Tumgik
#पपअप
technibba · 5 years
Photo
Tumblr media
Price in India, Specifications, इनफिनिक्स एस5 प्रो में है पॉप-अप सेल्फी कैमरा, कीमत 10,000 रुपये से कम Infinix S5 Pro भारत में लॉन्च हो गया है। स्मार्टफोन पॉप-अप सेल्फी कैमरा के साथ आता है। कंपनी का दावा है कि यह फोन पॉप-अप सेल्फी कैमरा के साथ आने वाला सबसे सस्ता स्मार्टफोन है। इनफिनिक्स एस5 प्रो Android 10 पर आधारित XOS 6.0 कस्टम स्किन पर काम करता है। डिज़ाइन के मामले में स्मार्टफोन पिछले साल लॉन्च किए गए वीवो वी15 से काफी मेल खाता है। इसके बैक पैनल पर 3डी ग्लास फिनिश दिया गया है। इनफिनिक्स एस5 प्रो ट्रिपल रियर कैमरा सेटअप के साथ आता है, जिसमें 48-मेगापिक्सल का प्राइमरी कैमरा सेंसर है। कंपनी का कहना है Infinix S5 Pro स्मार्टफोन DTS-HD सराउंड साउंड आउटपुट के साथ आता है और एक बार चार्ज करने पर 14 घंटे का टॉक टाइम दे सकता है।
0 notes
news4me · 5 years
Text
7 pop up camera phone: एक या दो नहीं, Xiaomi ला रही 7 पॉप-अप कैमरे वाला फोन - xiaomi may launch 7 pop up camera phone patent reveals
7 pop up camera phone: एक या दो नहीं, Xiaomi ला रही 7 पॉप-अप कैमरे वाला फोन – xiaomi may launch 7 pop up camera phone patent reveals
[ad_1]
Tumblr media
आ रहा 7 पॉप-अप कैमरे वाला फोन (सांकेतिक तस्वीर: gizchina)
नई दिल्ली इन दिनों स्मार्टफोन मेकर कंपनियां रियर कैमरा पर काफी ध्यान दे रही हैं। आजकल तीन, चार और पांच रियर कैमरे वाले स्मार्टफोन काफी चलन में हैं। इसके अलावा फ्रंट के लिए पॉप-अप सेल्फी कैमरे पर फोकस किया जा रहा है। जल्द ही आपको फ्रंट और रियर दोनों के लिए पॉप-अप कैमरा मिलने जा रहे हैं। चीन की स्मार्टफोन मेकर कंपनी शाओमीजल्द ही 7…
View On WordPress
0 notes
quickyblog · 3 years
Photo
Tumblr media
रेडिट के 'ओपन इन ऐप' पॉप-अप डायलॉग बॉक्स से कैसे छुटकारा पाएं? https://tinyurl.com/yfodwemk #39ओपन #इन #ऐप39 #क #कस #छटकर #डयलग #पए #पपअप #बकस #रडट #रेडिट_ओपन_इन_ऐप_पॉप_अप_डायलॉग_बॉक्स_डिसेबल_स्टेप्स_ट्यूटोरियल_रेडिट_ओपन_इन_एप_पॉप_अप_टी_रेडिट_को_हटा_दें #स
0 notes
onlinekhabarapp · 5 years
Text
फेसबुकका फलोअर्सलाई कसरी हटाउने ?
