Don't wanna be here? Send us removal request.
Text

Dear coffee, you had me at the first sip. I’m not just addicted to coffee; I’m committed to it.
3 notes
·
View notes
Text
☽ तिमी, म, र नबोलेका शब्दहरू ❄
तिमी चन्द्रमा हौ, म त्यो हिउँजस्तो भुइँ,
तिमी टाढाबाट चम्किरह्यौ,
म तिमीलाई हेर्दै पग्लिरहेँ।
सधैं लाग्यो— अब भन्छु,
तर शब्दहरू ओठमै कठाङ्ग्रिए।
बिहानीको घामझैं तिमी बढिरह्यौ,
र म, तिम्रो छायाँमा हराइरहेँ।
आज हिउँ पग्लिएर बगेझैँ,
तिमी पनि आफ्नै सन्सार मा हरायौ।
तर मनको कुनामा,
तिमी अझै हिजोको जस्तै छौ—
पुग्न नसकिने, अनि बिर्सिन नसकिने।
#keepgoing#sushmawrites#happysoul#missing#miss my friends#high school#loving memory#rest in paradise#my beloved#always missed
1 note
·
View note
Text
“And in the end I fell in love with things that were close to my heart but from me so far like the moon, the stars and you.”
⎯ Sagarnil
12 notes
·
View notes
Text
If I had the chance to relive one part of my life I would wholeheartedly choose to have my brother by my side in every lifetime. His presence means the world to me, and I can't imagine going through life without him.
5 notes
·
View notes
Text
Letter to my future Husband
मैले जिन्दगीमा संघर्ष गर्न सिकिसकेको छु त्यसैले तिमी आउछौ भने असीमित आँट अनि भरोसा लिएर आउनु मलाई म जसरिनै स्वीकार्न सक्ने माया लिएर आउनु।
म भन्दिनँ तिमी यस्तो हुनुपर्छ उस्तो हुनुपर्छ बस् तिम्रा व्यवहारले कहिल्यै मर्यादा नबिर्सिउन।
वाचा गर परिस्थिती जस्तो भएपनि तिमी मेरो आड बनेर बस्नेछौ। अनि मेरो पनि यो वाचा तिमीलाई की तिम्रो सुख दुःखका लडाइँहरु एक्लै लड्न दिने छैन।
जुनी जुनीको साथ हुन्छ हुन्न त्यो त मलाई थाहा छैन तर ढुक्क हुनु यो जुनीको साथ अन्तिम सास सम्मनी तिम्रो लागि हुनेछ।
तिम्रो कुलको इज्जत बचाउने जिम्मा मेरो भयो बस् तिमी मेरो स्वाभिमानको ख्यालगर्नु।
के फरक पर्छ र तिम्रा कमजोरीहरूले? सर्वपूर्ण त म पनि छैन। यी अपूर्ण म र तिमीलाई, एउटा पूर्ण हामी आफै मिलेर बनाउँला।
6 notes
·
View notes
Text
अझै कति गन्तब्य पार गर्नै बाकी छ
त्यो गन्तब्यको गोरेटोमा कयौं पटक हार्नै बाकी छ
के को लागि अ��ि कस्कोलागि मरिहत्ते गर्नु र ??
जिन्दगीको हार जितमा एक दिन अझै मर्नै बाकी छ।
- सुष्मा
3 notes
·
View notes
Text
आज फेरी आफ्नैपनमा जिउँन मन लाग्यो
आज फेरि अलिकति पिउन मन लाग्यो
फाटेर च्यातिएको हिम्मतको भोटो
आज फेरी सम्हालेर सिउन मनलाग्यो
केही सम्झिन अनि धेरै बिर्सिन
आज मलाई पिउन मन लाग्यो
अनि आफ्नैलागि जिउँन मन लाग्यो।
3 notes
·
View notes
Text
I withdraw from people and places from time to time. I need space from a world that is filled with millions of mouths that talk too much and never have anything to say.
1 note
·
View note
Text
Talk to date, Date to marry and Marry to grow old together.
2 notes
·
View notes
Text
ऊ हर हालमा जान चाहन्थ्यो, नजाउन भनी रोक्न पनि मिलेन
मैले दिए अथाहा माया र साथ, उस्ले कति दियो? जोख्न पनि मिलेन
भ्रममा छन् मान्छे, आफू भलो त जगत भलो भन्नेहरु
आफैसँगको गुनासो आफैले, अरुसँग पोख्न पनि मिलेन
उस्ले आफूमा करोडौंको मोल लगायो, ऊ जस्तै मैले नि आफ्नो मुल्य तोक्न मिलेन
सक्किसकेको सम्बन्ध जोगाउन, रुँदै उसको पाउँ ढोग्न मिलेन
प्रश्नको जवाफ व्यवहारबाटै दियो, अबुझ् बनी उस्लाई फेरी सोध्ननि मिलेन।
3 notes
·
View notes
Text
If not in the arms of poetry, where else shall I rest my heart..............
#copy
7 notes
·
View notes
Text
मेरो जीवनको मिर्गतिर्सना हौ तिमी
सुखदुःखको सम्झना बिर्सना हौ तिमी
जति चाह्यो त्यतिनै चाहिरहन मनलाग्ने
प्रेमप्रतीक मनमोहन कृष्ण हौ तिमी।
2 notes
·
View notes
Text
No regrets cause I Know my heart and intentions were pure.

5 notes
·
View notes
Text
I’m homesick all the time … I just don’t know where home is. There’s this promise of happiness out there. I know it. I even feel it sometimes. But it’s like chasing the moon - just when I think I have it, it disappears into the horizon.

5 notes
·
View notes
Text
View yourself as blessed.
3 notes
·
View notes