Tumgik
#म्यागङ
dabalikhabar · 2 years
Text
विदुर र म्यागङद्वारा विकास पत्रकारिता पुरस्कार
विदुर नगरपालिका र म्यागङ गाउँपालिकाले विकास पत्रकारिता पुरस्कार प्रदान गरिने नीति ल्याएको छ । #bidurmun #municipaplity #myagangmun #locallevel
नुवाकोट – विदुर नगरपालिका र म्यागङ गाउँपालिकाले विकास पत्रकारिता पुरस्कार प्रदान गरिने नीति ल्याएको छ । मंगलबार आव २०७९/८० को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्दै विदुर नगरपालिकाको विकास अभियानलाई सार्थकता दिन समाचारका माध्यमबाट योगदान पुर्याउने नगर क्षेत्रमा क्रियाशील एक जना पत्रकारलाई वर्षेनी विकास पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिने नीति ल्याएको नगरपालिकाका मेयर राजन श्रेष्ठले बताए…
Tumblr media
View On WordPress
0 notes
samaya-samachar · 1 year
Text
आफनै साथीले बोकेको बन्दुक पडकदा नुवाकोटमा एकको मृत्यु
नुवाकोट, ११ बैशाख । आफनै साथीले बोकेको बन्दा पडकदा एकजनाको मृत्यु भएको छ ।    नुवाकोटको किम्ताङ जंगलमा आफनै साथीले बोकेको भरुवा बन्दुक पडकेर २६ वर्षीय पञ्च घलेको मृत्यु भएको हो ।   प्रहरी नायव उपरीक्षक खन्द्रबहादुर खड्काका अनुसार म्यागङ गाउंपालिका ४ किम्ताङस्थित होङभङको जंगलमा भरुवा बन्दुकको छर्रा लागेका घलेको मृत्यु भएको हो ।   उनका अनुसार अनुसार किम्ताङको जंगलमा शिकार खेल्न जंगल गएको बेला अमित…
View On WordPress
0 notes
gothalokhabar · 1 year
Text
महोत्सवले बढाएको व्यापार सम्झँदा...
नुवाकोट, ७ माघ । म्यागङ गाउँपालिका–४ किम्ताङ निवासी ज्ञानु तामाङले ‘हस्तकला ढाका झोला उद्योग’ सञ्चालन गर्दै आइरहनुभएको छ  । विसं २०७२ देखि विदुर नगरपालिका–९ स्थित कोलोनीमा उद्योग सञ्चालन गर्दै आइरहनुभएको उहाँले जिल्लामा हुने हरेक मेला महोत्सवमा बिक्री कक्ष लिनुहुन्छ । महोत्सवबाट हुने आम्दानीले उद्योग सञ्चालन गर्न थप हौसला मिल्ने गरेको तामाङ बताउनुहुन्छ । “उद्योग सञ्चालनमा आएको सुरुवाती चरणमा…
Tumblr media
View On WordPress
0 notes
thakurbabanews · 2 years
Text
कक्षा १२ पास गरि विहे गर्नेलाई गाउँपालिकाले भत्ता दिने ।
कक्षा १२ पास गरि विहे गर्नेलाई गाउँपालिकाले भत्ता दिने ।
नुवाकोटको पश्चिमी भेगमा रहेको म्यागङ गाउँपालिकाले छोरीहरुलाई उच्च शिक्षा अध्ययन नै नगराई विवाह गराईदिने प्रवृत्तिलाई निरुत्साहित गर्न महत्वपूर्ण निर्णय गरेको छ। गाउँपालिकाको पूर्ण कार्यपालिका बैठकले गाउँपालिकाभित्रका छोरीलाई २० वर्ष उमेर पूरागरि कम्तीमा १२ कक्षा उत्तिर्ण गराई विवाह गराउने परिवारलाई सम्मान र नगद पुरस्कार दिने निर्णय गरेको छ । यस्तो गर्ने परिवारलाई सम्मान तथा बधाइसहित प्रोत्साहन…
Tumblr media
View On WordPress
0 notes
janatakoawaz · 4 years
Text
म्यागङ गाउँपालिकाद्वारा कुहिएको औषधि वितरण भएको आरोप
म्यागङ गाउँपालिकाद्वारा कुहिएको औषधि वितरण भएको आरोप