संसारका जुनसुकै कुनामा भएका साथीहरू तथा प्रियजनसँग जोडिने सबैभन्दा सजिलो माध्यम नै फेसबुक बनेको छ । तथापि, गोपनियताको उल्लंघन, दुव्र्यवहार तथा अनिच्छित अन्तरक्रियाजस्ता कुराहरू फेसबुक प्रयोगकर्ताका लागि टाउको दुखाइ बन्ने गर्दछन् ।
तपाईंले आफ्नो फेसबुकमा साथी नभएका कतिपय मान्छेहरूले समेत तपाईंलाई फेसबुकमा फलो गरेको पाउनुभएको छ होला । यदि तपाईंले आफ्नो फेसबुकको प्राइभेसी सेटिङ्सलाई मजबुत पार्नुभएको छैन भने तपाईंलाई फेसबुकमा फ्रेण्ड रिक्वेस्ट नपठाइकनै जोकोहीले तपाईंलाई फलो गर्न सक्दछ ।
गाह्रो त के भने तपाईंले आफूलाई फलो गरिरहेका फलोअर्सलाई फेसबुकबाट एक–एक गरी हटाउन सक्नुहुन्न । तथापि, फेसबुकको प्राइभेसी सेटिंग्समा परिवर्तन गरी आफ्नो फेसबुकमा साथी नभएका फलोअर्सलाई एकमुष्ट हटाउन भने सक्नुहुन्छ । साथै साथी नभएका त्यस्ता फलोअर्सलाई नहटाइकनै पनि आफ्नो प्रोफाइलमा पहुँचबाट बन्देज लगाउन सक्नुहुन्छ ।
फेसबुक फलोअर्सलाई कसरी हटाउने ? यदि तपाईं डेस्कटपमा फेसबुक लगअन गर्नुभएको छ भने पेजको दायाँ माथिपट्टि रहेको डाउन एरोमा क्लिक गर्नुहोस् र त्यहाँ देखापर्ने अप्सनमध्ये सेटिंग्स अप्सनमा जानुहोस् । सेटिंग्स अप्सनमा ��्लिक गरिसकेपछि बायाँ हाततर्फ साइड बार देखा पर्दछ र त्यहाँ रहेको Public Post मा क्लिक गर्नुहोस् ।
त्यसपछि देखापर्ने ड्रपडाउन मेन्यूमा रहेको Who Can follw me अप्सन अन्तर्गत रहेको Friends भन्ने अप्सन छान्नुहोस् ।
यति गरिसकेपछि अब तपाइँलाई तपाइँको फेसबुकमा साथी भएका मानिसहरूले मात्रै फलो गर्न सक्नेछन् भने साथी नभएको फलोअर्सहरू स्वतः फलोअर्सको सूचिबाट हट्नेछन् ।
यस्तै मोबाइल डिभाइसबाट फ्रेण्ड लिष्टमा नरहेका फेसबुक फलोअर्स हटाउनका लागि फेसबुक एप लगइन गरी स्क्रिनको दायाँ माथिपट्टि रहेका तिनवटा धर्काको चिन्हमा ट्याप गर्ने । त्यसपछि स्क्रोल डाउन गर्दै Settings & Privacy अप्सनमा ट्याप गर्नुहोस् ।
त्यसपछि ड्रपडाउन मेन्यूमा Seetings अप्सन देखा पर्नेछ, त्यसमा ट्याप गर्नुहोस् ।
त्यसपछि खुल्ने पेजमा स्क्रोल डाउन गर्दै Privacy खण्डमा जानुहोस् र Public Posts अप्सनमा ट्याप गर्नुहोस् ।
त्यसपछि खुल्ने Public Posts  को पेजमा रहेको Who can follow me खण्डमा रहेको Friends  नामक अप्सनमा ट्याप गर्नुहोस् ।
यति गरिसकेपछि फेसबुकमा साथी नभइकन तपाइँलाई फलो गरिरहेकाहरू स्वतः अनफलो हुनेछन् भने साथी नभएको नयाँ मान्छेले पनि फलो गर्न सक्नेछैन ।
तथापि यो विधिबाट कुनै एउटा निश्चित फलोअरलाई मात्र अनफलो गराउन भने सम्भव हुँदैन ।
यद्यपि, तपाइँले कुनै फलोअर्सलाई हटाउन चाहनुहुन्छ भने ब्लक गर्न वा restric list मा राख्न सक्नुहुन्छ ।
यदि ब्लक गर्नुभयो भने उनीहरूले तपाइँका कुनै पनि पोष्ट तथा प्रोफाइल हेर्न सक्नेछैनन् । Resctricted गर्नुभयो भने तपाइँले पब्लिक गरेका सामाग्री मात्र हेर्न सक्नेछन् । फलोअर्सलाई कसरी ब्लक गर्ने ?
