Tumgik
#दशगजम
nepal123 · 8 years
Photo
Tumblr media
भारतीयले दशगजामा खनेको कुलो सशस्त्र प्रहरीले पुर्‍यो १५ चैत, गुलरिया । बर्दियाको मधुवन नगरपालिका-५ मा दशगजा मिचेर भारतीय पक्षले खनेको कुलो सशस्त्र प्रहरीले पुर्न लगाएको छ । भारतीय वन विभागका कर्मचारीहरुले कुलो खनेको कुलो नेपालको सशस्त्र
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
दशगजामा डम्पिङ साइटले सास्ती झेल्दै यात्रुहरु वीरगन्ज, असोज ६। दैनिक करिब ७५ टन फोहरमैला निस्कने वीरगन्ज उपमहानगरपालिकामा स्थायी डम्पिङ साइट नहुँदा त्यहाँको बाटो भएर यात्रा गर्ने यात्रुहरु त्यसको मारमा परेका छन् । त्यस क्षेत्रको फोहोरहरु नेपाल–भारतको दशगजा क्षेत्रमा फाल्ने गरेकाले ती फोहोरबाट निस्कने दुर्घन्धले त्यसबाटो भएर यात्रा गर्ने यात्रुहरुले सस्ती भोग्नु परेको हो । उपमहानगरपालिका घोषणा भएको १८ वर्ष हुँदा पनि नगरपालिकासँग फोहोर व्यवस्थापन गर्न डम्पिङ साइट नहुँदा अहिले ती फोहोर नेपाल–भारत दशगजामा रहेको मितेरी पुलवरिपरि तथा धार्मिक नदी सिर्सिया क्षेत्रमा फ्याँक्ने गरिएको हो । पर्साको विश्रामपुरमा १६ बिघा क्षेत्रफलमा एसियाली विकास बैंकको १८ करोड ऋण सहयोगमा सुविधासम्पन्न ल्यान्डफिल साइट निर्माण गर्ने काम सुरु भएको वीरगन्ज उपमहानगरपालिकाका निमित्त कार्यकारी अधिकृत प्रकाश अमात्यले बताए । फोहोर सङ्कलनमा दैनिक २४७ स्विपर, २० वटा ट्याक्टर र दुईवटा टिप्पर प्रयोग भए पनि ती फोहोर बस्तीनजिकै फ्याँक्दा स्थानीयावासी प्रभावित भएका छन् भने दुर्गन्धले आवतजावत गर्ने यात्रुसमेत प्रभावित भएका छन् । नेपाल–भारतको सीमा दशगजा क्षेत्रमा तथा नदीमा फोहोर फ्याँक्नु गलत हो र यसले जलचरसमेत प्रभावित हुने गरेको भन्दै पूर्वराजदूत विजयकान्त कर्ण भने, “दुवै देशका सीमा दशगजा क्षेत्रमा फोहोर फ्याँक्नाले नेपाल–भारतबीचको सम्बन्धमा असर पर्ने देखिन्छ ।” नेपाल प्रवेशद्वारका रुपमा रहेको मितेरी पुलको वरिपरि फोहोर फ्याँक्नाले सो वरिपरिका गाउँका बासिन्दा मात्र नभई कामविशेषले नेपाल आउने भारतीय नागरिकसमेत दुर्गन्धका सिकार हुने गरेका छन् । सन् २०१८ सम्ममा ल्यान्डफिल्ड साइटको निर्माण सम्पन्न गराउने लक्ष्य लिएको वीरगन्ज उपमहानगरपालिकाले सहर, बस्तीभन्दा टाढा फोहोर फ्याँक्नुपर्ने माग वीरगन्जवासीको रहेको छ ।
0 notes
nepal123 · 9 years
Text
दशगजामा बसेर आन्दोलन गर्दैमा समस्या समाधान हुँदैन : पौडेल
दशगजामा बसेर आन्दोलन गर्दैमा समस्या समाधान हुँदैन : पौडेल
सीमित स्वार्थका लागि राष्ट्रलाई सकस नदिन आग्रह
(more…)
View On WordPress
0 notes
nepal123 · 9 years
Text
जमुनाह नाकाको दशगजामा आन्दोलनकारीको धर्ना  
अारपी सुवेदी
१५ मंसिर, नेपालगञ्ज । नेपालगञ्जको जमुनाहस्थित दशगजा क्षेत्रमा आन्दोलनरत थरुहट मधेस संयुक्त सर्घष समितिका कार्यकर्ताहरु धर्नामा बसेका छन् । (more…)
View On WordPress
0 notes