हक जमाउन र आफ्नो अधिकार खोज्न शुरु गर्छिन् । उनीहरुबीच झगडा हुन्छ । निर्देशकले कामबाट उनलाई निकालिदिन्छन् । तर, दुई दिनपछि नै ती युवतीले माफ माग्दै फेरि काममा फर्कने इच्छा व्यक्त गर्छिन् । निर्देशक पग्लिन्छन् ।
फेरि केही पोशाक लिएर आउने र भेट्ने बहानामा बोलाउँछन् । पूर्ववत उनीहरुबीच सहमतिमा नै यौन सम्पर्क हुन्छ । तर, यसपटक भने युवती उनलाई फसाउने योजनामा हुन्छिन् । आफैंले भित्तामा टाउको ठोकेर महिलाले आफैंलाई घाइते बनाउँछिन् । अनि आफू हाकिमबाट बलात्कृत भएको आरोप लगाउँदै प्रहरीसमक्ष पुग्छिन् ।
महरा प्रकरणसँग तुलना गर्दा छुटाउनै नहुने घटना यो पनि छ कि जब उनी आफू बलात्कृत भएको भन्दै रुँदै घर पुग्छिन्, उनलाई आफ्नै दाजुले बेस्कन पिट्छन्, जुनपछि प्रहरीसमक्ष बलात्कारीले नै पिटेको प्रमाणका रुपमा पेश गरिन्छ ।
अदालतसमक्ष घटनाको यथार्थ विवरण जस्ताको त्यस्तै पेश हुन्छ । सत्य के हो खुल्छ । तर, पनि संयुक्त इजलासले तल्लो अदालतले गरेकै फैसला सदर गर्दै अभियुक्तलाई १० वर्ष जेल पठाउने फैसला गर्छ । फैसलामा भनिन्छ, ‘सहमतिमा नै शारीरिक सम्बन्ध राखिएको भए पनि कानूनअनुसार निर्देशकले आफ्नो पद र पैसाको बलले उनलाई त्यसो गर्न बाध्य पारेको देखिन्छ । त्यसैले यो बलात्कार नै पुष्टि हुन्छ ।’
उल्लेखनीय यो पनि छ कि त्यो फैसला गर्नुपूर्व अदालतको झ्यालबाट न्यायाधिशले बाहिरको भिडको आक्रोश र मागलाई हेर्छन्, सुन्छन् ।
सिनेमाको कथासार यही हो ।
यही सिनेमाको नेपाली भर्सनका रुपमा महरा प्रकरणलाई ब्याख्या गर्न घटनाहरु बीच तुलना पेश गर्नुपर्ने नै देखिँदैन । कथामा मेल छ, त्यसैले फेरि पनि भन्न सकिन्छ कि यदि महराले ‘सेक्सन ३७५’ हेरेका थिए भने रोशनीको रोषको ज्वालामा यसरी जल्नुपर्ने थिएन । अबैध सम्बन्धलाई कसरी व्यवस्थित गर्ने भन्ने चिन्तन गर्न बाध्य हुन्थे ।
महरा प्रकरण र सिनेमाले उठाएका प्रश्न
भारतमा बलात्कारको परिभाषा दिने धारा ३७५ को नाममा बनेको सिनेमा हो, सेक्स�� ३७५ । फिल्ममा एक फिल्म निर्देशकले आफ्नै कस्ट्युम (पोसाक) डिजाइनरलाई बलात्कार गरेको घटना छ । त्यो घटनाको न्याय निरुपणमा केन्द्रित सिनेमामा बलात्कारको घटनामा पीडितले न्याय पाउन र अपराधीले दण्ड पाउन कति समस्या छ ? कस्ता कानुनी र व्यवहारिक जटिलताहरु छन् भन्ने कुरा सुक्ष्मरुपमा केलाइएको छ ।
त्यो सिनेमामा देखाइए जस्तै महराबाट पीडित भएकी रोशनी शाहीले आफूमाथि यौन शोषण उजागर गरेवापत कति समस्या झेल्नुपर्ला भन्ने हामी सहज अनुमान लगाउन सक्छौं । उनले अबको यात्रामा कस्ता–कस्ता तगाराहरु पार गर्नुपर्ने होला ? के अब उनको न्याय खोजीको यात्रा सहज छ ? यस्ता धेरै प्रश्नहरुको जवाफ हाम्रो समाजले अहिले खोजिरहेको अवस्था छ ।
शायद त्यो फिल्ममा देखिएझैँ उनले पनि प्रहरीको अनुसन्धानको क्रममा धेरैपटक थप पीडा भोग्नुपर्नेछ । भर्खरै भएको स्वास्थ्य जाँचबाट शुरु भएको यो सिलसिला अदालतमा घटना विवरण पेस गर्दासम्म पटक–पटक चल्ने पक्का छ ।
यहाँ उठान गर्न खोजिएको बिषय यो हो कि के एक सामान्य महिला यी सबै कुरा भोग्न सक्लिन् ? जो घटना भन्दा अघिदेखि नै आफूमाथि भएको अत्याचारको कारण मानसिक रुपमा कमजोर भैसकेकी छिन् । न्याय खोजीको उनको कदम कति सकसपूर्ण बन्न सक्छ भन्ने हेक्का राखेर दृढता अब उनका लागि सम्भव होला ? शक्ति, सत्ता, पहुँच र पैसाका अगाडि उनको निरीहता कति दिन टिक्न सक्ला ? अहिले २८ वर्षसँगै बिताएका श्रीमानले समेत सम्बन्धविच्छेदको कागजमा हस्ताक्षर गराइसकेकी उनी कुना मोनोदशामा बाँचिरहेकी होलिन् ?
‘सेक्सन ३७५’ सँग तुलना गर्दा उठ्ने सबैभन्दा अहम् प्रश्न यो हो कि अभियुक्त रोहण खुरानालाई १० वर्षका लागि जेल पठाइरहँदा पीडित अञ्जली दुबे जसरी अपराधवोधसहित खिन्न मुद्रामा हेरिरहन्छिन् ।
के कृष्णबहादुर महराको सभामुख पद खोसिँदा र आमरुपमा उनी छिछि दुरदुरको पात्रका रुपमा सामाजिक सञ्जालमा छाइरहँदा रोशनी शाही पनि शायद अपराधवोध गर्दैछिन् वा वर्षौंको पीडा सार्वजनिक गरेकोमा खुशी छिन् ?
0 notes
nepal123 · 8 years
Text
कान्तिपुरलाई सर्वोच्चको टिप्पणी : विचाराधीन मु्द्दा प्रभावित नपार
कान्तिपुरलाई सर्वोच्चको टिप्पणी : विचाराधीन मु्द्दा प्रभावित नपार
काठमाडौं :कान्तिपुर दैनिकमा गत जेठ १ गते शनिबार एउटा खोजमूलक समाचार छापियो – ‘शंकाको भरमा २० वर्ष जेल।’ खोज पत्रकारिता केन्द्रको सहयोगमा तयार पारिएको उक्त समाचारलाई आधार बनाएर कान्तिपुरले त्यसको भोलिपल्ट जेठ २ गते सम्पादकीय नै प्रकाशित गर्‍यो। सम्पादकीय प्रकाशित भएको ३ दिनपछि सर्वोच्च अदालतले प्रेस विज्ञप्ति जारी गर्दै कान्तिपुरको समाचारको खण्डन गर्‍यो। ‘सुनी सुनाएको भरमा तथ्य यकिन नगरी अदालतमा…
View On WordPress
0 notes