Tumgik
#peopleandlife
susilshah · 2 years
Photo
Tumblr media
Every women is special; if you can't respect them then you can do nothing in your life. It's them because of whom, I am here and you all are here. Think twice if any of you are violating any women. Can you survive in their absence? Definitely, answer will be a big "NO" Do respect every women around you. Happy International Women Day to all Let's unite together to stand beside them for forever. #women #woman #female #happyinternationalwomensday #womenday #respectwomen #appreciatewomen #peopleandlife #worldofwomen #womenworld #WOW #womenworld #onewomanoneworld #mother #sister #daughter ##nepalesewomen #madheshiwomen #madheshi #teraiwomen #ruralwomen #worldbecauseofwomen https://www.instagram.com/p/Ca1ZSz_O0TI/?utm_medium=tumblr
0 notes
Text
Tumblr media
#lifeoneart #lifewithpeople #lovemyself #peopleandlife
1 note · View note
botekabute · 11 years
Photo
Tumblr media
Caps, Hats and Grocers
2 notes · View notes
susilshah · 2 years
Photo
Tumblr media
कार्य स्थलबाट घर फर्किने बेला निजगढको पिलुवा हुदै विरगंज जानेबेला बाटोमा एकछिन विश्रामको लागि बाईक रोकी आराम गर्दै थियौं । रोडको अर्को पट्टि खेतमा रहेको चिनी मिललाई देखेर म सँगै काम गर्ने साथीले आफनो बाल्यकाललाई सम्झिदै “सर, म सानो हुदाँ गाउँघरको खेतमा कति उखु खान्थे । सानो हुदाँ टन्न उखु खान पाईन्थ्यो र गाउँघरमा जसको घर गयो, वहाँले उखुको बेलामा कति उखु खुवाउनुहुन्थ्यो । अहिले पनि उखु देख्यो कि खान मन लागने । कस्तो मलाई तँ खान मन पो भयो, बाल्यकाल सम्झिदा ।” भन्नुभयो । म पनि केही नसोची “खानुहुन्छ ?” सोधे । वहाँले पनि यस्तो हाईवेमा कहाँबाट उखु पाईन्छ भनि प्रश्न गर्नुभयो । एकछिनको पखाई पछि मैले टाढाबाट एक जना गाउँलेवासी टयाक्टरमा उखु लिएर हामी निर आउँदै गरेको देख्दै, मैले आफनो साथीलाई “पर्खनुस, त्यो आउँदै गरेको टयाक्टरवाला सँग १–२ उखु वटा किनछु ।” भने वहाँले “कहाँ बेच्छन र उनीहरुको आफनै काम हुन्छ । बेच्दैन्न होला ।” भन्नुभयो । मैले पनि एक पटक प्रयास गरिहेरौ न, भने । टयाक्टर आफु नजिक आए पछि वहाँलाई रोक्न अनुरोध गरे र “दाई, मेरो साथीलाई उखु खान मन लागिरहेको छ । के हामी हजुरबाट १–२ उखु किन्न सक्छौ ?” जिज्ञासा राखे । वहाँले पनि मुस्कुराउँदै “म बेचदिन बरु तपाईहरुलाई खान मन छ भने म १–२ वटा यतिकै दिन्छु । यतिकै पनि बाटोमा आउँने बेला गाउँघरको सानो–सानो बच्चाहरु तनेर लान्छन भने, कति त बाटो खराब भएको कारण खस्छन पनि । झन, तपाईहरुले मागनु भईरहेको छ । पछाडिबाट झिकेको भए मलाई थाहा पनि हुन्नथियो होला ।” भन्दै २ वटा उखु दिए । “दाई, तपाईलाई कति रकम दिउ ?” पुन प्रश्न गर्दा, उनी हाँस्दै “पर्दैन सर” भन्नु भयो र हामी पनि वहाँलाई धन्यवाद तथा अभिवादन दिदै बिदा गर्यौ र हामी उखु खाँदै रमायौ । ग्रामिण भेगका बासिन्दाहरु शहरीवासीहरुको तुलनामा बढि पढेलेखेका नभए पनि व्यवहारिक रुपले वास्तविक रुपमा शहरको भन्दा बढि व्यवहारिक हुन्छन भने कुरा यो सानो उदाहरणबाट दिन सकिन्छ । तसर्थ, हामी एक अर्कामा सकरात्मक सोच, विचार र व्यवहार कायम राख्न आवश्यक छ । #peopleandlife #ruralpeople #rurallife #ruralliving #peopleandculture #respect #respectpeople #explorenepal #exploremadhesh #visitmadhesh #madheshiya #madheshifestival #madheshpeople #exploreterai #nepaleseinphotography #nepalphotoproject #nepalisbeautiful #nepaltravel #peoples #rurallife #sugarlovers #sugarcane #portraits #visitnepal #visitmadhesh #visitmadheshnepal #madheshi https://www.instagram.com/p/CaPmvoep0Ru/?utm_medium=tumblr
