Tumgik
#वणजय
studycarewithgsbrar · 2 years
Text
गुजरात में 17k वाणिज्य सीटें अभी भी खाली हैं - टाइम्स ऑफ इंडिया
गुजरात में 17k वाणिज्य सीटें अभी भी खाली हैं – टाइम्स ऑफ इंडिया
प्रवेश के तीन ऑनलाइन और चल रहे ऑफलाइन दौर के अंत में गुजरात विश्वविद्यालय संबद्ध वाणिज्य महाविद्यालयों, विभिन्न महाविद्यालयों में 23,669 छात्रों को सीटें आवंटित की गई हैं। बैचलर्स इन कॉमर्स, बीबीए और बीसीए में 41,181 सीटें उपलब्ध हैं GU . से संबद्ध कॉलेज. जीयू सूत्रों ने बताया कि चल रहे ऑफलाइन दौर में जी गुजरात प्रवेश समिति ने उन छात्रों से आवेदन आमंत्रित किए थे जो ऑनलाइन दौर में प्रवेश पाने के…
Tumblr media
View On WordPress
0 notes
quickyblog · 4 years
Text
चीन ने यूएस पर अनुचित तरीके से ह्यूस्टन वाणिज्य दूतावास में प्रवेश करने का आरोप लगाया
चीन ने यूएस पर अनुचित तरीके से ह्यूस्टन वाणिज्य दूतावास में प्रवेश करने का आरोप लगाया
द्वारा: एपी | बीजिंग | प्रकाशित: 25 जुलाई, 2020 8:33:24 बजे
Tumblr media Tumblr media
दशकों में अमेरिका-चीनी संबंध अपने सबसे निचले स्तर पर आ गए हैं
चीनविदेश मंत्रालय ने शनिवार को शिकायत की कि अमेरिकी कानून प्रवर्तन अधिकारियों ने अनुचित रूप से ह्यूस्टन में अपने वाणिज्य दूतावास में प्रवेश किया, जिसे एक बढ़ते राजनयिक झगड़े में बंद करने का आदेश दिया गया था।
मंत्रालय…
View On WordPress
0 notes
quickyblog · 4 years
Text
अमेरिका ने चार दशकों के बाद ह्यूस्टन में चीनी वाणिज्य दूतावास को बंद कर दिया
अमेरिका ने चार दशकों के बाद ह्यूस्टन में चीनी वाणिज्य दूतावास को बंद कर दिया
ह्यूस्टनअमेरिका के ह्यूस्टन शहर में चीनी वाणिज्य दूतावास आधिकारिक तौर पर शुक्रवार को चार दशकों के बाद बंद हो गया क्योंकि अमेरिका-चीन संबंधों में एक नया कमी आई।
बीजिंग में हाल ही के महीनों में कोरोनोवायरस महामारी से निपटने, शिनजियांग में अपने उइगर मुसलमानों पर चीन की कार्रवाई और बीजिंग में हांगकांग में विवादास्पद राष्ट्रीय सुरक्षा कानून लागू करने को लेकर दोनों देशों के बीच तनाव बढ़ गया है।
मीडिय…
View On WordPress
0 notes
quickyblog · 4 years
Photo
Tumblr media
पोम्पेओ: चीन का ह्यूस्टन वाणिज्य दूतावास 'टाइम्स ऑफ इंडिया' था फाइल फोटो वॉशिंगटन: अमेरिकी विदेश मंत्री माइक पोम्पेओ गुरुवार को कहा कि चीनी वाणिज्य दूतावास में ह्यूस्टन कौन कौन से वाशिंगटन आदेश दिया है कि जासूसी और अवैध रूप से अमेरिकी कंपनियों के व्यापार रहस्य प्राप्त करने के लिए संचालन के लिए एक केंद्र बंद था। …
0 notes
quickyblog · 4 years
Photo
Tumblr media
“चीन के ह्यूस्टन वाणिज्य दूतावास की जासूसी की जा रही थी”: अमेरिकी विदेश मंत्री माइक पोम्पिओ माइक पोम्पेओ (FILE) ने कहा कि चीन ने हमारी बेशकीमती बौद्धिक संपदा और व्यापार रहस्यों को तोड़ दिया।
