Tumgik
#समभव
devenders-blog · 1 year
Text
Watch "Ishwar TV | 13-05-2023 | Episode: 2021 | Sant Rampal Ji Maharaj Live Satsang" on YouTube
मौक्ष केवल जगत गुरु तत्व दर्शी संत रामपाल जी महाराज जी के द्वारा ही समभव है
0 notes
7827080511 · 2 years
Text
#SantRampalJi_IncarnationDay
🔮 जगत के तारणहार संत रामपाल जी महाराज जी ने जाति धर्म ऊंच-नीच से मुक्त मार्ग बनाया है संत रामपाल जी के यहां कोई भी जाति धर्म उच्च पद या सामान्य वर्ग का कोई भाई बंधु जाए वे सभी से प्यार और समभव से पेश आते हैं।
वहा न किसी को अपना जाति के अभिमान होता है न ही धर्म का न किसी पद प्रतिष्ठा का।
अधिक जानकारी के लिए आध्यात्मिक पुस्तक ज्ञान गंगा या जीने की राह घर बैठे हैं निशुल्क प्राप्त करें📙👈👇
(धरती पर अवतार)
Tumblr media
0 notes
Text
मेंथा की खेती करने वाले किसान हुए पस्त बारिश की वजह से मेंथा फसल हो गई थी बरबाद। रिपोर्ट–चैतन्य ।
मेंथा की खेती करने वाले किसान हुए पस्त बारिश की वजह से मेंथा फसल हो गई थी बरबाद। रिपोर्ट–चैतन्य ।
मेंथा की खेती करने वाले किसान हुए पस्त बारिश की वजह से मेंथा फसल हो गई थी बरबाद। बाराबंकी(चैतन्य)–बारिश की वजह से मेंथा की खेती करने वाले किसान पस्त है बारिश के पानी की वजह से मेंथा की फसल बरबाद हो गई थी ।तराई क्षेत्र में मेंथा की खेती करने वाले किसानों को काफी नुकसान हुआ था।कहने के लिये तो केन्द्र एंव प्रदेश सरकार हर समभव मदद के नाम पर भिन्न भिन्न योजनाओ से किसानो की आय दुगुनी कर उन्हे…
Tumblr media
View On WordPress
0 notes
onlinekhabarapp · 4 years
Text
होटलका लागि बन्यो सुरक्षा निर्देशिका, पालना गर्नुपर्नेछ यस्ता मापदण्ड
२८ वैशाख, काठमाडौं । कोरोना भाइरसको प्रकोपपछि खुल्ने होटेलहरुले ग्राहक बाहरिएको कम्तिमा ४८ घण्टासम्म कोठा खाली राख्नुपर्ने भएको छ ।
अर्थात् कोठामा बसिरहेको पाहुना बाहिरिएको ४८ घण्टापछि मात्र नयाँ पाहुनालाई कोठामा राख्नुपर्ने गरी सुरक्षा निर्देशिका बनाइएको छ । नेपाल पर्यटन बोर्डले कोभिड १९ बाट बच्न पर्यटनसँग सम्बन्धित सबै क्षेत्रका लागि सुरक्षा निर्देशिका बनाएको छ ।
निर्देशिकाअनुसार एउटा पाहुना होटेलबाट बिदा भइसकेपछि कोठालाई पूर्णतया सुरक्षित पार्नुपर्ने भएको छ । त्यसको ४८ घण्टापछि मात्र कोठा अर्को पाहुना राख्न योग्य हुने भएको छ ।
यसबाट अबको केही समय तत्काल लकडाउन खुलेपनि, होटेलमा पाहुना आएपनि होटेलले पूर्ण क्षमतामा होटेलका कोठा प्रयोग गर्न पाउने छैनन् ।
ढोकामा डिजिटल साँचो
बोर्डले बनाएको निर्देशिकाअनुसार अब सकेसम्म होटेलहरुले डिजिटल साँचोको प्रयोग गर्नु पर्नेछ । ढोकाको डिजिटल कोड मोवाइलमा सेट गर्न मिल्ने र सोही कोडका आधारमा ढोका खोल्न सकिने व्यवस्था मिलाउन समेत आग्रह गरिएको छ ।