0 notes
susilshah · 2 years
Photo
Tumblr media
Pic 1) Chilling evening and the tasty Chapuriya Tea 🍵☕ with friends ☺️ Pic 2) Tea is favorite for every age people #chapuriyatea #tea #tealover #teatime #tealovers #tealife #teawithfriends #visitrautahat #chandrapur #peoplephotography #peopleandlife #dailylifephotography #evening #eveningtime #lifewithtea https://www.instagram.com/susilshah/p/CYRRjqNMGn5/?utm_medium=tumblr
0 notes
susilshah · 2 years
Photo
Tumblr media
Lonely Walker #highway #highwayofnepal #nepalhighway #eastwesthighway #road #man #lonelyman #peoplephotography #peopleandlife #lifestyle #roadwalker #nepalpictures #nepalphotoproject #lifeinhighway #alone #nepalese #nepaleseinphotography #dktm #miui #miuiphotography #miuiphotography #perception #mobilephotography #candidphotography #dailylifephotography #lifeofnepal #visitmadhesh #random #photography #mobileclick https://www.instagram.com/susilshah/p/CXv3lGQslYs/?utm_medium=tumblr
0 notes
susilshah · 5 years
Photo
Tumblr media
No-thing change; only, people change. #people #birgunj #birganj #birgunjphotoproject #parsa #visitparsa #parsa #urbanarea #lifestyle #dailylife #peopleandlife #urbanlifestyle #lifestyle #terai #madhesh #madhesi #nepal #nepalese #candid #morningwalk #fitness #healthandfitness #health (at Ghadirwa pokhari) https://www.instagram.com/p/Bv-lRjIhnj7/?utm_source=ig_tumblr_share&igshid=bnwzaza8qxv2
0 notes
susilshah · 6 years
Photo
Tumblr media
Greeting to all from Birganj, Parsa. “Thank god; at least, she is safe under Canon shelter” #canon #shelter #raining #water #drawn #cityarea #climate #dailylife #peopleandlife #lifestyle #urbanpeople #birgunj #moment #everydaylife #streetphotography #lifestyle #cityarea #nepal #travel #birgunjphotoproject #madhesh #madhesi #nepalphotoproject #peoplelife #everydayeverywhere #everydayasia #visitparsa #places #location #random #street
0 notes
susilshah · 3 years
Photo
Tumblr media
“दाई, यो जेरी कस्तो राम्रो देखिएको छ ।” “एकदम राम्रो र ताजा छ, भर्खर बनाएको । कति दिउ, सर ?” “क्षमा गर्नुहोला दाई, म जेरी खान्न, तर तपाईले बनाएको जेरी सफा र राम्रो देखेर म यस तर्फ आकर्षित भएको । मेलामा तँ खुब बिक्छ होला ?” “बिकदैन सर, शुरु शुरुको दिनमा मैले आफनो पसल थापेको दिन तँ अलि अलि बिक्यो । तर, अरु पनि गाउँले बासिन्दाहरु, पसल थापी जेरी बेचबिखन गर्न थालेपछि, मेरो बिक्री कम भयो । अब यो मेला पनि केही दिन मात्र हो, त्यसपछि म आफनो गाउँ फर्किन्छु र त्यहीको पसल चलाउँछु ।” तस्वीर : रौतहट जिल्लाका एक स्थानीय वासिन्दा । चन्द्रनिगाहपुर देखि गौर जाने बाटोमा पर्ने सन्नतपुरमा सामाचकेवा महोत्सवमा गएको बेला लिएको तस्वीर । #rautahat #visitrautahat #madhesh #madheshterai #terainepal #nepal #explorenepal #exploremadhesh #visitterai #nepaltravel #madheshifestival #madheshisbeautiful #teraiisbeautiful #ruralpeople #voice #nepaltourism #nepalphotoproject #nepaldiaries #routineofnepalbanda #madheshiya #madheshi #terai #exploreterai #peopleandlife #ruralpeople https://www.instagram.com/p/CWtLv-CMnsC/?utm_medium=tumblr
0 notes