0 notes
quickyblog · 4 years
Text
चीन ह्यूस्टन वाणिज्य दूतावास को बंद करने के अमेरिकी आदेशों के अनुसार 'दुर्भावनापूर्ण निंदा' का हवाला देता है
चीन ह्यूस्टन वाणिज्य दूतावास को बंद करने के अमेरिकी आदेशों के अनुसार 'दुर्भावनापूर्ण निंदा' का हवाला देता है
चीन ने कहा कि अमेरिकी सरकार द्वारा ह्यूस्टन, टेक्सास में अपने वाणिज्य दूतावास को बंद करने के एक आदेश के पीछे “दुर्भावनापूर्ण निंदा” है, और गुरुवार को बनाए रखा कि उसके अधिकारियों ने कभी भी सामान्य राजनयिक मानदंडों के बाहर काम नहीं किया है।
विदेश मंत्रालय के प्रवक्ता वांग वेनबिन ने कहा कि वाणिज्य दूतावास को बंद करने का आदेश “अंतरराष्ट्रीय कानून का उल्लंघन करता है और अंतरराष्ट्रीय संबंधों को…
View On WordPress
0 notes
quickyblog · 4 years
Text
अमेरिका के कहने के बाद अमेरिका के 72 घंटे में ह्यूस्टन वाणिज्य दूतावास को बंद करने के लिए तैयार चीन
अमेरिका के कहने के बाद अमेरिका के 72 घंट�� में ह्यूस्टन वाणिज्य दूतावास को बंद करने के लिए तैयार चीन
अमेरिका ने चीन को इसे बंद करने का आदेश दिया ह्यूस्टन शहर में सामान्य वाणिज्य दूतावास, बीजिंग ने बुधवार को कहा, यह कहते हुए कि यह चीन के खिलाफ वाशिंगटन की हाल की कार्रवाइयों में एक “अभूतपूर्व वृद्धि” थी और फैसले के खिलाफ “वैध और आवश्यक” प्रतिक्रिया की चेतावनी दी। इस नाटकीय विकास से दक्षिण चीन सागर विवाद, हांगकांग सुरक्षा बिल, ताइवान को अमेरिकी हथियारों की बिक्री, झिंजियांग में अल्पसंख्यकों की…
View On WordPress
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
मन्त्रिपरिषद् बैठकः एनआइडिसी बैंकलाई वाणिज्य बैंकमा गाभ्ने निर्णय काठमाडौँ, १४ माघ- सरकारले एनआइडिसी डेभलपमेन्ट बैंकलाई राष्ट्रिय वाणिज्य बैंकमा गाभ्ने निर्णय गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले वाणिज्य बैंकलाई थप सवल र सशक्त बनाउन सरकारी स्वामित्वकै एनआइडिसी बैंकलाई त्यसमा गाभ्ने निर्णय गरेको हो । बैठकले गरिबी निवारण कोषको उपाध्यक्ष छनोट समितिमा विज्ञको रुपमा त्रिविका पूर्वशिक्षाध्यक्ष डा महेन्द्र सिंहलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । बैठकले आगामी वर्ष काठमाडौँमा आयोजना हुने विमस्टेक बैठकमा आतिथ्यको प्रबन्ध नेपालले गर्ने निर्णय गरेको छ, तर बैठकको मिति र स्थान भने खुलाइएको छैन । अहिलेसम्म नापी नभएको मुस्ताङको लोमान्थाङ आसपासको थुर्लुङ, छुलुप भन्ने स्थानको जग्गाको वैज्ञानिक नापी गर्नेर र नवलपरासीको बेलाहानी र मासपुरका बसोवासीको जग्गा दर्ताका लागि समिति गठन गर्ने निर्णय बैठकले गरेको छ । बैठकले कर्मचारी प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा शैलेन्द्र गिरीलाई नियुक्त गरेको छ भने प्रकाश माथेमालाई सचिवमा पदोन्नति गरेको छ । बैठकले त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा गोविन्द केसीसँग भएको समझदारीलाई कार्यान्वयन गन विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समितिको सदस्यमा वीर अस्पतालका पूर्व रजिस्ट्रार डा श्रीकृष्ण गिरी र शिक्षा मन्त्रालय, उच्च तथा प्राविधिक महाशाखाका सहसचिव सदस्यसचिव रहनुभएको छ । यसैगरी बैठकले मुलुकको विभिन्न क्षेत्रको सडक विकासलाई प्रभावकारी बनाउन उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार गर्ने निर्णय गरेको छ, जसअन्तर्गत भेडेटार– रवी सडक विस्तार गर्ने, भालुवाङ, लमही, घोराही तुलसीपुर सडा योजना विस्तार गरी त्यहाँ कार्यालय स्थापना गर्ने, गण्डक नहर सडक, महाकाली गुरु योजना आदिका लागि योजना कार्यालय स्थापनाका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले स्थानीय तह पुनःसंरचना आयोगले पेस गरेको प्रतिवेदन राजनीतिक तहमा छलफल गरेर मन्त्रिपरिषद्मा पेस गर्ने निर्णय भएको सञ्चार मन्त्री कार्कीले जानकारी दिनुभयो ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
औद्योगिक विकास निगम र राष्ट्रिय वाणिज्य बैँकबीच मर्ज गर्ने कार्य स्वीकृत काठमाडौँ, १० माघ । अर्थ मन्त्रालयले नेपाल औद्योगिक विकास निगम (नेपाल इन्डस्ट्रियल डेभलमेन्ट कर्पाेरेसन) र राष्ट्रिय वाणिज्य बैँकबीच एकीकरण (मर्ज) गर्ने कार्यलाई स्वीकृत प्रदान गरेको छ । स्वीकृतिलाई मन्त्रालयले अगामी ��न्त्रिपरिषद्को बैठकबाट अनुमोदन गराउने तयारी गरेको छ । सरकारले आफू मातहतका ती दुई वित्तीय निकायलाई मर्ज गर्ने निर्णय अघिल्लो बजेट भाषणमार्फत सार्वजनिक गरेको थियो । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले राष्ट्रिय वाणिज्य बैंकको ५२औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै एनआइडिसी र बैकका बीच मर्ज गर्ने निर्णय अगामी मन्त्रिपरिषद्बाट अनुमोदन हुने जानकारी दिनुभयो । उहाँले सरकारको पूर्ण स्वामित्वमा रहेको बंैकले ग्रामीण क्षेत्रमा कर्जा प्रवाह र सङ्कलनमा थप जोड दिन आग्रह गर्दै कर्जालाई उत्पादन क्षेत्रमा लगानी बढाउन निर्देशनसमेत दिनुभयो । अर्थमन्त्री महराले बैंक र वित्तीय संस्था बढी मात्रामा सहर र बजारमुखी हुँदा ग्रामीण अर्थतन्त्रलाई माथि उकास्न चुनौती थपिएको चर्चा गर्दै यसलाई चिर्ने काम वाणिज्य बैंकले गर्नुपर्छ भन्नुभयो । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले जनताले बैंकमा सङ्कलन गरेका निक्षेपलाई जथाभावी लगानी गर्ने र लगानी गरेको देखाइ नाफा बढी खोज्ने बंैक तथा वित्तीय संस्थालाई कारबाहीको दायरामा ल्याउन लागिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो–“साधारण जनताका निक्षेपलाई कम र संस्थागत निक्षेपलाई बढी प्राथमिकतामा राख्ने प्रवृत्तिलाई अन्त्य गरिनु जरुरी छ, वित्तीय सन्तुलनका लागि केन्द्रीय बैंकले आफ्नो भूमिका निर्वाह गरिराखेको छ ।” सो अवसरमा बैंकमा २० वर्ष सेवा गरेका कर्मचारीलाई दीर्घसेवा पदक प्रदान गरिएको थियो । बैंकका कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले पुस मसान्तसम्म कुल निक्षेप रु एक खर्ब ३८ अर्ब र कर्जा रु ९३ अर्ब ४८ करोड पुगेको जानकारी दिँदै यस अवधिमा करिब रु एक अर्ब ३० करोड खुद मुनाफा भएको जानकारी दिनुभयो ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
राष्ट्रिय वाणिज्य बैंक र नेपाल औद्योगिक विकास निगमकाे मर्ज प्रस्ताव मन्त्री परिषद्मा लगिने माघ – १० । अर्थ मन्त्रालयले नेपाल औद्योगिक विकास निगम (नेपाल इन्डस्ट्रियल डेभलमेन्ट कर्पोरेसन) र राष्ट्रिय वाणिज्य बैंकबीच एकीकरण (मर्ज) गर्ने कार्यलाई स्वीकृत प्रदान गरेको छ । स्वीकृतिलाई मन्त्रालयले अगामी मन्त्रिपरिषद्को बैठकबाट अनुमोदन गराउने तयारी गरेको छ । सरकारले आफू मातहतका ती दुई वित्तीय निकायलाई मर्ज गर्ने निर्णय अघिल्लो बजेट भाषणमार्फत सार्वजनिक गरेको थियो । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले राष्ट्रिय वाणिज्य बैंकको ५२औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै एनआइडिसी र बैकका बीच मर्ज गर्ने निर्णय अगामी मन्त्रिपरिषद्बाट अनुमोदन हुने जानकारी दिए । उनले सरकारको पूर्ण स्वामित्वमा रहेको बैंकले ग्रामीण क्षेत्रमा कर्जा प्रवाह र सङ्कलनमा थप जोड दिन आग्रह गर्दै कर्जालाई उत्पादन क्षेत्रमा लगानी बढाउन निर्देशनसमेत दिए । अर्थमन्त्री महराले बैंक र वित्तीय संस्था बढी मात्रामा सहर र बजारमुखी हुँदा ग्रामीण अर्थतन्त्रलाई माथि उकास्न चुनौती थपिएको चर्चा गर्दै यसलाई चिर्ने काम वाणिज्य बैंकले गर्नुपर्ने बताए । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले जनताले बैंकमा सङ्कलन गरेका निक्षेपलाई जथाभावी लगानी गर्ने र लगानी गरेको देखाइ नाफा बढी खोज्ने बैंक तथा वित्तीय संस्थालाई कारबाहीको दायरामा ल्याउन लागिएको जानकारी दिए । उनले भने, ‘साधारण जनताका निक्षेपलाई कम र संस्थागत निक्षेपलाई बढी प्राथमिकतामा राख्ने प्रवृत्तिलाई अन्त्य गरिनु जरुरी छ, वित्तीय सन्तुलनका लागि केन्द्रीय बैंकले आफ्नो भूमिका निर्वाह गरिराखेको छ ।’ सो अवसरमा बैंकमा २० वर्ष सेवा गरेका कर्मचारीलाई दीर्घसेवा पदक प्रदान गरिएको थियो । बैंकका कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले पुस मसान्तसम्म कुल निक्षेप एक खर्ब ३८ अर्ब र कर्जा रु ९३ अर्ब ४८ करोड रुपैयाँ पुगेको जानकारी दिँदै यस अवधिमा करिब एक अर्ब ३० करोड रुपैयाँ खुद मुनाफा भएको जानकारी दिए । The post राष्ट्रिय वाणिज्य बैंक र नेपाल औद्योगिक विकास निगमकाे मर्ज प्रस्ताव मन्त्री परिषद्मा लगिने appeared first on नेपाल आज.
