Tumgik
#पूर्वकप्तान
samaya-samachar · 5 months
Text
६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान
काठमाडौँ । मलेसियाको सुपर वुमेन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय महिला क्रिकेट खेलाडी त्यसतर्फ प्रस्थान गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीकी कप्तान इन्दु बर्मासहित पूर्वकप्तान रूबिना क्षेत्री, सीता राना मगर, पूजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यलाई सोमबार बिदाई गरेको थियो । मलेसिया क्रिकेट संघका अनुसार यो प्रतियोगिता बुधबारदेखि मे ५ सम्म आयोजना हुनेछ ।  
Tumblr media
View On WordPress
0 notes
erupse · 1 year
Text
ज्ञानेन्द्र मल्लले लिए सन्यास
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान  ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सन्यासको घोषणा गरेका हुन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्णविराम लगाउँदै एउटा फरक यात्राको आरम्भ गर्ने निर्णय लिएको बताएका हुन् । पत्रकार सम्मेलनमा उनले घरेलु क्रिकेट पनि नखेल्ने बताए । सन् २००५ देखि उमेर समूहको क्रिकेटबाट यात्रा सुरु गरेका थिए…
Tumblr media
View On WordPress
0 notes
mithilanchaltoday · 2 years
Text
छोरालाई ह;त्कडी लगाएको देख्दा पिरले बुवाआमा दुबैजना बि;रामी,सन्दिपका वकिल संग एस्तो कुराकानी ह त्क डी लगाएकोमा आपत्ति (हेर्नुहोस भिडियो) – Anautho
छोरालाई ह;त्कडी लगाएको देख्दा पिरले बुवाआमा दुबैजना बि;रामी,सन्दिपका वकिल संग एस्तो कुराकानी ह त्क डी लगाएकोमा आपत्ति (हेर्नुहोस भिडियो) – Anautho
काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई आज प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गर्‍यो । एकातर्फ दशैंको माहोल र अर्कोतर्फ बिहानैदेखि मुसलधारे वर्षात भइरहेको हुँदा विमानस्थलमा सन्दीपका समर्थकहरुको खासै उपस्थिति देखिएन । अनुहारमा मास्क र क्याप लगाएका सन्दीप प्रहरीले हातमा लगाइदिएको हत्कडीलाई रुमालले छोपेर बाहिर निस्किएका थिए । अनुहारको उदासी उनले लगाएको…
Tumblr media
View On WordPress
0 notes
nepsebajarofficial · 2 years
Text
सन्दीप लामिछाने विमानस्थलबाटै पक्राउ
सन्दीप लामिछाने विमानस्थलबाटै पक्राउ
नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने स्वदेश फर्किएका छन् । कतार एअरवेजको क्यूआर ६४८ नम्बरको विमानबाट काठमाडौं आएका उनलाई प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै प्रकाउ गरेको छ । लामिछानेलाई गौशाला प्रहरी वृतमा लैजाने तयारी भैरहेकाे प्रहरीले जनाएकाे छ । उनी बिहान १० बजे विमानस्थलमा ओर्लिने भने पनि खराब मौसमका कारण विमान अवतरण गर्न नसक्दा…
Tumblr media
View On WordPress
0 notes
khabarsamay · 7 years
Text
जन्मदिन विशेष: जानिए किस तरह राहुल द्रविड़ ने अपने टीम को संकट से उबारा और जीत की नींव रखी
भारत के पूर्व कप्तान राहुल द्रविड़ का आज जन्मदिन है| इनका जन्म 11 जनवरी, 1973 को मध्यप्रदेश के इंदौर में हुआ था। मिस्टर भरोसेमंद के नाम से जाने जाने वाले द्रविड़ ने अपनी धमाकेदार बल्लेबाजी के दम पर क्रिकेट फैन्स के दिलों में एक अलग सी जगह बनाई है| आपको बता दें कि 2001 में भारतीय टीम फिक्सिंग स्कैंडल विवाद में फंस चुकी थी| जिसके बाद द्रविड़ ने भारतीय क्रिकेट फैंस को क्रिकेट में वापस भरोसा करने की वजह दी| देश-विदेशों में लगातार मिल रही हार से भारतीय फैंस का भरोसा टीम पर से उठना लगा था| उसी दौरान ऑस्ट्रेलियाई टीम मैच खेलने के लिए भारत आई| मुंबई में पहला टेस्ट मैच खेला गया जिसमें भारत को हार का सामना करना पड़ा| हारने के बाद टीम जीत के लिए जूझ रही थी| जिसके बाद कोलकाता में हुए दूसरे टेस्ट मैच में द्रविड़ को छठे नंबर पर बल्लेबाजी करने के लिए उतारा गया था| द्रविड़ और लक्ष्मण ने दूसरी पारी में 335 रनों की रिकॉर्ड साझेदारी करके टीम को संकट से उबारा और जीत की नींव रखी| वह जीत एक तरह से भारतीय क्रिकेट को पूरी तरह बदलने वाली साबित हुई| Read the full article
0 notes
nigranidainik · 2 years
Text
मानसिक तनावले आइसोलेसनमा छु, नेपाल फर्किने तरखरमा छु : सन्दीप लामिछाने
मानसिक तनावले आइसोलेसनमा छु, नेपाल फर्किने तरखरमा छु : सन्दीप लामिछाने