१. फेसबुकको मोबाइल एप वा वेबसाइटमा लगइन गरी आफुले ब्लक गर्न वा रेस्ट्रिक्ट चाहेको व्यक्तिको प्रोफाइलमा जाने ।
२. नामको दायाँपट्टि रहेको तिनवटा थोप्लाको चिन्हमा ट्याप/क्लिक गर्ने ।
३. त्यहाँ देखिने : Manage नामक मेन्यूमा रहेको Block अप्सनमा ट्याप गर्ने र त्यसलाई Block गर्ने ।
फलोअर्सलाई Rectricted सूचिमा कसरी राख्ने ?
– आफ्नो मोबाइलको फेसबुक एप लगइन गरी सम्बन्धित व्यक्तिको प्रोफाइलमा जाने । – नामको दायाँपट्टि रहेको ‘साथी’को चिन्हमा ट्याप गर्ने । – त्यसपछि देखा पर्ने पपअप मेन्यूमा रहेको Restricted अप्सनमा ट्याप गर्ने । – पुनः देखा पर्ने पप अप मेन्यूको अन्तिममा रहेको Restricted नामक अप्सनमा ट्याप गर्ने ।
कम्प्युटरबाट फेसबुकमा कसैलाई Restricted गर्नका ला���िः
ब्राउजरमा आफ्नो फेसबुक लगइन गर्ने र सम्बन्धित व्यक्तिको प्रोफाइलमा जाने ।
दायाँ पट्टि रहेको Friends अप्सनमा क्लिक गरी ड्रप डाउन मेन्यूमा रहेको Add to Another List मा क्लिक गर्ने । त्यसपछि देखा पर्ने Restricted अप्सनमा क्लिक गर्ने ।
बिजनेस इनसाइडर बाट
0 notes
technibba · 5 years
Photo
Tumblr media
Motorola One Hyper 3 दिसंबर को हो सकता है लॉन्च, पॉप-अप सेल्फी कैमरा होगी खासियत Motorola One Hyper को 3 दिसंबर को लॉन्च किए जाने की उम्मीद है। फिलहाल लॉन्च को लेकर कोई आधिकारिक घोषणा नहीं की गई है। आपको बता दें कि मोटोराला का स्वामित्व लेनोवो के पास है। गौरतलब है कि मोटोरोला ने ब्राजील में प्रेस को एक इवेंट के लिए आमंत्रित किया है। इस मौके पर ही मोटोरोला वन हाइपर से पर्दा उठाया जाना संभव है। स्पेसिफिकेशन के संबंध में आधिकारिक जानकारी लॉन्च के मौके पर ही दी जाएगी, लेकिन फोन को लेकर बाजार में चर्चा गर्म है। खबर है कि फोन में 32 मेगापिक्सल का सैल्फी कैमरा है और क्वालकॉम स्नैपड्रैगन 675 चिपसेट है। ऐसा माना जा रहा है कि मोटोरोला के इस फोन को वीवो वी15 प्रो, रियलमी एक्स और रेडमी के20 जैसे पॉप-अप सेल्फी फोन के जवाब में बाजार में लाया जा रहा है। बता दें कि यह पॉप-अप कैमरे के साथ आने वाला मिड रेंज सेगमेंट में मोटोरोला का पहला हैंडसेट होगा।
0 notes
quickyblog · 4 years
Photo
Tumblr media
अस्पताल पॉप-अप कोविद -19 आइसोलेशन बे स्थापित करते हैं https://tinyurl.com/y4ol4c7g #असपतल #आइसलशन #करत #कवद #पपअप #ब #सथपत #ह
0 notes
quickyblog · 4 years
Photo
Tumblr media