विदुर: नुवाकोटको म्यागङ गाउँपालिका कार्यालयले कुहिएको तथा सडेगलेको र मिति सकिसकेको औषधि वितरण गरेको भनी स्थानीयवासीले आज गाउँपालिकाको विरोधमा नाराजुलुस गरेका छन् । गाउँपालिका–३ स्थित सिउरिनी भञ्याङको देउराली प्राथमिक स्वास्थ्य केन्द्रले कुहिएको र सडेगलेको औषधि आफूहरुलाई वितरण गरेको भनी स्थानीयवासीले गाउँपालिकाको विरोध गर्दै नाराबाजी र जुलुस गरेका हुन् ।
सोही स्थानका धनम तामाङ र छेपन तामाङले केही…
View On WordPress
0 notes
pnpmedia · 6 years
Text
हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाको सबै शव राजधानीमा
हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाको सबै शव राजधानीमा
नुवाकोट, २४ भदौ:जिल्लाको म्यागङ गाउँपालिका–१ मैलुङपाखामा शनिबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाको शव आज काठमाडौँ पठाइएको छ । दुर्घटनामा एक विदेशी नागरिकसहित छ जनाको मृत्यु भएको थियो । शनिबार बिहान ८ बजे टावरबाट सम्पर्कविहीन भएको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा उद्धारका लागि गएको टोली नै २ बजे मात्रै पुग्न सकेको थियो । दुर्घटनास्थलमा जीवितै भेटिएकी गोरखा चुमनुब्री गाउँपालिका–२ की आनी डोल्मा…
View On WordPress
0 notes
dabalikhabar · 1 year
Text
लम्पी स्किन रोगबाट २९२ भन्दा बढी चौपाया मरे
एक लाख २० हजार गाई र गोरुको तथ्यांक रहेकोमा सङ्क्रमितमध्ये विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र म्यागङ गाउँपालिकामा कुल २९२ चौपाया मरेका छन् ।
विदुर – नुवाकोटका १२ वटै स्थानीय तहमा लम्पी स्किन तीव्र गतिमा फैलिएको छ। एक लाख २० हजार गाई र गोरुको तथ्यांक रहेको नुवाकोटमा अहिलेसम्म ११ हजार भन्दा बढी पशुचौपाया संक्रमित भइसकेका छन् । सङ्क्रमितमध्ये विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र म्यागङ गाउँपालिकामा कुल २९२ चौपाया मरेका छन् । क्याप्री पक्स भाइरसको कारणले संक्रमण हुने यस किसिमको रोग फैलिएसँगै जिल्लामा लम्पी स्किन रोगको प्रकोप जटिल बन्दै…
Tumblr media
View On WordPress
0 notes
dabalikhabar · 1 year
Text
भरूवा बन्दुक पड्कीएर एक जनाको मृत्यु
म्यागङ गाउँपालिका-४ बस्ने ३२ वर्षीय पन्जा घलेको भरूवा बन्दुक पड्कीँदा शनिबार राति मृत्यु भएको छ ।
नुवाकोट – म्यागङ गाउँपालिका-४ बस्ने ३२ वर्षीय पन्जा घलेको भरूवा बन्दुक पड्कीँदा शनिबार राति मृत्यु भएको छ । सोही ठाउँस्थित किम्ताङ गङमरङ सामुदायिक वनमा घले र सोही ठाउँ बस्ने ३० वर्षीय अमृत तामाङ शिकार खेल्न हिँडेको अवस्थामा अमृत एक्कासि लड्दा लोड भएको भरुवा बन्दुक पड्किएर घलेलाई छातिमा छर्राले लाग्दा घलेको मृत्यु भएको हो । अमृतलाई १ थान भरूवा बन्दुकसहित प्रहरीले पक्राउ गरी घटना सम्बन्धमा थप…
Tumblr media
View On WordPress
0 notes
dabalikhabar · 1 year
Text
धनेश्वरी म्युरजा डाँडा तथा छ्युर्तेन उद्घाटन
म्यागङ गाउँपालिका वडा नं. ६ स्थित धनेश्वरी म्युरजा डाँडा तथा छ्युर्तेन उद्घाटन गरिएको छ ।
