Tumgik
#विदुर नगरपालिका
dabalikhabar · 1 year
Text
"च्वाडीमा अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदान बन्छ": नगरप्रमुख श्रेष्ठ
"च्वाडीमा अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदान बन्छ": नगरप्रमुख श्रेष्ठ
नुवाकोट – नुवाकोट क्रिकेट संघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले च्वाडीमा अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदान बन्ने जानकारी दिएका छन् । नगरप्रमुख श्रेष्ठले नेपाल क्रिकेट संघ र जिल्ला संघको समन्वय र विद्यालय व्यवस्थापन समितिको सहकार्यमा नगरपालिकाले वडा नम्बर ५ मा रहेको च्वाडी माध्यमिक विद्यालयको ९० रोपनी जग्गामा क्रिकेट खेलमैदान निर्माण गरिने घोषणा गरेका…
Tumblr media
View On WordPress
0 notes
samaya-samachar · 7 months
Text
नुवाकोटमा बच्चा जन्मिए पाँच हजार पाइने
नुवाकोट, ४ फागुन । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ ले वडाभित्र जन्मिएका बालबालिकाहरूलाई पाँच हजार रुपैयाँ दिन सुरु गरेको छ।   वडा कार्यालयले गत असारमा सम्पन्न भएको नगरसभाबाट आर्थिक वर्ष ०८०/८१ देखि वडाभित्र बच्चा जन्मिएर ३५ दिनभित्र जन्मदर्ता गरेमा प्रोत्साहन स्वरुप बालबालिकाहरुलाई ५ हजार रुपैयाँ दिने घोषणा गरेको थियो। जसअनुसार वडा कार्यालयले साउन महिनादेखि जन्मिएका बालबालिकालाई नगद पाँच…
View On WordPress
0 notes
gothalokhabar · 1 year
Text
विपत् पूर्वतयारी तथा प्रतिकार्य अभ्यास
त्रिशूली, ११ जेठ । वर्षायामको समयमा हुनसक्ने विपतको घटनाको सम्बन्धमा विदुर नगरपालिका–९ शिलट्याङ्कीमा पूर्वतयारी तथा प्रतिकार्य नमूना अभ्यास गर्दै नुवाकोट जिल्लास्थित सुरक्षा निकायका प्रतिनिधिहरू । मनसुन–३ कार्यक्रम अन्तर्गत बाढी तथा जलाशयमा हुनसक्ने डुबानको उद्धार केन्द्रित साताहव्यापी नमूना अभ्यास गरिएको छ । तस्बिर: रामहरि न्यौपाने
Tumblr media
View On WordPress
0 notes
mithilanchaltoday · 2 years
Text
Parsa Timesसापटी तिर्न अपहरणको नाटक, ६ जना पक्राउ
काठमाडौं । अपहरणको नाटक गरेको आरोपमा प्रहरीले काठमाडौंबाट ६ जनालाई पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका-१३ पुरानो नैकापस्थित पिस ब्याम्बो रिसोर्टबाट स्थानीय विदुर बस्नेत, काभ्रेका जगतबहादुर भोलान, कान्छामान जिम्बा, आशमान लामा, चितवनका दिलिप विक र सर्लाहीका भोला महतो नुनिया पक्राउ परेका हुन् । उनीहरुले अपहरणमा नपरी अपहरण भएको भन्दै परिवारका सदस्यलाई खबर गरेका काठमाडौं उपत्यका अपराध अनुसन्धान…
Tumblr media
View On WordPress
0 notes
capitalkhabar · 7 years
Text
जनप्रतिनिधिहरुले धमाधम काम सम्हाल्दै, लोकप्रिय निर्णयहरु गर्दै
जनप्रतिनिधिहरुले धमाधम काम सम्हाल्दै, लोकप्रिय निर्णयहरु गर्दै
नुवाकोट,  जेठ १० – नवनिर्बाचित जनप्रतिनिधिहरुले धमाधम काम  सम्हाल्दै गर्दा सुरु सुरुमा नै लोकप्रिय  निर्णयहरु गर्न सुरु गरेका छन् |