यसले हरेक पटक कोठाबाट बाहिरिँदा वा भित्रदा हातले साँचो खोल्नुपर्ने बाध्यता हट्नेछ । इलिभेटर चढ्दा सिमित मान्छे मात्र चढाउनुपर्ने, कोठाका सेवा सुविधाहरु कटौती गर्न सकिने, समभव भएसम्म खाना र खाजाका रुपमा प्याकेट प्रयोग गर्न गर्न र रकमको भुक्तानीसमेत डिजिटल हुने गरी व्यवस्थापन गर्न निर्देशिकामार्फत आग्रह गरिएको छ ।
हेल्थ क्लव बन्द
होटेलभित्र व्यायाम कक्ष, हेल्थ क्लव वा अन्य सुविधासमेत कोरोना भाइरसको संकट नहटुन्जेल अस्थायी रुपमा बन्द गर्न निर्देशिकाले आग्रह गरेको छ । चलाउनै पर्ने भए यस्ता स्थानहरु पूर्णतया कीटनासक विधिबाट सफा गरेको हुनु पर्नेछ ।
होटेलमा कार्यरत कर्मचारी होटेल तथा रेस्टुरेन्टमा छिर्नु अगाडि ज्वरो अनिवार्य मापन गर्नुपर्ने भएको छ । त्यसका लागि आवश्यक सुरक्षा उपकरणको व्यवस्था समेत होटेलले गर्नुपर्छ । सकेसम्म घरबाट आउँदा लगाएको कपडा कार्यस्थलमा रहँदा प्रयोग नगर्ने व्यवस्था समेत मिलाउनु पर्ने भएको छ ।
टेवल सफा गरेपछि, शौचालय छिरेपछि, पाहुनाले प्रयोग गरेका सामग्री छोएमा वा चलाएमा कर्मचारीले अनिवार्य हात धुनैपर्ने व्यवस्था गरिएको छ ।
पाहुनासँग प्रत्यक्ष सम्पर्कमा आउनु पर्ने कर्मचारीका लागि पन्जा, मास्क तथा अन्य स्वास्थ्य उपकरण अनिवार्य व्यवस्था मिलाउनुपर्ने भएको छ । पाहुना र कर्मचारी तथा कर्मचारी-कर्मचारी बीचसमेत कम्तिमा एक मिटरको दूरी कायम गरी सेवा सञ्चालन गर्नुपर्नेछ ।
कुनै कर्मचारी बिरामी भएमा तत्काल घर वा अस्पताल लैजाने व्यवस्था गर्ने र निको नभएसम्म ��ार्यालयमा नआउने वातावरण समेत होटेलले मिलाउनुपर्ने भएको छ ।
पाहुना बनेर जाँदा के गर्ने ?
निर्देशिकामा पाहुनाका लागि समेत सुरक्षा मापदण्ड तोकिएको छ । होटेलमा छिर्ने हरेक पाहुनाले अनिवार्य तापक्रम जचाउनुपर्ने भएको छ । रेस्टुरेन्टमा छिर्दा अनिवार्य हात धुनै व्यवस्था मिलाउनुपर्छ ।
सकेसम्म अनलाइन पेमेन्ट गर्न सकिने व्यवस्था गरी होटेल तथा रेष्टुरेन्ट छिर्नु पर्नेछ । होटेल वा रेस्टुरेन्टले आवश्यकता अनुसार पाहुनाको ‘ट्राभल हिस्ट्री’समेत माग गर्न सक्नेछन् ।
त्यस अवस्थामा त्यस्तो विवरण टिपाउनु पाहुनाको दायित्व हुने भएको छ । यसबीचमा नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले तोकेको हरेक निर्देशन र निर्देशिकाको पालना गर्नुसमेत सबै सरोकारवालाको दायित्व हुने बोर्डले तयार पारेको निर्देशिकामा उल्लेख छ ।
0 notes
viralnewsofindia · 7 years
Photo
Tumblr media
बसपा सुप्रीमों संकीर्ण मानसिकता व सोच से ग्रस्त: डा0 महेन्द्र नाथ पाण्डेय लखनऊ:   भारतीय जनता पार्टी ने कहा कि बसपा सुप्रीमों का चिन्तन अत्यन्त संकीर्ण सोच के सिन्ड्रोम से ग्रस्त है। उन्होंने कहा कि बसपा अपने उद्भव काल से ही संकीर्ण सोच की मानसिकता से ग्रस्त है। उन्होंने कहा कि मायावती जी के मुॅह से बाबा साहब की सोच के समतामूलक समाज की बात अच्छी नहीं लगती। मायावती से मुख्यमंत्री के रूप मंे उन्हीं के दल के सांसद, विधायकों को मिलना समभव नहीं था। नंगे पैर ही उनके आवास में प्रवेश किया जा सकता था तथा उनके सामने उन्हीं के दल का बड़ा से बड़ा नेता कुर्सी पर नहीं बैठ सकता था। ऐसे तानाशाही सोच की बसपा सुप्रीमों के मुख से समता व मानवतावादी समाज संरचना के लिए बाबा साहब अम्बेडकर की बात किसी को अच्छी नहीं लगती है।
