Tumgik
#छडय
dailyhantnews · 2 years
Text
नाइजीरिया में दो और अपहृत चिबोक लड़कियों को छुड़ाया गया
नाइजीरिया में दो और अपहृत चिबोक लड़कियों को छुड़ाया गया
लड़कियों को नाइजीरियाई सैनिकों ने 12 और 14 जून को दो अलग-अलग स्थानों पर पाया था। नाइजीरियाई बलों ने आठ साल पहले बोको हराम द्वारा अगवा की गई दो पूर्व स्कूली छात्राओं का पता लगाया है, सेना का कहना है, 2014 चिबोक अपहरण के अंतिम पीड़ितों में से कुछ को रिहा करना। अप्रैल 2014 में पूर्वोत्तर नाइजीरियाई राज्य बोर्नो में चिबोक समुदाय में एक सशस्त्र समूह के सदस्यों ने अपने स्कूल पर हमला करने के आठ साल…
Tumblr media
View On WordPress
0 notes
news4me · 5 years
Text
Hindi News: नाइजीरिया: समुद्री डाकुओं की कैद से 18 भारतीयों को छुड़ाया गया - 18 indians abducted from hong kong-flagged vessel released
Hindi News: नाइजीरिया: समुद्री डाकुओं की कैद से 18 भारतीयों को छुड़ाया गया – 18 indians abducted from hong kong-flagged vessel released
[ad_1]
नई दिल्ली नाइजीरिया के समुद्री तट के पास एक वाणिज्यिक पोत से समुद्री डाकुओं द्वारा तीन दिसंबर को किडनैप किए गए 18 भारतीयों को छुड़ा लिया गया है। नाइजीरिया में भारतीय मिशन ने रविवार को यह जानकारी दी। समुद्री डाकुओं के समूह ने बोन्नी द्वीप के पास हॉन्ग-कॉन्ग के झंडे वाले पोत से भारतीय नागरिकों का अपहरण कर लिया था। नाइजीरिया में भारतीय मिशन ने ट्वीट किया, ‘नाइजीरियाई नौसेना और पोत परिवहन कंपनी…
View On WordPress
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
तीनवटा बाह्रसिङ्गे चितवन निकुञ्जमा छाडियो रत्ननगर (चितवन), १८ वैशाख । शुक्लाफाँटाबाट ल्याइएको थप तीनवटा बाह्रसिङ्गेलाई चितवन राष्ट्रिय निकुञ्जमा ल्याएर छाडिएको छ । यसअघि यही वैशाख १५ गते दुईवटा पोथी बाह्रसिङ्गे छाडिएकामा आजसम्म एक भालेसहित थप तीनवटा गरी पाँच वटा ल्याएर छाडिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट ल्याइएको पाँचवटा बाह्रसिङ्गेलाई चितवन निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत पुरानो पदमपुरमा छाडिएको जनाइएको छ । बाह्रसिङ्गे नियन्त्रणमा लिन चितवन निकुञ्जका वरिष्ठ पशु चिकित्सक कमल गैरेको नेतृत्वमा बर्दिया र शुक्लाफाँटाका कर्मचारी तथा प्राविधिक गरी ३० जनाको टोली खटिएको छ । सरकारी निर्णयअनुसार वंश संरक्षण र विस्तारका लागि चितवन निकुञ्जमा पाँच भालेसहित २५ वटा बाह्रसिङ्गे ल्याइनेछ । निकुञ्जमा पहिलोपटक यसरी बाह्रसिङ्गे ल्याइएको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल बताउनुहुन्छ । निश्चित क्षेत्रमा विशेष प्रकारको जाल (खाबर) बिच्छ्याएर जालमा पारेपछि लठ्याउने औषधि दिएर बाह्रसिङ्गे नियन्त्रणमा लिइन्छ । चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल प्रजाति संरक्षणका लागि यसरी स्थानान्तरण गरिएको बताउनुहुन्छ । यसअघि चितवनबाट विभिन्न क्षेत्रमा गैँडा स्थानान्तरण गरिएको थियो भने अघिल्लो वर्ष कोसीबाट चितवनमा अर्ना स्थानान्तरण गरिएको छ । निकुञ्जभित्रको पुरानो पदमपुरमा ३० हेक्टर क्षेत्रमा तारबार लगाएर अर्ना राखिएको छ । सोही क्षेत्रमा ल्याएर बाह्रसिङ्गे छाडिएको हो । यहाँ नभएका जनावर बाह्रसिङ्गे र अर्ना ल्याइएपछि संरक्षणसँगै पर्यटन विकासमा समेत सहयोग पुग्ने सौराहाका पर्यटन व्यवसायी प्रकाशचन्द्र भट्टराई बताउनुहुन्छ । The post तीनवटा बाह्रसिङ्गे चितवन निकुञ्जमा छाडियो appeared first on Etajakhabar.