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले मानसिक तनाव र स्वास्थ्य खराबीको आइसोलेसन र नेपाल फर्किने तयारीमा रहेको जानकारी दिएका छन् । राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान लामिछानेले आफूमाथि लागेको अभियोगको ‘प्रतिवाद गर्न नेपाल फर्किने तरखर’मा रहेको बताएका हुन् । लामिछानेले आफ्नो अनुपस्थितिमा अपराधी सावित गराउने झुटो प्रपञ्च रचिएको बताएका छन् । आइतबार साँझ…
Tumblr media
View On WordPress
0 notes
thakurbabanews · 2 years
Text
जिम्बाब्वे ‘ए’सँगको सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले टिम घोषणा
जिम्बाब्वे ‘ए’सँगको सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले टिम घोषणा
जिम्बाब्वे ‘ए’सँगको सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले टिम घोषणा गरेको छ । क्यानले आज सन्दीप लामिछानेको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेको हो । टिममा केही नयाँ खेलाडीले मौका पाएका छन् । सुनिल धमाला, बसिर अहमदले पहिलोपटक राष्ट्रिय टिममा मौका पाएका छन् । त्यस्तै, किशोर महतो पनि टिममा परेका छन् । पूर्वकप्तान ज्ञानेन्द्र मल्लले भने यसपटक पनि टिममा मौका पाएनन् । नेपालले जिम्बाबेसँग अप्रिल…
Tumblr media
View On WordPress
0 notes
gothalokhabar · 3 years
Text
खड्का र भण्डारी दशककै उत्कृष्ट खेलाडी
खड्का र भण्डारी दशककै उत्कृष्ट खेलाडी
काठमाडौँ, ८ चैत । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का र नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी दशककै उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्टस अवार्डको १८औँ संस्करणमा खड्का र भण्डार्री ‘प्लेयर अफ दी डिकेड’ (दशकको उत्कृष्ट खेलाडी) अवार्डबाट सम्मानित भएका हुन् । गत वर्ष कोरोना महामारीका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय…
Tumblr media
View On WordPress
0 notes
samaya-samachar · 7 months
Text
ज्ञानेन्द्र, शक्ति र रिजनले पास गरे आईसीसीको लेभल- २ कोचिङ कोर्स
काठमाडौँ, १ फागुन । नेपालका पुर्व क्रिकेट कप्तान ज्ञानेन्द्र मल्लसहित तीनजनाले आईसीसीको लेभल- २ कोचिङ कोर्स पास गरेका छन् ।   नेपाल क्रिकेट संघ (क्यान) का अनुसार पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन र रिजन प्राजुले आईसीसीको लेभल- २ को कोचिङ कोर्स उत्तीर्ण गरेका हुन् ।   सिंगापुरमा सम्पन्न कोचिङ कोर्समा ज्ञानेन्द्र शिर्ष स्थानमा रहेका थिए भने शक्ति दोस्रो र रिजन तेस्रो भएको क्यानले जनाएको छ…
Tumblr media
View On WordPress
0 notes
bharatlivenewsmedia · 3 years
Text
भारतीय सैन्याशी नातं असलेली गाडी क्रिकेटपटू सूर्यकुमारच्या ताफ्यात; जाणून घ्या वैशिष्ट्य
भारतीय सैन्याशी नातं असलेली गाडी क्रिकेटपटू सूर्यकुमारच्या ताफ्यात; जाणून घ्या वैशिष्ट्य
भारतीय सैन्याशी नातं असलेली गाडी क्रिकेटपटू सूर्यकुमारच्या ताफ्यात; जाणून घ्या वैशिष्ट्य भारतीय क्रिकेट संघाचे पूर्वकप्तान महेंद्र सिंग धोनीप्रमाणेच फलंदाज सूर्यकुमार यादवसुद्धा गाड्यांचा शौकीन आहे. त्याच्याकडे सुरुवातीपासूनच अनेक गाड्या आहेत. नुकतंच त्याच्या या गाड्यांच्या ताफ्यात आणखी एका खास गाडीचा समावेश झाला आहे. सूर्यकुमारने आपल्या या गाडीला ‘हल्क’ (HULK) असे नाव दिले आहे. त्याने आपल्या या…
View On WordPress
0 notes
mithilanchaltoday · 2 years
Text
सन्दीपबारे प्रमोद खरेलको टिप्पणी- अन्तर्राष्ट्रिय आतंकवादीको जस्तो व्यवहार – Anautho
सन्दीपबारे प्रमोद खरेलको टिप्पणी- अन्तर्राष्ट्रिय आतंकवादीको जस्तो व्यवहार – Anautho
काठमाडौं ।गम्भिर आरोप खेपिरहेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने प्रहरीको फरार सूचिमा रहेका बेला बहुचसिर्चत गायक प्रमोद खरेलले सन्दीपबारे आफ्नो धारणा राखेका छन् । सन्दीपमाथि अन्तर्राष्ट्रिय आ तंक वादीको जस्तो व्यवहार भइरहेको गुनासो गर्दै गायक खरेलले सामाजिक संजाल मार्फत आफ्नोृ धाणा पहिलो पल्ट राखेका हुन् । गायक खरेलले आफ्नो धारणा राख्दै सामाजिक संजालमा लेखेका छन् ‘मानौं…
Tumblr media
View On WordPress
0 notes
nebresultandnews · 3 years
Text
Great: नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले क्रिकेट एकेडेमी खोल्ने भएका छन्💕
सो एकेडेमीको नाम 'Cricket Excellence Centre' राखिएको छ।
हालै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका खड्काले पत्रकार सम्मेलनमा एकेडेमी खोलेर देशभर पुर्‍याउने बताएका थिए। क्रिकेटलाई पहिलो प्राथमितामा रखेर अवसर मिले राजनीतिमा समेत आउन सक्ने बताएका थिए!