0 notes
devenders-blog · 2 years
Text
Watch "Satsang | Sadhna TV 01-12-2022 | Episode: 2422 | Sant Rampal Ji Maharaj Gita ji Special Satsang" on YouTube
गीता ज्ञान दाता काल भगवान है जिसका एक ऊं मंत्र है जाप का जिससे पूर्ण मोक्ष नही
पूर्ण मोक्ष केवल संत रामपाल जी महाराज के द्वारा बताई भक्ति साधना से समभव है
youtube
0 notes
devenders-blog · 2 years
Text
Watch "Satsang | Sadhna TV 01-12-2022 | Episode: 2422 | Sant Rampal Ji Maharaj Gita ji Special Satsang" on YouTube
गीता ज्ञान दाता काल भगवान है जिसका एक ऊं मंत्र है जाप का जिससे पूर्ण मोक्ष नही
पूर्ण मोक्ष केवल संत रामपाल जी महाराज के द्वारा बताई भक्ति साधना से समभव है
youtube
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
अगस्त्यकाे चमत्कारः ११ वर्षकाे उमेरमै १२ कक्षा पास, कसरी सम्भव भयो ? कसैले १०-११ वर्षको कलिलै उमेरमा १२ कक्षा उत्तीर्ण गरेको भन्दा सुन्दै अचम्म लाग्न सक्छ । तर, यो सत्य हो । भारतको हैदराबादका बालक अगस्त्य जायसवाले ११ वर्षीको कलिलो उमेर १२ कक्षा उत्तीर्ण गरेका छन् भने उनी दिदी नैनाले १० वर्षकै उमेरमा १२ कक्षा पास गरिन् । भखरै १२ कक्षा उत्तीर्ण गरेका अश्विनी र भाग्यलक्ष्मीका छोरा […] The post अगस्त्यकाे चमत्कारः ११ वर्षकाे उमेरमै १२ कक्षा पास, कसरी सम्भव भयो ? appeared first on नेपाल आज.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
संविधान संशोधन र चुनाव दुवै सम्भव: डा महत २६ चैत, इनरुवा। नेपाली काँग्रेसका नेता डाक्टर रामशरण महतले वैशाख ३१ गतेको लागि तोकिएको स्थानीय तहको निर्वाचन समयमै सम्पन्न हुने बताएका छन । सुनसरी सदरमुकाम इनरुवामा नेपाल नाइ सङ्घको सातौँ जिल्ला अधिवेशनलाई आज उद्घाटन गर्दै नेता महतले संविधान संशोधन र चुनाव दुवै सम्भव रहेको बताए । नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त भएका उपलब्धिलाई संस्थागत गर्न संविधान कार्यान्वयन आवश्यक रहेको बताउँदै उनले वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन समयमै सम्पन्न हुने उल्लेख गरे। नेता महतले निर्वाचनका लागि स्थानीय तहमा उम्मेदवार छनौट, मत माग्ने काम, आफ्नो सङ्गठन गर्ने काम भइरहेकाले आफ्नो पार्टीले जित्नेसमेत दाबी गरे । रासस The post संविधान संशोधन र चुनाव दुवै सम्भव: डा महत appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
