Tumgik
#शकतशल
indianhelp · 4 years
Text
"मिशन शक्ति" की सफलता के बाद चौथा सबसे शक्तिशाली देश बना भारत
“मिशन शक्ति” की सफलता के बाद चौथा सबसे शक्तिशाली देश बना भारत
Tumblr media Tumblr media
| Published: Friday, March 29, 2019, 18:45 [IST]
भारत अब दुनिया के सबसे शक्तिशाली देशों में शामिल हो गया है। भारत के वैज्ञानिकों ने “मिशन शक्ति” को सफल बनाकर भारत को दुनिया के 4 सबसे शक्तिशाली देशों में शामिल कर दिया है। दो दिन पहले भारत ने अंतरिक्ष इतिहास में सबसे बड़ी कामयाबी हासिल की है। इस कामयाबी को दुनिया के सभी देशों ने काफी गौर…
View On WordPress
0 notes
sonita0526 · 5 years
Text
अंतर्राष्ट्रीय महिला दिवस 2020: दुनिया की शक्तिशाली महिलाओं के ये शीर्ष उद्धरण निश्चित रूप से आपको प्रेरित करेंगे
अंतर्राष्ट्रीय महिला दिवस 2020: दुनिया की शक्तिशाली महिलाओं के ये शीर्ष उद्धरण निश्चित रूप से आपको प्रेरित करेंगे
यहाँ दुनिया में शक्तिशाली महिलाओं द्वारा शीर्ष उद्धरण और संदेशों का संकलन है जो आपको साहसिक विकल्प बनाने और उनके द्वारा खड़े होने के लिए प्रोत्साहित करेगा। । [TagsToTranslate] अंतर्राष्ट्रीय महिला दिवस 2020
Source link
View On WordPress
0 notes
news4me · 5 years
Text
asian countries News: पूर्वी तुर्की में शक्तिशाली भूकंप से 18 लोगों की मौत - 18 dead in powerful earthquake in eastern turkey
asian countries News: पूर्वी तुर्की में शक्तिशाली भूकंप से 18 लोगों की मौत – 18 dead in powerful earthquake in eastern turkey
[ad_1]
डिसक्लेमर: यह आर्टिकल एजेंसी फीड से ऑटो-अपलोड हुआ है। इसे नवभारतटाइम्स.कॉम की टीम ने एडिट नहीं किया है।
एलाजिग (तुर्की), 25 जनवरी (एएफपी) पूर्वी तुर्की में आए शक्तिशाली भूकंप में कम से कम 18 लोगों की मौत हो गई और सैकड़ों अन्य घायल हो गए हैं। बचाव दल शनिवार तड़के भी ढह गई इमारतों के मलबे में से जीवित बचे लोगों की तलाश में जुटे रहे। भूकंप की तीव्रता 6.8 मापी गई। भूकंप के बाद कम से क�� 30 लोग…
View On WordPress
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
बङ्गलबादेशमा शक्तिशाली आँधी, कम्तीमा सातको मृत्यु बैशाख – १९ । बङ्गलादेशमा सोमबार राति आएको शक्तिशाली आँधीमा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ भने, अन्य दर्जनौं घाइते भएका अधिकारहले मङ्गलबार जानकारी दिएका छन । रातीको समय केही घण्टासम्म चलेको यस आँधीमा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको बताइएको छ । बङ्गलादेशको राजधानी ढाकाबाट करिब २५६ किलोमिटर दक्षिणमा पर्ने राजसाही जिल्लामा सो […] The post बङ्गलबादेशमा शक्तिशाली आँधी, कम्तीमा सातको मृत्यु appeared first on नेपाल आज.