Tumblr media
0 notes
deshbyapi · 3 years
Text
प्रधानमन्त्री देउवा र पारस खड्काबीच भेट
प्रधानमन्त्री देउवा र पारस खड्काबीच भेट
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कासँग भेटेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटपछि ट्वीटरमार्फत् प्रधानमन्त्री देउवाले खड्कालाई दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक सफलता र जितका साथै क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकोमा धन्यवाद दिएका छन्। भेटमा प्रधानमन्त्री देउवाले आफू क्रिकेट खेलको विकासका लागि सहयोग…
Tumblr media
View On WordPress
0 notes
cricpati · 3 years
Text
“छिट्टै भेटौंला नेपाल, सुन्दर देश भ्रमण गर्न निकै उत्साहित छु” दिनेश चण्डीमाल
“छिट्टै भेटौंला नेपाल, सुन्दर देश भ्रमण गर्न निकै उत्साहित छु” दिनेश चण्डीमाल
एभरेस्ट प्रिमियर लिग २०२१ मा भैरहवा ग्ल्याडीएटर्स टिममा अनुबन्धित भएका श्रीलंकन क्रिकेट टिमका पूर्वकप्तान दिनेश चण्डीमालले नेपाल आएर खेल्न उत्साहित रहेको बताएका छन्। अनुबन्धित भएपछि भैरहवाद्वारा जारि गरिएको भिडियोमा चण्डीमालले आफ्नो टिमलाई समर्थन गर्न समेत अनुरोध गरेका छन्। “हेल्लो नेपाल, म दिनेश चण्डीमाल। म यो बताउदा खुसि छु कि, २०२१ एभरेस्ट प्रिमियर लिगमा म भैरहवा ग्ल्याडीएटर्सको प्रतिनिधित्व…
youtube
View On WordPress
0 notes
meromechinagar · 3 years
Text
पारसको सम्मानमा अब नेपाली क्रिकेटरले ७७ नम्बरको जर्सी नलगाउने
२४ साउन, काठमाण्डौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काको सम्मानमा उनले लगाउने गरेको जर्सी नम्बर ७७ अब नेपाली क्रिकेटरले नलगाउने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार पारसको सम्मानमा यस्तो निर्णय गरेको जानकारी दिएको हो। यसअघि पारसले गत मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका थिए। ३३ वर्षीय पारसको कप्तानीमा नेपालले आइसिसी विश्व क्रिकेट लिग डिभिजन-५…
Tumblr media
View On WordPress
0 notes
aarthikhub · 3 years
Text
पाकिस्तानका पूर्वकप्तान अफ्रिदी इपीएल खेल्न नेपाल आउदै ।
पाकिस्तानका पूर्वकप्तान अफ्रिदी इपीएल खेल्न नेपाल आउदै ।
पाकिस्तानी क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी  क्रिकेट खेल्न नेपाल आउने  भएका छन्।४६ वर्षीय अलराउण्डर अफ्रिदीले आगामी असोज ९ गतेदेखि काठमाडौँमा सञ्चालन हुने टी–२० एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा काठमाडौँ किंग्स–११ बाट खेल्ने तय भएको हो। काठमाडौँ किंग्स–११ ले आज कार्यक्रमको आयोजना गरी पाकिस्तानी क्रिकेट टोलीका पूर्वकप्तान अफ्रिदीलाई आफ्नो टोलीमा अनुबन्ध गरेको जानकारी दिएको छ। अफ्रिदीले…
View On WordPress
0 notes