 यसै क्रममा विदुर नगरपालिका को निर्वाचित जनप्रतिनिधिको पहिलो बैठकले भूकम्पपीडितलाई नयाँ घर बनाउँदा नक्सापासमा लाग्ने राजस्व शुल्क आधा छुट दिने निर्णय गरेको छ ।विदुर नगरपालिकामा पदबहाली भएसँगै मंगलबार बसेको नगर कार्यपालिकाको पहिलो बैठकले वैशाख १२ को भूकम्पले आवास…
View On WordPress
0 notes
aarthikhub · 3 years
Text
मेगा बैंकको एकैदिन ६ वटा नयाँ शाखा विस्तार ।
मेगा बैंकको एकैदिन ६ वटा नयाँ शाखा विस्तार ।
मेगा बैंक नेपाल लिमिटेडले शुक्रबार एकैदिन ६ वटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले प्रदेश नम्बर १ मा एउटा, वागमती प्रदेशमा ३ वटा, लुम्बिनी प्रदेशमा एउटा र सुदूरपश्चिम प्रदेशमा एउटा गरी जम्मा ६ वटा नयाँ शाखाहरु विस्तार गरेको हो । प्रदेश नम्बर १ मा सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका वडा नम्बर १६ स्थित लविपुरमा बैंकले नयाँ शाखा खोलेको छ । वागमती प्रदेशमा नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नम्बर…
Tumblr media
View On WordPress
0 notes
healthaawaj · 3 years
Text
त्रिशुली अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु
त्रिशुली अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं-नुवाकोटको त्रिशुली अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दिपेन्द्र पाण्डेकाअनुसार विदुर नगरपालिका ९ की ७७ वर्षीया महिलाको आज कोरोना संक्रमणबाट मृत्यु भएको हो । डा. पाण्डेकाअनुसार ३ बैशाखमा स्वास्थ्यमा समस्या आएपछि उनलाई त्रिशुली अस्पताल ल्याइएको थियो । उनको पिसिआर परीक्षण गर्दा कोभिड पोजेटिभ देखिएको थियो । बिरामीलाई श्वासप्रश्वासमा जटिल…
Tumblr media
View On WordPress
0 notes
dabalikhabar · 1 year
Text
अव्यवस्थित घुम्ती ठेलागाडा हटाउन थालियो
नुवाकोट – विदुर नगरपालिकाले सार्वजनिक स्थानमा अतिक्रमण गरी अव्यवस्थित रुपमा राखिएका घुम्ती, ठेलागाडा नियन्त्रणमा लिन थालेको छ । बजारमा सवारी चापसँगै बढेको जाम हटाउन जथाभावी राखेर व्यापार गरिएका ठेलागाडा फुटपाथ ढाकेर राखिएका व्यापारिक सामान, अलपत्र छाडिएका निर्माण सामग्री तत्काल हटाउन सुरु गरिएको नगरप्रमुख राजन श्रेष्ठले बताए । क्रमिक रूपमा सडक अतिक्रमण गरि राखिएका सामान तथा ठेलागाडा उठाउने…
Tumblr media
View On WordPress
0 notes
samaya-samachar · 2 years
Text
नुवाकोटमा बस दुर्घटना हुँदा तीनको मृत्यु‚ २३ जना घाइते
न्युज कारखाना नुवाकोट, ४ फागुन नुवाकोटको चैनपुरमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् । बट्टारबाट तारकेश्वर गाउँपालिका–१ दाङसिङ जाँदै गरेको बा२ख ८४५ नम्बरको बस बिहीबार अपराह्न विदुर नगरपालिका–१२ चैनपुरमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै र एक जनाको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ । उनका अनुसार मृत्यु हुनेमा विदुर…
View On WordPress
0 notes
gothalokhabar · 2 years
Text
महोत्सवले बढाएको व्यापार सम्झँदा...