0 notes
quickyblog · 3 years
Photo
Tumblr media
iQoo Z3 की समीक्षा: सही कीमत पर एक शक्तिशाली स्मार्टफोन https://tinyurl.com/yepyn2ut #iqoo #एक #क #कमत #पर #शकतशल #समकष #समरटफन #सह
0 notes
sonita0526 · 5 years
Text
चंकी पांडे का ग्रे के शक्तिशाली रंगों के साथ अनुभव
चंकी पांडे का ग्रे के शक्तिशाली रंगों के साथ अनुभव
अभिनेता ने पिछले साल की “साहो” और 2017 की फिल्म “बेगम जान” जैसी फिल्मों में नकारात्मक भूमिकाएं निभाई हैं। । [TagsToTranslate] चंकी पांडे
Source link
View On WordPress
0 notes
sonita0526 · 5 years
Text
भारत के सबसे शक्तिशाली संचार उपग्रह जीसैट -30 का प्रक्षेपण सफल; अब जहां नेटवर्क नहीं है, वहां भी सिग्नल मिलेगा
भारत के सबसे शक्तिशाली संचार उपग्रह जीसैट -30 का प्रक्षेपण सफल; अब जहां नेटवर्क नहीं है, वहां भी सिग्नल मिलेगा
पेरिस। इसरो का संचार उपग्रह जीसैट -30 सफलतापूर्वक कक्षा में स्थापित हो गया है। इसे शुक्रवार तड़के 2:35 बजे फ्रेंच गुआना के कौरू स्थित स्पेस सेंटर यूरोपियन जूते एरियन 5-वीटी 252 से लॉन्च किया गया। लॉन्च के लगभग 38 मिनट 25 सेकंड बाद एचटीसी कक्षा में स्थापित हो गया। 3357 किलोग्राम वजनी यह ब्लूटूथ देश की संचार प्रौद्योगिकी में परिवर्तन ला करेगा। इसरो के मुताबिक, 3357 किलोलाइटनी इलेक्ट्रॉनिक्स 15…
View On WordPress
0 notes
nepal123 · 7 years
Text
शक्तिशाली आँधीमा परी सातको मृत्यु  दर्जनौं घाइते
शक्तिशाली आँधीमा परी सातको मृत्यु दर्जनौं घाइते
ढाका, १९ बैशाख । बङ्गलादेशमा सोमबार राति आएको शक्तिशाली ्आँधीमा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ भने, अन्य दर्जनौं घाइते भएका अधिकारहले मङ्गलबार जानकारी दिएका छन । रातीको समय केही घण्टासम्म चलेको यस आँधीमा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको बताइएको छ । बङ्गलादेशको राजधानी ढाकाबाट करिब २५६ किलोमिटर दक्षिणमा पर्ने राजसाही जिल्लामा सो आँधीमा परी चार व्यक्तिको मृत्यु भएको बताइएको छ ।…
View On WordPress
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
फिलिपिन्समा सबेरै शक्तिशाली भूकम्प, कैयौं भवन क्षतिग्रस्त वैशाख – १६ । फिलिपिन्समा शनिबार बिहान सबेरै शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजीएस)काअनुसार भूकम्प ६.८ म्याग्निच्यूडको मापन गरिएको थियो । यस भूकम्पमा परी दुई व्यक्ति घाइते हुनुको साथै कैयौं भवन क्षतिग्रस्त भएका छन् । भूकम्प स्थानीय समायानुसार शनिबार बिहान ४ः२३ मा आएको थियो । यस भूकम्पको केन्द्रबिन्दू मिन्दानाओ द्विपको वरपरको […] The post फिलिपिन्समा सबेरै शक्तिशाली भूकम्प, कैयौं भवन क्षतिग्रस्त appeared first on नेपाल आज.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