संविधान संशोधन र चुनाव दुवै सम्भव ः डा महत २६ चैत, इनरुवा। नेपाली काँग्रेसका नेता डाक्टर रामशरण महतले वैशाख ३१ गतेको लागि तोकिएको स्थानीय तहको निर्वाचन समयमै सम्पन्न हुने बताएका छन । सुनसरी सदरमुकाम इनरुवामा नेपाल नाइ सङ्घको सातौँ जिल्ला अधिवेशनलाई आज उद्घाटन गर्दै नेता महतले संविधान संशोधन र चुनाव दुवै सम्भव रहेको बताए । नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त भएका उपलब्धिलाई संस्थागत गर्न संविधान कार्यान्वयन आवश्यक रहेको बताउँदै उनले वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन समयमै सम्पन्न हुने उल्लेख गरे। नेता महतले निर्वाचनका लागि स्थानीय तहमा उम्मेदवार छनौट, मत माग्ने काम, आफ्नो सङ्गठन गर्ने काम भइरहेकाले आफ्नो पार्टीले जित्नेसमेत दाबी गरे । रासस The post संविधान ���ंशोधन र चुनाव दुवै सम्भव ः डा महत appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
सरकार परिवर्तन सम्भव छैन : उत्तर कोरिया २२ चैत, एजेन्सी । उत्तर कोरियाको सरकारी केन्द्रीय समाचार संस्था (कोरियन सेन्ट्रल न्युज एजेन्सी) ले अमेरिकी दैनिक ‘द वाल स्ट्रिट जर्नल’ द्वारा प्योङयाङको आणविक कार्यक्रम विकास नियन्त्रणका लागि नेतृत्वको परिवर्तन गर्न भनी आएको भनाइलाई खण्डन गरेको छ । उत्तर कोरियाली न्युज एजेन्सीले मार्च २७ मा प्रकाशित अमेरिकी उक्त पत्रिकाको भनाइलाई उत्तर कोरियामा नेतृत्व परिवर्तन गर्न र आणविक कार्यक्रम नियन्त्रण गर्न अमेरिकी पत्रिकाद्वारा दिएको नीतिगत सुझाव ‘नालायक’ भएको जनाएको छ । उत्तर कोरियाले यस भनाईलाई अर्थहीन कुराका रुपमा लिएको बताउँदै प्योङयाङको आणविक बलसहितको सैनिक शक्ति लेवर पार्टीको केन्द्रविन्दु भएको भन्दै सबै उत्तर कोरियाली जनता यसमा एकताबद्ध रहेको उक्त समाचार संस्थाले जनाएको छ । यो वास्तविकतालाई अमेरिकाले बुझ्न नसकेको बताउँदै यसैकारण अमेरिकाले विगत केही दशकमा सैनिक असफलता बेहोर्नु परेको प्योङयाङको उक्त समाचार संस्थाले बताएको छ । The post सरकार परिवर्तन सम्भव छैन : उत्तर कोरिया appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
फागुन ८ मा मिति घोषणा भए जेठमा निर्वाचन सम्भव: निर्वाचन आयोग ३ फागुन, काठमाडौँ। निर्वाचन आयोगले सरकारले यही फागुन ८ गतेसम्म निर्वाचनको मिति घोषणा गरेमा जेठमा निर्वाचन गराउन सम्भव हुने जानएको छ । जिल्ला विकास समिति महासङ्घ, नेपाल नगरपालिका सङ्घ तथा गाउँ विकास समिति राष्ट्रिय महासङ्घले आज संयुक्त रुपमा आयोजना गरेको ‘स्थानीय तह पुनःसंरचना बाँकी कामहरु र स्थानीय निर्वाचन’ विषयक अन्तक्र्रिया निर्वाचन आयोग सदस्य इला शर्माले निर्वाचन मिति फागुन ८ मा घोषणा भए आयोगले जुनसुकै हालतमा पनि जेठ १ र २१ गते दुई चरणमा निर्वाचन गराउन सक्ने र यसका लागि तयारी गरिसकेको बताए। उनले भने – “देशलाई निकास दिन आयोग हदैसम्म लचक भएर निर्वाचन गराउन तयार छ । आयोगलाई निर्वाचन गराउने विषयमा सरकारको नियतमा कुनै शङ्का छैन तर त्यसका लागि अब हामीलाई प्रशासनिक केन्द्र, नगरपालिका र गाउँपालिकामा कार्यकारी अधिकृत र कर्मचारीको उपस्थिति पनि चाहिन्छ ।” स्थानीय तह पुनःसंरचना आयोगका सदस्य माधव अधिकारीले गाउँ तथा