नुवाकोट, ७ माघ । म्यागङ गाउँपालिका–४ किम्ताङ निवासी ज्ञानु तामाङले ‘हस्तकला ढाका झोला उद्योग’ सञ्चालन गर्दै आइरहनुभएको छ  । विसं २०७२ देखि विदुर नगरपालिका–९ स्थित कोलोनीमा उद्योग सञ्चालन गर्दै आइरहनुभएको उहाँले जिल्लामा हुने हरेक मेला महोत्सवमा बिक्री कक्ष लिनुहुन्छ । महोत्सवबाट हुने आम्दानीले उद्योग सञ्चालन गर्न थप हौसला मिल्ने गरेको तामाङ बताउनुहुन्छ । “उद्योग सञ्चालनमा आएको सुरुवाती चरणमा…
Tumblr media
View On WordPress
0 notes
mithilanchaltoday · 2 years
Text
त्रिशूली नदीले छोरालाई बगाएपछि बचाउन गएकी आमालाई पनि बगायो – Anautho
त्रिशूली नदीले छोरालाई बगाएपछि बचाउन गएकी आमालाई पनि बगायो – Anautho
त्रिशूली-नुवाकोटको विदुर नगरपालिका–३ का सङ्गीता श्रेष्ठ र उहाँको छोरालाई आज अपराह्न त्रिशूली नदीले बगाएर बेपत्ता बनाएको छ । सात वर्षका छोरा युनिक श्रेष्ठलाई नदीले बगाएपछि बचाउने क्रममा उनकी आमा २८ वर्षीया सङ्गीतालाई पनि नदीले बगाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख रामप्रकाश शाहले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नं ३ मैरिटारमा निवासी उनीहरू घर नजिकै ढोडेनीमा रहेको खेतमा काम गर्न…
Tumblr media
View On WordPress
0 notes
youthsansar · 5 years
Photo
Tumblr media
टर्की र बदेल नुवाकोटको विदुर नगरपालिका–५ स्थित छबिसेफाँटको शुद्धिकरण कृषि फर्ममा चर्दै गरेका टर्की र बदेल । व्यवसायिक रुपमा रु एक करोडको लगानीमा छ महिनाअघि सञ्चालनमा ल्याइएको फर्ममा माछा, बदेल, हाँस, टर्की, बट्टाई, कालिज, लौकाटको उत्पादन सुरु भएको छ । तस्वीर ः रामहरि न्यौपाने /रासस
0 notes
sajhahub · 5 years
Photo
Tumblr media
नुवाकोटमा पृथ्वीनारायण शाह सङ्ग्रहालय बन्ने विदुर– नुवाकोटको विदुर नगरपालिका–२ मा ‘पृथ्वीनारायण शाह सङ्ग्रहालय’ निर्माण थालिएको छ । नुवाकोटको विदुर नगरपालिका–२ दरबार क्षेत्रको कुवापानीस्थित भगवती मन्दिर परिसरमा ‘पृथ्वीनारायण शाह सङ्ग्रहालय’ निर्माण थालिएको हो ।
0 notes
dabalikhabar · 1 year
Text
विदुर वडा नं-२ मा लामखुट्टेको लार्भा नष्ट अभियान
विदुर नगरपालिकामा डेंगीका बिरामी फेला परेपछि वडा नं २ को कार्यालयले पनि ‘लामखुट्टेको बासस्थान खोज र लार्भा नष्ट’ अभियान शुरु गरेको छ ।
नुवाकोट । विदुर नगरपालिकामा डेंगीका बिरामी फेला परेपछि वडा नं २ को कार्यालयले पनि ‘लामखुट्टेको बासस्थान खोज र लार्भा नष्ट’ अभियान शुरु गरेको छ । वडा नम्बर ४ ले अभियान अन्तर्गत आज बुधबार जिल्ला अदालत, प्रशासन, मालपोत, रावलधारा क्षेत्रमा लामखुट्टेको लार्भा नष्ट र सरसफाई सञ्चालन गरेको हो। अभियानलाई सम्बोधन गर्दै जिल्ला न्यायधिश मदनबहादुर धामीले लार्भा खोज र नष्ट गरिनुको साथै सरसफाई अभियानले…
Tumblr media
View On WordPress
0 notes
samaya-samachar · 3 years
Text
नुवाकोटको लामपाटी
नुवाकोट दरबार क्षेत्र परिसरमा रहेको लामपाटी (दरबार) ।
नुवाकोटको विदुर नगरपालिका–२ स्थित नुवाकोट दरबार क्षेत्र परिसरमा रहेको लामपाटी (दरबार) । विसं. २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त लामपाटी (दरबार), नुवाकोट दरबारसहितका विभिन्न दश ऐतिहासिक तथा सांस्कृतिक संरचनाको चिनियाँ पक्षले पुनःनिर्माण गर्ने सम्झौता भए पनि कोरोनाको कारण देखाई काम सुरु नै हुन सकेको छैन । तस्वीर ः रामहरि न्यौपाने÷रासस
Tumblr media
View On WordPress
0 notes
Tumblr media
हराएको मोटरसाइकल फेला « Nepali News धादिङ । विदुर नगरपालिका- ८ बस्ने सञ्जय तामाङको गत बैशाख २० गते हराएको बा।५१ प ४३४३ नम्बरको मोटरसाइकल प्रहरीले फेला पारी आइतबार सम्बन्धित धनीलाई बुझाएको छ ।
0 notes