नुवाकोट – म्यागङ गाउँपालिका वडा नं. ६ स्थित धनेश्वरी म्युरजा डाँडा तथा छ्युर्तेन उद्घाटन गरिएको छ । नेकपा माओवादी केन्द्र नुवाकोटका सहइञ्चार्ज हिरानाथ खतिवडाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वाङ अभिषेकसहित विभिन्न पुजा तथा दुमाङ पाठ गरिएको छ ।  बुधबार र बिहीबार दुई दिन भएको पुजापाठ वाङ तथा आशिर्वाद ग्रहणमा नेपाल अहिंसावादी विश्व शान्ति चक्र संघका केन्द्रीय महासचिव प्रेम दोर्जे बल लामाको…
Tumblr media
View On WordPress
0 notes
dabalikhabar · 1 year
Text
भलिबलमा म्यागङ विजयी
तादी अध्यक्ष भलिबल कप प्रतियोगितामा म्यागङ गाउँपालिका विजयी भएको छ ।
नुवाकोट – तादी अध्यक्ष भलिबल कप प्रतियोगितामा म्यागङ गाउँपालिका विजयी भएको छ । अमरज्योति माध्यामिक विद्यालयको खेलमैदान खरानीटारमा भएको फाईनल खेलमा म्यागङ गाउँपालिकाले आयोजक तादि गाउँपालिकाई २५-२१, १५-२५, २५-२३ र २५-२३ सेटको अंकले जितेको हो । यस्तै, प्रतियोगितामा पञ्चकन्या तेस्रो र दुप्चेश्वर ‘बी’ ले सान्त्वना प्राप्त गरे । प्रतियोगितामा प्रथम १ लाख ५० हजार, द्वितीयले १ लाख रुपैयाँ र तृतीयले ५०…
Tumblr media
View On WordPress
0 notes
dabalikhabar · 2 years
Text
किम्ताङ स्वास्थ्य चौकीलाई एम्बुलेन्स
भारत स्वतन्त्र भएको ७५ औँ वर्षगाँठका अवसरमा म्यागङ गाउँपालिका-४ किम्ताङमा रहेको स्वास्थ चौकीलाई एम्बुलेन्स प्राप्त भएको छ ।
नुवाकोट – भारत स्वतन्त्र भएको ७५ औँ वर्षगाँठका अवसरमा म्यागङ गाउँपालिका-४ किम्ताङमा रहेको स्वास्थ चौकीलाई एम्बुलेन्स प्राप्त भएको छ । नेपाली कांग्रेसका नेता तथा पुर्वमन्त्री अर्जुननरसिंह केसीको पहलमा उक्त एम्बुलेन्स नेपाल भारत सहयोग अन्तर्गत भारतीय दूतावासबाट प्राप्त भएको हो । ग्रामीण भेगमा रहेका जनताको जीवन रक्षार्थ वडाध्यक्ष कमल तामाङको निरन्तर खबरदारी पश्चात् भारतीय दूतावासबाट उक्त…
Tumblr media
View On WordPress
0 notes
dabalikhabar · 2 years
Text
डस्टविन वितरण
ग्लोबल आइएमई लघुवित्त लिमिटेडले संस्थागत समाजिक उत्तरदायित्वअन्तर्गत सामरीबजार क्षेत्र डस्टबिन वितरण गरेको छ ।
नुवाकोट – ग्लोबल आइएमई लघुवित्त लिमिटेडले संस्थागत समाजिक उत्तरदायित्वअन्तर्गत सामरीबजार क्षेत्र डस्टबिन वितरण गरेको छ । सोमबार एक कार्यक्रमका बीच संस्थाले म्यागङ गाउँपालिका वडा नम्बर ५ सामरीबजार क्षेत्रमा डस्टबिन वितरण गरिएको हो। संस्थाको सामरी शाखा कार्यालयले २४ थान डस्टविन वडा नम्बर ५ का वडाध्यक्ष जितबहादुर तामाङको रोहवरमा हातबाट डस्टविन वितरण गरेको हो ।
Tumblr media
View On WordPress
0 notes
dabalikhabar · 2 years
Text
म्यागङद्वारा साढे ३९ करोड ९१ लाख बजेट सार्वजनिक (पूर्णपाठसहित)
म्यागङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि कूल ३९ करोड ९१ लाख ७९ हजार बजेटसहित नीति कार्यक्रम सार्वजनिक गरेको छ । #myagangmun