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
राष्ट्रिय वाणिज्य बैंक र नेपाल औद्योगिक विकास निगम मर्ज हुनेवाणिज्य बैंक र नेपाल औद्योगिक विकास निगमकाे मर्ज प्रस्ताव मन्त्री परिषद्मा लगिने माघ – १० । अर्थ मन्त्रालयले नेपाल औद्योगिक विकास निगम (नेपाल इन्डस्ट्रियल डेभलमेन्ट कर्पोरेसन) र राष्ट्रिय वाणिज्य बैंकबीच एकीकरण (मर्ज) गर्ने कार्यलाई स्वीकृत प्रदान गरेको छ । स्वीकृतिलाई मन्त्रालयले अगामी मन्त्रिपरिषद्को बैठकबाट अनुमोदन गराउने तयारी गरेको छ । सरकारले आफू मातहतका ती दुई वित्तीय निकायलाई मर्ज गर्ने निर्णय अघिल्लो बजेट भाषणमार्फत सार्वजनिक गरेको थियो । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले राष्ट्रिय वाणिज्य बैंकको ५२औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै एनआइडिसी र बैकका बीच मर्ज गर्ने निर्णय अगामी मन्त्रिपरिषद्बाट अनुमोदन हुने जानकारी दिए । उनले सरकारको पूर्ण स्वामित्वमा रहेको बैंकले ग्रामीण क्षेत्रमा कर्जा प्रवाह र सङ्कलनमा थप जोड दिन आग्रह गर्दै कर्जालाई उत्पादन क्षेत्रमा लगानी बढाउन निर्देशनसमेत दिए । अर्थमन्त्री महराले बैंक र वित्तीय संस्था बढी मात्रामा सहर र बजारमुखी हुँदा ग्रामीण अर्थतन्त्रलाई माथि उकास्न चुनौती थपिएको चर्चा गर्दै यसलाई चिर्ने काम वाणिज्य बैंकले गर्नुपर्ने बताए । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले जनताले बैंकमा सङ्कलन गरेका निक्षेपलाई जथाभावी लगानी गर्ने र लगानी गरेको देखाइ नाफा बढी खोज्ने बैंक तथा वित्तीय संस्थालाई कारबाहीको दायरामा ल्याउन लागिएको जानकारी दिए । उनले भने, ‘साधारण जनताका निक्षेपलाई कम र संस्थागत निक्षेपलाई बढी प्राथमिकतामा राख्ने प्रवृत्तिलाई अन्त्य गरिनु जरुरी छ, वित्तीय सन्तुलनका लागि केन्द्रीय बैंकले आफ्नो भूमिका निर्वाह गरिराखेको छ ।’ सो अवसरमा बैंकमा २० वर्ष सेवा गरेका कर्मचारीलाई दीर्घसेवा पदक प्रदान गरिएको थियो । बैंकका कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले पुस मसान्तसम्म कुल निक्षेप एक खर्ब ३८ अर्ब र कर्जा रु ९३ अर्ब ४८ करोड रुपैयाँ पुगेको जानकारी दिँदै यस अवधिमा करिब एक अर्ब ३० करोड रुपैयाँ खुद मुनाफा भएको जानकारी दिए । The post राष्ट्रिय वाणिज्य बैंक र नेपाल औद्योगिक विकास निगम मर्ज हुनेवाणिज्य बैंक र नेपाल औद्योगिक विकास निगमकाे मर्ज प्रस्ताव मन्त्री परिषद्मा लगिने appeared first on नेपाल आज.