0 notes
quickyblog · 3 years
Photo
Tumblr media
आगरा शहर में भागा तेंदुआ, 4 घंटे में छुड़ाया https://tinyurl.com/yhvxc67j #अप_खबर #आगर #आगरा_अपडेट #आगरा_में_तेंदुआ #आगरा_समाचार #उत्तर_प्रदेश_वन_विभाग #उत्तर_प्रदेश_समाचार #घट #छडय #तदआ #तेंदुआ_आगरा #तेंदुआ_बचाया #तेंदुआ_मिल��� #तेंदुए #भग #म #वन_मंडल #वन्यजीव_एसओएस #शहर
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
सङ्कटापन्न सालक शुक्लाफाँटामा छाडियो कञ्चनपुर, ७ वैशाख । कञ्चनपुरको पुनर्वास नगरपालिकाको पचगडीमा फेला परेको दुर्लभ सङ्कटापन्न अवस्थामा रहेको वयस्क पोथी इन्डियन सालकलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छाडिएको छ । सालकलाई इलाका वन कार्यालय पचगडियाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी सेक्टरका कर्मचारीलाई बुझाएका थिए । मङ्गलबार साँझ सालकलाई निकुञ्जको टोलीले उपयुक्त बासस्थान रुचाउने ठाउँमा छाडेका हुन् । पोथी वयस्क सालकको लम्बाइ एकसय ५० सेन्टिमिटर र जिब्रोको लम्बाइ ४० सेन्टिमिटर रहेको निकुञ्जका सहायक संरक्षण अधिकृत शैलेन्द्र चौधरीले बताउनुभयो । रातिका बेला सक्रिय हुने सालकले आहाराका रुपमा धमिरा र कमिलालाई खाने गर्दछ । तराईको घना बनको राटो माटो भएको क्षेत्रमा सालक पाइने गर्छ, अधिकृत चौधरीले भन्नु भयो, “सालकको कत्ला र छालाका लागि यसको तस्करी बढ्दोरुपमा रहेकाले यसको संरक्षण गरिनु जरुरी छ ।” सालकबारे छुट्टै अनुसन्धान र सर्भेक्षणको कार्य नगरिए पनि निकुञ्जभित्र र आसपासका क्षेत्रमा यसको सङ्ख्या निकै थोरै मात्रामा रहेको निकुञ्जका रेन्जर यमबहादुर रावतले बताउनुभयो । उहाँका अनुसार सालक १५ देखि २० वर्षसम्म बाँच्ने गर्दछ । सालक यहाँ पाँच वर्षपछि पहिलो पटक देखापरेको हो । The post सङ्कटापन्न सालक शुक्लाफाँटामा छाडियो appeared first on Etajakhabar.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
प्रजनन केन्द्रका ६ गिद्ध जटायु रेष्टुरेन्टमा छाडियो रामकुमार श्रेष्ठ । नवलपरासी, २ बैशाख । चितवन राष्ट्रिय निकुञ्ज कसराको गिद्ध संरक्षण तथा प्रजनन केन्द्रमा हुर्काइएका डंगर जातको ६ वटा पोथी गिद्ध शनिबार जंगलमा छाडिएको छ । नवलपरासीको
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
एक हजार दुई सय गोही नदीमा छोडियो चितवन, २० फागुन- सङ्कटापन्न अवस्थामा रहेका घडियाल गोहीको सङ्ख्या बढाउनका लागि एक हजार २२६ वटा गोही विभिन्न नदीमा छाडिएको छ । नदी छेउमा सङ्कलन गरिएको अन्डा चितवन राष्ट्रिय निकुञ्जभित्रको कसरामा रहेको गोही प्रजनन केन्द्रमामा ल्याई बच्चा कोरलेर हुर्काएपछि नदीमा छाडिँदै आएको छ । सन् १९७८ मा स्थापना गरिएको सो प्रजनन केन्द्रमा गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छोड्न थालिएको हो । केन्द्र हेर्दै आउनुभएका चितवन ��ाष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार हालसम्म राप्तीमा ५४६, नारायणीमा ३९९, कालीगण्डकीमा ३५, सप्तकोसीमा ९५, कर्णालीमा ४१ र बबहीमा ११० वटा गोही छोडिसकिएको छ । अन्य नदीमा गोहीको संरक्षण कम हुन थालेपछि पछिल्लो समय भने राप्ती नदीमा मात्रै गोही छोड्न थालिएको हो । खड्काका अनुसार गतवर्षको माघ र यस वर्षको माघमा राप्ती नदीमा मात्रै १७० वटा गोही छाडिएको छ । यस वर्ष चार भालेसहित ७० वटा गोही छाडिएको खड्काले बताउनुभयो । ठूलो सङ्ख्यामा गोही छाडेको भए पनि राप्ती र नारायणीबाहेक अन्य नदीमा भने न्यून मात्रै गोही रहेका छन् । खड्काका अनुसार राप्ती र नारायणीमा १५० को हाराहारीमा गोही भएको अनुमान छ । अन्य नदीमा भने ५० को हाराहारीमा गोही भएको अनुमान केन्द्रको छ । प्रजनन केन्द्रमा हाल १३ माउसहित ६०० जति गोही रहेको उहाँले जानकारी दिनुभयो । निकुञ्ज क्षेत्रमा बगेको नदीको स्थलमात्र गोहीको वासस्थानका लागि सुरक्षित रहेको बताउँदै उहाँले नेपालका वासस्थान प्रदूषित हँुदै जानु र पानीको बहावसँगै भारततर्फ गोही जानुले दिनानुदिन यसको सङ्ख्या घट्दै गएको हो । भारतीय संरक्षणकर्मीले खिचेका गोहीका अधिकांश तस्बिर नेपालमा छाडिएका गोहीको हुने गरेको दावी उनको छ । खड्काले एउटा गोहीको अन्डाबाट बच्चा कोरलेपछि एक हप्तामा आमालाई छोड्ने गर्दछ । त्यसका लागि खेल्न करिब २०० किलोमिटर नदीको लामो भूभाग चाहिने भए पनि नेपालका नदीमा पर्याप्त ठाउँ नहुँदा भारततर्फ जाने गरेका छन् । जान सजिलै जाने तर फर्किंदा नदीमा भएका तटबन्ध र पानीको बहावका कारण कठिन हुने हुँदा बर्सेनि नेपालमा हुर्काएर छाडिएका गोही भारततर्फ जाने गरेको उहाँले बताउनुभयो । नेपालका नदीमा गोही छाड्दा नम्बर लगाएर चिन्न सकिने गरी छोडिँदै आएको छ । सहायक संरक्षण अधिकृत खड्काकाअनुसार ७५ प्रतिशत गोही भारत जाने गर्दछ । माछा जता जान्छ गोही त्यतै जाने गर्दछ । यसकारण मानिसले जालमा पार्ने, घाइते बनाउने र मार्ने समस्या पनि देखिएको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले गोहीको वासस्थान मानवका कारण असुरक्षित बन्दै गएकाले संरक्षण गर्न अप्ठ्यारो भएको र यसको सङ्ख्या बढाउन नसकेको बताउनुभयो । उहाँले माछा मार्ने, गिटी, ढुङ्गा, बालुवा निकाल्नेलगायतका कारण गोहीको वासस्थान असुरक्षित बन्दै गएको बताउनुभयो । एसियामा नेपाल र भारतमा प्रजनन केन्द्र खडा गरी घडियाल गोही संरक्षण गर्दै आएका कारण लोप हुनबाट बचेका छन् । तर अन्य देशमा घडियाल गोही लोप भइसकेका छन् । सन् २००७ मा गोहीलाई सङ्कटापन्न जलचरका रुपमा घोषणा गरिसकिएको छ । खड्काले सामान्यतया सङ्कटापन्न घोषणा गरेको १० वर्षमा ५० प्रतिशत लोप भइसक्छ । त्यसैले पनि यसको सङ्ख्या बढाउन नेपालमा सबैतिरबाट सहयोगको खाँचो रहेको छ उहाँले भन्नुभयो ।
0 notes
quickyblog · 4 years
Photo
Tumblr media
अगवा की गई भारतीय लड़की को बांग्लादेश से छुड़ाया https://tinyurl.com/yf2dfw34 #crime_news #indian_express_news #indian_girl_abducted #indian_girl_found_in_bangladesh #अगव #क #गई #छडय #बगलदश #भरतय #लडक #स
0 notes
nepal123 · 8 years
Text