Xiaomi एक फोन पर काम कर रहा है जिसमें दोहरे सेल्फी कैमरे हैं जो एक एंटीना की तरह पॉप-अप हैं - टाइम्स ऑफ इंडिया https://tinyurl.com/y4p3zuze #camera_lens #dual_selfie_cameras #mi_phone #xiaomi #xiaomi_patent_news #इडय #एक #एटन #ऑफ #क #कम #कमर #कर #ज #जसम #टइमस #तरह #दहर #पपअप #पर #फन #रह #सलफ #ह
0 notes
onlinekhabarapp · 5 years
Text
ह्वावेका ६ नयाँ उत्पादन सार्वजनिक
३० मंसिर, काठमाडौं । हृवावे नेपालले ६ वटा नयाँ उत्पादनहरू सार्वजनिक गरेको छ। हृवावेको आˆनै इन्टेलिजन्ट इकोसिस्टम -हृवावे मोबाइल सर्भिसेस -एचएमएस) युक्त हृवावेको पछिल्लो ˆल्यागशिप हृवावे मेट ३० प्रो, वाइ नाइन एस स्मार्टफोनसहित वाच जीटी टु, ब्यान्ड फोर, ब्यान्ड फोर ई, पि|m बड्स थ्री तथा पि|mल्यान्सजस्ता वेयरेबलहरू एक भव्य कार्यक्रमका माझ सार्वजनिक गरिएको हो ।
उक्त समारोहमा हृवावेले खुला इकोसिस्टम निर्माण गर्ने आˆनो लक्ष्य बारे जानकारी गराएको थियो । हृवावेका आˆनै प्रविधिहरू हृवावे मोबाइल सर्भिस, हृवावे डिभाइसेस, फाइभजी नेटवर्कहरू तथा एआईजडित एपहरू प्रयोग गरी उपकरणहरूलाई बिना कुनै समस्या कनेक्ट हुनका सो खुला इकोसिस्टमले सम्भव तुल्याउँछ ।
उक्त कार्यक्रममा हृवावेका प्रयोगकर्ताहरूका लागि सम्पूर्ण मोबाइल अनुभव प्रदान गर्ने लक्ष्य लिएको हृवावे कन्ज्युमर बिजनेस ग्रुपको एक हिस्सा हृवावे नेक्स्ट अर्थात् हृवावे मोबाइल सर्भिसेस -एचएमएस)को बारेमा प्रकाश पारिएको थियो । हृवावे नेक्स्टमा स्मार्ट, छिटो तथा समस्यारहित अनुभव प्रदान गर्नका लागि हृवावेद्वारा बनाइएको एप्लिकेशनहरू तथा सर्भिसहरू राखिएको छ ।
हृवावे मोबाइल सर्भिसेसमा हृवावे एप ग्यालरी, हृवावे ब्राउजर, हृवावे मोबाइल क्लाउड, हृवावे थिमहरू, हृवावे म्युजिक, हृवावे भिडियो, हृवावे असिसटेन्ट तथा अन्य एचएमएस एपहरू हृवावे आइडी, हृवावे हेल्थ, हृवावे थिम, हृवावे म्युजिक तथा अन्य धेरै रहेका छन् ।
हृवावेले एचएमएस इकोसिस्टमका लागि एक वर्षभित्रै तीन अर्ब अमेरिकी डलर तथा तीन हजार रिसर्च एण्ड डिभलेपमेन्ट कर्मचारी परिचालन गर्दैछ भने दुई वर्षभित्रै उक्त लगानी रकम बढाएर पाँच अर्ब अमेरिकी डलर पुर्‍याउँदैछ छ भने रिसर्च एण्ड डिभलेपमेन्ट कर्मचारी संख्या पाँच हजार पुर्‍याउँदैछ ।
हृवावे मोबाइल सर्भिसेसको विश्वव्यापी बजारमा उपस्थितिलाई सुदृढ पार्न हृवावे इकोसिस्टम तयार छ । अहिलेसम्म १७० भन्दा बढी देशमा यसले ५७० मिलियनभन्दा बढी विश्वव्यापी प्रयोगकर्ताहरूलाई सेवा प्रदान गर्दछ । हाल हृवावे मोबाइल सर्भिसेसमा १.०७ मिलियन दर्ता भएका ग्लोबल डिभेलपरहरू रहेका छन् र एचएमएस कोरमा ५० हजारभन्दा बढी एपहरू एकीकृत भइसकेका छन् जसले हृवावेका सबै डिभाइसहरूमा कम्प्याटिबल हुने एपको भर्सन बनाउन सघाउँछ ।
