चाइनाले अहिले प्रयोगमा सफल पाएको खेती पद्धति त (एक पटक रोपेर दुई पटक धान काट्ने खेती ) हाम्रो बाजेले तराईमा 2047/052 सम्म गर्नुभएको थियो ।
यसमा पनि त्यसो बालीको रुपमा हामीले धानको गाजामा / जरामा दलहन तेलहनको बीउ राखी हिउंदे बाली पनि लिने गर्थ्यौं ।
#DevDhawal
2 notes
·
View notes
माघे संक्रान्ति / माघि पर्वको कृषक लगायत सम्पुर्ण जनसमुदायलाई माघे संक्रान्तिको पावन उपलक्ष्यमा धेरै - धेरै शुभकामना । #DevDhawal🌾 https://www.instagram.com/p/B7UvQQ0nkaD/?igshid=mm1ryhz2e2kd
0 notes
I am Honest Today, You Can ask Me- Anything You Want. #DevDhawal
0 notes
कोही नसोध्नुस् , म संग कृषक समुदायको कहानी... किनकि , म हासेर सुनाउदा नि हजुरको आखा रसाइ दिन्छन् । #A #Quote by #DevDhawal https://www.instagram.com/p/CfbPVh8Jfjg/?igshid=NGJjMDIxMWI=
2 notes
·
View notes
"एसियाली मुलुकमा तराई कृषक समुदायको लागि सुनको खानी हो , किनभने यहाँ सुनौलो धान/गहुँ जस्तोको उत्पादनमूलक उत्पादन हुने शक्ति प्रकृतिले कृषक समुदायलाई उपहारस्वरुप दिएको छ ।
A #Quote by #DevDhawal
0 notes
अजय धवल संग देव धववल
1 note
·
View note
मलाई धेरै प्रश्नको लेखक होइन ,
केही प्रश्नको उत्तर बन्ने मन छ ।
#DevDhawal
1 note
·
View note