नगरपालिकाको सङ्ख्या र सिमाना निर्धारण, नाम, केन्द्र र वडा विभाजनका लागि सिफारिस गर्ने काम सकिसकेकाले आयोगले अहिले विशेष संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या र सिमा निर्धारण, स्थानीय तहमा आवश्यक प्रशासनि�� संरचना र जनशक्ति उपलब्ध गराउन प्रस्ताव गर्ने तयारी गरिरहेको जानकारी दिए । उनले स्थानीय सेवाको उपयुक्त ढाँचाको प्रस्ताव, केन्द्र, प्रदेश तथा स्थानीय तहमा गाउँपालिका, नगरपालिका र जिल्लासभाबीच काम, अधिकार स्रोतको बाँडफाँड सम्बन्धी सुझाव, काठमाडौँ र उपत्यकाको एकीकृत र समन्वयात्मक विकासका लागि प्रस्ताव तयार गर्ने काम पनि आयोगले गरिरहेको बताए । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव गोपाल अर्यालले निर्वाचनका लागि स्थानीय निकायका साझेदारसँग निरन्तर छलफल गरिरहेको र यसका लागि स्थानीय तहमा कर्मचारीको उपस्थितिका लागि मन्त्रालयले तयारी गरिरहेको छ भने । जिविस महासङ्घका प्रवक्ता कृष्णप्रसाद जैसीले सरकारले मिति घोषणा नगर्नु निर्वाचन नगराउने सोच भएको बताए । उनले कुन निर्वाचन गराउने भन्ने विषयमा दलहरु नै स्पष्ट नभएको आरोप पनि लगाए । गाविस राष्ट्रिय महासङ्घका अध्यक्ष घनश्याम खतिवडाले संविधान कार्यान्वयन गर्न, गणतन्त्रलाई संस्थागत गर्न र विकासका लागि पनि शीघ्र स्थानीय तहको निर्वाचन गर्नु आवश्यक छ भने । पत्रकार तारानाथ दाहालले संविधानले परिकल्पना गरेअनुरुप निर्वाचनमार्फत स्थानीय तहको गठन गर्नु अहिलेको प्रमुख प्राथमिकताको विषय भएको बताए । रासस The post फागुन ८ मा मिति घोषणा भए जेठमा निर्वाचन सम्भव: निर्वाचन आयोग appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
निर्वाचन आयोगले भन्योः फागुन ८ मा मिति घोषणा भए जेठमा निर्वाचन सम्भव काठमाडौँ, ३ फागुन- निर्वाचन आयोगले सरकारले यही फागुन ८ गतेसम्म निर्वाचनको मिति घोषणा गरेमा जेठमा निर्वाचन गराउन सम्भव हुने जानएको छ । जिल्ला विकास समिति महासङ्घ, नेपाल नगरपालिका सङ्घ तथा गाउँ विकास समिति राष्ट्रिय महासङ्घले आज संयुक्त रुपमा आयोजना गरेको ‘स्थानीय तह पुनःसंरचना बाँकी कामहरु र स्थानीय निर्वाचन’ विषयक अन्तक्र्रिया निर्वाचन आयोग सदस्य इला शर्माले निर्वाचन मिति फागुन ८ मा घोषणा भए आयोगले जुनसुकै हालतमा पनि जेठ १ र २१ गते दुई चरणमा निर्वाचन गराउन सक्ने र यसका लागि तयारी गरिसकेको बताउनुभयो । उहाँले भन्नुभयो – “देशलाई निकास दिन आयोग हदैसम्म लचक भएर निर्वाचन गराउन तयार छ । आयोगलाई निर्वाचन गराउने विषयमा सरकारको नियतमा कुनै शङ्का छैन तर त्यसका लागि अब हामीलाई प्रशासनिक केन्द्र, नगरपालिका र गाउँपालिकामा कार्यकारी अधिकृत र कर्मचारीको उपस्थिति पनि चाहिन्छ ।” स्थानीय तह पुनःसंरचना आयोगका सदस्य माधव अधिकारीले गाउँ तथा नगरपालिकाको सङ्ख्या र सिमाना निर्धारण, नाम, केन्द्र र वडा विभाजनका लागि सिफारिस गर्ने काम सकिसकेकाले आयोगले अहिले विशेष संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या र सिमा निर्धारण, स्थानीय तहमा आवश्यक प्रशासनिक संरचना र जनशक्ति उपलब्ध गराउन प्रस्ताव गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो । उहाँले स्थानीय सेवाको उपयुक्त ढाँचाको प्रस्ताव, केन्द्र, प्रदेश तथा स्थानीय तहमा गाउँपालिका, नगरपालिका र जिल्लासभाबीच काम, अधिकार स्रोतको बाँडफाँड सम्बन्धी सुझाव, काठमाडौँ र उपत्यकाको एकीकृत र समन्वयात्मक विकासका लागि प्रस्ताव तयार गर्ने काम पनि आयोगले गरिरहेको बताउनुभयो । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव गोपाल अर्यालले निर्वाचनका लागि स्थानीय निकायका साझेदारसँग निरन्तर छलफल गरिरहेको र यसका लागि स्थानीय तहमा कर्मचारीको उपस्थितिका लागि मन्त्रालयले तयारी गरिरहेको छ भन्नुभयो । जिविस महासङ्घका प्रवक्ता कृष्णप्रसाद जैसीले सरकारले मिति घोषणा नगर्नु निर्वाचन नगराउने सोच भएको बताउनुभयो । उहाँले कुन निर्वाचन गराउने भन्ने विषयमा दलहरु नै स्पष्ट नभएको आरोप पनि लगाउनुभयो । गाविस राष्ट्रिय महासङ्घका अध्यक्ष घनश्याम खतिवडाले संविधान कार्यान्वयन गर्न, गणतन्त्रलाई संस्थागत गर्न र विकासका लागि पनि शीघ्र स्थानीय तहको निर्वाचन गर्नु आवश्यक छ भन्नुभयो । पत्रकार तारानाथ दाहालले संविधानले परिकल्पना गरेअनुरुप निर्वाचनमार्फत स्थानीय तहको गठन गर्नु अहिलेको प्रमुख प्राथमिकताको विषय भएको बताउनुभयो ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
सबै दलको सहमतिबिना निर्वाचन सम्भव छैन – अध्यक्ष राणा भक्तपुर, २८ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणाले सबै दलको सहमतिबिना निर्वाचन सम्भव नभएको बताउनुभएको छ । रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले सबै दलको सहमति भएमात्रै सहज रुपमा निर्वाचन सम्पन्न हुने बताउनुभयो । संविधान संशोधन गरी मधेसका जायज माग सम्बोधन गरेमात्र निर्वाचन सम्भव हुने उहाँको भनाइ थियो । संविधान संशोधनमा उल्लेख भएअनुसारको नागरिकताको प्रावधान गलत भएको जिकिर गर्दै उहाँले अङ्गीकृत नागरिकतालाई खुकुलो बनाउन नहुनेमा जोड दिनुभयो । सरकार स्थानीय निकायको निर्वाचनमा गए पनि प्रान्त र संसद्को निर्वाचनका लागि भने सीमाङ्कन नभई नहुने भएकाले त्यसमा आयोग वा समिति बनाएर सीमाङ्कनलाई टुङ्गोमा पु¥याउनु पर्ने उहाँले बताउनुभयो । पछिल्लो समयमा नेपालको राष्ट्रियता निकै कमजोर भएको औँल्याउँदै राणाले हिन्दु राष्ट्रका सवालमा जनमत सङ्ग्रह गरिनु पर्नेमा जोड दिनुभयो । सरकार विस्तार हुन लागेको चर्चा गर्दै उहाँले पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा राप्रपाले सरकारमा सहभागिता जनाउने खुलासा गर्नुभयो । भूकम्पपीडितलाई जतिसक्दो छिटो छानो हाल्न पुग्ने अनुदान वितरण गर्नुपर्ने सरकारले पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत परिवर्तन गरेर गलत काम गरेको टिप्पणी गर्नुभयो ।
0 notes