हृवावे मोबाइल सर्भिसेसमा संचालन हुने पछिल्लो ˆल्यागशिप हृवावे मेट ३० प्रो, पनि सार्वजनिक गरियो। यो आइकोनिक मोबाइलफोनमा किरिन ९९० एसओसी छ र ७ एनएम र इयूभी प्रोसेसको प्रयोग भएको छ। हृवावे सुपरचार्ज तथा ईएमयूआई १० ले मोबाइल प्रयोगकर्ताहरूका लागि टिकाउ ब्याट्री तथा उत्कृष्ट अनुभव प्रदान गर्दछ । यो स्मार्टफोनले प्रयोगकर्ताहरूका लागि उच्च स्तरको फोटो र भिडियो खिच्न सघाउँछ । यसमा ४० एमपी सिने क्यामरासहितको उच्चस्तरको क्वाड क्यामरा प्रणाली, ४० एमपी सुपरसेन्सिङ क्यामरा,८ एमपीको टेलिफोटो क्यामरा तथा थ्रीडी डेप्थ सेन्सिङ क्यामरा जडित छ । यसको प|mन्ट क्यामरा ३२ एमपीको हो ।
हृवावे वाच जिटी टु पनि अतिप्रतिक्षित हृवावे उत्पादन हो। किरिन एआई चिपजडित यसमा उच्च कार्यक्षमता तथा कम ब्याट्री खपत गर्ने गर्दछ र दुई हप्तासम्म ब्याट्री टिक्छ । ४२ एमएम कलर एमोलेड स्क्रीनले २१५ एमएएच ब्याट्री प्रयोग गर्ने गर्छ जुन एक हप्तासम्म टिक्नेछ । यस स्मार्टवाचमा नयाँ विशेषताहरू र फङ्ग्सनहरू छन् र १५ स्पोर्ट मोड तथा १० ट्रेनिङ मोडहरू भएको यो स्मार्टवाच फिटनेस तथा स्वास्थ्य बारे विशेष चासो राख्नेहरूका लागि उपयुक्त छ ।
सो समारोहमा ब्यान्ड फोर तथा ब्यान्ड फोर ई पनि लन्च गरियो । हृवावे ब्यान्ड फोरमा भएको स्मार्ट फिटनेश म्यानेजमेन्ट सिस्टमले मुटुको धड्कन थप एक्युरेसीका साथ मनिटर गर्ने, ९ वटा दैनिक इन्डोर र आउ��डोर एक्सरसाइज मोडहरू भएको र सशक्त फिटनेश मनिटरिङ फिचरहरू छन् ।
यसका साथै हाले आयोजित आइएफए कन्ज्युमर इलेक्ट्रोनिक्स शो मा ११ वटा बेस्ट अफ आइएफए मिडिया अवार्डहरू जित्न सफल हृवावे पि|m बड्स थ्री ट्रु वायरलेस ब्लुटुथ इयरफोनहरू पनि उपलब्ध भएको बारे घोषणा गरियो । किरिन ए वान चिपले उत्कृष्ट साउन्ड प्रोसेसिङ टेक्निक प्रदान गर्न प्राविधिक रूपमा अत्याधुनिक अप्रोच प्रयोग गर्छ ।
हृवावे एक्सेसरिजको दुनियाँमा अर्को दमदार उत्पादन भनेको हृवावे पि|m लेस हो जसले अद्वितीय अडियो अनुभव र टिकाउ ब्याट्री युक्त छ। हृवावे मेट ३० प्रो सँगै सार्वजनिक गरिएको अर्को स्मार्टफोन हो वाइनाइन एस । अटो पपअप क्यामरा भएको यो स्मार्टफोन चर्चित वाइ नाइन प्राइम २०१९ को अपग्रेडेड भर्जन हो । आधुनिक र आकर्र््िात डिजाइन तथा अल्ट्रा वाइड एंगल ४८ एमपी एआई टि्रपल क्यामरा तथा साइड फिंगरपि्रन्ट डिजाइन यसमा छ ।