देउराली – नुवाकोटको म्यागङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि कूल ३९ करोड ९१ लाख ७९ हजार बजेट र १३ बुँदे उद्देश्यसहित नीति कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार गाउँपालिकाका अध्यक्ष आशा तामाङको अध्यक्षता भएको गाउँपालिको दोस्रो गाउँसभा तथा प्रथम अधिवेशनले चालुतर्फबाहेकको बजेटलाई पारित गरेको हो । सङ्घ तथा प्रदेशको शीर्षकगत बजेटलाई सोहीअनुसार कार्यान्वयन गर्ने गरी गाउँपालिकाले नीति…
Tumblr media
View On WordPress
0 notes
dabalikhabar · 2 years
Text
म्यागङ प्रकरण: गाउँपालिका अध्यक्ष आशाविरूद्ध अख्तियारमा मुद्दा
सूचना संशोधन गरेर म्यागाङ गाउँपालिकाको प्रशासकीय भवनको ठेक्कामा गाउँपालिकाका अध्यक्ष आशा तामाङले मिलेमतोमा कमिसन लिएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार मुद्दा परेको छ ।
नुवाकोट – सूचना संशोधन गरेर म्यागाङ गाउँपालिकाको प्रशासकीय भवनको ठेक्कामा गाउँपालिकाका अध्यक्ष आशा तामाङले मिलेमतोमा कमिसन लिएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार मुद्दा परेको छ । चैत १४ गते अख्तियारको केन्द्रीय कार्यालयमा ७ करोड ४३ लाख २७ हजार ४२० को ठेक्कामा सूचना संशोधन गरी अध्यक्ष तामाङले भ्रष्टाचार गरेको दाबीसहित एक नेपाली नागरिक नामकले उजुरी दर्ता गरेको हो । यस मुद्दामा…
Tumblr media
View On WordPress
0 notes
dabalikhabar · 2 years
Text
नेपाली काँग्रेस म्यागङद्वारा प्रशासकीय भवन ठेक्का घटनाको भर्त्सना
नेपाली काँग्रेस म्यागाङ गाउँपालिकाले शनिबार गाउँपालिका अध्यक्ष तामाङको मिलेमत्तोमा ठेक्का गरिएको भनिएको सामाजिक सञ्जाल र अख्तियार आयोगमा उजुरी गरिएको प्रति आपत्ती जनाउँदै सो घटनाको भर्त्सना गरेको छ ।
विदुर – नेपाली काँग्रेस म्यागङ गाउँपालिकाले गाउँपालिका अध्यक्ष तामाङको मिलेमत्तोमा ठेक्का गरिएको भनिएको सामाजिक सञ्जाल र अख्तियार आयोगमा उजुरी गरिएको प्रति आपत्ती जनाउँदै सो घटनाको भर्त्सना गरेको छ । शनिबार साँझ विदुरमा पत्रकार सम्मेलन गर्दै नेपाली काँग्रेस नेता एवम् गाउँपालिका अध्यक्ष आशा तामाङले आफुलाई आसन्न निर्वाचनलाई लक्षित गर्दै आफ्नो चरित्र हत्या गरेकोमा घोर भर्त्सना गरेका छन् ।…
Tumblr media
View On WordPress
0 notes
dabalikhabar · 3 years
Text
दोस्रो म्यागङ कप फुटबल हुदैं
स्टार एलजी युवा क्लबको आयोजनामा दोस्रो म्यागङ कप फुटबल प्रतियोगिता यहि असोज २१ देखि कार्तिक १ गते सम्म हुने भएको छ।
नुवाकोट – स्टार एलजी युवा क्लबको आयोजनामा दोस्रो म्यागङ कप फुटबल प्रतियोगिता यहि असोज २१ देखि कार्तिक १ गते सम्म हुने भएको छ। क्लबका अनुसार प्रतियोगितामा प्रथम र द्वितीय हुनेले क्रमश: ५० हजार र २० हजार रुपैयाँ नगदराशीसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष धनसिंह तामाङले जानकारी दिए । दशैं तिहारको अवसरमा हुन लागेको प्रतियोगितामा टिम सहभागिता दर्ताको अन्तिम समयावधि असोज २०…
Tumblr media
View On WordPress
0 notes