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
राष्ट्रिय वाणिज्य बैंकले भारत र चीनमा आफ्नो शाखा स्थापना र विस्तार गर्ने काठमाडौँ, ६ माघ- राष्ट्रिय वाणिज्य बैंकले छिमेकी मुलुक भारत र चीनमा आफ्नो शाखा स्थापना र विस्तार गर्ने भएको छ । यसका लागि बैंक सञ्चालक समितिले भारतमा शाखा स्थापना र विस्तार खोल्न स्वीकृति दिएको छ भने चीनमा सम्भाव्यता अध्ययन कार्य सुरु गरेको छ । विसं २०२२ माघ १० गते स्थापना भएको सो बैंकका हाल ६८ जिल्लामा १७१ शाखा, ती शाखामा ९० एटिएम सेवा, १७ स्थानमा एक्सटेन्सन काउन्टर तथा ७५ स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा रहेका छन् । बैंकको ५२ औँ वार्षिकोत्सव अवसरमा बैंकद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी निर्देशक किरणकुमार श्रेष्ठले पुस मसान्तसम्म बैंकको कुल निक्षेप रु एक खर्ब ३८ अर्ब र कुल कर्जा रु ९३ अर्ब ४८ करोड पुगेको जानकारी दिनुभयो । यस अवधिका बैंकको खुद नाफा रु एक अर्ब ३० करोड पुगेको छ । गत वर्षको यही अवधिमा रु एक अर्ब नौ करोड रहेको थियो । विसं २०६० असार महिनासम्म बैंकको पुँजी रु एक अर्ब १७ करोड २३ लाख मात्र रहेको र सञ्चित नोक्सानी रु २३ अर्ब ५६ करोड पुगेको थियो । बंैक सुधार कार्यक्रम प्रभावकारी बन्दै जाँदा बैंकले कमाएको मुनाफाबाट सञ्चित नोक्सानी घट्दै जाँदा विसं २०७३ असोज मसान्तसम्म सो मुनाफा रु एक अर्ब २३ करोडभन्दा बढी रहेको बैंकले जनाएको छ । बाह्र वर्षमा मुनाफा पत्रकार सम्मेलनमा बैंकका कार्यकारी निर्देशक श्रेष्ठले विसं २०६० मा वार्षिक नोक्सानी रु पाँच अर्ब रहेकोमा आव २०७२/७३ मा बैंक रु दुई अर्ब ३५ करोड खुद नाफा गर्न सफल रहेको जानकारी दिनुभयो । बैंकसित हाल भाखा नाघेको कर्जा तीन प्रतिशतको हाराहारीमा छ । हाल बैंकले वाणिज्य, व्यापार, होटल, कृषि क्षेत्रमा आफ्नो पुँजी परिचालन गरेको छ । सेवाग्राहीको जीवनस्तर उकास्न उच्च शिक्षाका लागि कर्जा, घर निर्माण र गाडी खरिदमा लगानी समेत गरेको छ । व्यावसायिक कृषि प्रवद्र्धन गर्न र कृषि तथा सामाजिक बैंकिङ विभाग स्थापना गरी रु सात अर्ब ७४ करोड कर्जा प्रवाह गरेको छ । चालु आवमा सिन्धुलीमा जुनारखेती र रुपन्देहीमा माछापालन कृषकलाई लक्षित गरी रु १५ करोड लगानी कार्य सुरु गरेको छ । प्रहरीसँग तलबी बचत खाता सम्झौता बैंकले नेपाल प्रहरीसँग तलबी बचत खाता खोल्न सम्झौता गरेको छ । यसबाट चालु आवमा करिब ७० हजार प्रहरीका बचत खाता खोली बैंकमार्फत तलब भुक्तानी व्यवस्था मिलाइएका, नागरिक कोषसित सम्झौता गरी बचतकर्ताको रकम एबिबिएस सेवामार्फत सोझै केन्द्रीय खातामा जम्मा हुने व्यवस्था मिलाइएको । यस्तै बैंकले त्रिभुवन विश्व विद्यालयसँग सम्झौता गरी अवकाश प्राप्त प्राध्यापक र कर्मचारीको निवृत्तिभरण रकम भुक्तानी गर्ने कार्य सुरु गरिएको कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो । बैंकले समृद्ध नेपालको लागि दिगो आर्थिक विकास कार्यक्रम कार्यान्वयन गर्न सबै जिल्लामा शाखा विस्तार गर्ने, एकव्यक्ति एक खाता अभियानअन्तर्गत करिब दुई लाख नयाँ खाता खोल्न, वित्तीय साक्षरताअन्तर्गत ५० हजार नागरिकलाई वित्तीय साक्षरता कार्यक्रममा सरिक गराउने लक्ष्य लिएको छ । श्रेष्ठले बैंकसित तरलताको अभाव नरहेको बताउनुभयो ।
0 notes