हृवावे विश्व बजारमा दोस्रो ठूलो स्मार्टफोन सप्लायर हो र सन् २०१९ को जनवरी देखि अक्टोबरसम्म २०० मिलियन युनिटहरू निर्यात गरिसकेको छ । यो आँकडा अघिल्ला वर्षको तुलनाम २६ प्रतिशतले वृद्धि भएको हो । त्यस्तै हृवावेको इकोसिस्टम उत्पादनहरूमा पनि वृदि्भ भएको छ जस्तै पर्सनल कम्प्युटरको बिक्रीमा २१४ प्रतिशतले, ट्याब्लेट १० प्रतिशतले, स्मार्ट अडियो २६० प्रतिशतले तथा वेयरेबल उत्पादनहरूमा २७२ प्रतिशतले वृद्धि भएको छ । हृवावेको नयाँ आयाम
प्राविधिक संजालसँग पूर्ण जोडिएको तथा इन्टेलिजेन्ट नेपाल बनाउनका लागि प्रत्येक व्यक्ति, घर र संस्थामा डिजिटल पहुँच । विश्वकै अग्रणी आईसिटी सलुसन तथा स्मार्ट डिभाइस प्रोभाइडर हृवावेले काठमाण्डौमा मिडिया मिट-अपक आयोजना गर्योम। प्रमुख मिडिया हाउसहरू, प्राविधिक क्षेत्रसँग आबद्ध पत्रकारहरू, चर्चित ब्लगरहरू, कि अपिनियन लिडरहरू (केओएल), स्मार्टफोन व्यवसायीहरू तथा शीर्ष एप डिभेलपरहरूको सो समारोहमा उपस्थिति थियो । उक्त समारोहमा हृवावे नेपालका प्रमुख कार्यकारी अधिकृत डेनी डेंगले स्वागत मन्तव्य दिए साथै हृवावे ग्लोबल र हृवावे नेपालले स्थानीय बजारमा गरेको प्रदर्शनका बारेमा कर्पोरेट पि्रजेन्टेशन प्रस्तुत गरेका थिए ।
हृववेले आईसिटी इन्फ्रास्ट्रकचर तथा स्मार्ट डिभाइसहरूमा आफ्नो ध्यान केन्द्रित गर्दै आएको छ र कार्यक्षमता तथा गुणस्तर सुदृढ पार्न निरन्तर कार्यरत छ । यसले अपरेसनल तथा सांगठनिक स्थायित्वलाई मजबुत बनाएको छ भने सन् २०१९ को पहिलो नौँ महिना कम्पनीको कार्यक्षमता बलियो बनाएको छ । यस वर्षको पहिलो तीन त्रैमासिकमा हृवावे ८५.६ अर्ब आम्दानी गर्योन जुन अघिल्ला बर्षहरूको तुलनामा २४.४ प्रतिशतले वृद्धि भएको हो । विश्वभरि बाट नै हृवावेले ६० भन्दा धेरै फाइभ जी व्यवसायिक सम्झौताहरू प्राप्त गर्न सफल भयो र ४ लाखभन्दा धेरै फाइभ जी बेस स्टेशनहरू डेलिभरी गरिएको थियो ।
समारोहमा हृवावे नेपालका प्रमुख कार्यकारी अधिकृत डेनी डेंगले नेपालको आईसिटी इन्डस्ट्रीमा हृवावेले २० वर्षदेखि पुर्‍याएको सेवाका बारेमा यात्रा विवरण प्रस्तुत गरेका थिए । सन् १९९९ यता हृवावेले नेपालमा टु/थ्री/फोर टेक्नोलोजिज तथा सलुसन नेपालमा भिन्न्याउँदैै टेलिकम अपरेटरहरूलाई ग्रामीण क्षेत्रमा पनि कम्युनिकेशन नेटवर्क तत्कालै जडान गर्न, टेलिकम्युनिकेशन सेवाको गुणस्तर सुधार्न तथा डिजिटल नेपालको भौतिक आधार निर्माण गर्न सघाउँदै आएको छ ।
नेपालको झण्डै तीन करोड जनसंख्या हृवावेको सलुसनबाट प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् । पछिल्लो बीस वर्षको अवधिमा हृवावेले नेपालमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा १० हजारभन्दा बढी रोजगारीहरू सिर्जना गरिसकेको छ । सन् २०२० मा हृवावेले सिड्स फर द ˆयुचर कार्यक्रम ल्याउँदै छ । सो कार्यक्रम नेपाल सरकार तथा विश्वविद्यालयहरूसँग समन्वय गरी आईसिटी ट्यालेन्टहरू छनौट गर्ने तथा तिनीहरूलाई चीनमा प्रक्षिक्षण कार्यक्रममा पठाउने ।अवसरहरू प्रदान गरिनेछ ।
