Tumgik
#मतसय
news4me · 5 years
Text
climate change: दुनिया में बढ़ती गर्मी से उजड़ सकता है मत्स्य जीवन : रिसर्च - fish life and coral reefs can be destroyed by rising heat in the world
climate change: दुनिया में बढ़ती गर्मी से उजड़ सकता है मत्स्य जीवन : रिसर्च – fish life and coral reefs can be destroyed by rising heat in the world
[ad_1]
Tumblr media
सांकेतिक चित्र
बर्लिन दुनिया में तेजी से हो रहे जलवायु परिवर्तन के कारण मत्स्य उद्योग और प्रवाल भित्ति पर्यटन बर्बाद हो सकता है जिससे वर्ष 2050 तक सैकड़ों अरब डॉलर का नुकसान हो सकता है। यह 14 समुद्र तटीय देशों द्वारा किए गए एक अध्ययन में कहा गया है। मैड्रिड में संयुक्त राष्ट्र जलवायु शिखर सम्मेलन में शुक्रवार को प्रकाशित होने वाली रिपोर्ट में यह कहा गया है। ग्लोबल वॉर्मिंग को नियंत्रित करने…
View On WordPress
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
मत्स्य उद्यान खोलियो, बैंकले ऋण दिएन ! यसअघिको नवौं भिडियो श्रृंखलासम्म हामीले भूमि, कृषि र आवासबारे चर्चा गरेका थियौं । यहाँ त्यही शीर्षक अन्तर्गतको दशौं श्रृंखला अघि बढाइरहेका छौं । यसपटक चर्चा केन्दि्रत हुनेछ,, कृषि कर्जाबारे
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
‘बारा मत्स्य तथा कृषि महोत्सव’ हुने कलैया, १६ माघ- मलुकलाई माछा उत्पादनमा आत्मनिर्भर बनाउन उपभोक्तालाई नेपाली माछाको परिचित गराउँदै माछा खाने बानीको विकास गराउने उद्देश्यले नेपाल मत्स्य व्यवसायी सङ्घ बारा शाखाले ‘बारा मत्स्य तथा कृषि महोत्सव’ आयोजना गर्ने भएको छ । ‘स्वदेशी माछा खाऔँ, स्वस्थ रहौँ’ नाराका साथ यही ०७३ माघ २७ गतेदेखि २९ गतेसम्म कलैया कृषिबजारमा सो महोत्सव हुने सङ्घका अध्यक्ष जङ्गबहादुर साहले बताउनुभयो । विभिन्न जातका माछाका परिकारको स्वाद चखाउन र उत्पादन बढाउन आयोजना गरिने महोत्समा स्थानीय रहु, नेनी, माकर जातका माछा र विकासी जातका कमन, सिल्भर, बिग्रेड जस्ता जिउँदो माछा बिक्री तथा तिनको परिकार उपभोक्तालाई खुवाउने कार्यक्रम छ । महोत्सवमा मत्स्यसँग सम्बन्धित औजार, उपकरण तथा दाना औषधि कम्पनी, सरकारी तथा गैरसरकारी सङ्घसंस्था एवम् अन्य कृषि उपज गरी करिब ५० देखि ६० वटा स्टल रहने बताइएको छ । महोत्सवमा सहभागीबीच प्रतिस्पर्धा गराइ प्रथम द्वितीय र तृतीय हुने दुई–दुई जना र सान्त्वना हुने एकजनालाई क्रमशः रु १० हजार, रु ६ हजार, रु चार हजार र रु तीन हजार पुरस्कार दिइने भएको छ । रु २१ लाख ५५ हजार खर्च हुने अनुमान गरिएको सो महोत्सवमा दैनिक पाँच क्विन्टल माछा खपत हुने र रु २४ लाख ६० हजार आम्दानी हुने पनि सङ्घका अध्यक्ष साहले बताउनुभयो बारामा ०७२÷७३ मा तीन हजार पाँच सय ७५ मत्स्यपालन कृषकले एक हजार ६ सय २५ हेक्टर क्षेत्रफलको चार हजार ४५ वटा पोखरीमा मत्स्यपालन गरी प्रतिहेक्टर ६.१ मेट्रिक टनले कुल नौ हजार सात सय ८५दशमलव पाँच मेट्रिक टन माछा उत्पादन भएको थियो । उत्पादित माछा जिल्लाको आन्तरिक खपत २० प्रतिशत हुने र बाँकी जिल्लाबाहिर निर्यात हुने गर्दछ ।
0 notes