Tumgik
#ठेकेदार कम्पनी
nepsebajarofficial · 2 years
Text
१२ ठेकेदार कम्पनी कालोसूचीमा , २.५ बर्ष काम गर्न नपाउने !
१२ ठेकेदार कम्पनी कालोसूचीमा , २.५ बर्ष काम गर्न नपाउने !
सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का अलपत्र पार्ने १२ ठेकेदार कम्पनीहरूलाई कालोसूचीमा राखेको छ । मंगलबार कार्यालयले कालोसूचीमा राख्ने निर्णय गरेको थियो ।सार्वजनिक खरीद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम मङ्सिर १६ गतेदेखि लागू हुने गरी एक वर्षका अवधिसम्म कालोसूचीमा राखिएको हो । कालोसूचीमा परेका कम्पनीले तोकिएको अवधिसम्म (कालोसूचीमा राखिएको समयसम्म) सरकारी निकायको कुनै पनि खरीद तथा निर्माणका…
Tumblr media
View On WordPress
0 notes
samaya-samachar · 8 months
Text
दुधौरा पुल निर्माणकाे भुक्तानी नपाएसम्म थप काम अघि नबढाउने निर्माण कम्पनीको चेतावनी
इन्दीप कोइराला बारा, २५ माघ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाराको दुधौरा पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले सम्पन्न कामको रकम भुक्तानीको लागि सरकारसँग पहल गरिदिन सार्वजनिक अपील गरेको छ । ठेकेदार कम्पनी महादेव/खिम्ती/हीराचन जेभी काठमाडौंले निर्माणस्थलमा होडिङ्ग बोर्डमा सूचना लेखेर निर्माण पूरा भएको कामको भुक्तानी दिलाउने काममा पहल गरिदिन सरोकारवालाहरुसँग आग्रह गरेको हो ।  सूचनामा ‘यस…
Tumblr media
View On WordPress
0 notes
99goa · 1 year
Text
youtube
This song sung by Father Stan Swamy in the prison, has to be the new anthem of #Goa.
गाव छोडब नही, जंगल छोडब नही, माय माटी छोडब नही लडाय छोडब नही।
बाँध बनाए, गाँव डुबोए, कारखाना बनाए , जंगल काटे, खदान खोदे , सेंक्चुरी बनाए, जल जंगल जमीन छोडी हमिन कहा कहा जाए, विकास के भगवान बता हम कैसे जान बचाए॥
जमुना सुखी, नर्मदा सुखी, सुखी सुवर्णरेखा, गंगा बनी गन्दी नाली, कृष्णा काली रेखा, तुम पियोगे पेप्सी कोला, बिस्लरी का पानी, हम कैसे अपना प्यास बुझाए, पीकर कचरा पानी? ॥
पुरखे थे क्या मूरख जो वे जंगल को बचाए, धरती रखी हरी भरी नदी मधु बहाए, तेरी हवसमें जल गई धरती, लुट गई हरियाली, मचली मर गई, पंछी उड गई जाने किस दिशाए ॥
मंत्री बने कम्पनी के दलाल हम से जमीन छीनी, उनको बचाने लेकर आए साथ में पल्टनी हो… अफसर बने है राजा ठेकेदार बने धनी, गाँव हमारी बन गई है उनकी कोलोनी ॥
बिरसा पुकारे एकजुट होवो छोडो ये खामोशी, मछवारे आवो, दलित आवो, आवो आदिवासी, हो खेत खालीहान से जागो नगाडा बजाओ, लडाई छोडी चारा नही सुनो देस वासी ॥
0 notes
nigranidainik · 1 year
Text
दुई बर्ष पहिले सक्नु पर्ने खानेपानी आयोजना हालसम्म अलपत्र
गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–९ नाम्जुङमा दुई वर्षअघि निर्माण सम्पन्न भइसक्नुपर्ने खानेपानी आयोजना अझैसम्म पनि अलपत्र परेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाले करिब साढे दुई करोडमा ठेक्का लगाएको खानेपानी आयोजना विसं २०७८ असारमा नै निर्माण सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म निर्माण सम्पन्न हुन सकेको छैन । ठेकेदार कम्पनी मृत सञ्जिवनी नाना जेभीले उक्त आयोजना निर्माणको जिम्मा पाएको…
Tumblr media
View On WordPress
0 notes
gothalokhabar · 2 years
Text
पुल निर्माणको काम बिचमा अलपत्र छाडेर खड्का इगेस जेभी कम्पनी सम्पर्कविहीन; सम्बन्धित निकाय मौन 
परासी, १० चैत्र । जिल्लाको  रामग्राम नगरपालिका र सुनवल नगरपालिका  जोड्ने बक्सकर्लभट पुल दुईबर्ष बितिसक्दा पनि निर्माण हुन सकेको छैन । रामग्राम नगरपालिका र सुनवल नगरपालिकाको बिचमा पर्ने रामखण्डा खोलामा बक्सकलर्भट पुल दुईबर्ष बितिसक्दा समेत निर्माण हुन नसकेको हो । ठेकेदार कम्पनीको लापरबाहीले ��र्दा समयमा  रामखण्डा खोलामा बक्सकलर्भट पुल निर्माण हुन नसकेको स्थानीयले बताएका छन । रामग्राम नगरपालिका वडा…
Tumblr media
View On WordPress
0 notes
mithilanchaltoday · 2 years
Text
काम अलपत्र पार्ने १० ठेकेदार कम्पनी कालोसूचीमा (नामसहित)
काम अलपत्र पार्ने १० ठेकेदार कम्पनी कालोसूचीमा (नामसहित)
वीरगन्ज,२७ भदौ /भवन निर्माणको काम अलपत्र पार्ने १० ठेकेदार कम्पनीहरु कालोसूचीमा परेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौँले काम अलपत्र पार्ने १० ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको हो । काठमाडौँ उपत्यका विकास प्राधिकरण, दुग्ध विकास संस्थान लगायतका १० कार्यालयहरुको काम अलपत्र पारेको थियो । सोमबार सार्वजनिक गरिएको एक सूचनामा ठेकेदार कम्पनीहरुलाई सार्वजनिक खरिद ऐन, २०६३ को दप स् ६३ को उपदप…
Tumblr media
View On WordPress
0 notes
meromechinagar · 2 years
Photo
Tumblr media
१० वटा ठेकेदार ���म्पनी डेढ वर्षसम्म कालोसूचीमा (नामावलीसहित)
0 notes
healthaawaj · 2 years
Text
कोशी अस्पतालकोे भवन निर्माणः ठेकेदार बेपत्ता हुँदा दुई महिनादेखि काम रोकियो
कोशी अस्पतालकोे भवन निर्माणः ठेकेदार बेपत्ता हुँदा दुई महिनादेखि काम रोकियो
विराटनगर—विराटनगरस्थित कोशी अस्पतालमा नयाँ बन्ने अत्याधुनिक सुविधा सम्पन्न पाँच तले भवन निर्माणको काम रोकिएको छ । ठेकेदार कम्पनी सम्र्पकबिहीन भएपछि कोशी अस्पतालको निर्माणको काम दुई महिनादेखि रोकिएको हो । कोशी अस्पतालको नयाँ भवन निर्माणको लागि सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई विराटनगरले ५० करोड ३४ लाख ४४ हजार ७ सय १४ रुपैयाँमा टेण्डर खुलाएको थियो । रमन भूमि, बि.आई.…
Tumblr media
View On WordPress
0 notes
nepsebajarofficial · 2 years
Text
चितवनमा गैंडा मृत्यु प्रकरणमा मुछिएका ठेकेदारलाई ३ अर्बको ठेक्का !
चितवनमा गैंडा मृत्यु प्रकरणमा मुछिएका ठेकेदारलाई ३ अर्बको ठेक्का !
सरकारले चितवनको गैंडा मृत्यु प्रकरणमा मुछिएका ठेकेदारलाई तीन अर्बको ठेक्का दिएको छ । लुम्बिनी प्रदेशको प्रदेश राजधानी निर्माण आयोजना कार्यान्वयन इकाईले आइतबार कांग्रेस निकट प्रभावशाली ठेकेदार रमेश शर्मा र सहदेव खड्काको संयुक्त कम्पनी (शर्मा सगुन जेभी) लाई आयोजनाको पहिलो चरणको ठेक्का दिएको हो ।   खड्का चितवनको भरतपुरको नालीमा परेर गैंडाको मृत्यु प्रकरणमा मुछिएका ठेकेदार हुन् । उनीमाथि प्रहरीले ९…
Tumblr media
View On WordPress
0 notes
samaya-samachar · 8 months
Text
२२ ठेकेदार कम्पनी परे कालोसूचीमा
काठमाडौ, १५ माघ । ठेक्का लिएर समयमा निर्माण कार्य सम्पन्न नगर्ने २२ कम्पनीहरु एकैपटक कालोसूचीमा परेका छन्।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निकायहरूका सिफारिसमा उक्त कम्पनीलाई कालोसूचीमा राखेको हो। नेपाल सरकारले सुचना जारी गदै कम्पनीहरु कालो सुचीमा परेको जनाएको हाे ।  कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम…
Tumblr media
View On WordPress
0 notes
sharpbharat · 3 years
Text
tata-steel-vendors-employees-problem-टटा स्टील के ठेकेदार ने कर्मचारियों को बिना सेटलमेंट के हटाया, विरोध में डीएलसी ऑफिस पर प्रदर्शन
tata-steel-vendors-employees-problem-टटा स्टील के ठेकेदार ने कर्मचारियों को बिना सेटलमेंट के हटाया, विरोध में डीएलसी ऑफिस पर प्रदर्शन
जमशेदपुर : टाटा स्टील कम्पनी के संवेदक मेसर्स नरेश कुमार प्राइवेट लिमिटेड में 11 से 12 साल काम करने वाले ड्राइवर और ऑपरेटर को उचित फाइनल सेटेलमेंट नहीं मिलने पर जोहार झारखंड श्रमिक महासंघ नामक मजदूर यूनियन के नेता राजीव पाण्डेय के नेतृत्व में मजदूरों ने टाटा स्टील के संवेदक नरेश कुमार एंड कंपनी के विरुद्ध नियमतः नोटिस पर एवं ओवरटाइम का डबल राशि भुगतान हेतु उपश्रमायुक्त कार्यालय पर उग्र प्रदर्शन…
Tumblr media
View On WordPress
0 notes
nigranidainik · 2 years
Text
बाह्र ठेकेदार कम्पनी कालोसूचीमा
बाह्र ठेकेदार कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयलले विकास तथा पूर्वाधार निर्माणलाई अलपत्र पार्ने र समयमा निर्धारित काम सम्पन्न नगर्ने १२ कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना प्रकाशित गर्दै ती कम्पनीहरुलाई निश्चित समयका लागि सार्वजनिक निकायको खरिदमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध समेत लगाएको हो । कार्यालयका अनुसार होमनाथ गौतम मुख्य सञ्चालक रहेको भारत–सप्तकोसी जेभी काठमाडौँलाई साढे दुई वर्षका लागि…
Tumblr media
View On WordPress
0 notes
gothalokhabar · 2 years
Text
बाह्र ठेकेदार कम्पनी कालोसूचीमा
बाह्र ठेकेदार कम्पनी कालोसूचीमा
