proneefoli
proneefoli
प्रो नीफोली
43 posts
Secretary of Twiterian Society And Food Technology Student.
Don't wanna be here? Send us removal request.
proneefoli · 2 years ago
Text
Durian Fruit
Durian is a fruit that is commonly associated with Southeast Asian cuisine, especially in Indonesia, Malaysia, Singapore, Thailand, Cambodia, Philippines, Bangladesh and Vietnam. It is known as the “king of fruits” in some regions due to its large size, strong odor, and thorn-covered rind. The name “durian” is from Malay language word “duri” (meaning “thorn”), resembling its outer surface, with…
Tumblr media
View On WordPress
0 notes
proneefoli · 5 years ago
Text
ए सम्धि ज्यू
✍🏼8183K सुदुरपुर्वकाे राजधानी ************* ए सम्धि ज्यू !! मेलाई त रुघा लागेछ, खाेकि लागेछ, ज्वराे अाएछ । के म अब नबाँच्ने लक्ष्यण त हाेईन ??
कहाँ सम्धि ज्यू, याे त काेराेना हाे–काेराेना, गरिब, पावर नभका, अावाज नभका, मात्र मर्ने राेग हाे याे । चिन्ता नलिबक्स्याेस्, पिसिअार घरमै गरा���, रिपाेर्ट घरमै झिकार, फलफुल, जुस, बेसार, घरमै खुवार, म निकाे पारि हाल्छु नि । रिपाेर्टकाे चिन्ता नगरिबक्स्याेस्, घर…
View On WordPress
0 notes
proneefoli · 5 years ago
Video
youtube
Jawani | Yogendra Parajuli | Poem | Sunya Soch
0 notes
proneefoli · 5 years ago
Text
इमोशनल ब्ल्याकमेल
✍🏼अपरिचित यात्री अरव पति ************************
७ बर्ष अघि मलाइ बिदाइ गर्ने एयरपोर्टमा ट्याक्सी चालक बाहेक कोहि थिएन, जसले मलाई होटलबाट एयरपोर्ट छोड्न आएको थियो ! कारण , म बे��ोजगार , म लफुंगो, म रित्तो मान्छे ! म बेरोजगार, म लफुंगो, म रित्तो मान्छे सुनौलो सपनाहरू बोकेर रोजगारीका निम्ति देश छोड्दै थिएँ ! म बेरोजगार, म लफुंगो, म रित्तो मान्छे म टुंगो लाग्न गर्हौं पैताला चालेर पाइला मोड्दै थिएँ ! म…
View On WordPress
0 notes
proneefoli · 5 years ago
Text
ह्याप्पी बर्थडे
✍🏼निशान तिमल्सिना मकवानपुरगढी, हेटौंडा ************************ “तिमीलाई सबैभन्दा खुसी के ले दिन्छ?” उसले सोध्यो। उ बेलाबेला यस्तै बकम्फुसे गफ झिक्थ्यो, मानौँ ऊ बगली भरी कुराहरुको थैलो बोकेर हिँड्छ। “सरप्राइजेज ले“ मैले उत्तर दिएँ। मैले गर्ने कुराहरु यस्तै सटिक हुन्थे। त्यसैले ऊ बेलाबेला गुनासो गर्थ्यो, तिमी बोरिङ छौ भनेर। “कस्तो सरप्राइज?” “मुभीमा देखाउनेजस्तो।” “अच्छा।” हाम्रो वार्तालाप यसैगरी…
View On WordPress
0 notes
proneefoli · 5 years ago
Text
१५.
१५. by प्राे नीफाेली
कनिकुथी हामी पनि, अलिकती खत्रा लेख्न थाल्या छु ।। दुई तिहाइ लाई नि, अलिकती खत्रा देख्न थाल्या छु ।।
यो गणतन्त्र हो, नागार्जुन तेसै कुर्लिन पाउदैन– भन्नेहरुलाई पनि, अलिकती खत्रा सोच्न थाल्या छु ।।
राहत ब��ढ्ने ठालु, लिने पनि ठालु, हेर्दै छु, सोच्दै छु– ठालु मान्छे बन्नलाई, अलिकती खत्रा चेप्न थाल्या छु ।।
भोट भ्रस्टाचारमा आफै सरीक हुँदै, स्याल पठा’सी– राष्ट्रियताको बारेमा, अलिकती खत्रा खोक्न थाल्या…
View On WordPress
0 notes
proneefoli · 5 years ago
Text
१४.
केवल म, मेरै जन्ती र मलामी पनि ।। शत्रु, इष्ट, मित्र, म अनि दिवानी पनि ।।
बन्नु पर्छ, मेहफिलमा रहि रहन– पाण्डव, कौरव, कृष्ण र शकुनी पनि ।।
क्यामेलियन भन्दै, बद्नाम नगर है– बिष्णु हु, आफै बामन अनि कली पनि ।।
निस्केको छु यात्रामा स्खलित ख्वाब बोकि– नाप्नलाई, क्षितिज सम्मको दुरी पनि ।।
जीवनको त्यो किनारमा पुग्नु नै पर्छ– एक्लै, बनौँला आफै, यात्रु र माझी पनि ।।
एक्कासी, उनी जिउदै अलप भए’सी– भरी छन्,…
View On WordPress
0 notes
proneefoli · 5 years ago
Text
१४.