फिलिपिन्समा ७.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प १६ वैशाख, एजेन्सी। फिलिपिन्समा ७.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । मिन्डानाओ द्विपको तटिय क्षेत्रमा भूकम्प गएको हो । भूकम्पपछि तटिय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बस्न प्रशासनले आग्रह गरेको छ । तर भूकम्पको जोखिम रहेको फिलिपिन्सका संरचना भूकम्प प्रतिरोधी रहेकाले कुनै पनि क्षति नभएको स्थानीय प्रशासनले दाबी छ । अहिलेसम्म क्षतिको विवरण भने प्राप्त नभएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रशान्त सुनामी चेतावनी केन्द्रले ३ सय किलोमिटर सम्म फैलने छालको दिशा अन्यत्र तर्फ रहेकाले फिलिपिन्स तर्फ नआउने जनाएको छ । The post फिलिपिन्समा ७.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
भारतद्वारा आणविक क्षमताको शक्तिशाली मिसाइल परीक्षण नयाँदिल्ली, १४ बैशाख । भारतले बिहीबार मध्यम दुरीको आणविक क्षमताको अग्नी तृतीय नाम दिइएको क्षेप्यास्त्रको सफलतापूर्बक परीक्षण गरेको जनाएको छ । उक्त क्षेप्यास्त्र उडिसा प्रदेशको एउटा टापुबाट परिक्षण गरिएको भारतीय श्रोतले जनाएको हो । सो परमाणु शक्ति ३ हजार किलोमिटर दुरीमा प्रहार गरिएको थियो । अब्दुल्ल कलाम टापुबाट प्रहार गरिएको श्रोतले बताएको छ । राज्यद्धारा सञ्चालित रक्षा अनुसन्धान तथा विकास संगठनले यसको निर्माण गरेको बताइएको छ । यसको तीन हजार किलोमिटर सम्म १.५ टन वजन बोक्न सक्ने क्षमता रहेको छ । अग्नी द्वितीयको क्रमानुयायीका रूपमा विकास गरिएको अग्नी तृतीयमा अत्याधुनिक एवम् परिस्कृत विमान, पथप्रदर्शक नियन्त्रण प्रणाली लगायत यात्राका समय पछिल्लो समय विकास भएको कम्प्यूटर प्रणालीको प्रयोग गरिएको बताइएको छ । The post भारतद्वारा आणविक क्षमताको शक्तिशाली मिसाइल परीक्षण appeared first on Etajakhabar.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
अमेरिकाले अफगानिस्तानमा शक्तिशाली बम प्रहार गरे लगत्तै उत्तर कोरियाले धम्किपूर्ण भाषामा दियो यस्तो कडा चेतावनी  सोल, २ वैशाख । कुनैपनि प्रकारको परमाणु आक्रमणको प्रतिबाद गर्न आफ्नो देश तयार रहेको उत्तर कोरियाले जनाएको छ । अमेरिका प्रतिलक्षित गर्दै उत्तर कोरियाली अधिकारीले जथाभावी रासायनीक आक्रमण नगर्न चेतावनीसमेत दिएका छन् । “हामी हरेक आक्रमणको सामना गर्न पूर्ण तयारी अवस्थामा छौँ, आक्रमण गर्नेका विरुद्ध आफ्नै तरिकाले जवाफी आक्रमण गर्न पनि हामी सक्षम छौँ,” एक जना सैन्य उच्च अधिकारी चोइ ¥योङ हाइले भन्नुभयो । आफ्ना