सन् २०१५ मा हृवावेले नेपाल सरकार तथा टेलिकम अपरेटरहरूलाई शक्तिशाली भूकम्पपछि नेटवर्कहरू रिकभर गर्न र भूकम्पपछिको उद्धार कार्यलाई सघाउन टेलिकम्युनिकेसनलाई सहज बनाउँदै ठूलो सहयोग गरेको थियो । हृवावेले सगरमाथा आधार शिविरमा वायरलेस बेस स्टेशन निर्माण गर्न टेलिकम अपरेटरह?लाई सघाएको थियो र त्यसबाट कम्युनिकेशन ब्लाइन्ड स्पटलाई बाहिरी दुनियाँसँग जोड्नका लागि मद्दत गर्छ ।
हृवावेले भविष्यमा नेपालका लागि थप कामहरू गर्ने कार्यलाई निरन्तरता दिनेछ र फाइभ जी, क्लाउड तथा एआई जस्ता प्रविधिहरू नेपालमा ल्याउनेछ ।
0 notes
onlinekhabarapp · 5 years
Text
पढेपछि आफै डिलिट हुने गोप्य मेसेज, यसरी पठाउनुस् जिमेलमा
आफ्नो लोकप्रिय इमेल सर्भिस जिमेलका लागि गुगलले गत वर्ष विशेष खालको गोपनियता फिचर ल्यायो । उक्त कन्फिडेन्सन मोडको सहायाले प्रयोगकर्ताले जिमेलमा यस्तो मेसेज पठाउन सक्दछन् जुन प्रापकले पढेसँगै निष्कृय हुन्छन् र त्यसलाई प्रापकले कपी, फरवार्ड तथा डाउनलोड गर्न सक्दैन ।
यो फिचर फेरि एकपटक चर्चामा छ, किनकी बिजनेसका लागि जिमेललाई प्रयोग गर्ने जि सुइट प्रयोगकर्ताले पनि अब यो फिचर प्रयोग गर्न सक्नेछन् ।
गोप्य तथा संवेदनशील कागजातहरु शेयर गर्ने व्यवसायसँग सम्बनिधत प्रयोगकर्ताका लागि यो फिचर निकै उपयोगी हुने अपेक्षा गरिएको छ । डेस्कटपमा मात्र नभै जिमेल एपमा पनि यो फिचर उपलब्ध हुनेछ ।
डेस्कटपमा
· सुरुमा ब्राउजरमा आफ्नो जिमेल अकाउन्ट लगइन गर्नुहोस्
· त्यसपछि Compose Mail मा क्लिक गर्नुहोस्
· Send बटनको दायाँतर्फ रहेको लक आइकनमा क्लिक गर्नुहोस्
· त्यसपछि एउटा पपअप विन्डो देखिनेछ जसमा पठाइने मेसेज कति समयमा एक्सपाएर हुन्छ भन्ने विकल्प देखा पर्दछ ।
मोबाइलमा
आफ्नो एन्ड्रोइड तथा आइओएसमा जिमेल एप लगइन गर्नुहोस् र कम्पोज मेल स्कृन ओपन गर्नुहोस् । त्यहाँ माथिल्लो दायाँ भागमा रहेका तीनवटा थोप्लाको आइकनमा ट्याप गर्नुहोस् र कन्फि���ेन्स मोड छान्नुहोस् । त्यसपछि मेसेज एक्सपाएर हुने समयावधि छनोट गर्ने अप्सन आउँदछ । एजेन्सीको सहयोगमा
0 notes
onlinekhabarapp · 6 years
Text
के कानूनको डरले रोकिएला अनलाइन डाटाको चोरी ?
काठमाडौं । सोसल मिडिया कम्पनी तथा वेबसाइटहरुबाट केही महत्वपूर्ण अपडेटसँग सम्बन्धित इमेल तथा पपअप बक्स सन्देश बेलाबेलामा प्राप्त गर्नुभएकै होला । यस्तोखाले अपडेट तपाईंका निजी डाटासँग सम्बन्धित हुन्छन् । तर के
0 notes