१४. ©प्रो नीफोली
केवल म, मेरै जन्ती र मलामी पनि ।। शत्रु, इष्ट, मित्र, म अनि दिवानी पनि ।।
बन्नु पर्छ, मेहफिलमा रहि रहन– पाण्डव, कौरव, कृष्ण र शकुनी पनि ।।
क्यामेलियन भन्दै, बद्नाम नगर है– बिष्णु हु, आफै बामन अनि कली पनि ।।
निस्केको छु यात्रामा स्खलित ख्वाब बोकि– नाप्नलाई, क्षितिज सम्मको दुरी पनि ।।
जीवनको त्यो किनारमा पुग्नु नै पर्छ– एक्लै, बनौँला आफै, यात्रु र माझी पनि ।।
एक्कासी, उनी जिउदै अलप भए’सी– भरी छन्,…
View On WordPress
0 notes
proneefoli · 5 years ago
Text
गजल
गजल by @suman.regmi.1654
✍🏼सुमन रेग्मी इटहरी ************************ दिलमा डेरा बसाउछन अनि सरुवा हुन्छन। जस्तो चौतारीमा थकाइ मार्ने बटुवा हुन्छन।
मर्नै पर्यो भने पनि आजै मर्न पाइयोस् , भोली मरियो भने त कोहि बिधुवा हुन्छन।
प्रेमको असफलताले पनि उपाधी दिन्छ, यहाँ हरेक असफल प्रेमी मतुवा हुन्छन।
म मर्दासम्म पनि अघि भएर मर्न पाउदिन, मेरो लास घाट जादा पनि अरु नै अगुवा हुन्छन। **************************
View On WordPress
0 notes
proneefoli · 5 years ago
Photo
Tumblr media
महाकवी देवकोटा को सम्झनामा by ज्ञानेन्द्र दाहाल ✍🏼ज्ञानेन्द्र दाहाल सुन्दरहरैचा ************************ पढेर तिम्रै कविता झुलाउदैछै अक्षरका लहर हरु कोमल मन भित्र हेरेर तस्बिर तिम्रै
0 notes
proneefoli · 5 years ago
Photo
Tumblr media
लक्ष्मी भट्टराई ✍🏼लक्ष्मी भट्टराई कर्जुना, सुन्दरहरैचा ************************ कंकृटका भित्ताहरुमा चौडा सडकहरुमा जिन्दगी छ भन्ने सोच्छौँ ? अरे यार !
0 notes
proneefoli · 5 years ago
Text
How to minimize the impact of Coronavirus on food security
Tumblr media
In the past few weeks, as the novel Coronavirus (Covid-19) infection spread to reach pandemic proportions, we have developed an obsession with figures and statistics — how many new cases have been reported from how many countries? How is the infection curve growing? What is the mortality rate and how does that compare with that of ‘normal’ flu?
But these are not the only numbers keeping people…
View On WordPress
0 notes
proneefoli · 5 years ago
Photo
Tumblr media
सधै सम्झीरहनु पर्दैन, बस्✋ आफ्ना स्वार्थका बेला बिर्सीदिए पुग्छ 😏 📷️ राजु भाइ 😋 https://www.instagram.com/p/B8Xt2KQJgik/?igshid=1673xi88u3ond
0 notes
proneefoli · 5 years ago
Text
सिमाना!
✍🏼याेगेन्द्र पराजुली इटहरी, सुनसरी *******************************
छालहरु आउँदै , बगाउँदै छन् पालै- पालो, कहिले- तिम्रा पाईलाका डोबहरूलाई कहिले – मेरा पाईलाका डोबहरुलाई! (!)
यही सागरमा त हो नि पालै-पालो, कहिले- तिमीले ढुङ्गा फ्याँकेर कहिले- मैले ढुङ्गा फ्याँकेर प्रेमको टापु बनाएको! (!!)
ख्याल गर्यौ के तिमीले,टापु छोपिएछ! कहिले- तिमी रिसाएर कहिले- म रिसाएर! (!!!)
यहीं तीरमा बसेर छुट्याएका थियौं पान…
View On WordPress
0 notes
proneefoli · 5 years ago
Text
बिजोड
✍🏼याेगेन्द्र पराजुली इटहरी, सुनसरी बैशाख ०१, ०७६ *******************************
खै कहाँबाट सुरू गरू मेरो कविता सुनाउन यी कविता उस्का लागी लेखीएका हुन् जाे मेरो भाग्यमा लेखीएकी थीईनन् ॥
यी सबै कविता केवल शब्दहरू मात्र रहे अब भाव र लय त उस्ले आफैसंग लीएर गईन । यी भावबिनाका शब्दहरू खै कहाँ बाट पढ्न सुरू गरूँ अहो, बल्ल याद आयो; उसले म भीत्रको कवि पनि लीएर गईन् ॥
मैले ऊ गएपछि कुनै पनि कविता लेखेको छैन
View On WordPress
0 notes
proneefoli · 5 years ago
Photo
Tumblr media
चियामा- चिनी झै; जिन्दगीमा- तिमी कै; कमी 😍 📷️ @samyog.jung.bista https://www.instagram.com/p/B7TgYmUpaAW/?igshid=1osimc1tmkp4
0 notes
proneefoli · 5 years ago
Video
youtube
TUMMY FULL MEAT at NRP 15 | Itahari | Nee Foodie
0 notes