काठमाडौँ, १४ मङ्सिर । सार्वजनिक खरिद अनुगमन कार्यालयले विकास तथा पूर्वाधार निर्माणलाई अलपत्र पार्ने र समयमा निर्धारित काम सम्पन्न नगर्ने १२  कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना प्रकाशित गर्दै ती कम्पनीहरूलाई निश्चित समयका लागि सार्वजनिक निकायको खरिदमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध समेत लगाएको हो । कार्यालयका अनुसार होमनाथ गौतम मुख्य सञ्चालक रहेको भारत–सप्तकोसी जेभी…
View On WordPress
0 notes
sethiquotes · 3 years
Text
*-पढ़े-लिखे से समझदार बेहतर-*
*एक बड़ी विदेशी कंस्ट्रक्शन कम्पनी को अपने देश के पहाडी़ इलाकों में सड़क बनाने का ठेका मिल गयाउन्होंने नक्शे बनाने शुरु कर दिये सर्वे के दौरान एक देशी ठेकेदार को यह सब करते देख अजीब लगा तो विदेशी ने पूछा आप लोग पहाड़ी इलाकों में सड़क का नक्शा कैसे बनाते हैं?*
*देशी ठेकेदार बोला हम सब गधे पर चूने की बोरी लाद कर उसमें सुराख़ कर देते हैं और उसे पहाड़ पर छोड़ देते हैं, गधा ऊपर जिस रास्ते से जाता है वहाँ चूने के निशान देख कर हम समझ जाते यह बेहतर रास्ता है फिर हम वहीं सड़क बनाना शुरू कर देते हैं।*
*वह विदेशी बहुत परेशान हुआ उसने पूछा आपके यहाँ सड़क सिविल इन्जीनियर नहीं बनाते हैं ?*
*देशी ठेकेदार हंस कर बोला जहाँ गधे नहीं मिलते वहाँ इन्जीनियर ही बनाते हैं।*
*****
0 notes
jhabuaalertnews · 3 years
Text
मुख्यमंत्री के आदेश का नहीं हुआ पालन, जिला अस्पताल के चतुर्थ श्रेणी कर्मचारियों को दीपावली के पूर्व नहीं मिला वेतन
मुख्यमंत्री के आदेश का नहीं हुआ पालन, जिला अस्पताल के चतुर्थ श्रेणी कर्मचारियों को दीपावली के पूर्व नहीं मिला वेतन
आउटसोर्सिंग बुंदेलखंड कम्पनी के ठेकेदार द्वारा श्रम विभाग के द्वारा निर्धारित वेतन न देते हुए शोषण कर रहे हैं, स्वास्थ्य विभाग के अधिकारी मौन? राकेश साहू, धार। प्रदेश के मुखिया शिवराज सिंह चौहान ने घोषणा की थी कि सभी कर्मचारियों का वेतन दीपावली के पूर्व निकाल दिया जाय। जिससे हर घर में खुशी एवं हर्षोउल्लास के साथ दिवाली के त्यौहार को मनाया जा सके। सूबे के मुखिया के आदेश का पालन नहीं करते हुए जिला…
View On WordPress
0 notes
aarthikhub · 3 years
Text
माथिल्लो तामाकोसी बनाएको चिनियाँ ठेकेदारलाई घर फर्किन नदिएकाे भन्दै गृह मन्त्रालयमा उजुरी ।
माथिल्लो तामाकोसी बनाएको चिनियाँ ठेकेदारलाई घर फर्किन नदिएकाे भन्दै गृह मन्त्रालयमा उजुरी ।
माथिल्लो तामाकोसी आयोजना सम्पन्न गरेकाे सिभिल तर्फको चिनिया ठेकेदार कम्पनी सिनो हाईड्रो कर्पोरेशनले माथिल्लो तामाकोसी आयोजना मार्फत गृह मन्त्रालयमा उजुरी गरेको छ। १२ वर्षसम्म आयोजना निर्माणमा खटिदा प्रयोग भएका आफ्ना सवारी साधन, उपकरण र मेसिन औजारसहित कानुनी प्रक्रिया पुर्‍याएर आयोजनास्थलबाट फर्किन खोज्दा प्रमुख जिल्ला अधिकारीको आदेशमा दोलखा प्रशासनसंगै विभिन्न व्यक्ति समूहले राेक्न खाेजेकाे भन्दै…
Tumblr media
View On WordPress
0 notes