Tumgik
#माई खोला हाइड्रोपावर
nepsebajarofficial · 2 years
Text
छिटै आईपीओ निष्कासन गर्दै माई खोला हाइड्रोपावर , बोर्डबाट पायो अनुमति।
माई खोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)को अनुमति पाएको छ । बोर्डबाट कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि १९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ बराबरको १९ लाख २१ हजार ५६८ कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीलाई आईपीओ निष्काशन गर्न बोर्डले फागुन ३ गते अनुमति दिएको हो । अब…
Tumblr media
View On WordPress
0 notes
samaya-samachar · 1 year
Text
माई खोला हाइड्रोपावरकाे आईपीओ बाँडफाँट
काठमाडौं, २९ चैत । माई खोला हाइड्रोपावर लिमिटेडले बिक्री गरेको आईपीओ बाँडफाँड गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा उक्त आईपीओ फागुन २५ गते देखि चैत ९ गतेसम्म बिक्री खुला गरेको थियो । समयभित्रमा आवेदन दिने स्थानीयहरूमा ३ लाख ९२ हजार १५७ कित्ता सेयर बाँडफाँड गरिएको छ । कम्पनीले जारी पूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको १० प्रतिशत अर्थात् ३ करोड ९२ लाख…
View On WordPress
0 notes
nigranidainik · 2 years
Text
आइपिओ निष्कासन गर्दै माई खोला हाइड्रोपावर
माई खोला हाइड्रोपावर लिमिटेडले यही फागुन २५ गतेदेखि साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पुँजी रु ३९ करोड २१ लाख ५६ हजार आठ सयको १० प्रतिशत अर्थात् रु तीन करोड ९२ लाख १५ हजार सात सय बराबरका रु एक सय दरका तीन लाख ९२ हजार एक सय ५७…
Tumblr media
View On WordPress
0 notes
nepsebajarofficial · 2 years
Text
आईपीओ निष्कासन गर्दै माई खोला हाइड्रोपावर , बोर्डसंग माग्यो अनुमती ।
आईपीओ निष्कासन गर्दै माई खोला हाइड्रोपावर , बोर्डसंग माग्यो अनुमती ।
माई खोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा असोज ३० गते निवेदन दिएको छ । कम्पनीले १९ लाख २१ हजार ५६८ कित्ता आईपीओ निष्कासन गर्नका लागि गत सेबोनमा निवेदन दिएको हो । उक्त आईपीओको विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
Tumblr media
View On WordPress
0 notes
samaya-samachar · 2 years
Text
माइखोला र मोदी इनर्जीलाई आइपियो जारी गर्ने अनुमति
काठमाडौं, १४ फागुन । नेपाल धितोपत्र बोर्डले दुई जलविद्युत कम्पनीलाई आईपीओ जारी गर्ने अनुमति दिएको छ।    बोर्डले  माई खोला हाइड्रोपावर र मोदी इनर्जी लिमिटेडलाई आईपीओ जारी गर्ने अनुमति दिएको हो।    माई खोला हाइड्रोपावरले चुक्तापुँजीको ४९ प्रतिशत र मोदी इनर्जीले २५ प्रतिशतबराबरको आईपीओ जारी गर्ने अनुमति पाएको बोर्डले जनाएको छ । बोर्डवाट अनुमति पाएसँगै माई खोला हाइड्रोपावरले १०० अंकित दरका कुल १९…
View On WordPress
0 notes