quickyblog · 3 years
Photo
Tumblr media
भारत ने कंधार वाणिज्य दूतावास से सभी कर्मचारियों को विशेष विमान से निकाला https://tinyurl.com/yzh4a3tb #अफ़ग़ानिस्तान #क #कधर #कंधारी #करमचरय #तालिबान #दतवस #न #नकल #भरत #वणजय #वमन #वशष #स #सभ
0 notes
quickyblog · 4 years
Photo
Tumblr media
भाषा-प्रथम सामग्री प्लेटफार्मों द्वारा क्षेत्रीय संपर्क भारत में सामग्री वाणिज्य की सफलता के पीछे का कारण है - टाइम्स ऑफ इंडिया https://tinyurl.com/y2aeuzce #इडय #ऑफ #क #करण #कषतरय #टइमस #दवर #पछ #पलटफरम #भरत #भषपरथम #म #वणजय #सपरक #सफलत #समगर #ह
0 notes
quickyblog · 4 years
Photo
Tumblr media
इस वित्त वर्ष में अप्रैल-नवंबर में निर्यात में 17.84% की गिरावट आई है: वाणिज्य सचिव - टाइम्स ऑफ इंडिया https://tinyurl.com/y5qls28u #अपरलनवबर #आई #इडय #इस #ऑफ #क #गरवट #टइमस #नरयत #म #वणजय #वतत #वरष #सचव #ह
0 notes
quickyblog · 4 years
Photo
Tumblr media
कोरोनावायरस इंडिया लॉकडाउन डे 195 लाइव अपडेट | मुंबई के डब्बावाले, वाणिज्य दूतावास के कर्मचारियों को स्थानीय ट्रेनों में यात्रा करने की अनुमति देते हैं https://tinyurl.com/y2oxmvg9 #2009_h1n1_swine_flu_deaths #2014_polio_attack_cases #2016_zika_virus #bangalore_coronavirus #brazilian_president_thanks_india #china_virus #chinese_health_ministry #corona_lockdown_live_updates #corona_virus_bangalore #corona_virus_delhi #corona_virus_hyderabad #corona_virus_in_india #corona_virus_symptoms #coronavirus #coronavirus_bangalore #coronavirus_cure #coronavirus_delhi #coronavirus_hyderabad #coronavirus_in_delhi #coronavirus_in_hyderabad #coronavirus_india_cases #coronavirus_india_lockdown_day_195_live_updates #coronavirus_spread_at_tablighi_jamaat #coronavirus_symptoms #coronavirus_treatment #coronavirus_update_in_india #coronavirus_vaccine #covid_19 #delhi_coronavirus #ebola_outbreak #fake_news_on_quarantine #health_workers_attacked #india_coronavirus #india_lockdown_3 #india039s_export_of_hydroxychloroquine_to_u.s. #india039s_medical_supplies_to_brazil #indiafightscoronavirus #islamic_conference_in_nizamuddin #janata_curfew #lakshman_rekha #lord_hanuman #mad_cow_disease #mers #mike_pompeo #modi’s_curfew_call #modi039s_lockdown_announcement #narendra_modi #new_virus #nizamuddhin_coronavirus_spread #nizamuddin_cluster #nizamuddin_islamic_seminar #norval_virus #novel_coronavirus #pm_modi039s_second_address_to_nation #public_health_emergency_of_international_concern #ramayana #respiratory_virus #sanjeevijni_herb #sars #sars-cov-2 #severe_acute_respiratory_syndrome #social_distancing #swine_flu #tablighi_jamaat #the_markaz_nizamuddin #thehindu_live_updates_on_corona_lockdown #tracking_tablighi_attendees #virus_spread_from_wuhan_lab #who #world_health_organisation #wuhan_lab #अनमत #अपडट #इडय #क #करन #करनवयरस #करमचरय #टरन #ड #डबबवल #दत #दतवस #म #मबई #यतर #लइव #लकडउन #वणजय #सथनय #ह
0 notes