संस्थापक नेता किम इल सङको १०५औँ जन्मदिनको अवसरमा देशको सैन्य सामथ्र्य प्रस्तुत गर्नु अगाडि शनिबार आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । शहरको केन्द्रमा रहेको किम इल सङ स्क्वायरमा सैनिकहरुले कवाज र मार्च पास प्रदर्शन गरेका थिए । उत्तर कोरियाको सफलतापूर्वक परमाणु हतियार निर्माण गर्ने क्षमता बढ्दै गएको भन्ने चिन्ताका माझ शनिबारको प्रदर्शनीलाई आफ्नो सैनिक सामथ्र्य बाहिरी विश्वसामू प्रस्तुत गर्ने मौकाका रुपमा प्रयोग गरिएको देखिन्छ । अमेरिकाले एउटा युद्धपोत कोरियाली प्रायद्वीप नजिकै खटाएपछि अमेरिका र उत्तर कोरियाको सम्बन्धमा अहिले तनाव बढ्दै गएको छ । उत्तर कोरियाले पनि पाँचवटा परमाणु परीक्षण गरिसकेको छ र श्रृङ्खलावद्ध रुपमा क्षेप्यास्त्रको परीक्षण गरिरहेको छ । The post अमेरिकाले अफगानिस्तानमा शक्तिशाली बम प्रहार गरे लगत्तै उत्तर कोरियाले धम्किपूर्ण भाषामा दियो यस्तो कडा चेतावनी  appeared first on Etajakhabar.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
अमेरिकाले अफगानिस्तानमा शक्तिशाली बम प्रहार गरे लगत्तै उत्तर कोरियाले धम्किपूर्ण भाषामा दियो यस्तो कडा चेतावनी सोल, २ वैशाख । कुनैपनि प्रकारको परमाणु आक्रमणको प्रतिबाद गर्न आफ्नो देश तयार रहेको उत्तर कोरियाले जनाएको छ । अमेरिका प्रतिलक्षित गर्दै उत्तर कोरियाली अधिकारीले जथाभावी रासायनीक आक्रमण नगर्न चेतावनीसमेत दिएका छन् । “हामी हरेक आक्रमणको सामना गर्न पूर्ण तयारी अवस्थामा छौँ, आक्रमण गर्नेका विरुद्ध आफ्नै तरिकाले जवाफी आक्रमण गर्न पनि हामी सक्षम छौँ,” एक जना सैन्य उच्च अधिकारी चोइ ¥योङ हाइले भन्नुभयो । आफ्ना संस्थापक नेता किम इल सङको १०५औँ जन्मदिनको अवसरमा देशको सैन्य सामथ्र्य प्रस्तुत गर्नु अगाडि शनिबार आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । शहरको केन्द्रमा रहेको किम इल सङ स्क्वायरमा सैनिकहरुले कवाज र मार्च पास प्रदर्शन गरेका थिए । उत्तर कोरियाको सफलतापूर्वक परमाणु हतियार निर्माण गर्ने क्षमता बढ्दै गएको भन्ने चिन्ताका माझ शनिबारको प्रदर्शनीलाई आफ्नो सैनिक सामथ्र्य बाहिरी विश्वसामू प्रस्तुत गर्ने मौकाका रुपमा प्रयोग गरिएको देखिन्छ । अमेरिकाले एउटा युद्धपोत कोरियाली प्रायद्वीप नजिकै खटाएपछि अमेरिका र उत्तर कोरियाको सम्बन्धमा अहिले तनाव बढ्दै गएको छ । उत्तर कोरियाले पनि पाँचवटा परमाणु परीक्षण गरिसकेको छ र श्रृङ्खलावद्ध रुपमा क्षेप्यास्त्रको परीक्षण गरिरहेको छ । The post अमेरिकाले अफगानिस्तानमा शक्तिशाली बम प्रहार गरे लगत्तै उत्तर कोरियाले धम्किपूर्ण भाषामा दियो यस्तो कडा चेतावनी appeared first on Etajakhabar.