बिहिबारदेखि वीरगन्ज नाकाबाट इन्धन भित्रिन छाड्यो+
बिहिबारदेखि वीरगन्ज नाकाबाट इन्धन भित्रिन छाड्यो+
वीरगन्ज, ३० वैशाख । बेलाबेलामा विभिन्न बहानाले ठप्प बन्दै आएको वीरगन्ज नाका बिहिबारदेखि फेरी ठप्प भएको छ । (more…)
View On WordPress
0 notes
nepal123 · 9 years
Text
सरकार र मधेसी मोर्चाबीच किन वार्ता हुन छाड्यो ?, अरु समूह पनि आन्दोलनमा आउँदै  
काठमाडौं, ६ पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलन तराई मधेसका केही जिल्लाहरूमा पुनः चर्किन थालेको छ । (more…)
View On WordPress
0 notes
nepal123 · 9 years
Text
वायुसेवा निगमले हवाइ इन्धन बोक्न छाड्यो, पेट्रोलिमेक्सको भर  
१ पुस, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले भारतबाट आफ्ना विमानमार्फत हवाइ इन्धन ल्याउन छाडेको छ । आयल निगमले हवाइ इन्धनको ठेक्का पेट्रोलिमेक्सलाई दिएको छ भने वायुसेवा निगमको सम्झौता सकिएको छ । (more…)
View On WordPress
0 notes
nepal123 · 9 years
Text
करिव ७ लाख ठग्नेलाई प्रहरीले साधारण कागजमा छाड्यो  
नवराज पथिक १४ मंसिर, रामेछाप । विदेश पठाइदिने भन्दै सर्वसाधारणसँग करिव ७ लाख रुपैयाँ ठगि गर्ने एकजना दलाललाई प्रहरीले सामान्य कागज गरेर छाडिदिएको छ । इलाका प्रहरी कार्यालय धोवीले नागदह गाविसका ६ जना युवासँग ६ लाख ८० हजार रुपैयाँ ठगि गर्ने नागदह गाविस ७ का अमृतलाल तामाङलाई सामान्य कागज गरेर छाडेको हो । (more…)
View On WordPress
0 notes
nepal123 · 9 years
Text
हतियारसहित नेपाल प्रवेश गरेका एसएसबीलाई कारवाही नगरी छाडियो
हतियारसहित नेपाल प्रवेश गरेका एसएसबीलाई कारवाही नगरी छाडियो
स्थानीयद्वारा विरोध प्रदर्शन
(more…)
View On WordPress
0 notes
nepal123 · 9 years
Text
नेपाल-भारत सीमानामा बिहेबारी हुन छाड्यो
नेपाल-भारत सीमानामा बिहेबारी हुन छाड्यो
रोटी र बेटी दुबैमा नाकाबन्दीको असर
(more…)
View On WordPress
0 notes
nepal123 · 9 years
Text
चिसोको चपेटामा भूकम्पपीडित,तात्नै छाड्यो मन्डी  
३ मंसिर, सिन्धुपाल्चोक । मंसिरको ठन्डीमा घमाइलो घाम प्यारो हुने नै भयो । त्यहीमाथि शीत चुहिने जस्तापाता ठोकिएको अस्थायी टहरोभित्र कठ्यांग्रिएको शरीर जाडो मौसमको कलिलो घाममा सेकाएर तताउन बाध्य छन्, यसपालि भूकम्पपीडित ।
बिहानीको ११ बज्न खोज्दैछ । सुदूरपूर्वबाट उदाएको सूर्यको किरणले बाक्लो जंगलको अग्ला लोठसल्ला र चिलाउनेको रुख छेड्दै स्याउलेको साङ्लीभन्ज्याङलाई घमाइलो बनाउन भ्याइसकेको छ। बिहानीको…
View On WordPress
0 notes
nepal123 · 9 years
Text
पेट्रोल कालोबजारी गर्नेलाई दैनिक हाजिर हुने सर्तमा प्रहरीले छाड्यो  
दशरथ घिमिरे २३ कात्तिक, ���ेउखुरी । दाङको लमहीमा पेट्रोलीयम पदार्थको कालोबजारी गरेको आरोपमा पक्राउ परेका दुई जना ब्यक्तिलाई प्रहरीले दैनिक हाजिर हुने सर्तमा छाडेको छ । कालोबजारी ऐनअन्तर्गत मुद्दा चलाउने प्रशस्त प्रमाण भए पनि प्रहरीले उन्मुक्ति दिएको हो । (more…)
View On WordPress
0 notes