Tumgik
#prades lok sewa
thakurbabanews · 2 years
Text
र्‍यापर जि बब विवाद ?
र्‍यापर जि बब विवाद ?
आफ्नै आमाबाबु विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपछि र्‍यापर सुदिप भण्डारी उर्फ जि बब यतिबेला विवादमा छन्।परिवारसँग भएको विवादपछि आज उनले पत्रकार सम्मेलनको आयोजना गर्दै रिह्याब सेन्टरमा फर्किने बताए। स्वस्थ हुनका लागि आफू रिह्याबमा फर्कने बताएपनि उनले अब आमाबुबासँग भने बस्न नसक्ने बताए। जिबबका आमाबाबुले यसअघि छोरा ड्रग दुव्र्यशनीमा फसेको तथा एनटीएफले कब्जामा राखेको भन्दै मिडियामा गुनासो…
Tumblr media
View On WordPress
0 notes
thakurbabanews · 2 years
Text
 साताको पहिलो  दिन नेप्से परिसूचकमा  १६ अंकले गिरावट 
काठमाडौ, ३० जेठ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ । पछिल्लो समय लगातार रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक सोमवार १५.८२ अंकले घटेर २०३२.३४ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.३० अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८६ अंकले घटेको छ । सोमवार कारोबारमा आएका २३० कम्पनीको २९ लाख २० हजार कित्ता शेयर ९९ करोड ८६ लाख ७४ हजार रुपैयाँ…
Tumblr media
View On WordPress
0 notes
thakurbabanews · 2 years
Text
शिक्षामन्त्रीलाई भीम रावलको प्रश्न : पाठ्यक्रममा कहाँबाट ईसा आयो?
शिक्षामन्त्रीलाई भीम रावलको प्रश्न : पाठ्यक्रममा कहाँबाट ईसा आयो?
नेकपा एमालेका सांसद भीमबहादुर रावलले जबरजस्ती धर्म परिवर्तन गराउने कार्यमा सरकारको संलग्नता रहेको आशंका गरेका छन्।  पछिल्लो दशक नेपालमा जबरजस्ती धर्म परिवर्तन गराउने कार्य भइरहेको भन्दै बारम्बार संसदमा समेत आवाज उठिरहेको छ।  बिहीबारको प्रतिनिधिसभा बैठकमा पनि सांसद भीम रावलले धर्म परिवर्तन गराउने कार्यमा सरकारको संलग्नताको आशंका गरेका हुन्। पाठ्यक्रममा ई भनेको ईसा र ईसाले हाम्रो कल्याण गर्छ…
Tumblr media
View On WordPress
0 notes
thakurbabanews · 2 years
Text
महानिरीक्षक (आईजीपी)शैलेन्द्र खनालले पाए अवकाश
महानिरीक्षक (आईजीपी)शैलेन्द्र खनालले पाए अवकाश
 सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक (आईजीपी)शैलेन्द्र खनालले अवकाश पाएका छन् ।चार वर्षे कार्यकाल पूरा गरेर महानिरीक्षक खनालले सोमबारबाट अवकाश पाएका हुन् । उनले अवकाश पाएसँगै सशस्त्र प्रहरी बल नेतृत्व विहीन भएको छ । खनाल २७ चैत २०७४ मा सशस्त्र प्रहरी बलको महानिरीक्षकमा नियुक्त भएका थिए ।उनले अवकाश पाए पनि सरकारले नयाँ महानिरीक्षकको टुंगो लगाउन सकेको छैन ।
Tumblr media
View On WordPress
0 notes