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
नेपालको पासपोर्ट संसारको ९७ औँ शक्तिशाली ३ चैत, एजेन्सी । विश्वका शक्तिशाली पासपोर्टको सूचीमा नेपाल ७९ औँ स्थानमा परेको छ । शक्तिशाली पासपोर्टको सूचिमा पहिलो स्थानमा जर्मनी छ, जहाँका नागरिक कुल २१८ देशमध्ये १७६ देशमा बिना भिसा जान सक्छन् । ‘हेन्ले एन्ड पार्टनर्स’ ले निकालेको सूचीमा शक्तिशाली पासपोर्टको दोस्रो स्थानमा स्विडेन छ भने, डेनमार्क, इटाली, स्पेन तथा अमेरिका तेस्रो स्थानमा छन्, जहाँका नागरिक पासपोर्टको भरमा १७४ देशमा बिना भिसा घुम्न सक्छन् । सूचिको चौथो स्थानमा अस्ट्रिया, फ्रान्स, युकेलगायत देश छन् । जम्मा २१८ देशको सूचिमा सिरिया, पाकिस्तान, इराक तथा अफगानिस्तान सबैभन्दा अन्तिम स्थानमा छन्, जहाँका नागरिक विश्वका ३० देशमा बिना भिसा जान सक्छन् । अघिल्लो वर्षको तुलनामा सूचीमा सबैभन्दा बढी परिवर्तन आएका देश पेरु र घाना छन् । पेरु देश १५  स्थानमाथि उक्लिएको छ भने घाना ४ स्थान तल झरेको छ । त्यस्तै, ब्राजिल र चीन क्रमश तीन र दुई स्थानमाथि उक्लिएका छन् भने, त्यसको उल्टो रसियाले ३ स्थान, भारतले २ स्थान गुमाएको छ । समग्रमा ४८ देशले अघिल्लो बर्षको तुलनामा १ देखि ३ स्थानसम्म गुमाएका छन् भने ४२ देश तलमाथि नभई अघिल्लो वर्षकै स्थानमा यथावत् छन्। The post नेपालको पासपोर्ट संसारको ९७ औँ शक्तिशाली appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
भारतमा गयो शक्तिशाली भूकम्प नयाँदिल्ली, १ चैत । दक्षिणपूर्वी भारतमा पर्ने एन्दाम्यन र निकोबार द्वीपमा मङ्गलबार ५.९ रिक्टर स्केलको भूकम्प गएको अधिकारीहरुले जानकारी दिएका छन् । यस भूकम्पको मानवीय र सम्पत्तिको क्षतिको हालसम्म कुनै समाचार भने प्राप्त भएको छैन् । यस भूकम्पको विषयमा विस्तृत विवरण पनि प्राप्त भएको छैन ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि हजारौं मानिसको सडकको बास, लगातार पराकम्प आउँदा आतंकित फिलिपिन्स, १ फागुन- दक्षिणी फिलिपिन्स सहरका हजाराँै वासिन्दाहरु शुक्रबार गएको शक्तिशालीको भूकम्पको दुइदिनपछि पनि सडकमा रहेका छन् । शुक्रबार गएको ६.५ रिक्टरको भूकम्पपछि पनि जारी रहेको पराकम्पको कारण सर्वसाधारण माझ त्रासको वातावरण पैदा भएको छ । मिन्दानाओ द्विपनजिकै सुरिगाओ र नजिकैको क्षेत्रहरुमा प्रभावित हुने गरी गत शुक्रबार ६.५ रिक्टर स्केलको भूकम्प गएको थियो । यस भूकम्पमा परी कम्तीमा छ व्यक्तिको मृत्यु भएको छ भने दुई सयभन्दा बढी घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् । त्यसैगरी यस भूकम्पको कारण हजारौँ घरहरु क्षति तथा ध्वस्त भएका छन् । राज्यको भूकम्प विज्ञान कार्यालयका अनुसार शुक्रबार आएको शक्तिशाली भूकम्पपछि फिलिपिन्समा एक सयभन्दा बढी पराकम्प गइसकेको छ । यद्यपी अधिकारीहरुका अनुसार यस शक्तिशाली भूकम्पछि थप हताहतको भन्ने कुनै समाचार प्राप्त भएको छैन् । फिलिसिन्समा सन् २०१३ गएको ७.१ रिक्टर स्केलको भूकम्पमा परी २२० भन्दाबढी व्यक्तिको मृत्यु भएको थियो ।
0 notes